Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
  • हाम्रो टीम
Main Navigation
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • विचार/ब्लग
  • समाज
  • खेलकुद
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • ग्यालरी
    • अडियो ग्यालरी
    • फोटो ग्यालरी
    • तराई रिपोर्ट टि. भि.
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • पर्यटन
    • पर्यावरण
    • अर्थ - वाणिज्य
    • फोटो फिचर
    • दृष्टिकोण
    • विज्ञान - प्रविधि
    • साहित्य
    • कला
    • संस्कृति
    • प्रेरक प्रसंग
    • जीवन शैली
    • मनोरञ्जन
    • विदेश
    • प्रेस विज्ञप्ति
    • सूचना पाटी
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
  • हाम्रो टीम
Terai Report
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • विचार/ब्लग
  • समाज
  • खेलकुद
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • ग्यालरी
    • अडियो ग्यालरी
    • फोटो ग्यालरी
    • तराई रिपोर्ट टि. भि.
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • पर्यटन
    • पर्यावरण
    • अर्थ - वाणिज्य
    • फोटो फिचर
    • दृष्टिकोण
    • विज्ञान - प्रविधि
    • साहित्य
    • कला
    • संस्कृति
    • प्रेरक प्रसंग
    • जीवन शैली
    • मनोरञ्जन
    • विदेश
    • प्रेस विज्ञप्ति
    • सूचना पाटी
Search Here
समाचार
  • Home
  • समाचार
  • दल भन्दा माथी उठेर अवाज बिहिनको आवाज बन्न पत्रकारहरुलाई पटेलको आग्रह
दल भन्दा माथी उठेर अवाज बिहिनको आवाज बन्न पत्रकारहरुलाई पटेलको आग्रह
Terai Report
Terai Report आइतबार, माघ ६, २०८१

कलैया । पत्रकारको दायीत्व पूरा गर्न दल भन्दा माथी उठेर भुईमा रहेको मान्छेको आवाज उठाउन जनमत पार्टीको बारा जिल्ला ईन्चार्ज शिवनाथ पटेलले आग्रह गरेका छन्। जनमत प्रेस सँघ बाराको आयोजनामा नेपाल पत्रकार महासंघमा बारा जिल्लाबाट केन्द्र, प्रदेश र जिल्लामा निर्वाचित पदाधिकारीहरुको सम्मान कार्यक्रमको प्रमुख अतिथिको आसनबाट पटेलले यस्तो बताएका छन्।

पटेलले नेपाल देशको बिकास तथा बिभिन्न किसिमको आन्दोलनमा प्रेसको धेरै नै भुमिका रहेकोले स्मरण गर्दै हालको समयमा दल भन्दा माथि भ्रष्टाचारको विरुद्ध कलम चलाउन आग्रह गरेका छन्। समाचारको बिषयमा जनताको पक्षमा कलम चलाउँदा हाम्रो जनमत पार्टीको बिरुद्ध पनि कमल चलाउन आवश्यक परे पछि नहट्न आग्रह गर्दै पटेलले पत्रकार महासंघमा निर्वाचित पदाधिकारीहरुको सम्मान होईन जिम्मेवारी बोध गराएको बताएका छन्।

केही पत्रकार साथी निम्ता पाएर पनि उपस्थित हुन नसकेको प्रति दु:ख ब्यक्त गर्दै आम नेपाली जनताको आवाज निश्पक्ष भएर उठाउन आग्रह पटेलले गरेका छन् । पत्रकारको निर्वाचनमा हारेपछी ससक्त रुपमा अगाडी बढेर ईमान्दार भएर पत्रकारिता गर्न भन्दै निर्वाचित सबै पदाधिकारीहरुलाई सफल कार्यकालको शुभकामनासमेत पटेलले दिएका छन् ।

सोहि कार्यक्रममा सम्मानमा ग्रहण गर्दै पत्रकार महासंघको केन्द्रीय सदस्य सिकिन्द्र पासवानले सन्चार संस्थामा बिना नियुक्ति कोहि पनि पत्रकारले कतै काम नगर्न आग्रह गरेका छन् । भने हरेक सन्चार गृहले समेत पत्रकार लाई नियुक्ति दिएर मात्र काम गराउन आग्रह गरेका छन् ।

त्यस्तै पत्रकार महासंघ बाराको अध्यक्ष रमेश सुवेदीले आफु पत्रकार महासंघ बाराको अध्यक्षमा निर्वाचित भएकोले सधैं पत्रकारको हकहित संरक्षण गर्ने बताएका छन्। पत्रकारको मुल धर्म नै समाचार सम्प्रेषण गर्नु भएकोले निर्धक्क रुपमा समाचार सम्प्रेषण गर्न आग्रह गरेका छन्। समाचारको बिषयमा पत्रकार माथि कुनै किसिमको मुद्दा आफ्नो कार्यकालमा दर्ता हुन नदिने प्रतिबद्धता गर्दै जनताको ऐनाको रुपमा पत्रकारहरुले आफ्नो कलम चलाउन आग्रह गरेका छन्।

उक्त कार्यक्रममा प्रदेश कोषाध्यक्ष अनिल गौरव, प्रदेश सदस्य साजिर मन्सूर, सन्जिव मिश्र,जिल्ला सदस्यहरु जिउत यादव,धिरेन्द्र तिवारी,नबिन चौधरीलाई खादा माला तथा अबिर लगाएर सम्मान गरिएको थियो। सो अवसरमा उपस्थित जिल्लाका अन्य सकृय पत्रकारहरुलाई सम्मान गरिएको थियो । जनमत प्रेस सँघ बाराको अध्यक्ष अमरेश कुमार पाण्डेयको अध्यक्षतामा सम्पन्न कार्यक्रममा दलित पत्रकार संघ बाराको अध्यक्ष उपेन्द्र पासवानले कार्यक्रम सँचालन गरेका थिए।


