Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
  • हाम्रो टीम
Main Navigation
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • विचार/ब्लग
  • समाज
  • खेलकुद
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • ग्यालरी
    • अडियो ग्यालरी
    • फोटो ग्यालरी
    • तराई रिपोर्ट टि. भि.
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • पर्यटन
    • पर्यावरण
    • अर्थ - वाणिज्य
    • फोटो फिचर
    • दृष्टिकोण
    • विज्ञान - प्रविधि
    • साहित्य
    • कला
    • संस्कृति
    • प्रेरक प्रसंग
    • जीवन शैली
    • मनोरञ्जन
    • विदेश
    • प्रेस विज्ञप्ति
    • सूचना पाटी
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
  • हाम्रो टीम
Terai Report
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • विचार/ब्लग
  • समाज
  • खेलकुद
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • ग्यालरी
    • अडियो ग्यालरी
    • फोटो ग्यालरी
    • तराई रिपोर्ट टि. भि.
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • पर्यटन
    • पर्यावरण
    • अर्थ - वाणिज्य
    • फोटो फिचर
    • दृष्टिकोण
    • विज्ञान - प्रविधि
    • साहित्य
    • कला
    • संस्कृति
    • प्रेरक प्रसंग
    • जीवन शैली
    • मनोरञ्जन
    • विदेश
    • प्रेस विज्ञप्ति
    • सूचना पाटी
Search Here
समाचार
  • Home
  • समाचार
  • शुल्कको बहानामा परिक्षाबाट बन्चित नलगाउन महानगरको अनुरोध
शुल्कको बहानामा परिक्षाबाट बन्चित नलगाउन महानगरको अनुरोध
दिपेन्द्र गिरी
दिपेन्द्र गिरी मंगलबार, साउन १७, २०७९

पर्सा । वीरगन्ज महानगरमा रहेको सामुदायिक तथा संस्थागत विधालयले कुनै पनि बहानामा विद्यार्थीहरुको परिक्षामा रोक नलगाउन महानगरपालिकाले अनुरोध गरिएको छ ।

यसअघि वीरगन्ज महानगरपालिकामा भएको सर्वपक्षिय छलफल र अनौपचारिक सहमति बमोजिम सामुदायिक तथा संस्थागत विद्यालयमा अध्ययनरत कुनै पनि छात्र, छात्राहरुलाई शुल्क लगायत अन्य कुनै पनि बहानामा परिक्षाबाट बन्चित गर्न काम नगर्न नगराउनहुन अनुरोध महानगरपालिको गरिएको छ ।

वीरगञ्ज महानगरपालिकाको नगर प्रमुखको सचिवालयले आज एक सुचना जारी गर्दै महानगर भित्रका बिधालयले बिधालयमा अध्यनरत बिधार्थीलाइ कुनै पनि बहानामा परिक्षा दिन रोक लगाउने जस्ता कार्य नगर्न नगराउन अनुरोध गरिएको नगरप्रमुखका स्वकीय सचिव सत्यराज धिमिरेले बताउनु भयो । विद्यालयले बालबालिकालाई परिक्षामा सहभागि हुन रोक लगाएमा महानगरपालिकाको शैक्षिक प्रशासन महाशाखामा सम्पर्क गर्न वीरगञ्ज महानगरपालिकाले अनुरोध समेत गरेको  छ ।
 


प्रकाशित मिति: मंगलबार, साउन १७, २०७९  १६:१३
##news
प्रतिक्रिया दिनुहोस्
20 20
थप समाचार
निर्वाचन आउन ४९ दिन बाँकीः निर्वाचन सुरक्षामा केन्द्रित प्रदेशस्तरीय सुरक्षा गोष्ठी सम्पन्न
निर्वाचन आउन ४९ दिन बाँकीः निर्वाचन सुरक्षामा केन्द्रित प्रदेशस्तरीय सुरक्षा गोष्ठी सम्पन्न बिहीबार, माघ २, २०८२
सुनसरीमा ट्रक दुर्घटना: ५ जनाको मृत्यु
सुनसरीमा ट्रक दुर्घटना: ५ जनाको मृत्यु बिहीबार, माघ २, २०८२
बजेट अर्धवार्षिक समीक्षा: आम्दानी ३८ र खर्च ३५ प्रतिशत
बजेट अर्धवार्षिक समीक्षा: आम्दानी ३८ र खर्च ३५ प्रतिशत बिहीबार, माघ २, २०८२
मधेश प्रदेशको मुख्य न्यायाधिवक्तामा डा. सुनिल रंजन सिंह नियुक्त
मधेश प्रदेशको मुख्य न्यायाधिवक्तामा डा. सुनिल रंजन सिंह नियुक्त मंगलबार, पुस २९, २०८२
मधेश प्रदेशस्तरीय सुरक्षा गोष्ठीका लागि गृहमन्त्री अर्याल जनकपुरमा
मधेश प्रदेशस्तरीय सुरक्षा गोष्ठीका लागि गृहमन्त्री अर्याल जनकपुरमा मंगलबार, पुस २९, २०८२
गुगल एकेडेमीमा वार्षिक खेलकुद प्रतियोगिता सम्पन्न
गुगल एकेडेमीमा वार्षिक खेलकुद प्रतियोगिता सम्पन्न मंगलबार, पुस २९, २०८२
बारम्बार सरकार परिवर्तनले मधेस प्रदेशको पुँजीगत खर्च २.४८ प्रतिशतमै सीमित
बारम्बार सरकार परिवर्तनले मधेस प्रदेशको पुँजीगत खर्च २.४८ प्रतिशतमै सीमित शनिबार, पुस २६, २०८२
Contact Us

तराई रिपोर्ट

ठेगान: वीरगंज, पर्सा
इमेल: [email protected]
[email protected]
URL: www.teraireport.com

सम्पर्क नं:

९८४५०३५०५४
९८२७२६५५०४

सूचना विभाग दर्ता नंः

२५२३/०७७/०७८
Team
अध्यक्ष तथा प्रधान सम्पादक दिपेन्द्र गिरी
Follow us on Twiitter Terai Report
Like us on Facebook
Terai Report
© 2026 Terai Report. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्