Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
  • हाम्रो टीम
Main Navigation
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • विचार/ब्लग
  • समाज
  • खेलकुद
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • ग्यालरी
    • अडियो ग्यालरी
    • फोटो ग्यालरी
    • तराई रिपोर्ट टि. भि.
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • पर्यटन
    • पर्यावरण
    • अर्थ - वाणिज्य
    • फोटो फिचर
    • दृष्टिकोण
    • विज्ञान - प्रविधि
    • साहित्य
    • कला
    • संस्कृति
    • प्रेरक प्रसंग
    • जीवन शैली
    • मनोरञ्जन
    • विदेश
    • प्रेस विज्ञप्ति
    • सूचना पाटी
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
  • हाम्रो टीम
Terai Report
Dashain Banner Dashain Banner
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • विचार/ब्लग
  • समाज
  • खेलकुद
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • ग्यालरी
    • अडियो ग्यालरी
    • फोटो ग्यालरी
    • तराई रिपोर्ट टि. भि.
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • पर्यटन
    • पर्यावरण
    • अर्थ - वाणिज्य
    • फोटो फिचर
    • दृष्टिकोण
    • विज्ञान - प्रविधि
    • साहित्य
    • कला
    • संस्कृति
    • प्रेरक प्रसंग
    • जीवन शैली
    • मनोरञ्जन
    • विदेश
    • प्रेस विज्ञप्ति
    • सूचना पाटी
Search Here
समाचार
  • Home
  • समाचार
  • नेपाल शिक्षक महासंघ पर्साद्वारा नेकपा एमालेलाई ज्ञापनपत्र
नेपाल शिक्षक महासंघ पर्साद्वारा नेकपा एमालेलाई ज्ञापनपत्र
दिपेन्द्र गिरी
दिपेन्द्र गिरी शुक्रबार, माघ ११, २०८१

वीरगंज । पर्साको बहुदरमाई नगरपालिकाको समस्या समाधानका लागि मन्त्रीलाई दबाव दिन नेपाल शिक्षक महासंघले नेकपा एमाले पर्सालाई ज्ञापनपत्र बुझाएको छ ।

नगरपालिकाको शिक्षक, बालविकास सहयोगी कार्यकर्ता र कर्मचारीहरुले चालू आर्थिक बर्षको श्रावण महिना देखि हाल सम्म (६ महिना र चाडपर्व खर्च) ७ महिनाको तलब भत्ता नपाएको र हाल विद्यालयको शैक्षिक गतिविधि बन्द रहेकोले सरोकारवाला शिक्षक, बालविकास सहयोगी कार्यकर्ता र विद्यालय कर्मचारीहरुको दैनिक दिनचर्या समेत अप्ठयारो भइरहेको भन्दै समस्या समाधानका लागि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रीलाई ध्यानाकर्षण गराउन नेपाल शिक्षक महासंघले नेकपा एमाले पर्सालाई ज्ञापनपत्र बुझाएको हो ।

संघीय सरकारको नेतृत्व नेकपा एमालेले गरिरहेको, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री पनि नेकपा एमालेकै भएकोले साथै मन्त्री पनि पर्सा जिल्लाकै र केही वडाहरू मन्त्री राजकुमार गुप्ताको क्षेत्रमा नै पर्ने भएकोले ज्ञापन पत्र बुझाएको नेपाल शिक्षक महासंघ पर्साका सचिव विनोद गिरीले बताए ।

शिक्षा विज्ञान तथा प्रविधि मन्त्री पनि नेकपा एमालेबाटै भएकोले सृजित समस्या समाधानमा एमाले जिम्मेवार हुनुपर्ने शिक्षक महासंघको धारणा छ । महासंघका पर्सा अध्यक्ष तीर्थराज यादवको नेतृत्वमा गएको टोलीले एमाले पर्साका अध्यक्ष डा.विश्वम्भर शर्मालाई वीरगंज पार्टी कार्यालयमै ज्ञापनपत्र बुझाएको हो ।
ज्ञापनपत्र बुझदै अध्यक्ष शर्माले बहुदरमाईको समस्या समाधानका लागि नेकपा एमाले पर्साले भरपुर प्रयास गर्ने बताउदै ज्ञापनपत्र आजै सम्बन्धित मन्त्रालयमा पठाउने बताए ।

