Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
  • हाम्रो टीम
Main Navigation
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • विचार/ब्लग
  • समाज
  • खेलकुद
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • ग्यालरी
    • अडियो ग्यालरी
    • फोटो ग्यालरी
    • तराई रिपोर्ट टि. भि.
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • पर्यटन
    • पर्यावरण
    • अर्थ - वाणिज्य
    • फोटो फिचर
    • दृष्टिकोण
    • विज्ञान - प्रविधि
    • साहित्य
    • कला
    • संस्कृति
    • प्रेरक प्रसंग
    • जीवन शैली
    • मनोरञ्जन
    • विदेश
    • प्रेस विज्ञप्ति
    • सूचना पाटी
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
  • हाम्रो टीम
Terai Report
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • विचार/ब्लग
  • समाज
  • खेलकुद
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • ग्यालरी
    • अडियो ग्यालरी
    • फोटो ग्यालरी
    • तराई रिपोर्ट टि. भि.
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • पर्यटन
    • पर्यावरण
    • अर्थ - वाणिज्य
    • फोटो फिचर
    • दृष्टिकोण
    • विज्ञान - प्रविधि
    • साहित्य
    • कला
    • संस्कृति
    • प्रेरक प्रसंग
    • जीवन शैली
    • मनोरञ्जन
    • विदेश
    • प्रेस विज्ञप्ति
    • सूचना पाटी
Search Here
समाचार
  • Home
  • समाचार
  • गल्ती गर्ने कर्मचारीहरुलाई कानुनको दायरामा ल्याउन मेयर सिंहद्वारा अख्तियारलाई आग्रह
गल्ती गर्ने कर्मचारीहरुलाई कानुनको दायरामा ल्याउन मेयर सिंहद्वारा अख्तियारलाई आग्रह
Terai Report
Terai Report आइतबार, जेठ ४, २०८२

वीरगंज । तराई विकास तथा सञ्चार केन्द्र नेपाल काठमाडौंको आयोजना, जिल्ला प्रशासन कार्यालय पर्साको संयोजन तथा वीरगंज महानगरपालिकाको सहकार्यमा “सुशासन तथा सार्वजनिक सेवा प्रवाहमा स्थानिय तहको भुमिका” विषयक कार्यक्रम आईतवार वीरगंजको होटेल बृन्दावनमा सम्पन्न भएको छ । 

आयोजक संस्थाका अध्यक्ष गोबिन्द प्रसाद चौलागाईको अध्यक्षतामा सम्पन्न भएको सो कार्यक्रमका प्रमुख अतिथि वीरगंज महानगरपालिका मेयर राजेशमान सिंहले गल्ती नगरेपछि कसैले केही बिगार्न नसक्ने भन्दै राष्ट्रसेवक कर्मचारीहरुले गल्ती नगरेको अवस्थामा डराउनु पर्ने अवस्था नरहेको बताए । 

उनले कतिपय कर्मचारीहरुले जानी–जानी गल्ती गरेको हुनाले त्यस्तो कर्मचारीलाई कानुनको दायरा भित्र ल्याउन अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौंडाका प्रमुख उमाकान्त आचार्यलाई आग्रह गरे ।
विशिष्ट अतिथि अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौंडाका प्रमुख उमाकान्त आचार्यले अख्तियारमा उजुरी पर्दैमा आत्तिनु पर्ने अवस्था नरहेको भन्दै अख्तियारले सो उजुरी छानबिन गर्दा दोषी भए कारवाही गरिने नभए सो उजुरीलाई तामेलीमा हामी राख्ने गरेको बताए । 

प्रमुख आचार्यले सुशासनको सवालमा प्रशिक्षणात्मक ज्ञान दिदै राष्ट्रसेवक कर्मचारीहरुले आ–आफ्ना दायरा भित्र रही कार्य गर्नु पर्ने सुझाएका थिए । 

अर्का विशिष्ट अतिथि महालेख परीक्षक कार्यालय मधेश प्रदेश प्रमुख नायब महालेखा परीक्षक ईन्द्र प्रसाद आचार्यले स्थानिय तहमा बेरुजु बढदै गएकोले त्यसलाई कसरी कम गर्न सकिन्छ सो सन्दर्भमा वहाँले आफ्नो कार्यपत्र प्रस्तुत गर्दै मधेशमा लेखापरीक्षण गर्न आएका लेखापरीक्षकहरुमा अनावश्यक खर्च नगर्न आग्रह गरेका थिए । 

