Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
  • हाम्रो टीम
Main Navigation
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • विचार/ब्लग
  • समाज
  • खेलकुद
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • ग्यालरी
    • अडियो ग्यालरी
    • फोटो ग्यालरी
    • तराई रिपोर्ट टि. भि.
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • पर्यटन
    • पर्यावरण
    • अर्थ - वाणिज्य
    • फोटो फिचर
    • दृष्टिकोण
    • विज्ञान - प्रविधि
    • साहित्य
    • कला
    • संस्कृति
    • प्रेरक प्रसंग
    • जीवन शैली
    • मनोरञ्जन
    • विदेश
    • प्रेस विज्ञप्ति
    • सूचना पाटी
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
  • हाम्रो टीम
Terai Report
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • विचार/ब्लग
  • समाज
  • खेलकुद
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • ग्यालरी
    • अडियो ग्यालरी
    • फोटो ग्यालरी
    • तराई रिपोर्ट टि. भि.
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • पर्यटन
    • पर्यावरण
    • अर्थ - वाणिज्य
    • फोटो फिचर
    • दृष्टिकोण
    • विज्ञान - प्रविधि
    • साहित्य
    • कला
    • संस्कृति
    • प्रेरक प्रसंग
    • जीवन शैली
    • मनोरञ्जन
    • विदेश
    • प्रेस विज्ञप्ति
    • सूचना पाटी
Search Here
समाचार
  • Home
  • समाचार
  • क्षयरोग मुक्त पालिका घोषणा गर्न वीरगंज महानगरले सुरु गर्यो अभिया
क्षयरोग मुक्त पालिका घोषणा गर्न वीरगंज महानगरले सुरु गर्यो अभिया
Terai Report
Terai Report शुक्रबार, चैत २२, २०८१

राज सरार्फ ।
बीरगंज ।
वीरगंज महानगरपालिकाले क्षयरोग मुक्त पालिका घोषणा गर्न अभियान सुरु गरेको छ । महानगरपालिकाले सन् २०३५ सम्म महानगरलाई क्षयरोग मुक्त घोषणा गर्ने लक्ष्य लिएको छ । आगामी ५ वर्षभित्र क्षय रोगीको संख्या अन्त्य गर्ने र १० वर्षभित्र मुक्तको घोषणा नै गर्ने गरि महानगले आजबाट अभियान सुरु गरेको हो । 

महानगरभित्र क्षयरोगको पहिचान, निदान र उपचार सेवामा सुधार गर्न घरघरमा पुगेर निशुल्क खकार जाँच स्क्रिनिङ संचालन गर्ने र त्यसका लागि स्वास्थ्यकर्मी परिचालन गर्ने तयारी थालेको छ ।  

क्षयरोगमुक्त वीरगंज बनाउने र क्षयरोगको निदान उपचारमा लाग्ने आर्थिक व्ययभारलाई शून्यमा झार्ने लक्ष्यका साथ अभियान अगाडी बढाइएको महानगरका प्रमुख प्रशासकीय अधिकृत अरविन्द लाल कर्णले बताउनु भयो । अभियान स्वरुप महानगरले शुक्रबार क्षयरोग मुक्त पालिकाको स्थापनाका लागि समिति गठन गर्ने काम सकेको छ ।

WhatsApp-Image-2025-04-04-at-7.13.57-PM-1743776452.jpeg
पालिका स्तरमा महानगर प्रमुखको संयोजकत्वमा समिति रहने र वडामा सम्बन्धित वडाको अध्यक्ष संयोजक रहने गरी समिति गठनको प्रारम्भिक सुरुवात गरिएको प्रमुख प्रशासकीय अधिकृत कर्णले जानकारी दिनुभयो । क्षयरोग उन्मुलनका लागि सुक्ष्म रुपमा गाउँ, टोल र घरसम्मै पुगेर रोग पहिचान गर्दै त्यसलाई उपचारको दायरामा ल्याउनु चुनौति भए पनि सबैको साथ र सहयोगबाट लक्ष्य पूरा हुने विश्वास पनि लिनुभयो । 