सो अवसरमा नेपाल राष्ट्रिय शिक्षक संगठन पर्साका ईन्द्रदेव राउत कुर्मी, रेयाज देवान, नेपाल शिक्षक संघ पर्साका प्रदिप जयसवाल लगायत बहुदरमाई नगरपालिका भित्र पर्ने स्कूलका प्रधानाध्यापक तथा प्रतिनिधिहरुको सहभागिता रहेको श्री मुखदेव शुसिला मा.वि. रामनगरीका प्रधानाध्यापक लक्ष्मीकान्त साहले बताए ।


प्रकाशित मिति: शुक्रबार, माघ ११, २०८१  २१:४९
##शिक्षा
प्रतिक्रिया दिनुहोस्
20 20
थप समाचार
सहकारी पीडित र घाइतेहरूको तर्फबाट कुशलबलाई मन्त्री बनाउन माग
सहकारी पीडित र घाइतेहरूको तर्फबाट कुशलबलाई मन्त्री बनाउन माग बुधबार, कात्तिक १३, २०८२
धनुषा र रौतहटका एसपी फेरिए
धनुषा र रौतहटका एसपी फेरिए शुक्रबार, कात्तिक १, २०८२
चालु आवको तीन महिना सकियो, ४३ स्थानीय तहले हालसम्म ल्याएनन् बजेट
चालु आवको तीन महिना सकियो, ४३ स्थानीय तहले हालसम्म ल्याएनन् बजेट शुक्रबार, कात्तिक १, २०८२
बिहार विधानसभा निर्वाचन लक्षित गर्दै नेपाल–भारत सुरक्षा अधिकारीहरूको संयुक्त बैठक सम्पन्न
बिहार विधानसभा निर्वाचन लक्षित गर्दै नेपाल–भारत सुरक्षा अधिकारीहरूको संयुक्त बैठक सम्पन्न शुक्रबार, कात्तिक १, २०८२
पर्सा: १ अर्ब ६२ करोड बढी लगानी सहित ९ सय ६३ नयाँ घरेलु उद्योग दर्ता भई सञ्चालनमा
पर्सा: १ अर्ब ६२ करोड बढी लगानी सहित ९ सय ६३ नयाँ घरेलु उद्योग दर्ता भई सञ्चालनमा बिहीबार, असोज ३०, २०८२
प्रदेशसभा सदस्य सिंहसहित १६ जनाविरुद्ध भ्रष्टाचारसम्बन्धी मुद्दा दर्ता
प्रदेशसभा सदस्य सिंहसहित १६ जनाविरुद्ध भ्रष्टाचारसम्बन्धी मुद्दा दर्ता बिहीबार, असोज ३०, २०८२
मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री सहित दुई मन्त्रीको शपथग्रहण सम्पन्न
मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री सहित दुई मन्त्रीको शपथग्रहण सम्पन्न बिहीबार, असोज ३०, २०८२
23 23
लोकप्रीय
  • Week
  • Month
पर्यटन व्यवसायी शर्माद्धारा जिल्ला प्रशासन कार्यालय काठमाडौँलाई २५ थान कुर्ची सहयोग
पर्यटन व्यवसायी शर्माद्धारा जिल्ला प्रशासन कार्यालय काठमाडौँलाई २५ थान कुर्ची सहयोग
चुरियामाई मन्दिर नजिक बस दुर्घटना, दुई जनाको मृत्यु
चुरियामाई मन्दिर नजिक बस दुर्घटना, दुई जनाको मृत्यु
गृहमा २ घण्टा छलफल : नेताका बोलीदेखि काउन्टर जाहेरीले पार्न सक्ने सुरक्षा खतराको विश्लेषण
गृहमा २ घण्टा छलफल : नेताका बोलीदेखि काउन्टर जाहेरीले पार्न सक्ने सुरक्षा खतराको विश्लेषण
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा जसपाले भाग लिनेः पुर्वमन्त्री यादव
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा जसपाले भाग लिनेः पुर्वमन्त्री यादव
चार हजार हेक्टरमा लगाइएको बाली डुबानमा
चार हजार हेक्टरमा लगाइएको बाली डुबानमा
24 24
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

तराई रिपोर्ट

ठेगान: वीरगंज, पर्सा
इमेल: [email protected]
[email protected]
URL: www.teraireport.com

सम्पर्क नं:

९८४५०३५०५४
९८२७२६५५०४

सूचना विभाग दर्ता नंः

२५२३/०७७/०७८
Team
अध्यक्ष तथा प्रधान सम्पादक दिपेन्द्र गिरी
Follow us on Twiitter Terai Report
Like us on Facebook
Terai Report
© 2025 Terai Report. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्