Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
  • हाम्रो टीम
Main Navigation
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • विचार/ब्लग
  • समाज
  • खेलकुद
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • ग्यालरी
    • अडियो ग्यालरी
    • फोटो ग्यालरी
    • तराई रिपोर्ट टि. भि.
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • पर्यटन
    • पर्यावरण
    • अर्थ - वाणिज्य
    • फोटो फिचर
    • दृष्टिकोण
    • विज्ञान - प्रविधि
    • साहित्य
    • कला
    • संस्कृति
    • प्रेरक प्रसंग
    • जीवन शैली
    • मनोरञ्जन
    • विदेश
    • प्रेस विज्ञप्ति
    • सूचना पाटी
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
  • हाम्रो टीम
Terai Report
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • विचार/ब्लग
  • समाज
  • खेलकुद
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • ग्यालरी
    • अडियो ग्यालरी
    • फोटो ग्यालरी
    • तराई रिपोर्ट टि. भि.
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • पर्यटन
    • पर्यावरण
    • अर्थ - वाणिज्य
    • फोटो फिचर
    • दृष्टिकोण
    • विज्ञान - प्रविधि
    • साहित्य
    • कला
    • संस्कृति
    • प्रेरक प्रसंग
    • जीवन शैली
    • मनोरञ्जन
    • विदेश
    • प्रेस विज्ञप्ति
    • सूचना पाटी
  • ट्रेन्डिङ
  • ##Npl
Search Here
राजनीति
  • Home
  • राजनीति
  • कांग्रेसको १५औँ महाधिवेशनको तयारी तीव्र, क्षेत्रीय तथा नगर अधिवेशन उद्घाटन गर्न विमलेन्द्र निधि वीरगंज आउने
कांग्रेसको १५औँ महाधिवेशनको तयारी तीव्र, क्षेत्रीय तथा नगर अधिवेशन उद्घाटन गर्न विमलेन्द्र निधि वीरगंज आउने
Terai Report
Terai Report आइतबार, कात्तिक १५, २०८३

वीरगंज । नेपाली कांग्रेसको १५औँ नियमित महाधिवेशनअन्तर्गत प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. १ र २ का प्रदेशसभा क्षेत्र (क) र (ख), नगर तथा क्षेत्रीय अधिवेशनको तयारी तीव्र पारिएको छ।

अधिवेशनको उद्घाटन समारोहमा नेपाली कांग्रेसका पूर्व उपसभापति एवं पूर्व उपप्रधानमन्त्री तथा गृहमन्त्री विमलेन्द्र निधि प्रमुख अतिथिका रूपमा सहभागी भई उद्घाटन गर्ने कार्यक्रम रहेको छ। त्यसैगरी नेपाली कांग्रेसका सहमहामन्त्री एवं पूर्वमन्त्री उमाकान्त चौधरीको विशिष्ट उपस्थिति रहने आयोजकले जनाएको छ।

कार्यक्रमबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा नेपाली कांग्रेसको १५औँ जिल्ला अधिवेशन तयारी समितिका संयोजक विजय कर्णले अधिवेशनको तयारी र उद्घाटन समारोहबारे जानकारी गराउनुभएको हो।

पत्रकार सम्मेलनमा रोशन लामिछाने, शम्भु चौहान मनोज शाह, सञ्जय चतुर्वेदी, मनोज यादव, पुरुषोत्तम पटेल, रामनाथ कुर्मी र रमेश साहलगायतको सहभागिता रहेको थियो।

आयोजकका अनुसार अधिवेशनलाई व्यवस्थित र भव्य रूपमा सम्पन्न गर्ने तयारी भइरहेको छ।


प्रकाशित मिति: आइतबार, कात्तिक १५, २०८३  १५:४२
प्रतिक्रिया दिनुहोस्
20 20
थप राजनीति
स्थानीय तह निर्वाचनका उम्मेदवार छनोट गर्न रास्वपामा सात उपसमिति गठन
स्थानीय तह निर्वाचनका उम्मेदवार छनोट गर्न रास्वपामा सात उपसमिति गठन आइतबार, कात्तिक १५, २०८३
पर्साको राजनीतिमा नयाँ पुस्ताको उदय : २१ वर्षीय शहनवाज राकि बने जनमतका प्रवक्ता
पर्साको राजनीतिमा नयाँ पुस्ताको उदय : २१ वर्षीय शहनवाज राकि बने जनमतका प्रवक्ता मंगलबार, असोज २०, २०८३
केन्द्रीय सदस्यमा सहराम गद्दी मैदानमा, ‘राष्ट्रियता, लोकतन्त्र र समाजवाद’लाई मूल आधार
केन्द्रीय सदस्यमा सहराम गद्दी मैदानमा, ‘राष्ट्रियता, लोकतन्त्र र समाजवाद’लाई मूल आधार आइतबार, असोज १८, २०८३
प्रधानमन्त्री शाह आज अमेरिका प्रस्थान गर्दै
प्रधानमन्त्री शाह आज अमेरिका प्रस्थान गर्दै मंगलबार, असोज ६, २०८३
मधेशको अबको बाटो एकता र समृद्धि हुनुपर्छ: सांसद सिंह
मधेशको अबको बाटो एकता र समृद्धि हुनुपर्छ: सांसद सिंह आइतबार, असोज ४, २०८३
जनमत पार्टीको दोस्रो महाधिवेशनमा गिरीले केन्द्रीय कार्यकारिणी सदस्यमा उम्मेदवारी घोषणा गरे
जनमत पार्टीको दोस्रो महाधिवेशनमा गिरीले केन्द्रीय कार्यकारिणी सदस्यमा उम्मेदवारी घोषणा गरे बिहीबार, असोज १, २०८३
Contact Us

श्री नेपाल दशनामी मिडिया प्रा.लि.

ठेगान: वीरगंज, पर्सा
सम्पर्क नं: ९८४५०३५०५४
९८२७२६५५०४ इमेल: [email protected]
[email protected]
URL: www.teraireport.com

कम्पनी दर्ता नं.

३७५७२२/०८२–०८३
आमसञ्चार प्राधिकरण, मधेश प्रदेश
दर्ता नं. ००१००/०८२–८३
मिडिया काउन्सिल, मधेश प्रदेश
दर्ता नं. ११५/०८२–०८३
Team
अध्यक्ष तथा प्रधान सम्पादक दिपेन्द्र गिरी
सम्पादक जितेन्द्र कुमार चौरसिया
Follow us on Twiitter Terai Report
Like us on Facebook
Terai Report
© 2026 Terai Report. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्