Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
  • हाम्रो टीम
Main Navigation
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • विचार/ब्लग
  • समाज
  • खेलकुद
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • ग्यालरी
    • अडियो ग्यालरी
    • फोटो ग्यालरी
    • तराई रिपोर्ट टि. भि.
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • पर्यटन
    • पर्यावरण
    • अर्थ - वाणिज्य
    • फोटो फिचर
    • दृष्टिकोण
    • विज्ञान - प्रविधि
    • साहित्य
    • कला
    • संस्कृति
    • प्रेरक प्रसंग
    • जीवन शैली
    • मनोरञ्जन
    • विदेश
    • प्रेस विज्ञप्ति
    • सूचना पाटी
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
  • हाम्रो टीम
Terai Report
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • विचार/ब्लग
  • समाज
  • खेलकुद
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • ग्यालरी
    • अडियो ग्यालरी
    • फोटो ग्यालरी
    • तराई रिपोर्ट टि. भि.
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • पर्यटन
    • पर्यावरण
    • अर्थ - वाणिज्य
    • फोटो फिचर
    • दृष्टिकोण
    • विज्ञान - प्रविधि
    • साहित्य
    • कला
    • संस्कृति
    • प्रेरक प्रसंग
    • जीवन शैली
    • मनोरञ्जन
    • विदेश
    • प्रेस विज्ञप्ति
    • सूचना पाटी
Search Here
समाचार
  • Home
  • समाचार
  • योजना खरिदबिक्री विषयमा छानबिन गर्न समिति गठन गरिने
योजना खरिदबिक्री विषयमा छानबिन गर्न समिति गठन गरिने
Terai Report
Terai Report बिहीबार, चैत २८, २०८१

जनकपुरधाम ।  मधेश प्रदेशमा आर्थिक वर्ष २०८१/८२ योजना खरिदबिक्री विषयमा संसदीय छानबिन समिति गठन गर्ने भएको छ। प्रमुख प्रतिपक्षी दल लगायतका विपक्षी दलहरूले प्रदेश सरकारमाथि योजना खरिदबिक्री गरेको प्रश्न उठाएपछि बुधबार बसेको प्रदेश सभा बैठकबाट सभामुख रामचन्द्र मण्डलले संसदीय छानबिन समित गठन गर्न निर्देशन दिएका हुन्।  

छानबिन समितिमा प्रदेश सभामा प्रतिनिधित्व गर्ने प्रत्येक राजनीतिक दलबाट एक-एक जना सदस्य रहने छन्। ती सदस्यहरूले नै समितिको संयोजक र समिति गठन भएपछि प्रतिवेदन बुझाउन म्याद तोक्ने छन्।  

विपक्षी दलका सांसदहरूले सरकारका मन्त्रीहरूले सम्बधित वडा कार्यालयमा पठाउनुपर्ने योजनाका चिठी दलाल मार्फत अग्रीम कमिसन लिएर पठाएको अवाज उठाएका थिए। योजना बिक्री भइरहेको विषयमा छानबिन समिति गठनको माग गर्दै विपक्षी दलहरूले चैत १० गतदेखि प्रदेश सभाको बैठक नै अवरुद्ध पार्दै आएका थिए।

प्रदेश सभाको गतिरोध अन्त्य गर्न सभामुख रामचन्द्र मण्डलले सर्वदलीय बैठक बोलाएका थिए। सर्वदलीय बैठकमा तीन बुँदे सहमति भएपछि प्रदेश सभा सुचारु गर्ने सहमति जुटेको थियो। चैत २६ गते प्रधानमन्त्री केपी शर्मा ओली प्रदेश सभामा विशेष सम्बोधन गर्ने, त्यसको भोलिपल्ट बस्ने बैठकमा सम्बधित मन्त्रीहरूले जवाफ दिने र मन्त्रीको जवाफबाट चित्त नबुझे छानबिन समिति गठन गर्ने सहमति भएको थियो। सोही सहमति अनुसार बुधबार सभामुख मण्डलले समिति गठन गर्न निर्देशन दिएका छन्।  

सम्बधित जिल्लाका पूर्वाधार विकास कार्यालयबाट कार्यान्वन हुनेपर्ने योजना भौतिक पूर्वाधार विकासमन्त्री सरोजकुमार यादवले सचिवालयबाट दलालमार्फत बिक्री गरेको भन्दै विपक्षी दलहरूले छानबिन गर्न समिति गठन नभएसम्म बैठक चल्न नदिने अडान लिएका थिए।

सर्वदलीय सहमति अनुसार प्रदेश सभामा बुधबार भौतिक पूर्वाधार विकासमन्त्री यादवले आफूमाथि लागेको आरोपको जवाफ दिएका थिए। तर मन्त्री यादवले आफूमाथि लागेको आरोपको जवाफ दिनुको सट्टा विगतका मन्त्रीहरूले गरेको कमीकम्जोरीको कोट्याएर आफूलाई ढाकछोप गर्नमा समय खर्चेका थिए। खासगरी नेकपा (माओवादी केन्द्र) संसदीय दलका नेता तथा पूर्व अर्थमन्त्री भरतप्रसाद साह र जसपा नेपालका सांसद सरोज कुशवामाथि खनिएका थिए। उनले माओवादीका नेता साह गृह, सञ्चार तथा कानुनमन्त्री हुँदा २६ लाखभन्दा सुराकी भत्ताको नाममा बुझेको र इन्धनमा समेत अनियमितता गरेको आरोप लगाए।

