Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
  • हाम्रो टीम
Main Navigation
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • विचार/ब्लग
  • समाज
  • खेलकुद
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • ग्यालरी
    • अडियो ग्यालरी
    • फोटो ग्यालरी
    • तराई रिपोर्ट टि. भि.
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • पर्यटन
    • पर्यावरण
    • अर्थ - वाणिज्य
    • फोटो फिचर
    • दृष्टिकोण
    • विज्ञान - प्रविधि
    • साहित्य
    • कला
    • संस्कृति
    • प्रेरक प्रसंग
    • जीवन शैली
    • मनोरञ्जन
    • विदेश
    • प्रेस विज्ञप्ति
    • सूचना पाटी
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
  • हाम्रो टीम
Terai Report
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • विचार/ब्लग
  • समाज
  • खेलकुद
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • ग्यालरी
    • अडियो ग्यालरी
    • फोटो ग्यालरी
    • तराई रिपोर्ट टि. भि.
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • पर्यटन
    • पर्यावरण
    • अर्थ - वाणिज्य
    • फोटो फिचर
    • दृष्टिकोण
    • विज्ञान - प्रविधि
    • साहित्य
    • कला
    • संस्कृति
    • प्रेरक प्रसंग
    • जीवन शैली
    • मनोरञ्जन
    • विदेश
    • प्रेस विज्ञप्ति
    • सूचना पाटी
Search Here
समाचार
  • Home
  • समाचार
  • यातायात वीरगंजका निवर्तमान प्रमुख गौतम र ड्राईभर गुरुङ्गले करिब ५ करोड कुम्ल्याए, नयाँ प्रमुख कर्णमाथि षड्यन्त्र सुरु
यातायात वीरगंजका निवर्तमान प्रमुख गौतम र ड्राईभर गुरुङ्गले करिब ५ करोड कुम्ल्याए, नयाँ प्रमुख कर्णमाथि षड्यन्त्र सुरु
Terai Report
Terai Report सोमबार, असोज २१, २०८१

वीरगंज । यातायात व्यवस्था कार्यालय वीरगंजमा रहेका करारका ड्राईभर शम्भु गुरुङ्गले नयाँ कार्यालय प्रमुख आएका धर्मेन्द्र लाल कर्णलाई असफल पार्न षड्यन्त्र सुरु गर्न लागेको समाचार प्राप्त हुन आएको छ । 

ड्राईभर गुरुङ्गले तत्कालिन कार्यालय प्रमुख उमेश रेग्मीलाई जसरी असफल बनाई भ्रष्ट निवर्तमान कार्यालय प्रमुख कमल राज गौतमलाई ल्याउन महत्वपूर्ण भुमिका खेलेका थिए, त्यसैगरी नवआगन्तुक प्रमुख कर्णलाई असफल बनाउन गुरुङ्गले भुमिका खेलिरहेको कर्मचारी स्रोतले जनाएको छ । 

गुरुङ्गले करिब २५ वर्ष अगाडि यातायात कार्यालय वीरगंजमा आई भान्सेको काम गर्दा गर्दै तत्कालिन कार्यालय प्रमुखहरुलाई रिझाउदै आफ्नो ड्राईभर पदमा करारमा नियुक्ती गराउन सफल भए पनि उनी अप्रत्यक्ष रुपमा कार्यालय प्रमुखको भुमिकामा रहदै आएको स्रोतको कथन रहेको छ । 

गुरुङ्गले करारको ड्राईभर पदमा नियुक्ती लिए पनि चारै तिरको सेटिङ्गको नाममा करोडौं करोड कमाउन सफल व्यक्तिको रुपमा चिनिएका छन् । चितवन जिल्ला निवासी गुरुङ्गले आफ्ना नातेदारहरु चितवन निवासी सन्दिप मगर, गोरखा जिल्ला निवासी सुरज पाठक र धरान जिल्ला निवासी सुमन मगरलाई बिना नियुक्तीको आफु सँगे राख्ने गरेको र उनीहरुलाई बिचौलियाको रुपमा प्रयोग गर्ने गरेको स्रोतको कथन रहेको छ । 

