Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
  • हाम्रो टीम
Main Navigation
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • विचार/ब्लग
  • समाज
  • खेलकुद
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • ग्यालरी
    • अडियो ग्यालरी
    • फोटो ग्यालरी
    • तराई रिपोर्ट टि. भि.
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • पर्यटन
    • पर्यावरण
    • अर्थ - वाणिज्य
    • फोटो फिचर
    • दृष्टिकोण
    • विज्ञान - प्रविधि
    • साहित्य
    • कला
    • संस्कृति
    • प्रेरक प्रसंग
    • जीवन शैली
    • मनोरञ्जन
    • विदेश
    • प्रेस विज्ञप्ति
    • सूचना पाटी
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
  • हाम्रो टीम
Terai Report
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • विचार/ब्लग
  • समाज
  • खेलकुद
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • ग्यालरी
    • अडियो ग्यालरी
    • फोटो ग्यालरी
    • तराई रिपोर्ट टि. भि.
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • पर्यटन
    • पर्यावरण
    • अर्थ - वाणिज्य
    • फोटो फिचर
    • दृष्टिकोण
    • विज्ञान - प्रविधि
    • साहित्य
    • कला
    • संस्कृति
    • प्रेरक प्रसंग
    • जीवन शैली
    • मनोरञ्जन
    • विदेश
    • प्रेस विज्ञप्ति
    • सूचना पाटी
Search Here
समाचार
  • Home
  • समाचार
  • वीरगञ्ज महानगरपालिकाको मेयर पदमा १८ जनाको उम्मेदवारी दर्ता, अबेर रातिसम्म उम्मेदवारी दर्ता हुदैँ
वैशाख ३० हुने स्थानीय तहको निर्वाचन वीरगञ्ज महानगरपालिकाको मेयर पदमा १८ जनाको उम्मेदवारी दर्ता, अबेर रातिसम्म उम्मेदवारी दर्ता हुदैँ
दिपेन्द्र गिरी
दिपेन्द्र गिरी सोमबार, वैशाख १२, २०७९

वीरगञ्ज । मधेश प्रदेशको एक मात्र महानगरपालिका, पर्साको वीरगञ्ज महानगरपालिकामा मेयर पदका लागि विभिन्न दल सहित १७ जनाको उम्मेदवारी दर्ता गराएका छन् । भने उपमेयरमा २ स्वतन्त्रसहित ४ जनाले उम्मेदवारी दर्ता गराएका हुन् । वीरगञ्ज महानगपालिकाको मेयर पदमा नेकपा एमालेको तर्फबाटबाट बर्तमान् मेयर बिजय कुमार सरावगीले पुन उम्मेदवारी दर्ता गराउनुभएको हो । भने जनता समाजवादी पार्टी (जसपा) को तर्फबाट नेता राजेशमान सिँहले मेयर पदमा उम्मेदवारी दर्ता गराउनुभएको हो  । 

यसैगरी उपमेयर पदमा सरावगीको प्यानलबाट लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बाट लोसपा पर्साका अध्यक्ष पुरुषोत्तमलाल झाले उम्मेदवारी दर्ता गराउनुभयो । भने सिंहको प्यानलबाट नेपाली कांग्रेसको तर्फबाट जिल्ला सचिव इम्तियाज आलमले उम्मेदवारी दिएका छन्। पर्साको वीरगञ्ज महानगरपालिकामा नेपाली कांग्रेस र जसपा विच एक समुह बनाएर चुनाबी तालमेल गरिएको  छ  । भने  नेपाल कप्युनिष्ट पार्टी ( नेकपा एमाले ) र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)  बिच आर्को समुह बनाएर चुनाबी तालमेल भएको हो  ।  

जसपाका नेता सिँहको पक्षमा वीरगञ्जको आदर्शनगर रंगशालाबाट जसपाका केन्द्रिय अध्यक्ष उपेन्द्र यादव, मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउत, पर्सा क्षेत्र नम्बर १ का प्रतिनीधिसभा सदस्य प्रदीप यादव लगायतको उपस्थितीमा मेयर पदमा नेता सिंहको उम्मेदवारी दर्ता गराईएको थियो  । महानगरपालिकाको मेयरका लागी सरावगी, सिंह सँगै राप्रपाबाट गिरीश गिरी, नेपाल सद्भावना पार्टीबाट बिजय कुमार रौनियार, नेपाल किसान पार्टीबाट गोकर्ण प्रसाद कोइरीले पनि मेयरमा मनोनयन दर्ता गरेका छन् । 

