Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
  • हाम्रो टीम
Main Navigation
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • विचार/ब्लग
  • समाज
  • खेलकुद
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • ग्यालरी
    • अडियो ग्यालरी
    • फोटो ग्यालरी
    • तराई रिपोर्ट टि. भि.
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • पर्यटन
    • पर्यावरण
    • अर्थ - वाणिज्य
    • फोटो फिचर
    • दृष्टिकोण
    • विज्ञान - प्रविधि
    • साहित्य
    • कला
    • संस्कृति
    • प्रेरक प्रसंग
    • जीवन शैली
    • मनोरञ्जन
    • विदेश
    • प्रेस विज्ञप्ति
    • सूचना पाटी
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
  • हाम्रो टीम
Terai Report
Chhat Banner Chhat Banner
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • विचार/ब्लग
  • समाज
  • खेलकुद
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • ग्यालरी
    • अडियो ग्यालरी
    • फोटो ग्यालरी
    • तराई रिपोर्ट टि. भि.
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • पर्यटन
    • पर्यावरण
    • अर्थ - वाणिज्य
    • फोटो फिचर
    • दृष्टिकोण
    • विज्ञान - प्रविधि
    • साहित्य
    • कला
    • संस्कृति
    • प्रेरक प्रसंग
    • जीवन शैली
    • मनोरञ्जन
    • विदेश
    • प्रेस विज्ञप्ति
    • सूचना पाटी
Search Here
समाचार
  • Home
  • समाचार
  • जगरनाथपुर गापाद्वारा मृतक कर्मचारीका परिवारलाई २४ लाख क्षतिपूर्ति
जगरनाथपुर गापाद्वारा मृतक कर्मचारीका परिवारलाई २४ लाख क्षतिपूर्ति
दिपेन्द्र गिरी
दिपेन्द्र गिरी बुधबार, चैत २, २०७८
jagarnathpur-1-960x679.jpg

वीरगंज । काेराेना संक्रमणबाट मृत्यु भएकाे एक कर्मचारीलाई पर्साकाे जगरनाथपुर गाउँपालिकाले आर्थिक सहयाेग गरेकाे छ । काेराेना संक्रमणबाट मृत्यु भएका गाउँपालिकाका तत्कालिन स्वास्थ्य शाखा प्रमुख रामसकिल साहकाे परिवारलाई गाउँपालिकाले रु २४ लाख सहयाेग गरेकाे हाे ।

सहयाेग रकमकाे चेक एक कार्यक्रमकाे बिच आइतबार पिडित परिवारलाई गाउँपालिकाले हस्तान्तरण गरेकाे छ । गाउँ कार्यपालिकाकाे कार्यालय जगरनाथपुरमा भएकाे कार्यक्रममा मृतक रामसकिलका जेठाे छाेरा अंशु कुमार साहलाई गाउँपालिका अध्यक्ष जालिम मियाँले रु २४ लाखकाे चेक हस्तान्तरण गरेका थिए ।

महाेतरीकाे मन्दरा सिसवा नगरपालिका वडा नं. ७ घर भएका रामसकिलकाे गत बर्ष काेराेना संक्रमणले मृत्यु भएकाे थियाे । काेराे संक्रमणबाट मृत्यु भएका कर्मचारीकाे क्षतिपूर्ति वापत नेपाल सरकारले पठाएकाे रकम गाउँपालिकाले हस्तान्तरण गरेकाे हाे ।

चेक हस्तान्तरण कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत राज कुशवाहा, नेकपा एमालेका नेता माेसालिम मियाँ, जनता समाजवादी पार्टीका नेता सरिफ गद्दी, वडाध्यक्षहरु मंगरु राउत गद्दी, नगिना राउत अहिर, प्रभुनाथ प्रसाद नुनिया, गाउँपालिकाका लेखापाल संजय पटेल, याेजना शाखा प्रमुख दिपेन्द्र दास थारु, स्वास्थ्य शाखा प्रमुख प्रभेन्द्र प्रसाद साह, शिक्षा शाखा प्रमुख नरेश महताे काेइरी लगायतकाे सहभागिता रहेकाे थियाे ।

यस अघि पनि गाउँपालिकाले मृतक कर्मचारीका परिवारलाई एक लाख सहयाेग गरेकाे थियाे । 


प्रकाशित मिति: बुधबार, चैत २, २०७८  १८:४५
प्रतिक्रिया दिनुहोस्
थप समाचार
वडाध्यक्ष पटेल पक्राउ
वडाध्यक्ष पटेल पक्राउ मंगलबार, साउन ५, २०८३
निकुञ्जभित्र हराएका १४ महिलाले बिताएका २५ घण्टा
निकुञ्जभित्र हराएका १४ महिलाले बिताएका २५ घण्टा सोमबार, साउन ४, २०८३
अधिकृतसहित ४२ जनाविरुद्ध सामाजिक सुरक्षा भत्ता हिनामिना आरोपमा मुद्दा
अधिकृतसहित ४२ जनाविरुद्ध सामाजिक सुरक्षा भत्ता हिनामिना आरोपमा मुद्दा सोमबार, साउन ४, २०८३
गौरमा रगतले लतपत भएको शंकास्पद बोरा फेला, प्रहरीद्वारा अनुसन्धान सुरु
गौरमा रगतले लतपत भएको शंकास्पद बोरा फेला, प्रहरीद्वारा अनुसन्धान सुरु सोमबार, साउन ४, २०८३
बर्डफ्लुका कारण जावलाखेल चिडियाखानालाई तीन करोड घाटा
बर्डफ्लुका कारण जावलाखेल चिडियाखानालाई तीन करोड घाटा सोमबार, साउन ४, २०८३
मलंगवामा टेलिकम टावरमा चढे युवक, उद्धारप्रयास जारी
मलंगवामा टेलिकम टावरमा चढे युवक, उद्धारप्रयास जारी आइतबार, साउन ३, २०८३
मनसुनको प्रभाव बढ्यो, विभिन्न प्रदेशमा भारी वर्षाको सम्भावना
मनसुनको प्रभाव बढ्यो, विभिन्न प्रदेशमा भारी वर्षाको सम्भावना आइतबार, साउन ३, २०८३
Contact Us

श्री नेपाल दशनामी मिडिया प्रा.लि.

ठेगान: वीरगंज, पर्सा
सम्पर्क नं: ९८४५०३५०५४
९८२७२६५५०४ इमेल: [email protected]
[email protected]
URL: www.teraireport.com

कम्पनी दर्ता नं.

३७५७२२/०८२–०८३
आमसञ्चार प्राधिकरण, मधेश प्रदेश
दर्ता नं. ००१००/०८२–८३
मिडिया काउन्सिल, मधेश प्रदेश
दर्ता नं. ११५/०८२–०८३
Team
अध्यक्ष तथा प्रधान सम्पादक दिपेन्द्र गिरी
सम्पादक जितेन्द्र कुमार चौरसिया
Follow us on Twiitter Terai Report
Like us on Facebook
Terai Report
© 2026 Terai Report. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्