Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
  • हाम्रो टीम
Main Navigation
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • विचार/ब्लग
  • समाज
  • खेलकुद
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • ग्यालरी
    • अडियो ग्यालरी
    • फोटो ग्यालरी
    • तराई रिपोर्ट टि. भि.
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • पर्यटन
    • पर्यावरण
    • अर्थ - वाणिज्य
    • फोटो फिचर
    • दृष्टिकोण
    • विज्ञान - प्रविधि
    • साहित्य
    • कला
    • संस्कृति
    • प्रेरक प्रसंग
    • जीवन शैली
    • मनोरञ्जन
    • विदेश
    • प्रेस विज्ञप्ति
    • सूचना पाटी
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
  • हाम्रो टीम
Terai Report
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • विचार/ब्लग
  • समाज
  • खेलकुद
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • ग्यालरी
    • अडियो ग्यालरी
    • फोटो ग्यालरी
    • तराई रिपोर्ट टि. भि.
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • पर्यटन
    • पर्यावरण
    • अर्थ - वाणिज्य
    • फोटो फिचर
    • दृष्टिकोण
    • विज्ञान - प्रविधि
    • साहित्य
    • कला
    • संस्कृति
    • प्रेरक प्रसंग
    • जीवन शैली
    • मनोरञ्जन
    • विदेश
    • प्रेस विज्ञप्ति
    • सूचना पाटी
Search Here
समाचार
  • Home
  • समाचार
  • जनतालाई केन्द्रमा राखेर स्थानीय तहले काम गर्नुपर्छ : सभापति देउवा
जनतालाई केन्द्रमा राखेर स्थानीय तहले काम गर्नुपर्छ : सभापति देउवा
Terai Report
Terai Report शुक्रबार, फागुन २३, २०८१

बर्दिबास । महोत्तरीको सीमावर्ती नगरपालिका मनरा सिसवाको नयाँ प्रशासनिक भवनको उद्घाटन गरिएको छ । नेपाल सरकार र मनरा सिसवा नगरपालिकाको करिव ७ करोड बढीको लागतमा निर्माण सम्पन्न प्रशासनिक भवनको नेपाली काङ्ग्रेसका सभापति शेरवहादुर देउवाले शुक्रवार एक समारोहबिच उद्घाटन गर्नुभएको हो ।

नगरपालिका प्रशासनिक भवनको उदघाटन गर्दै देउावाले नया भवनबाट जनताले पाउने सेवा सुविधाहरु थप प्रविधि मैत्री, चुस्त दुरुस्त र सहज हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले स्थानीय सरकार भनेको जनताको हरेक समस्यामा साथ  दिने सरकार भएकोले जनतालाई केन्द्रमा राखेर काम गर्नु पर्ने आवश्यकता औँल्याउनु भयो । जनतासँग प्रत्यक्ष सरोकार राख्ने भएकोले पनि स्थानीय सरकारको कामकारबाहीबाट समग्र सरकारको मूल्यांकन हुनेहुदा विकास निर्माण र जन्ताको कामलाई सर्वोपरि मानेर दायित्व निर्वाह गर्नु पार्ने धारणा राख्नुभयो ।

“संघीय सरकारको सफलताको पछाडि स्थानीय सरकारको हात हुने भएकोले जनप्रतिनिधिहरुले जन सेवक भएर कम गर्नु पर्छ भन्ने मेरो मान्यता छ ।" पूर्व प्रधानमन्त्रीसमेत रहनुभएका देउवाले आर्थिक समृद्धका लागि स्थानीय प्राकृतिक, धार्मिक र पुरातात्त्विक सम्पदाको प्रचारप्रसारदेखी कृषि पर्यटन लगायत क्षेत्रको आधुनिकीकरण र उर्वर भूमिको अधिकतम प्रयोग आवश्यक रहेको बताउनुभयो ।

नयाँ प्रविधिको प्रयोगले स्थानीय उत्पादनको प्रवर्द्धन र बजारिकरण गर्नेदेखि नव प्रवर्द्धनात्मक क्षेत्रको पहिचान र परिचालन गरि आर्थिकरूपमा सम्पन्न स्थानीय तह बनाउन सकिने सम्भावना व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “सीपमूलक तालिमको अभियान सुरुगरेर रोजगारीको सम्भावना पहिचान गरेर कर्यान्वन गर्न सकिने नयाँ योजनाहरु अघि बढाउन सरकार र नेपाली काङ्ग्रेसले सहयोग पुर्याउने बिश्वास दिलाउन चाहन्छु । सडक, बिजुली, खानेपानी, सिचालगायतका क्षेत्रमा केन्द्र सरकारले साथ सहयोग र सहकार्य गर्ने छ ।