त्यस्तै विसं ६१/६२ साल तिर बर्दिबासस्थित एक जना व्यक्तिको २० विघा खेतमा लाल झण्डा गाडेर कब्जा गरेपछि ५ विघा आफ्नो संस्थाको नाममा गरिदिएपछि मात्रै १५ विघा जग्गा फिर्ता गरेको आरोप समेत लगाएका थिए। साभारः नागरिक दैनिक


प्रकाशित मिति: बिहीबार, चैत २८, २०८१  १९:३४
प्रतिक्रिया दिनुहोस्
थप समाचार
वीरगंजका मेयर राजेशमान सिंहविरुद्ध पक्राउ पुर्जी जारी
वीरगंजका मेयर राजेशमान सिंहविरुद्ध पक्राउ पुर्जी जारी मंगलबार, जेठ १२, २०८३
अध्यक्ष रोयल आचार्यकी आमाको निधन
अध्यक्ष रोयल आचार्यकी आमाको निधन आइतबार, जेठ १०, २०८३
सरकारद्वारा बाजुरा र हुम्ला जिल्लाको सीमा अध्ययन गरी प्रतिवेदन पेश गर्न समिति गठन
सरकारद्वारा बाजुरा र हुम्ला जिल्लाको सीमा अध्ययन गरी प्रतिवेदन पेश गर्न समिति गठन आइतबार, जेठ १०, २०८३
नेपाल–चीन सीमा बैठक : सीमा अपराध नियन्त्रण तथा नागरिक सुरक्षा प्राथमिकतामा
नेपाल–चीन सीमा बैठक : सीमा अपराध नियन्त्रण तथा नागरिक सुरक्षा प्राथमिकतामा आइतबार, जेठ १०, २०८३
राजनीतिक उथलपुथलबिच तेस्रो विश्वकप
राजनीतिक उथलपुथलबिच तेस्रो विश्वकप आइतबार, जेठ १०, २०८३
मधेश विश्वविद्यालयलाई वीरगञ्ज महानगरपालिकाद्वारा ४ बिगाहा ५ कठ्ठा जग्गा प्रदान
मधेश विश्वविद्यालयलाई वीरगञ्ज महानगरपालिकाद्वारा ४ बिगाहा ५ कठ्ठा जग्गा प्रदान बिहीबार, जेठ ७, २०८३
सदस्यता विवादमा आमनेसामने वर्तमान र पूर्व नेतृत्व, शाखाले माग्यो आधिकारिक अभिलेख
सदस्यता विवादमा आमनेसामने वर्तमान र पूर्व नेतृत्व, शाखाले माग्यो आधिकारिक अभिलेख बिहीबार, जेठ ७, २०८३
लोकप्रीय
  • Week
  • Month
श्रीपुरमा गणेश मन्दिर निर्माण कार्य तीव्र
श्रीपुरमा गणेश मन्दिर निर्माण कार्य तीव्र
मिलन चोकस्थित नेपाली सेनाको जग्गा संरक्षण : सरोकारवालाको संयुक्त पहल
मिलन चोकस्थित नेपाली सेनाको जग्गा संरक्षण : सरोकारवालाको संयुक्त पहल
सदस्यता विवादमा आमनेसामने वर्तमान र पूर्व नेतृत्व, शाखाले माग्यो आधिकारिक अभिलेख
सदस्यता विवादमा आमनेसामने वर्तमान र पूर्व नेतृत्व, शाखाले माग्यो आधिकारिक अभिलेख
अध्यक्ष रोयल आचार्यकी आमाको निधन
अध्यक्ष रोयल आचार्यकी आमाको निधन
राजनीतिक उथलपुथलबिच तेस्रो विश्वकप
राजनीतिक उथलपुथलबिच तेस्रो विश्वकप
अवैध साल काठ प्रकरणमा ‘सेटिङ’ को आरोप, वनरक्षककै गुनासो
अवैध साल काठ प्रकरणमा ‘सेटिङ’ को आरोप, वनरक्षककै गुनासो
श्रीपुरमा गणेश मन्दिर निर्माण कार्य तीव्र
श्रीपुरमा गणेश मन्दिर निर्माण कार्य तीव्र
बुवाको संघर्श र परिवारिक मायाँ
बुवाको संघर्श र परिवारिक मायाँ
मिलन चोकस्थित नेपाली सेनाको जग्गा संरक्षण : सरोकारवालाको संयुक्त पहल
मिलन चोकस्थित नेपाली सेनाको जग्गा संरक्षण : सरोकारवालाको संयुक्त पहल
“ मिलेमतोको छायाँमा खोला दोहन:  प्रमाण मेटाउने खेल, दबाबमा वन प्रशासन”
“ मिलेमतोको छायाँमा खोला दोहन: प्रमाण मेटाउने खेल, दबाबमा वन प्रशासन”
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

श्री नेपाल दशनामी मिडिया प्रा.लि.

ठेगान: वीरगंज, पर्सा
सम्पर्क नं: ९८४५०३५०५४
९८२७२६५५०४ इमेल: [email protected]
[email protected]
URL: www.teraireport.com

कम्पनी दर्ता नं.

३७५७२२/०८२–०८३
आमसञ्चार प्राधिकरण, मधेश प्रदेश
दर्ता नं. ००१००/०८२–८३
मिडिया काउन्सिल, मधेश प्रदेश
दर्ता नं. ११५/०८२–०८३
Team
अध्यक्ष तथा प्रधान सम्पादक दिपेन्द्र गिरी
सम्पादक जितेन्द्र कुमार चौरसिया
Follow us on Twiitter Terai Report
Like us on Facebook
Terai Report
© 2026 Terai Report. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्