Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
  • हाम्रो टीम
Main Navigation
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • विचार/ब्लग
  • समाज
  • खेलकुद
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • ग्यालरी
    • अडियो ग्यालरी
    • फोटो ग्यालरी
    • तराई रिपोर्ट टि. भि.
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • पर्यटन
    • पर्यावरण
    • अर्थ - वाणिज्य
    • फोटो फिचर
    • दृष्टिकोण
    • विज्ञान - प्रविधि
    • साहित्य
    • कला
    • संस्कृति
    • प्रेरक प्रसंग
    • जीवन शैली
    • मनोरञ्जन
    • विदेश
    • प्रेस विज्ञप्ति
    • सूचना पाटी
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
  • हाम्रो टीम
Terai Report
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • विचार/ब्लग
  • समाज
  • खेलकुद
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • ग्यालरी
    • अडियो ग्यालरी
    • फोटो ग्यालरी
    • तराई रिपोर्ट टि. भि.
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • पर्यटन
    • पर्यावरण
    • अर्थ - वाणिज्य
    • फोटो फिचर
    • दृष्टिकोण
    • विज्ञान - प्रविधि
    • साहित्य
    • कला
    • संस्कृति
    • प्रेरक प्रसंग
    • जीवन शैली
    • मनोरञ्जन
    • विदेश
    • प्रेस विज्ञप्ति
    • सूचना पाटी
Search Here
विदेश
  • Home
  • विदेश
  • अमेरिकी र चिनियाँ राष्ट्रपतिबीच वार्ता स् रुस–युक्रेन युद्ध साझा चिन्ताको विषय
अमेरिकी र चिनियाँ राष्ट्रपतिबीच वार्ता स् रुस–युक्रेन युद्ध साझा चिन्ताको विषय
Terai Report
Terai Report शनिबार, चैत ५, २०७८

वासिङटन डिसी : अमेरिकी राष्ट्रपति जो वाइडेन र चिनियाँ राष्ट्रपति सि चिङफिङबीच शुक्रबार कुराकानी भएको छ। युक्रेन र रुसबीच भएको द्वन्द्वका विषयमा उनीहरुले भिडियो कुराकानी गरेका दुवै पक्षका अधिकारीले जनाएका छन्। 

वार्ताका क्रममा अमेरिकी राष्ट्रपति वाइडेनलाई चिनियाँ राष्ट्रपति सिले रुस–यूक्रेन युद्ध कुनै एउटाको मात्रै चासो, सरोकार र चिन्ताको विषय नभएको बताएका थिए।

अन्तरराष्ट्रिय समुदायका लागि शान्ति, सुरक्षा सबैको चासो र सरोकारको विषय भएकाले दुई देशको युद्धलाई पनि सबैले साझा चिन्ताको विषयका रुपमा दुवै जनाले छलफल गरेको जनाइएको छ। 

राष्ट्रपति सिले अन्तरराष्ट्रिय चासो, शान्ति तथा सुरक्षाको विषय चीन र अमेरिकाको अन्तरराष्ट्रिय जिम्मेबारी पनि भएको बताएका थिए। उनीहरुले रुस–यूक्रेन मामिला बाहेक अन्य विषयमा पनि छलफल गरेका सरकारी अधिकारीले उल्लेख गरेका छन्।  

अमेरिका–चीन सम्वन्धलाई थप सुमधुर बनाउन पनि अहिलेको कुराकानी सहयोगी भएको दुवै पक्षले जनाएका छन्। गत नोभेम्बरमा भएको भिडियो सम्मेलनपछि उनीहरुका बीचमा अहिले मात्रै कुराकानी भएको अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाईट हाउसले जनाएको छ।


प्रकाशित मिति: शनिबार, चैत ५, २०७८  २२:०५
प्रतिक्रिया दिनुहोस्
थप विदेश
भारत–नेपाल सीमा क्षेत्रमा सुरक्षा चुनौती: दूतावास परिसरनजिकै दक्षिणमुखी हनुमान मन्दिरमा चोरी
भारत–नेपाल सीमा क्षेत्रमा सुरक्षा चुनौती: दूतावास परिसरनजिकै दक्षिणमुखी हनुमान मन्दिरमा चोरी सोमबार, असोज ५, २०८३
चीनसँग एआई प्रतिस्पर्धाका लागि ‘एआई फोर्स’ गठन गर्ने ट्रम्पको घोषणा
चीनसँग एआई प्रतिस्पर्धाका लागि ‘एआई फोर्स’ गठन गर्ने ट्रम्पको घोषणा आइतबार, असोज ४, २०८३
ट्रम्पको प्रतिबन्धपछि तीन सञ्चारमाध्यमका पत्रकार ह्वाइट हाउस प्रवेश गर्न पाएनन्, कानुनी कदम चाल्ने तयारी
ट्रम्पको प्रतिबन्धपछि तीन सञ्चारमाध्यमका पत्रकार ह्वाइट हाउस प्रवेश गर्न पाएनन्, कानुनी कदम चाल्ने तयारी आइतबार, असोज ४, २०८३
रुसी तेल खरिदमा भारतले ‘सबै उपाय’ अपनाउने
रुसी तेल खरिदमा भारतले ‘सबै उपाय’ अपनाउने बिहीबार, असोज १, २०८३
जितेन्द्र मिश्र अयोध्या राम मन्दिर ट्रस्टको पहिलो सीईओ बन्दै
जितेन्द्र मिश्र अयोध्या राम मन्दिर ट्रस्टको पहिलो सीईओ बन्दै बिहीबार, भदौ १८, २०८३
जितेन्द्र मिश्र अयोध्या राम मन्दिर ट्रस्टको पहिलो सीईओ बन्दै
जितेन्द्र मिश्र अयोध्या राम मन्दिर ट्रस्टको पहिलो सीईओ बन्दै बिहीबार, भदौ १८, २०८३
भारतका शिक्षा मन्त्री धर्मेन्द्र प्रधानद्वारा राजीनामा
भारतका शिक्षा मन्त्री धर्मेन्द्र प्रधानद्वारा राजीनामा शनिबार, साउन ९, २०८३
Contact Us

श्री नेपाल दशनामी मिडिया प्रा.लि.

ठेगान: वीरगंज, पर्सा
सम्पर्क नं: ९८४५०३५०५४
९८२७२६५५०४ इमेल: [email protected]
[email protected]
URL: www.teraireport.com

कम्पनी दर्ता नं.

३७५७२२/०८२–०८३
आमसञ्चार प्राधिकरण, मधेश प्रदेश
दर्ता नं. ००१००/०८२–८३
मिडिया काउन्सिल, मधेश प्रदेश
दर्ता नं. ११५/०८२–०८३
Team
अध्यक्ष तथा प्रधान सम्पादक दिपेन्द्र गिरी
सम्पादक जितेन्द्र कुमार चौरसिया
Follow us on Twiitter Terai Report
Like us on Facebook
Terai Report
© 2026 Terai Report. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्