Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
  • हाम्रो टीम
Main Navigation
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • विचार/ब्लग
  • समाज
  • खेलकुद
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • ग्यालरी
    • अडियो ग्यालरी
    • फोटो ग्यालरी
    • तराई रिपोर्ट टि. भि.
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • पर्यटन
    • पर्यावरण
    • अर्थ - वाणिज्य
    • फोटो फिचर
    • दृष्टिकोण
    • विज्ञान - प्रविधि
    • साहित्य
    • कला
    • संस्कृति
    • प्रेरक प्रसंग
    • जीवन शैली
    • मनोरञ्जन
    • विदेश
    • प्रेस विज्ञप्ति
    • सूचना पाटी
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
  • हाम्रो टीम
Terai Report
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • विचार/ब्लग
  • समाज
  • खेलकुद
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • ग्यालरी
    • अडियो ग्यालरी
    • फोटो ग्यालरी
    • तराई रिपोर्ट टि. भि.
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • पर्यटन
    • पर्यावरण
    • अर्थ - वाणिज्य
    • फोटो फिचर
    • दृष्टिकोण
    • विज्ञान - प्रविधि
    • साहित्य
    • कला
    • संस्कृति
    • प्रेरक प्रसंग
    • जीवन शैली
    • मनोरञ्जन
    • विदेश
    • प्रेस विज्ञप्ति
    • सूचना पाटी
Search Here
समाचार
  • Home
  • समाचार
  • समाजवादी प्रेस संगठन पर्साको दुई वटै समानान्तर कमिटी बिघटन, संयोजकमा चौरसिया चयन
समाजवादी प्रेस संगठन पर्साको दुई वटै समानान्तर कमिटी बिघटन, संयोजकमा चौरसिया चयन
Terai Report
Terai Report सोमबार, माघ ७, २०८१

वीरगञ्ज । समाजवादी प्रेस संगठन नेपालको आईतवार बसेको केन्द्रिय पदाधिकारीहरुको बैठकले पर्सा शाखामा रहेको दुईवटा समानान्तर कमिटीलाई विघटन गरेको छ । बिगत एक वर्ष देखि समानान्तर कमिटी रहेकोमा त्यसलाई एकताबद्ध बनाउनका लागि दुवै कमिटीलाई विघटन गर्दै पदाधिकारी बैठकले अजय चौरसियाको संयोजकत्वमा पाँच सदस्यीय तदर्थ कमिटी गठन गरेको छ । कमिटीको सदस्यहरुमा आशमहम्द मियाँ, शम्भुकुमार सुमन, दिपेन्द्र गिरी र विनोद पटेल रहेका छन् । 

दुवै समानान्तर कमिटीका अध्यक्षद्धयलाई सदस्यमा राखिएको जनाईएको छ । समाजवादी प्रेस संगठन नेपालका तत्कालिन केन्द्रिय अध्यक्ष विश्वमणी सुबेदी र महासचिव रामकुमार ऐलनले पर्सा जिल्लाका सदस्यहरु बिच झगडा लगाई समानान्तर कमिटी बनाउन बाध्य पारेको निवर्तमान पर्सा अध्यक्ष आशमहम्मद मियाले बताए ।

निवर्तमान अध्यक्ष सुबेदी र महासचिव ऐलनले पर्सा जिल्लामा मात्र नभई देशभरीका प्रायः शाखाहरुमा झगडा लगाई संगठनलाई भाडभैलो मच्चाएकै कारण कारवाहीमा परेको र अबको नेतृत्वले देशभरीकै शाखाहरुलाई एकत्रित गरी बलियो बनाई लग्न मियाले आग्रह समेत गरेका छन् । त्यसैगरी बैठकले समाजवादी प्रेस संगठन नेपालको राष्ट्रिय भेला आउँदो फागुन ७ गते काठमाडौंमा गर्ने जनाएको छ । राष्ट्रिय भेलाको अघिल्लो दिन केन्द्रीय कमिटीको बैठक बस्ने पनि जनाईएको छ ।

संगठनको पदाधिकारी बैठकले राष्ट्रिय भेला एवं केन्द्रीय कमिटीको  बैठक गर्ने निर्णय गरेको बैठकमा सहभागि संगठनका उपाध्यक्ष सुभाष साहले जनाएका छन् । बैठकले नेकपा (एकीकृत समाजवादी)को प्रचार विभाग प्रमुख एवं संगठनका नयाँ तोकिएका इन्चार्ज उपाध्यक्ष प्रकाश ज्वालालाई स्वागत गर्दै निवर्तमान इन्चार्ज एवं प्रचार विभाग प्रमुख उपाध्यक्ष जगन्नाथ खतिवडालाई विदाई गरिएको छ । यसैगरी बैठकले संगठनको जीवनमा गम्भिर आघात पुग्नेगरी अवाञ्छित क्रियाकलाप गर्ने अध्यक्ष विश्वमणी सुवेदी, विशेष अदालतबाट भ्रष्टाचार प्रमाणीत भएका महासचिव रामकुमार एलन, सचिव नेपोलियन चेपाङ, र कोषाध्यक्ष कृपा भण्डारीले संगठनको हितविपरित कार्य गर्दैै अर्को संगठनमा प्रवेश गरेपछि उनीहरुलाई समेत कारवाही गरिएको संगठनका कार्यवाहक अध्यक्ष नवराज छत्कुलीले जारी गरेको बिज्ञप्तीमा उल्लेख    गरिएको छ ।  


