Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
  • हाम्रो टीम
Main Navigation
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • विचार/ब्लग
  • समाज
  • खेलकुद
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • ग्यालरी
    • अडियो ग्यालरी
    • फोटो ग्यालरी
    • तराई रिपोर्ट टि. भि.
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • पर्यटन
    • पर्यावरण
    • अर्थ - वाणिज्य
    • फोटो फिचर
    • दृष्टिकोण
    • विज्ञान - प्रविधि
    • साहित्य
    • कला
    • संस्कृति
    • प्रेरक प्रसंग
    • जीवन शैली
    • मनोरञ्जन
    • विदेश
    • प्रेस विज्ञप्ति
    • सूचना पाटी
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
  • हाम्रो टीम
Terai Report
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • विचार/ब्लग
  • समाज
  • खेलकुद
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • ग्यालरी
    • अडियो ग्यालरी
    • फोटो ग्यालरी
    • तराई रिपोर्ट टि. भि.
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • पर्यटन
    • पर्यावरण
    • अर्थ - वाणिज्य
    • फोटो फिचर
    • दृष्टिकोण
    • विज्ञान - प्रविधि
    • साहित्य
    • कला
    • संस्कृति
    • प्रेरक प्रसंग
    • जीवन शैली
    • मनोरञ्जन
    • विदेश
    • प्रेस विज्ञप्ति
    • सूचना पाटी
Search Here
समाचार
  • Home
  • समाचार
  • बारा यातायातमा नयाँ प्रमुख दास, घुसखोरीविरुद्ध अभियान सुरु
बारा यातायातमा नयाँ प्रमुख दास, घुसखोरीविरुद्ध अभियान सुरु
Terai Report
Terai Report सोमबार, माघ १४, २०८१

बारा । यातायात व्यवस्था कार्यालय संघीय सरकारबाट प्रदेश सरकारको मातहतमा आएपछि प्रदेश सरकारले सबै जिल्ला–जिल्लामा सवारी अनुमतिपत्र लिन सेवाग्राहीहरुलाई सजिलो होस भन्ने उद्देश्यले कार्यालय स्थापना ग¥यो, तर अहिले आएर यातायात कार्यालयहरुमा व्यापक भ्रष्टचार हुने गरेको छ, तर भर्खरै मधेश प्रदेश सरकारले सबै कार्यालयहरुमा नयाँ प्रमुख पठाएपछि केहि सुधार हुने देखिएको छ ।

यसै क्रममा बारा कलैयामा रहेको यातायात व्यवस्था कार्यालयमा लेखापाल पदमा कार्यरत रघुनन्दन साहले सोही कार्यालय प्रमुखलाई आफ्नो भ्रष्टाचारमा समावेश गरी व्यापक लाईसेन्स फेल भएकालाई पास गरी लाईसेन्स विक्री गरी अकुत सम्पति कमाएका छन् । विगत ४ महिनादेखि सो कार्यालयमा कार्यरत रही आफ्नो भ्रष्टाचारको जालो बुन्न सफल लेखापाल साहले नयाँ कार्यालय प्रमुख भएर भर्खरै आएको अरविन्द दासलाई समेत आफ्नो जालोमा पार्न असफल भएपछि बौलाउन थालेका छन् ।

जुन कार्यालय गएपनि सफल भएर कार्यालय चलाउने कार्यालय प्रमुख दासले अब आफ्नो कार्य लेखापाल मै बस्नु भन्दा लेखापाल साहले कार्यालय प्रमुखलाई सरुवा गराई आफ्नो भ्रष्टाचारको जालो कायम राख्न प्रदेश सरकारका मुख्यमन्त्री सतिश सिंहलाई पैसाको बिटो दिने चर्चा यातायातका विचौलिया समेत बाट अहिले हुने गरेको छ ।

अहिले यातायात व्यवस्था कार्यालय कलैया, बारामा घुसको रकम यतिखेर फालाफाल भएको छ । घुसखोरी कार्यलाई न्यूनिकरण गर्न र भ्रष्टाचारमा लिप्त भ्रष्ट कर्मचारीहरुलाई कारवाही गर्ने नयाँ आएका कार्यालय प्रमुख अविन्द्र दासले बताउनु भएको छ । त्यहाँ कार्यरत रहेका बिवादित लेखापाल रघुनन्दन साहले कार्यालयलाई कमाउने खाने भाडो बनाएका छन् भने भर्खर आएका नयाँ कार्यालय प्रमुख दासको आगमनले कार्यालयलाई भ्रष्टाचारमुक्त बनाउँदै सेवाग्रहीहरुलाई सुशासनको अनुभुति दिलाउनु पर्नेमा जोड दिएका छन् ।

भ्रष्ट प्रवृतिका लेखापाल रघुनन्दन साहले सवारी चालक अनुमति पत्र विक्री गरेर करोडौं कमाउने योजनामा रहेको सो कार्यालयका कर्मचारीले नाम नछाप्ने शर्तमा बताए । लेखापाल साहको रणनीतिलाई निरुत्साहित गर्न नयाँ कार्यालय प्रमुख दासले प्रयोगात्मक र लिखित परीक्षामा कुनै कमि नगरी पारदर्शी तरिकाले कार्य गर्ने उनको भनाई छ ।

सञ्चारकर्मीहरुको प्रश्नको जवाफ दिँदै कार्यालय प्रमुख दासले अब कुनैपनि कर्मचारीहरुले बिचौलियाहरु मार्फत रकम असुली गरे, आफू सिँधै अख्तियारको ढोका ढक्ढकाउने पनि जनाएका छन्, तर कार्यालय श्रोत कै अनुसार यातायात कार्यालय बारामा अड्डा जमाएर बसेका लेखापाल साहले केहि कर्मचारीहरुको सहयोगमा कार्यालय प्रमुखलाई नै असफल पार्ने षडयन्त्र बनाइरहँदा कार्यालय प्रमुख दास गत बुधबार कार्यालयमा हाजिर भएर तनाव सहन नसकी शुक्रबार कार्यालय सकेर घरतिर लागेका छन् ।