स्वतन्त्रबाट प्रभात सिँह, जमिल राय भाठ, रिजवान अली, राजेन्द्र प्रसाद सिँह, महमद सगिर अली, फिरोज आलम, महमद रियाज उल हक, बिक्की राज पटेल, सञ्जिव कुमार यादव, कैलाश प्रसाद सर्राफ, राधेश्याम साह, राजेश सिँह, रोज मियाँ अन्सारीले मेयरमा उम्मेदवारी दर्ता गराएका     छन् । वीरगञ्ज महानगरपालिकामा कुल एक लाख २४ हजार ६४७ मतदाता रहेका छन् ।

महानगरको उपमेयरमै राप्रपाका तर्फबाट बिना देवीले उम्मेदवारी दर्ता गराएकी छिन् भने लोसपाकी नेतृ रम्भा मिश्रले भने स्वतन्त्र उम्मेदवारी दिएकी छन् । एमाले र लोसपाबीच भएको चुनावी तालमेलप्रति असन्तुष्टि जनाउँदै लोसपाकी नेतृ मिश्राले स्वतन्त्र उम्मेदवारी दिएकी हुन् ।

यसैगरि पकहामैनपुर गाउँपालिकामा १ सय ६६ जनाको उम्मेदवारी दर्ता भएको निर्वाचन अधिकृत एवं उप सचिव कृष्ण प्रसाद देवकोटाले जानकारी दिए । उनका अनुसार अध्यक्षमा ९ जना, उपाध्यक्षमा ८ जनाको उम्मेदवारी दर्ता गरिएको छ भने वडाध्यक्षमा ३४ जनाको उम्मेदवारी दर्ता भएको छ भने खुल्ला सदस्यमा ६१ जनाको उम्मेदवारी दर्ता गरिएको बताए । त्यसैगरि महिला सदस्यमा २९ जनाको उम्मेदवारी दर्ता भएको छ भने दलित महिला सदस्यमा ३२ जना गरि १ सय ६६ जनाको उम्मेदवारी दर्ता भएको निर्वाचन अधिकृत देवकोटाले जानकारी दिए ।

यसैगरि पर्सागढी नगरपालिकामा १ सय ५० जनाको हाराहारीमा उम्मेदवारी दर्ता भएको छ भने अहिलेपनि उम्मेदवारी दर्ता कार्य चलि रहेको निर्वाचन अधिकृत एवं उपरजिष्टार केशव प्रसाद पौडेलले जानकारी दिए । त्यसरी नै छिपहरमाई गाउँपालिका, पोखरीया नगरपालिका, बहुदरमाई नगरपालिका, सखुवाप्रसौनी गाउँपालिका, धोबिनी गाउँपालिका, जिराभवानी गाउँपालिका, पटेर्वासुगौली गाउँपालिका, विन्दवासिनी गाउँपालिका, जगरनाथपुर गाउँपालिका लगायतका पालिकाहरुमा उम्मेदवारी दर्ताको कार्य भइरहेको बताइएको छ ।

पहिलो दिन उम्मेदवारी दर्ता गराउन नआएको उम्मेदवारहरु दोश्रो दिन ५ बजेअघि धेरै उम्मेदवारहरु निर्वाचन कार्यालय हाताभित्र प्रवेश गरिसकेको हुनाले ति सबैको उम्मेदवारी दर्ता गर्नुपर्ने भएकोले रातिको अबेरसम्म उम्मेदवारी दर्ता भइरहेको बताइएको छ ।


