Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
  • हाम्रो टीम
Main Navigation
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • विचार/ब्लग
  • समाज
  • खेलकुद
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • ग्यालरी
    • अडियो ग्यालरी
    • फोटो ग्यालरी
    • तराई रिपोर्ट टि. भि.
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • पर्यटन
    • पर्यावरण
    • अर्थ - वाणिज्य
    • फोटो फिचर
    • दृष्टिकोण
    • विज्ञान - प्रविधि
    • साहित्य
    • कला
    • संस्कृति
    • प्रेरक प्रसंग
    • जीवन शैली
    • मनोरञ्जन
    • विदेश
    • प्रेस विज्ञप्ति
    • सूचना पाटी
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
  • हाम्रो टीम
Terai Report
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • विचार/ब्लग
  • समाज
  • खेलकुद
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • ग्यालरी
    • अडियो ग्यालरी
    • फोटो ग्यालरी
    • तराई रिपोर्ट टि. भि.
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • पर्यटन
    • पर्यावरण
    • अर्थ - वाणिज्य
    • फोटो फिचर
    • दृष्टिकोण
    • विज्ञान - प्रविधि
    • साहित्य
    • कला
    • संस्कृति
    • प्रेरक प्रसंग
    • जीवन शैली
    • मनोरञ्जन
    • विदेश
    • प्रेस विज्ञप्ति
    • सूचना पाटी
Search Here
समाचार
  • Home
  • समाचार
  • श्रीपुरमा गणेश मन्दिर निर्माण कार्य तीव्र
श्रीपुरमा गणेश मन्दिर निर्माण कार्य तीव्र
Terai Report
Terai Report बिहीबार, जेठ ७, २०८३

वीरगञ्ज । वीरगञ्ज महानगरपालिका वडा नं. ११ श्रीपुरस्थित श्री गणेश भगवानको मन्दिर निर्माण कार्य तीव्र रूपमा अगाडि बढाइएको छ । हिन्दु सनातन धर्म, संस्कृति तथा धार्मिक आस्थाको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले निर्माण भइरहेको उक्त मन्दिर क्षेत्रका श्रद्धालुहरूका लागि भविष्यमा महत्वपूर्ण धार्मिक केन्द्र बन्ने विश्वास गरिएको छ ।

मन्दिर निर्माण उपभोक्ता समितिका अध्यक्ष दिपेन्द्र महतोका अनुसार “श्री भुनेश्वरनाथ महादेव मन्दिर” उपभोक्ता समितिमार्फत निर्माण भइरहेको यस आयोजनाको कुल लागत रकम रु. २४ लाख ७६ हजार ४४८ रुपैयाँ ०२ पैसा रहेको छ । जसमा जनश्रमदानतर्फ रु. १ लाख ३६ हजार ४४८ रुपैयाँ ०२ पैसा बराबरको योगदान रहेको बताइएको छ ।

आयोजना सम्झौता मिति २०८३ साल वैशाख ४ गते तय गरिएको छ भने निर्माण कार्य आगामी २०८३ साल असार १० गतेभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको अध्यक्ष महतोले जानकारी दिनुभयो ।

स्थानीय समाजसेवी तथा धर्मप्रेमीहरू बिर्जी महतो धानुक, किसान महतो काहार, माधो साह, शम्भु महतो धानुक लगायतको उपस्थितिमा संयासी बाबा श्री कृणा गिरीले मन्दिर निर्माणबारे जानकारी सार्वजनिक गर्नु भएको थियो ।

स्थानीयवासीका अनुसार श्री गणेश भगवानको मन्दिर निर्माणसँगै श्रीपुर क्षेत्रमा धार्मिक, सांस्कृतिक तथा सामाजिक गतिविधि अझ सशक्त बन्ने अपेक्षा गरिएको छ । हिन्दु सनातन परम्परामा भगवान गणेशलाई शुभकार्यका आराध्य देवका रूपमा पूजा गरिने भएकाले मन्दिर निर्माणले धार्मिक पर्यटन तथा सामाजिक एकतालाई समेत टेवा पुग्ने विश्वास गरिएको छ ।

“धर्म, संस्कृति र सभ्यताको संरक्षण हाम्रो साझा दायित्व हो” भन्ने सन्देशसहित स्थानीयवासीहरूले मन्दिर निर्माण कार्यमा सहयोग र सहभागिता जनाइरहेका छन् । सनातन संस्कृतिको संरक्षणका लागि यस्ता धार्मिक संरचनाले नयाँ पुस्तामा पनि धार्मिक चेतना र संस्कारको विकास गर्न महत्वपूर्ण भूमिका खेल्ने स्थानीय बुद्धिजीवीहरूको भनाइ रहेको छ ।


प्रकाशित मिति: बिहीबार, जेठ ७, २०८३  ०९:०४
प्रतिक्रिया दिनुहोस्
थप समाचार
त्रिशूली–३ ‘ए’को सुरुङमा ३५ जना फसे, उद्धारमा गृहमन्त्री गुरुङ
त्रिशूली–३ ‘ए’को सुरुङमा ३५ जना फसे, उद्धारमा गृहमन्त्री गुरुङ शनिबार, भदौ १३, २०८३
बाढीको जोखिमपछि तिब्बतमा उद्धार रोकियो
बाढीको जोखिमपछि तिब्बतमा उद्धार रोकियो शुक्रबार, भदौ १२, २०८३
माइतीघरमा रसुवा बाढीपीडितका लागि राहत संकलन
माइतीघरमा रसुवा बाढीपीडितका लागि राहत संकलन शुक्रबार, भदौ १२, २०८३
प्रधानमन्त्री शाहद्वारा बाढी प्रभावित नुवाकोटको स्थलगत निरीक्षण
प्रधानमन्त्री शाहद्वारा बाढी प्रभावित नुवाकोटको स्थलगत निरीक्षण बिहीबार, भदौ ११, २०८३
कोडदेखि प्रतिस्पर्धासम्म : ‘खेलरो’मार्फत स्पोर्ट्स–टेकमा सफ्टनेपको नयाँ इनिङ
कोडदेखि प्रतिस्पर्धासम्म : ‘खेलरो’मार्फत स्पोर्ट्स–टेकमा सफ्टनेपको नयाँ इनिङ बिहीबार, भदौ ११, २०८३
२७ वर्षपछि वीरगन्ज चिनी मिल ब्युँताउने तयारी
२७ वर्षपछि वीरगन्ज चिनी मिल ब्युँताउने तयारी मंगलबार, भदौ ९, २०८३
मधेश प्रदेशः गत आवमा ८२१ उद्योग बन्द
मधेश प्रदेशः गत आवमा ८२१ उद्योग बन्द मंगलबार, भदौ ९, २०८३
Contact Us

श्री नेपाल दशनामी मिडिया प्रा.लि.

ठेगान: वीरगंज, पर्सा
सम्पर्क नं: ९८४५०३५०५४
९८२७२६५५०४ इमेल: [email protected]
[email protected]
URL: www.teraireport.com

कम्पनी दर्ता नं.

३७५७२२/०८२–०८३
आमसञ्चार प्राधिकरण, मधेश प्रदेश
दर्ता नं. ००१००/०८२–८३
मिडिया काउन्सिल, मधेश प्रदेश
दर्ता नं. ११५/०८२–०८३
Team
अध्यक्ष तथा प्रधान सम्पादक दिपेन्द्र गिरी
सम्पादक जितेन्द्र कुमार चौरसिया
Follow us on Twiitter Terai Report
Like us on Facebook
Terai Report
© 2026 Terai Report. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्