कार्यक्रममा वडा नं. २६ का वडा अध्यक्ष शम्भु मिश्रले समाजमा क्षयरोगीलाई हेलाका दृष्टिले हेर्ने गरिएकाले रोग लुकाएर राख्दा फैलन पुगेको भन्दै उहाँले रोग पहिचान गरी उपचारसम्ममा ल्याउन अब सबैको सक्रियता रहनु पर्नेमा जोड दिनुभयो ।  

कार्यक्रममा ३२ वटै वडाका वडाअध्यक्ष, स्वास्थ्यकर्मी तथा सरोकारवालाहरुको सहभागिता रहेको थियो । वडा अध्यक्षहरुले अब वडा तहमा यसको पहिचान र निदानका लागि समिति गठन गरेर घरघरमै पुग्ने संयन्त्र खडा गर्ने छन् । 
सरकारले सन् २०३५ सम्म क्षयरोगको महामारी समाप्त गर्ने लक्ष्य राखेको छ ।

क्षयरोगका बिरामीमध्ये ७२ प्रतिशत फोक्सोका र २८ प्रतिशत अन्य अंगका बिरामी हुन्छन्। अन्य अंगमा फोक्सोको पानी, हड्डी र मस्तिष्कमा पनि क्षयरोग फैलन सक्दछ । क्षयरोगको प्रमुख लक्षणहरूमा २ हप्ताभन्दा बढी समय खोकी लाग्नु, राति ज्वरो आउनु, तौल घट्नु र खानामा रुचि कम हुनु समावेश छन् ।

धुमपान, सुर्तीजन्य पदार्थको सेवन, मधुमेह, मादकपदार्थको सेवन, एचआइभी सङ्क्रमण र कमजोर रोग प्रतिरोधात्मक क्षमतासहितका व्यक्तिहरूलाई क्षयरोगको उच्च जोखिम हुन्छ । महानगरले छिटो र प्रभावकारी रुपमा रोग पहिचान गर्न ३२ वटै वडाका स्वास्थ्य केन्द्र, महिला स्वास्थ्य स्वयंसेविका र स्वास्थ्यकर्मीहरूको परिचालन गर्ने तयारी गरेको छ। साथै, रोगी पत्ता लगाउन मेसिन जडान गरेर काम सुरु गरिएको छ । क्षयरोगको उपचारका लागि आवश्यक औषधि निःशुल्क उपलब्ध गराइनेछ ।