गुरुङ्ग जस्तो परिपक्क ड्राईभर र उनका नातेदारहरु जस्तो बिचौलिया मधेश प्रदेशमा योग्य नदेखिएको कारण जुन कार्यालय प्रमुख आउँदा उनीहरुकै सल्लाह अनुसार हिडेर कार्यालयलाई भ्रष्टाचारको आखडा बनाउदै आएको सर्वविदितै नै छ । नयाँ कार्यालय प्रमुख गुरुङ्गको सल्लाह अनुसार नहिडने भएपछि उनी भित्र–भित्रै कर्णलाई असफल बनाउने रणनिति लिएर पुनः भ्रष्ट प्रवृतिका कमलराज गौतमलाई नै ल्याउने प्रपञ्च रचने गरेको स्रोतले जनाएको छ । 

निवर्तमान प्रमुख गौतम मिति २०८१/०४/१७ गते देखि भदौ महिनाको १३ गते सम्म पटक–पटक लिखित र प्रयोगात्मक परीक्षा गर्दै सो अवधिमा करिब ५ करोड असुलेको चर्चा कार्यालय भित्र नै हुने गरेको छ । यातायात वीरगंजमा गौतमले व्यापक भ्रष्टाचार गरिरहेको आरोप लाग्न थालेपछि मधेश प्रदेशका श्रम तथा यातायात मन्त्री कौशल किशोर राय यादवको सिफारिसमा मुख्यमन्त्रीको कार्यालयले उनको सरुवा गरेको हो । 

गौतमको सरुवा भए पछि उनी सरुवा रोकाउन विभिन्न शक्ति केन्द्रमा धाएपनि सफल हुन सकेनन् । गौतमको सरुवा नरुकेपछि उनको कार्यकालमा उठेको करिब ५ करोड रुपैयाबाट परीक्षा समितिका केही सदस्य र अन्य कर्मचारीहरुलाई भाग नदिएपछि कर्मचारीहरु असन्तुष्ट नै रहेको एक कर्मचारीले नाम नछाप्ने शर्तमा यस अनलाईनलाई बताए ।

ती कर्मचारीका अनुसार गौतम भन्छन्, उठेको रकम मध्ये मोटो रकम श्रम तथा यातायात र मुख्यमन्त्रीको कार्यालयमा सरुवा रोकाउन दिएपनि उनीहरु पैसा पनि खाए र सरुवा पनि गरेको अवस्थामा म कहाँबाट दिउँ ? भन्दै कर्मचारीहरुलाई आश्वस्त पार्दै रवाना लिई हिडेका थिए ।

यातायात कार्यालय वीरगंज भ्रष्टाचारमुक्त कार्यालय बनाउने हो भने जसरी भ्रष्ट प्रमुख गौतमको सरुवा गरिएको हो, त्यसैगरी गुरुङ्गलाई हटाएर कार्यालयलाई सफा र स्वच्छ राख्नु पर्ने सो कार्यालयका पिडित कर्मचारी र सेवाग्रहीहरुको माग रहेको छ ।


