Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
  • हाम्रो टीम
Main Navigation
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • विचार/ब्लग
  • समाज
  • खेलकुद
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • ग्यालरी
    • अडियो ग्यालरी
    • फोटो ग्यालरी
    • तराई रिपोर्ट टि. भि.
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • पर्यटन
    • पर्यावरण
    • अर्थ - वाणिज्य
    • फोटो फिचर
    • दृष्टिकोण
    • विज्ञान - प्रविधि
    • साहित्य
    • कला
    • संस्कृति
    • प्रेरक प्रसंग
    • जीवन शैली
    • मनोरञ्जन
    • विदेश
    • प्रेस विज्ञप्ति
    • सूचना पाटी
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
  • हाम्रो टीम
Terai Report
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • विचार/ब्लग
  • समाज
  • खेलकुद
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • ग्यालरी
    • अडियो ग्यालरी
    • फोटो ग्यालरी
    • तराई रिपोर्ट टि. भि.
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • पर्यटन
    • पर्यावरण
    • अर्थ - वाणिज्य
    • फोटो फिचर
    • दृष्टिकोण
    • विज्ञान - प्रविधि
    • साहित्य
    • कला
    • संस्कृति
    • प्रेरक प्रसंग
    • जीवन शैली
    • मनोरञ्जन
    • विदेश
    • प्रेस विज्ञप्ति
    • सूचना पाटी
Search Here
समाचार
  • Home
  • समाचार
  • स्पेन प्रकरण: मानव तस्करीको आशंकापछि सिआइबीले अनुसन्धान थाल्यो
स्पेन प्रकरण: मानव तस्करीको आशंकापछि सिआइबीले अनुसन्धान थाल्यो
Terai Report
Terai Report मंगलबार, असार ३१, २०८२

काठमाडौँ । स्पेनमा सम्पन्न संयुक्त राष्ट्रसंघीय सम्मेलनमा असम्बन्धित व्यक्तिलाई पठाएर मानव तस्करी गरेको गिरोहमाथि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो(सिआइबी)ले अनुसन्धान थालेको छ। प्रधानमन्त्री केपी शर्मा ओली समेत सहभागी भएको उक्त कार्यक्रममा विभिन्न गैह्र सरकारी संस्थामार्फत असम्बन्धित व्यक्ति त्यहाँ पठाइएको आरोप छ। 

सोही विषयमा छानबिन गर्न सिआइबीले प्रहरी वरिष्ठ उपरीक्षक(एसएसपी) होबिन्द्र बोगटीको नेतृत्वमा ६ जनाको छानबिन छानबिन समिति बनाएको छ। समितिमा प्रहरीकै मानव बेचबिखन अनुसन्धान ब्यूरोका प्रहरी उपरीक्षक (एसपी) रुगम कुँवरसमेत सदस्य छन्। 

‘यो विषय आयो, त्यसैले यसमा अध्ययन गर्न उहाँहरूलाई जिम्मा दिएका छौँ,’ ब्युरोका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक(एआइजी) चन्द्र कुबेर खापुङले भने, ‘यस्ता कुरा आउँदा ब्युरोको चासो रहने नै भयो।’ 

स्पेनको सेभियामा संयुक्त राष्ट्रसंघको ‘विकासका लागि वित्त, चौथो अन्तर्राष्ट्रिय सम्मेलन’ जुन ३० देखि जुलाई २ सम्म चलेको थियो। प्रधानमन्त्री ओली पनि सहभागी भएको उक्त कार्यक्रममा सुरुमा प्रधानमन्त्रीकै प्रतिनिधिमण्डलमा गएका व्यक्तिहरू नेपाल नफर्किएको आरोप लागेको थियो। 

तर पछिल्लो समय मानव तस्करीमा संलग्न गिरोहले विभिन्न एनजिओका सिफारिसका आधारमा त्यहाँ मानिस पठाएर मानव तस्करी गरेका समाचार आइरहेका छन्। 

यही विषयमा सोमबार गृहमन्त्री रमेश लेखकले सुरक्षा अधिकारीहरूलाई बोलाएर चासो व्यक्त गरेका थिए। जसमा प्रहरी महानिरीक्षक दीपक थापा, सिआइबी प्रमुख खापुङ, अध्यागमन विभागका महानिर्देशक गोविन्द रिजालका अधिकारीहरू सहभागी थिए।

त्यही बैठकले यो प्रकरणबारे प्रहरीले छानबिन गर्नुपर्ने निष्कर्ष निकालेको थियो। सोही निष्कर्षपछि सिआइबीले अनुसन्धान थालेको जनाएको छ। नागरिक


प्रकाशित मिति: मंगलबार, असार ३१, २०८२  १५:३१
##news
प्रतिक्रिया दिनुहोस्
थप समाचार
तराईका चार जिल्लामा कडा सुरक्षा: विभिन्न क्षेत्रमा कर्फ्यु
तराईका चार जिल्लामा कडा सुरक्षा: विभिन्न क्षेत्रमा कर्फ्यु बिहीबार, साउन १४, २०८३
सामाजिक सद्भाव र शान्ति कायम राख्न मधेस प्रदेश सरकारको अपिल, घाइतेको नि:शुल्क उपचार गर्ने निर्णय
सामाजिक सद्भाव र शान्ति कायम राख्न मधेस प्रदेश सरकारको अपिल, घाइतेको नि:शुल्क उपचार गर्ने निर्णय बिहीबार, साउन १४, २०८३
गृहमन्त्री गुरुङ र स्वास्थ्यमन्त्री मेहता सुनसरी जाँदै
गृहमन्त्री गुरुङ र स्वास्थ्यमन्त्री मेहता सुनसरी जाँदै बिहीबार, साउन १४, २०८३
वीरगन्जमा निषेधाज्ञा जारी
वीरगन्जमा निषेधाज्ञा जारी बिहीबार, साउन १४, २०८३
गोलबजार झडपमा गोली लागेर युवकको मृत्यु, लहानमा कर्फ्यु
गोलबजार झडपमा गोली लागेर युवकको मृत्यु, लहानमा कर्फ्यु बिहीबार, साउन १४, २०८३
विद्युत् महसुललाई समायनुकूल बनाउने प्राधिकरणको तयारी
विद्युत् महसुललाई समायनुकूल बनाउने प्राधिकरणको तयारी बिहीबार, साउन १४, २०८३
डेढ वर्ष बित्दा पनि सुरु भएन राजविराजबाट रात्रीकालीन उडान
डेढ वर्ष बित्दा पनि सुरु भएन राजविराजबाट रात्रीकालीन उडान बिहीबार, साउन १४, २०८३
Contact Us

श्री नेपाल दशनामी मिडिया प्रा.लि.

ठेगान: वीरगंज, पर्सा
सम्पर्क नं: ९८४५०३५०५४
९८२७२६५५०४ इमेल: [email protected]
[email protected]
URL: www.teraireport.com

कम्पनी दर्ता नं.

३७५७२२/०८२–०८३
आमसञ्चार प्राधिकरण, मधेश प्रदेश
दर्ता नं. ००१००/०८२–८३
मिडिया काउन्सिल, मधेश प्रदेश
दर्ता नं. ११५/०८२–०८३
Team
अध्यक्ष तथा प्रधान सम्पादक दिपेन्द्र गिरी
सम्पादक जितेन्द्र कुमार चौरसिया
Follow us on Twiitter Terai Report
Like us on Facebook
Terai Report
© 2026 Terai Report. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्