प्रकाशित मिति: सोमबार, माघ ७, २०८१  २१:४३
प्रतिक्रिया दिनुहोस्
थप समाचार
वीरगंजका मेयर राजेशमान सिंहविरुद्ध पक्राउ पुर्जी जारी
वीरगंजका मेयर राजेशमान सिंहविरुद्ध पक्राउ पुर्जी जारी मंगलबार, जेठ १२, २०८३
अध्यक्ष रोयल आचार्यकी आमाको निधन
अध्यक्ष रोयल आचार्यकी आमाको निधन आइतबार, जेठ १०, २०८३
सरकारद्वारा बाजुरा र हुम्ला जिल्लाको सीमा अध्ययन गरी प्रतिवेदन पेश गर्न समिति गठन
सरकारद्वारा बाजुरा र हुम्ला जिल्लाको सीमा अध्ययन गरी प्रतिवेदन पेश गर्न समिति गठन आइतबार, जेठ १०, २०८३
नेपाल–चीन सीमा बैठक : सीमा अपराध नियन्त्रण तथा नागरिक सुरक्षा प्राथमिकतामा
नेपाल–चीन सीमा बैठक : सीमा अपराध नियन्त्रण तथा नागरिक सुरक्षा प्राथमिकतामा आइतबार, जेठ १०, २०८३
राजनीतिक उथलपुथलबिच तेस्रो विश्वकप
राजनीतिक उथलपुथलबिच तेस्रो विश्वकप आइतबार, जेठ १०, २०८३
मधेश विश्वविद्यालयलाई वीरगञ्ज महानगरपालिकाद्वारा ४ बिगाहा ५ कठ्ठा जग्गा प्रदान
मधेश विश्वविद्यालयलाई वीरगञ्ज महानगरपालिकाद्वारा ४ बिगाहा ५ कठ्ठा जग्गा प्रदान बिहीबार, जेठ ७, २०८३
सदस्यता विवादमा आमनेसामने वर्तमान र पूर्व नेतृत्व, शाखाले माग्यो आधिकारिक अभिलेख
सदस्यता विवादमा आमनेसामने वर्तमान र पूर्व नेतृत्व, शाखाले माग्यो आधिकारिक अभिलेख बिहीबार, जेठ ७, २०८३
लोकप्रीय
  • Week
  • Month
श्रीपुरमा गणेश मन्दिर निर्माण कार्य तीव्र
श्रीपुरमा गणेश मन्दिर निर्माण कार्य तीव्र
मिलन चोकस्थित नेपाली सेनाको जग्गा संरक्षण : सरोकारवालाको संयुक्त पहल
मिलन चोकस्थित नेपाली सेनाको जग्गा संरक्षण : सरोकारवालाको संयुक्त पहल
सदस्यता विवादमा आमनेसामने वर्तमान र पूर्व नेतृत्व, शाखाले माग्यो आधिकारिक अभिलेख
सदस्यता विवादमा आमनेसामने वर्तमान र पूर्व नेतृत्व, शाखाले माग्यो आधिकारिक अभिलेख
अध्यक्ष रोयल आचार्यकी आमाको निधन
अध्यक्ष रोयल आचार्यकी आमाको निधन
राजनीतिक उथलपुथलबिच तेस्रो विश्वकप
राजनीतिक उथलपुथलबिच तेस्रो विश्वकप
अवैध साल काठ प्रकरणमा ‘सेटिङ’ को आरोप, वनरक्षककै गुनासो
अवैध साल काठ प्रकरणमा ‘सेटिङ’ को आरोप, वनरक्षककै गुनासो
श्रीपुरमा गणेश मन्दिर निर्माण कार्य तीव्र
श्रीपुरमा गणेश मन्दिर निर्माण कार्य तीव्र
बुवाको संघर्श र परिवारिक मायाँ
बुवाको संघर्श र परिवारिक मायाँ
मिलन चोकस्थित नेपाली सेनाको जग्गा संरक्षण : सरोकारवालाको संयुक्त पहल
मिलन चोकस्थित नेपाली सेनाको जग्गा संरक्षण : सरोकारवालाको संयुक्त पहल
“ मिलेमतोको छायाँमा खोला दोहन:  प्रमाण मेटाउने खेल, दबाबमा वन प्रशासन”
“ मिलेमतोको छायाँमा खोला दोहन: प्रमाण मेटाउने खेल, दबाबमा वन प्रशासन”
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

श्री नेपाल दशनामी मिडिया प्रा.लि.

ठेगान: वीरगंज, पर्सा
सम्पर्क नं: ९८४५०३५०५४
९८२७२६५५०४ इमेल: [email protected]
[email protected]
URL: www.teraireport.com

कम्पनी दर्ता नं.

३७५७२२/०८२–०८३
आमसञ्चार प्राधिकरण, मधेश प्रदेश
दर्ता नं. ००१००/०८२–८३
मिडिया काउन्सिल, मधेश प्रदेश
दर्ता नं. ११५/०८२–०८३
Team
अध्यक्ष तथा प्रधान सम्पादक दिपेन्द्र गिरी
सम्पादक जितेन्द्र कुमार चौरसिया
Follow us on Twiitter Terai Report
Like us on Facebook
Terai Report
© 2026 Terai Report. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्