प्रकाशित मिति: सोमबार, असोज २१, २०८१  १३:५९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
वीरगंजका मेयर राजेशमान सिंहविरुद्ध पक्राउ पुर्जी जारी
वीरगंजका मेयर राजेशमान सिंहविरुद्ध पक्राउ पुर्जी जारी मंगलबार, जेठ १२, २०८३
अध्यक्ष रोयल आचार्यकी आमाको निधन
अध्यक्ष रोयल आचार्यकी आमाको निधन आइतबार, जेठ १०, २०८३
सरकारद्वारा बाजुरा र हुम्ला जिल्लाको सीमा अध्ययन गरी प्रतिवेदन पेश गर्न समिति गठन
सरकारद्वारा बाजुरा र हुम्ला जिल्लाको सीमा अध्ययन गरी प्रतिवेदन पेश गर्न समिति गठन आइतबार, जेठ १०, २०८३
नेपाल–चीन सीमा बैठक : सीमा अपराध नियन्त्रण तथा नागरिक सुरक्षा प्राथमिकतामा
नेपाल–चीन सीमा बैठक : सीमा अपराध नियन्त्रण तथा नागरिक सुरक्षा प्राथमिकतामा आइतबार, जेठ १०, २०८३
राजनीतिक उथलपुथलबिच तेस्रो विश्वकप
राजनीतिक उथलपुथलबिच तेस्रो विश्वकप आइतबार, जेठ १०, २०८३
मधेश विश्वविद्यालयलाई वीरगञ्ज महानगरपालिकाद्वारा ४ बिगाहा ५ कठ्ठा जग्गा प्रदान
मधेश विश्वविद्यालयलाई वीरगञ्ज महानगरपालिकाद्वारा ४ बिगाहा ५ कठ्ठा जग्गा प्रदान बिहीबार, जेठ ७, २०८३
सदस्यता विवादमा आमनेसामने वर्तमान र पूर्व नेतृत्व, शाखाले माग्यो आधिकारिक अभिलेख
सदस्यता विवादमा आमनेसामने वर्तमान र पूर्व नेतृत्व, शाखाले माग्यो आधिकारिक अभिलेख बिहीबार, जेठ ७, २०८३
लोकप्रीय
  • Week
  • Month
श्रीपुरमा गणेश मन्दिर निर्माण कार्य तीव्र
श्रीपुरमा गणेश मन्दिर निर्माण कार्य तीव्र
मिलन चोकस्थित नेपाली सेनाको जग्गा संरक्षण : सरोकारवालाको संयुक्त पहल
मिलन चोकस्थित नेपाली सेनाको जग्गा संरक्षण : सरोकारवालाको संयुक्त पहल
सदस्यता विवादमा आमनेसामने वर्तमान र पूर्व नेतृत्व, शाखाले माग्यो आधिकारिक अभिलेख
सदस्यता विवादमा आमनेसामने वर्तमान र पूर्व नेतृत्व, शाखाले माग्यो आधिकारिक अभिलेख
अध्यक्ष रोयल आचार्यकी आमाको निधन
अध्यक्ष रोयल आचार्यकी आमाको निधन
राजनीतिक उथलपुथलबिच तेस्रो विश्वकप
राजनीतिक उथलपुथलबिच तेस्रो विश्वकप
अवैध साल काठ प्रकरणमा ‘सेटिङ’ को आरोप, वनरक्षककै गुनासो
अवैध साल काठ प्रकरणमा ‘सेटिङ’ को आरोप, वनरक्षककै गुनासो
श्रीपुरमा गणेश मन्दिर निर्माण कार्य तीव्र
श्रीपुरमा गणेश मन्दिर निर्माण कार्य तीव्र
बुवाको संघर्श र परिवारिक मायाँ
बुवाको संघर्श र परिवारिक मायाँ
मिलन चोकस्थित नेपाली सेनाको जग्गा संरक्षण : सरोकारवालाको संयुक्त पहल
मिलन चोकस्थित नेपाली सेनाको जग्गा संरक्षण : सरोकारवालाको संयुक्त पहल
“ मिलेमतोको छायाँमा खोला दोहन:  प्रमाण मेटाउने खेल, दबाबमा वन प्रशासन”
“ मिलेमतोको छायाँमा खोला दोहन: प्रमाण मेटाउने खेल, दबाबमा वन प्रशासन”
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

श्री नेपाल दशनामी मिडिया प्रा.लि.

ठेगान: वीरगंज, पर्सा
सम्पर्क नं: ९८४५०३५०५४
९८२७२६५५०४ इमेल: [email protected]
[email protected]
URL: www.teraireport.com

कम्पनी दर्ता नं.

३७५७२२/०८२–०८३
आमसञ्चार प्राधिकरण, मधेश प्रदेश
दर्ता नं. ००१००/०८२–८३
मिडिया काउन्सिल, मधेश प्रदेश
दर्ता नं. ११५/०८२–०८३
Team
अध्यक्ष तथा प्रधान सम्पादक दिपेन्द्र गिरी
सम्पादक जितेन्द्र कुमार चौरसिया
Follow us on Twiitter Terai Report
Like us on Facebook
Terai Report
© 2026 Terai Report. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्