काङ्ग्रेस नेता विमलेन्द्र निधीले सहिद शिवचन्द्र मिश्र, मिथलेश दुवेको पवित्र भूमि रहेको मनरा सिसवा प्रजातान्त्रिक आन्दोलनका योद्धा र प्रेरक नगरपालिका रहेको स्मरण गर्नुभयो । उहाँले नेपाली काङ्ग्रेस मुलुकको अग्रणी पार्टी भएकोले अन्य पार्टीले पनि काङ्ग्रेसलाई अभिभावक भएको धारणा राख्नुभयो ।

यसअघि मनरा सिसवा नगरपालिकाका नगरप्रमुख मोहन पाण्डेले ९ सय ५० वर्ग फिटमा फैलिएको तीन तले नयाँ भवन वातानुकुलित, भुकम्प प्रतिरोधि र आधुनिक उपकरणले युक्त रहेको बताउनुभयो। भवनमा २६ वटा कार्यकक्षका साथै ३ सय जना अटने सेमिनार हल २ वटा बैठक कक्ष, स्तनपान कक्ष, अपाङ्गता भएका सेवाग्राहीका लागि र्‍याम्प सुविधा तथा अग्नी नियन्त्रक र जल आपूर्तिको समुचित व्यवस्था रहेको प्रमुख प्रशासकीय अधिकृत राजेश शर्माले बताउनुभयो ।

कूल ७ करोड २८ लाख ५० हजार लागतमा निर्माणसम्पन्न यो संरचनाको ५० प्रतिशत रकम नेपाल सरकार र बाँकी नगरपालिकाको बजेटबाट खर्च भएको नगरप्रमुख मोहन पाण्डेले बताउनुभयो । नगरप्रमुख पाण्डेले नगरपालिकाको वटा वडामध्ये वटा वडा कार्यालय भवन निर्माण सम्पन्न गरि सकेको, वडा कार्यालय निर्माणको चरणमा रहेको र नगर असपतला संचालनमा ल्याएको जनाउँदै नयाँ प्रशासनिक भवनले अव मानव संशासधन र सुशासनको क्षेत्रमा काम गर्न सहज हुने अपेक्षा जगाएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘नयाँ भवनले नगरवासीको गौरव र जनप्रतिनिधीको मनोवल बढाएको छ ।’

नगरका सामुदायिक विद्यालयमा संस्कृत शिक्षा र योग शिक्षा अनिवार्य गरेको नगर क्षेत्रका छात्रछत्राले कार्यक्रममा योगाभ्यास गरेका थिए । कार्यक्रममा नेपाली काङ्ग्रेसका नेता विमलेन्द्र निधि, संघीय सांसद महेन्द्रकुमार राय, नेपाली काङ्ग्रेस महोत्तरीका सभापति नागेश्वर यादव, मधेस प्रदेशका शिक्षा मन्त्री रानी शर्मा तिवारी, लगायतले समसामयिक समस्या र विषयमाथी ध्यानाकर्षण गराइएकाे छ ।


