Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
  • हाम्रो टीम
Main Navigation
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • विचार/ब्लग
  • समाज
  • खेलकुद
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • ग्यालरी
    • अडियो ग्यालरी
    • फोटो ग्यालरी
    • तराई रिपोर्ट टि. भि.
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • पर्यटन
    • पर्यावरण
    • अर्थ - वाणिज्य
    • फोटो फिचर
    • दृष्टिकोण
    • विज्ञान - प्रविधि
    • साहित्य
    • कला
    • संस्कृति
    • प्रेरक प्रसंग
    • जीवन शैली
    • मनोरञ्जन
    • विदेश
    • प्रेस विज्ञप्ति
    • सूचना पाटी
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
  • हाम्रो टीम
Terai Report
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • विचार/ब्लग
  • समाज
  • खेलकुद
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • ग्यालरी
    • अडियो ग्यालरी
    • फोटो ग्यालरी
    • तराई रिपोर्ट टि. भि.
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • पर्यटन
    • पर्यावरण
    • अर्थ - वाणिज्य
    • फोटो फिचर
    • दृष्टिकोण
    • विज्ञान - प्रविधि
    • साहित्य
    • कला
    • संस्कृति
    • प्रेरक प्रसंग
    • जीवन शैली
    • मनोरञ्जन
    • विदेश
    • प्रेस विज्ञप्ति
    • सूचना पाटी
Search Here
समाचार
  • Home
  • समाचार
  • नारायणी अस्पतालमा डायलासिस सेवा संचालन, दैनिक ४० डायलासिस गर्न सकिने
नारायणी अस्पतालमा डायलासिस सेवा संचालन, दैनिक ४० डायलासिस गर्न सकिने
Terai Report
Terai Report बिहीबार, मंसिर २९, २०७९

पर्सा । वीरगंज स्थित नारायणी अस्पतालमा इमर्जेन्सी डायलासिस सेवा आजबाट संचालनमा आएको छ । राउण्ड टेबल नेपालको समन्वय र सिद्धार्थ बैंकको आर्थिक सहयोगमा अस्पतालमा १५ बेडको इमर्जेन्सी डायलासिस सेवा संचालनमा आएको हो । अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. बिरेन्द्र प्रधानले आईसियू कक्षको माथि भवन निर्माण गरी आजबाट इमर्जेन्सी डायलासिस सेवा सुरु गरिएको बताए ।

उनेले यो सेवा दिर्घ मृगौला रोगीहरुलाई नियमित डायलासिस सेवा लिई रहेका विरामीहरुको अवस्था जटिल बनेमा आकस्मिक डायलासिस कक्षमा उपचार गरिने बताए । साथै निमोनीया लगायत विभिन्न रोगका कारण एक्कासी मृगौलामा असर परेको विरामीलाई समेत उपचार गरिने मेडिकल सुपरिटेण्डेन्ट प्रधानले जानकारी दिए ।

इमर्जेन्सी डायलसिस सेवा लिनेहरुले केही शुल्क तिनुपर्ने र शुल्क बापत डायलासिस गर्ने क्रममा चाहिने विभिन्न समाग्रीहरु अस्पतालले नै प्रदान गर्ने डा. प्रधानले बताए । यस बाहेक नियमित डायलसिस गर्न आउने दिर्घ मृगौला रोगीहरुको हकमा अन्यबेला जस्तै निःशूल्क सेवा दिने उनको भनाई छ । उनले निजी अस्पतालहरुले इमर्जेन्सी डायलसिस सेवाको १० हजार देखि १२ हजार रुपैया लिने गरेकोमा नारायणी अस्पतालले जम्मा ५ हजार शुल्क तोकेको बताए ।

१५ बेड रहेको इमर्जेन्सी डायलसिसमा २ बेड सेरो पोजिटिभ अर्थात एचआईभीका बिरामीहरुका लागि छुट्याईएको छ । अहिले नारायणी अस्पतालमा २० देखि २२ वटा डायलसिस मेसिन रहेका छन । यी सबै मेसिन २४ औँ घण्टा ३ सिफ्ट गरी संचालनमा आए ४० जनासम्मको दैनिक डायलासिस गर्न सकिने मेडिकल सुपरीटेण्डेन्ट प्रधानले बताए । उनेले भवन निर्माणका लागि सिद्धार्थ बैंकले ५५ लाख रुपैया र एक दाताले ५ लाख रुपैयाको आर्थिक सहयोग गरी कुल ६० लाख रुपैयामा डायलासिस सेवा संचालनमा आएको बताए ।


प्रकाशित मिति: बिहीबार, मंसिर २९, २०७९  १३:१२
प्रतिक्रिया दिनुहोस्
थप समाचार
२७ वर्षपछि वीरगन्ज चिनी मिल ब्युँताउने तयारी
२७ वर्षपछि वीरगन्ज चिनी मिल ब्युँताउने तयारी मंगलबार, भदौ ९, २०८३
मधेश प्रदेशः गत आवमा ८२१ उद्योग बन्द
मधेश प्रदेशः गत आवमा ८२१ उद्योग बन्द मंगलबार, भदौ ९, २०८३
प्रहरीको नयाँ सुरक्षा रणनीति: अपराध नियन्त्रणमा ‘डिजिटल निगरानी’
प्रहरीको नयाँ सुरक्षा रणनीति: अपराध नियन्त्रणमा ‘डिजिटल निगरानी’ मंगलबार, भदौ ९, २०८३
गरिमा चौधरी हत्या प्रकरणमा पक्राउ पर्ने संख्या ९ पुग्यो, प्रहरी अनुसन्धान झन् गहिरिँदै!
गरिमा चौधरी हत्या प्रकरणमा पक्राउ पर्ने संख्या ९ पुग्यो, प्रहरी अनुसन्धान झन् गहिरिँदै! सोमबार, भदौ ८, २०८३
मधेशका प्रहरीलाई १२ वटा पिकअप,  प्रतिगाडी लागत ३९ लाख ५ हजार
मधेशका प्रहरीलाई १२ वटा पिकअप, प्रतिगाडी लागत ३९ लाख ५ हजार सोमबार, भदौ ८, २०८३
जनकपुरमा गुठी अतिक्रमणविरुद्ध डोजर एक्सन : पहिलो चरणमा ५० पोखरी खाली गराइँदै
जनकपुरमा गुठी अतिक्रमणविरुद्ध डोजर एक्सन : पहिलो चरणमा ५० पोखरी खाली गराइँदै शनिबार, भदौ ६, २०८३
नागरिक सन्तुष्टि अभिवृद्धि गर्न कार्ययोजना
नागरिक सन्तुष्टि अभिवृद्धि गर्न कार्ययोजना शनिबार, भदौ ६, २०८३
Contact Us

श्री नेपाल दशनामी मिडिया प्रा.लि.

ठेगान: वीरगंज, पर्सा
सम्पर्क नं: ९८४५०३५०५४
९८२७२६५५०४ इमेल: [email protected]
[email protected]
URL: www.teraireport.com

कम्पनी दर्ता नं.

३७५७२२/०८२–०८३
आमसञ्चार प्राधिकरण, मधेश प्रदेश
दर्ता नं. ००१००/०८२–८३
मिडिया काउन्सिल, मधेश प्रदेश
दर्ता नं. ११५/०८२–०८३
Team
अध्यक्ष तथा प्रधान सम्पादक दिपेन्द्र गिरी
सम्पादक जितेन्द्र कुमार चौरसिया
Follow us on Twiitter Terai Report
Like us on Facebook
Terai Report
© 2026 Terai Report. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्