प्रकाशित मिति: सोमबार, माघ १४, २०८१  १४:४४
##यातयात कार्यालय
प्रतिक्रिया दिनुहोस्
थप समाचार
वीरगंजका मेयर राजेशमान सिंहविरुद्ध पक्राउ पुर्जी जारी
वीरगंजका मेयर राजेशमान सिंहविरुद्ध पक्राउ पुर्जी जारी मंगलबार, जेठ १२, २०८३
अध्यक्ष रोयल आचार्यकी आमाको निधन
अध्यक्ष रोयल आचार्यकी आमाको निधन आइतबार, जेठ १०, २०८३
सरकारद्वारा बाजुरा र हुम्ला जिल्लाको सीमा अध्ययन गरी प्रतिवेदन पेश गर्न समिति गठन
सरकारद्वारा बाजुरा र हुम्ला जिल्लाको सीमा अध्ययन गरी प्रतिवेदन पेश गर्न समिति गठन आइतबार, जेठ १०, २०८३
नेपाल–चीन सीमा बैठक : सीमा अपराध नियन्त्रण तथा नागरिक सुरक्षा प्राथमिकतामा
नेपाल–चीन सीमा बैठक : सीमा अपराध नियन्त्रण तथा नागरिक सुरक्षा प्राथमिकतामा आइतबार, जेठ १०, २०८३
राजनीतिक उथलपुथलबिच तेस्रो विश्वकप
राजनीतिक उथलपुथलबिच तेस्रो विश्वकप आइतबार, जेठ १०, २०८३
मधेश विश्वविद्यालयलाई वीरगञ्ज महानगरपालिकाद्वारा ४ बिगाहा ५ कठ्ठा जग्गा प्रदान
मधेश विश्वविद्यालयलाई वीरगञ्ज महानगरपालिकाद्वारा ४ बिगाहा ५ कठ्ठा जग्गा प्रदान बिहीबार, जेठ ७, २०८३
सदस्यता विवादमा आमनेसामने वर्तमान र पूर्व नेतृत्व, शाखाले माग्यो आधिकारिक अभिलेख
सदस्यता विवादमा आमनेसामने वर्तमान र पूर्व नेतृत्व, शाखाले माग्यो आधिकारिक अभिलेख बिहीबार, जेठ ७, २०८३
लोकप्रीय
  • Week
  • Month
श्रीपुरमा गणेश मन्दिर निर्माण कार्य तीव्र
श्रीपुरमा गणेश मन्दिर निर्माण कार्य तीव्र
मिलन चोकस्थित नेपाली सेनाको जग्गा संरक्षण : सरोकारवालाको संयुक्त पहल
मिलन चोकस्थित नेपाली सेनाको जग्गा संरक्षण : सरोकारवालाको संयुक्त पहल
सदस्यता विवादमा आमनेसामने वर्तमान र पूर्व नेतृत्व, शाखाले माग्यो आधिकारिक अभिलेख
सदस्यता विवादमा आमनेसामने वर्तमान र पूर्व नेतृत्व, शाखाले माग्यो आधिकारिक अभिलेख
अध्यक्ष रोयल आचार्यकी आमाको निधन
अध्यक्ष रोयल आचार्यकी आमाको निधन
राजनीतिक उथलपुथलबिच तेस्रो विश्वकप
राजनीतिक उथलपुथलबिच तेस्रो विश्वकप
अवैध साल काठ प्रकरणमा ‘सेटिङ’ को आरोप, वनरक्षककै गुनासो
अवैध साल काठ प्रकरणमा ‘सेटिङ’ को आरोप, वनरक्षककै गुनासो
श्रीपुरमा गणेश मन्दिर निर्माण कार्य तीव्र
श्रीपुरमा गणेश मन्दिर निर्माण कार्य तीव्र
बुवाको संघर्श र परिवारिक मायाँ
बुवाको संघर्श र परिवारिक मायाँ
मिलन चोकस्थित नेपाली सेनाको जग्गा संरक्षण : सरोकारवालाको संयुक्त पहल
मिलन चोकस्थित नेपाली सेनाको जग्गा संरक्षण : सरोकारवालाको संयुक्त पहल
“ मिलेमतोको छायाँमा खोला दोहन:  प्रमाण मेटाउने खेल, दबाबमा वन प्रशासन”
“ मिलेमतोको छायाँमा खोला दोहन: प्रमाण मेटाउने खेल, दबाबमा वन प्रशासन”
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

श्री नेपाल दशनामी मिडिया प्रा.लि.

ठेगान: वीरगंज, पर्सा
सम्पर्क नं: ९८४५०३५०५४
९८२७२६५५०४ इमेल: [email protected]
[email protected]
URL: www.teraireport.com

कम्पनी दर्ता नं.

३७५७२२/०८२–०८३
आमसञ्चार प्राधिकरण, मधेश प्रदेश
दर्ता नं. ००१००/०८२–८३
मिडिया काउन्सिल, मधेश प्रदेश
दर्ता नं. ११५/०८२–०८३
Team
अध्यक्ष तथा प्रधान सम्पादक दिपेन्द्र गिरी
सम्पादक जितेन्द्र कुमार चौरसिया
Follow us on Twiitter Terai Report
Like us on Facebook
Terai Report
© 2026 Terai Report. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्