प्रकाशित मिति: सोमबार, वैशाख १२, २०७९  २१:५८
प्रतिक्रिया दिनुहोस्
थप समाचार
अध्यक्ष रोयल आचार्यकी आमाको निधन
अध्यक्ष रोयल आचार्यकी आमाको निधन आइतबार, जेठ १०, २०८३
सरकारद्वारा बाजुरा र हुम्ला जिल्लाको सीमा अध्ययन गरी प्रतिवेदन पेश गर्न समिति गठन
सरकारद्वारा बाजुरा र हुम्ला जिल्लाको सीमा अध्ययन गरी प्रतिवेदन पेश गर्न समिति गठन आइतबार, जेठ १०, २०८३
नेपाल–चीन सीमा बैठक : सीमा अपराध नियन्त्रण तथा नागरिक सुरक्षा प्राथमिकतामा
नेपाल–चीन सीमा बैठक : सीमा अपराध नियन्त्रण तथा नागरिक सुरक्षा प्राथमिकतामा आइतबार, जेठ १०, २०८३
राजनीतिक उथलपुथलबिच तेस्रो विश्वकप
राजनीतिक उथलपुथलबिच तेस्रो विश्वकप आइतबार, जेठ १०, २०८३
मधेश विश्वविद्यालयलाई वीरगञ्ज महानगरपालिकाद्वारा ४ बिगाहा ५ कठ्ठा जग्गा प्रदान
मधेश विश्वविद्यालयलाई वीरगञ्ज महानगरपालिकाद्वारा ४ बिगाहा ५ कठ्ठा जग्गा प्रदान बिहीबार, जेठ ७, २०८३
सदस्यता विवादमा आमनेसामने वर्तमान र पूर्व नेतृत्व, शाखाले माग्यो आधिकारिक अभिलेख
सदस्यता विवादमा आमनेसामने वर्तमान र पूर्व नेतृत्व, शाखाले माग्यो आधिकारिक अभिलेख बिहीबार, जेठ ७, २०८३
कक्षा ११ को पठनपाठन असार १ गतेदेखि सुरु गर्ने शिक्षा मन्त्रालयको निर्णय
कक्षा ११ को पठनपाठन असार १ गतेदेखि सुरु गर्ने शिक्षा मन्त्रालयको निर्णय बिहीबार, जेठ ७, २०८३
लोकप्रीय
  • Week
  • Month
श्रीपुरमा गणेश मन्दिर निर्माण कार्य तीव्र
श्रीपुरमा गणेश मन्दिर निर्माण कार्य तीव्र
मिलन चोकस्थित नेपाली सेनाको जग्गा संरक्षण : सरोकारवालाको संयुक्त पहल
मिलन चोकस्थित नेपाली सेनाको जग्गा संरक्षण : सरोकारवालाको संयुक्त पहल
सदस्यता विवादमा आमनेसामने वर्तमान र पूर्व नेतृत्व, शाखाले माग्यो आधिकारिक अभिलेख
सदस्यता विवादमा आमनेसामने वर्तमान र पूर्व नेतृत्व, शाखाले माग्यो आधिकारिक अभिलेख
वीरगञ्जबाट पक्राउ परे दुर्गा प्रसाईं
वीरगञ्जबाट पक्राउ परे दुर्गा प्रसाईं
विपक्षीले विरोध गरेपछि संसद् बैठक स्थगित
विपक्षीले विरोध गरेपछि संसद् बैठक स्थगित
अवैध साल काठ प्रकरणमा ‘सेटिङ’ को आरोप, वनरक्षककै गुनासो
अवैध साल काठ प्रकरणमा ‘सेटिङ’ को आरोप, वनरक्षककै गुनासो
श्रीपुरमा गणेश मन्दिर निर्माण कार्य तीव्र
श्रीपुरमा गणेश मन्दिर निर्माण कार्य तीव्र
बुवाको संघर्श र परिवारिक मायाँ
बुवाको संघर्श र परिवारिक मायाँ
मिलन चोकस्थित नेपाली सेनाको जग्गा संरक्षण : सरोकारवालाको संयुक्त पहल
मिलन चोकस्थित नेपाली सेनाको जग्गा संरक्षण : सरोकारवालाको संयुक्त पहल
“ मिलेमतोको छायाँमा खोला दोहन:  प्रमाण मेटाउने खेल, दबाबमा वन प्रशासन”
“ मिलेमतोको छायाँमा खोला दोहन: प्रमाण मेटाउने खेल, दबाबमा वन प्रशासन”
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

श्री नेपाल दशनामी मिडिया प्रा.लि.

ठेगान: वीरगंज, पर्सा
सम्पर्क नं: ९८४५०३५०५४
९८२७२६५५०४ इमेल: [email protected]
[email protected]
URL: www.teraireport.com

कम्पनी दर्ता नं.

३७५७२२/०८२–०८३
आमसञ्चार प्राधिकरण, मधेश प्रदेश
दर्ता नं. ००१००/०८२–८३
मिडिया काउन्सिल, मधेश प्रदेश
दर्ता नं. ११५/०८२–०८३
Team
अध्यक्ष तथा प्रधान सम्पादक दिपेन्द्र गिरी
सम्पादक जितेन्द्र कुमार चौरसिया
Follow us on Twiitter Terai Report
Like us on Facebook
Terai Report
© 2026 Terai Report. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्