प्रकाशित मिति: शुक्रबार, चैत २२, २०८१  २०:०६
प्रतिक्रिया दिनुहोस्
थप समाचार
वीरगंजका मेयर राजेशमान सिंहविरुद्ध पक्राउ पुर्जी जारी
वीरगंजका मेयर राजेशमान सिंहविरुद्ध पक्राउ पुर्जी जारी मंगलबार, जेठ १२, २०८३
अध्यक्ष रोयल आचार्यकी आमाको निधन
अध्यक्ष रोयल आचार्यकी आमाको निधन आइतबार, जेठ १०, २०८३
सरकारद्वारा बाजुरा र हुम्ला जिल्लाको सीमा अध्ययन गरी प्रतिवेदन पेश गर्न समिति गठन
सरकारद्वारा बाजुरा र हुम्ला जिल्लाको सीमा अध्ययन गरी प्रतिवेदन पेश गर्न समिति गठन आइतबार, जेठ १०, २०८३
नेपाल–चीन सीमा बैठक : सीमा अपराध नियन्त्रण तथा नागरिक सुरक्षा प्राथमिकतामा
नेपाल–चीन सीमा बैठक : सीमा अपराध नियन्त्रण तथा नागरिक सुरक्षा प्राथमिकतामा आइतबार, जेठ १०, २०८३
राजनीतिक उथलपुथलबिच तेस्रो विश्वकप
राजनीतिक उथलपुथलबिच तेस्रो विश्वकप आइतबार, जेठ १०, २०८३
मधेश विश्वविद्यालयलाई वीरगञ्ज महानगरपालिकाद्वारा ४ बिगाहा ५ कठ्ठा जग्गा प्रदान
मधेश विश्वविद्यालयलाई वीरगञ्ज महानगरपालिकाद्वारा ४ बिगाहा ५ कठ्ठा जग्गा प्रदान बिहीबार, जेठ ७, २०८३
सदस्यता विवादमा आमनेसामने वर्तमान र पूर्व नेतृत्व, शाखाले माग्यो आधिकारिक अभिलेख
सदस्यता विवादमा आमनेसामने वर्तमान र पूर्व नेतृत्व, शाखाले माग्यो आधिकारिक अभिलेख बिहीबार, जेठ ७, २०८३
लोकप्रीय
  • Week
  • Month
श्रीपुरमा गणेश मन्दिर निर्माण कार्य तीव्र
श्रीपुरमा गणेश मन्दिर निर्माण कार्य तीव्र
मिलन चोकस्थित नेपाली सेनाको जग्गा संरक्षण : सरोकारवालाको संयुक्त पहल
मिलन चोकस्थित नेपाली सेनाको जग्गा संरक्षण : सरोकारवालाको संयुक्त पहल
सदस्यता विवादमा आमनेसामने वर्तमान र पूर्व नेतृत्व, शाखाले माग्यो आधिकारिक अभिलेख
सदस्यता विवादमा आमनेसामने वर्तमान र पूर्व नेतृत्व, शाखाले माग्यो आधिकारिक अभिलेख
अध्यक्ष रोयल आचार्यकी आमाको निधन
अध्यक्ष रोयल आचार्यकी आमाको निधन
राजनीतिक उथलपुथलबिच तेस्रो विश्वकप
राजनीतिक उथलपुथलबिच तेस्रो विश्वकप
अवैध साल काठ प्रकरणमा ‘सेटिङ’ को आरोप, वनरक्षककै गुनासो
अवैध साल काठ प्रकरणमा ‘सेटिङ’ को आरोप, वनरक्षककै गुनासो
श्रीपुरमा गणेश मन्दिर निर्माण कार्य तीव्र
श्रीपुरमा गणेश मन्दिर निर्माण कार्य तीव्र
बुवाको संघर्श र परिवारिक मायाँ
बुवाको संघर्श र परिवारिक मायाँ
मिलन चोकस्थित नेपाली सेनाको जग्गा संरक्षण : सरोकारवालाको संयुक्त पहल
मिलन चोकस्थित नेपाली सेनाको जग्गा संरक्षण : सरोकारवालाको संयुक्त पहल
“ मिलेमतोको छायाँमा खोला दोहन:  प्रमाण मेटाउने खेल, दबाबमा वन प्रशासन”
“ मिलेमतोको छायाँमा खोला दोहन: प्रमाण मेटाउने खेल, दबाबमा वन प्रशासन”
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

श्री नेपाल दशनामी मिडिया प्रा.लि.

ठेगान: वीरगंज, पर्सा
सम्पर्क नं: ९८४५०३५०५४
९८२७२६५५०४ इमेल: [email protected]
[email protected]
URL: www.teraireport.com

कम्पनी दर्ता नं.

३७५७२२/०८२–०८३
आमसञ्चार प्राधिकरण, मधेश प्रदेश
दर्ता नं. ००१००/०८२–८३
मिडिया काउन्सिल, मधेश प्रदेश
दर्ता नं. ११५/०८२–०८३
Team
अध्यक्ष तथा प्रधान सम्पादक दिपेन्द्र गिरी
सम्पादक जितेन्द्र कुमार चौरसिया
Follow us on Twiitter Terai Report
Like us on Facebook
Terai Report
© 2026 Terai Report. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्