प्रकाशित मिति: शुक्रबार, फागुन २३, २०८१  १६:११
प्रतिक्रिया दिनुहोस्
थप समाचार
वीरगंजका मेयर राजेशमान सिंहविरुद्ध पक्राउ पुर्जी जारी
वीरगंजका मेयर राजेशमान सिंहविरुद्ध पक्राउ पुर्जी जारी मंगलबार, जेठ १२, २०८३
अध्यक्ष रोयल आचार्यकी आमाको निधन
अध्यक्ष रोयल आचार्यकी आमाको निधन आइतबार, जेठ १०, २०८३
सरकारद्वारा बाजुरा र हुम्ला जिल्लाको सीमा अध्ययन गरी प्रतिवेदन पेश गर्न समिति गठन
सरकारद्वारा बाजुरा र हुम्ला जिल्लाको सीमा अध्ययन गरी प्रतिवेदन पेश गर्न समिति गठन आइतबार, जेठ १०, २०८३
नेपाल–चीन सीमा बैठक : सीमा अपराध नियन्त्रण तथा नागरिक सुरक्षा प्राथमिकतामा
नेपाल–चीन सीमा बैठक : सीमा अपराध नियन्त्रण तथा नागरिक सुरक्षा प्राथमिकतामा आइतबार, जेठ १०, २०८३
राजनीतिक उथलपुथलबिच तेस्रो विश्वकप
राजनीतिक उथलपुथलबिच तेस्रो विश्वकप आइतबार, जेठ १०, २०८३
मधेश विश्वविद्यालयलाई वीरगञ्ज महानगरपालिकाद्वारा ४ बिगाहा ५ कठ्ठा जग्गा प्रदान
मधेश विश्वविद्यालयलाई वीरगञ्ज महानगरपालिकाद्वारा ४ बिगाहा ५ कठ्ठा जग्गा प्रदान बिहीबार, जेठ ७, २०८३
सदस्यता विवादमा आमनेसामने वर्तमान र पूर्व नेतृत्व, शाखाले माग्यो आधिकारिक अभिलेख
सदस्यता विवादमा आमनेसामने वर्तमान र पूर्व नेतृत्व, शाखाले माग्यो आधिकारिक अभिलेख बिहीबार, जेठ ७, २०८३
लोकप्रीय
  • Week
  • Month
श्रीपुरमा गणेश मन्दिर निर्माण कार्य तीव्र
श्रीपुरमा गणेश मन्दिर निर्माण कार्य तीव्र
मिलन चोकस्थित नेपाली सेनाको जग्गा संरक्षण : सरोकारवालाको संयुक्त पहल
मिलन चोकस्थित नेपाली सेनाको जग्गा संरक्षण : सरोकारवालाको संयुक्त पहल
सदस्यता विवादमा आमनेसामने वर्तमान र पूर्व नेतृत्व, शाखाले माग्यो आधिकारिक अभिलेख
सदस्यता विवादमा आमनेसामने वर्तमान र पूर्व नेतृत्व, शाखाले माग्यो आधिकारिक अभिलेख
अध्यक्ष रोयल आचार्यकी आमाको निधन
अध्यक्ष रोयल आचार्यकी आमाको निधन
राजनीतिक उथलपुथलबिच तेस्रो विश्वकप
राजनीतिक उथलपुथलबिच तेस्रो विश्वकप
अवैध साल काठ प्रकरणमा ‘सेटिङ’ को आरोप, वनरक्षककै गुनासो
अवैध साल काठ प्रकरणमा ‘सेटिङ’ को आरोप, वनरक्षककै गुनासो
श्रीपुरमा गणेश मन्दिर निर्माण कार्य तीव्र
श्रीपुरमा गणेश मन्दिर निर्माण कार्य तीव्र
बुवाको संघर्श र परिवारिक मायाँ
बुवाको संघर्श र परिवारिक मायाँ
मिलन चोकस्थित नेपाली सेनाको जग्गा संरक्षण : सरोकारवालाको संयुक्त पहल
मिलन चोकस्थित नेपाली सेनाको जग्गा संरक्षण : सरोकारवालाको संयुक्त पहल
“ मिलेमतोको छायाँमा खोला दोहन:  प्रमाण मेटाउने खेल, दबाबमा वन प्रशासन”
“ मिलेमतोको छायाँमा खोला दोहन: प्रमाण मेटाउने खेल, दबाबमा वन प्रशासन”
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

श्री नेपाल दशनामी मिडिया प्रा.लि.

ठेगान: वीरगंज, पर्सा
सम्पर्क नं: ९८४५०३५०५४
९८२७२६५५०४ इमेल: [email protected]
[email protected]
URL: www.teraireport.com

कम्पनी दर्ता नं.

३७५७२२/०८२–०८३
आमसञ्चार प्राधिकरण, मधेश प्रदेश
दर्ता नं. ००१००/०८२–८३
मिडिया काउन्सिल, मधेश प्रदेश
दर्ता नं. ११५/०८२–०८३
Team
अध्यक्ष तथा प्रधान सम्पादक दिपेन्द्र गिरी
सम्पादक जितेन्द्र कुमार चौरसिया
Follow us on Twiitter Terai Report
Like us on Facebook
Terai Report
© 2026 Terai Report. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्