प्रकाशित मिति: आइतबार, माघ ६, २०८१  २१:०६
प्रतिक्रिया दिनुहोस्
थप समाचार
वीरगंजका मेयर राजेशमान सिंहविरुद्ध पक्राउ पुर्जी जारी
वीरगंजका मेयर राजेशमान सिंहविरुद्ध पक्राउ पुर्जी जारी मंगलबार, जेठ १२, २०८३
अध्यक्ष रोयल आचार्यकी आमाको निधन
अध्यक्ष रोयल आचार्यकी आमाको निधन आइतबार, जेठ १०, २०८३
सरकारद्वारा बाजुरा र हुम्ला जिल्लाको सीमा अध्ययन गरी प्रतिवेदन पेश गर्न समिति गठन
सरकारद्वारा बाजुरा र हुम्ला जिल्लाको सीमा अध्ययन गरी प्रतिवेदन पेश गर्न समिति गठन आइतबार, जेठ १०, २०८३
नेपाल–चीन सीमा बैठक : सीमा अपराध नियन्त्रण तथा नागरिक सुरक्षा प्राथमिकतामा
नेपाल–चीन सीमा बैठक : सीमा अपराध नियन्त्रण तथा नागरिक सुरक्षा प्राथमिकतामा आइतबार, जेठ १०, २०८३
राजनीतिक उथलपुथलबिच तेस्रो विश्वकप
राजनीतिक उथलपुथलबिच तेस्रो विश्वकप आइतबार, जेठ १०, २०८३
मधेश विश्वविद्यालयलाई वीरगञ्ज महानगरपालिकाद्वारा ४ बिगाहा ५ कठ्ठा जग्गा प्रदान
मधेश विश्वविद्यालयलाई वीरगञ्ज महानगरपालिकाद्वारा ४ बिगाहा ५ कठ्ठा जग्गा प्रदान बिहीबार, जेठ ७, २०८३
सदस्यता विवादमा आमनेसामने वर्तमान र पूर्व नेतृत्व, शाखाले माग्यो आधिकारिक अभिलेख
सदस्यता विवादमा आमनेसामने वर्तमान र पूर्व नेतृत्व, शाखाले माग्यो आधिकारिक अभिलेख बिहीबार, जेठ ७, २०८३
लोकप्रीय
  • Week
  • Month
श्रीपुरमा गणेश मन्दिर निर्माण कार्य तीव्र
श्रीपुरमा गणेश मन्दिर निर्माण कार्य तीव्र
मिलन चोकस्थित नेपाली सेनाको जग्गा संरक्षण : सरोकारवालाको संयुक्त पहल
मिलन चोकस्थित नेपाली सेनाको जग्गा संरक्षण : सरोकारवालाको संयुक्त पहल
सदस्यता विवादमा आमनेसामने वर्तमान र पूर्व नेतृत्व, शाखाले माग्यो आधिकारिक अभिलेख
सदस्यता विवादमा आमनेसामने वर्तमान र पूर्व नेतृत्व, शाखाले माग्यो आधिकारिक अभिलेख
अध्यक्ष रोयल आचार्यकी आमाको निधन
अध्यक्ष रोयल आचार्यकी आमाको निधन
राजनीतिक उथलपुथलबिच तेस्रो विश्वकप
राजनीतिक उथलपुथलबिच तेस्रो विश्वकप
अवैध साल काठ प्रकरणमा ‘सेटिङ’ को आरोप, वनरक्षककै गुनासो
अवैध साल काठ प्रकरणमा ‘सेटिङ’ को आरोप, वनरक्षककै गुनासो
श्रीपुरमा गणेश मन्दिर निर्माण कार्य तीव्र
श्रीपुरमा गणेश मन्दिर निर्माण कार्य तीव्र
बुवाको संघर्श र परिवारिक मायाँ
बुवाको संघर्श र परिवारिक मायाँ
मिलन चोकस्थित नेपाली सेनाको जग्गा संरक्षण : सरोकारवालाको संयुक्त पहल
मिलन चोकस्थित नेपाली सेनाको जग्गा संरक्षण : सरोकारवालाको संयुक्त पहल
“ मिलेमतोको छायाँमा खोला दोहन:  प्रमाण मेटाउने खेल, दबाबमा वन प्रशासन”
“ मिलेमतोको छायाँमा खोला दोहन: प्रमाण मेटाउने खेल, दबाबमा वन प्रशासन”
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

श्री नेपाल दशनामी मिडिया प्रा.लि.

ठेगान: वीरगंज, पर्सा
सम्पर्क नं: ९८४५०३५०५४
९८२७२६५५०४ इमेल: [email protected]
[email protected]
URL: www.teraireport.com

कम्पनी दर्ता नं.

३७५७२२/०८२–०८३
आमसञ्चार प्राधिकरण, मधेश प्रदेश
दर्ता नं. ००१००/०८२–८३
मिडिया काउन्सिल, मधेश प्रदेश
दर्ता नं. ११५/०८२–०८३
Team
अध्यक्ष तथा प्रधान सम्पादक दिपेन्द्र गिरी
सम्पादक जितेन्द्र कुमार चौरसिया
Follow us on Twiitter Terai Report
Like us on Facebook
Terai Report
© 2026 Terai Report. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्