उनले देखिएको सबै बेरुजुहरुलाई भ्रष्टाचार भन्न नमिल्ने तर केही बेरुजुहरुलाई भ्रष्टाचार भन्न मिल्ने भन्दै सोलाई छुटयाउने अधिकार नियमनकारी निकायलाई भएको बताए । 

अर्का विशिष्ट अतिथि पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले सुशासन प्रत्याभुत गराउने सन्दर्भमा आई परेका चुनौतीहरु तथा प्रस्तुत कार्यपत्रहरुमा टिप्पणी गर्दै सुशासनको प्रत्याभुति गराउने गरी काम गर्न राष्ट्रसेवक कर्मचारीहरुलाई सुझाएका थिए । 

अर्का विशिष्ट अतिथि पोखरिया नगरपालिकाका मेयर प्रद्युम्न चौहानले यो कार्यक्रमबाट धेरै कुरा सिक्ने मौका पाईएकोले सुशासन सन्दर्भमा यस्ता कार्यक्रमहरु पटक–पटक भए राम्रो हुने बताए । सो कार्यक्रममा अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौंडाका प्रहरी नायब उपरिक्षक राजिव श्रेष्ठले अख्तियारको काम कारवाहीको बारेमा कार्यपत्र प्रस्तुत गर्दै भ्रष्टाचार गर्नेले म चाहिं होईन, उ ले नै गरेको दोष थुपार्ने प्रवृति अख्तियारको दायरामा आउने व्यक्तिहरुको रहेको बताए । 
सो कार्यक्रममा वीरगंज भन्सार कार्यालयका प्रमुख दिपक लामिछाने, राजस्व अनुसन्धान कार्यालय पथलैयाका प्रमुख हरि शर्मा, जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक गौतम मिश्रा, सशस्त्र प्रहरी बल नेपाल १३ नं. गणका प्रमुख राधेश्याम धिमाल, वीरगंज महानगरपालिका प्रमुख प्रशासकीय अधिकृत अरबिन्दलाल कर्ण लगायत विभिन्न स्थानिय तहका प्रमुखहरु, उपप्रमुखहरु, प्रमुख प्रशासकीय अधिकृतहरु, विभिन्न कार्यालयका कार्यालय प्रमुखहरुको उल्लेखनिय सहभागिता रहेको थियो ।


प्रकाशित मिति: आइतबार, जेठ ४, २०८२  २२:५१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
वीरगंजका मेयर राजेशमान सिंहविरुद्ध पक्राउ पुर्जी जारी
वीरगंजका मेयर राजेशमान सिंहविरुद्ध पक्राउ पुर्जी जारी मंगलबार, जेठ १२, २०८३
अध्यक्ष रोयल आचार्यकी आमाको निधन
अध्यक्ष रोयल आचार्यकी आमाको निधन आइतबार, जेठ १०, २०८३
सरकारद्वारा बाजुरा र हुम्ला जिल्लाको सीमा अध्ययन गरी प्रतिवेदन पेश गर्न समिति गठन
सरकारद्वारा बाजुरा र हुम्ला जिल्लाको सीमा अध्ययन गरी प्रतिवेदन पेश गर्न समिति गठन आइतबार, जेठ १०, २०८३
नेपाल–चीन सीमा बैठक : सीमा अपराध नियन्त्रण तथा नागरिक सुरक्षा प्राथमिकतामा
नेपाल–चीन सीमा बैठक : सीमा अपराध नियन्त्रण तथा नागरिक सुरक्षा प्राथमिकतामा आइतबार, जेठ १०, २०८३
राजनीतिक उथलपुथलबिच तेस्रो विश्वकप
राजनीतिक उथलपुथलबिच तेस्रो विश्वकप आइतबार, जेठ १०, २०८३
मधेश विश्वविद्यालयलाई वीरगञ्ज महानगरपालिकाद्वारा ४ बिगाहा ५ कठ्ठा जग्गा प्रदान
मधेश विश्वविद्यालयलाई वीरगञ्ज महानगरपालिकाद्वारा ४ बिगाहा ५ कठ्ठा जग्गा प्रदान बिहीबार, जेठ ७, २०८३
सदस्यता विवादमा आमनेसामने वर्तमान र पूर्व नेतृत्व, शाखाले माग्यो आधिकारिक अभिलेख
सदस्यता विवादमा आमनेसामने वर्तमान र पूर्व नेतृत्व, शाखाले माग्यो आधिकारिक अभिलेख बिहीबार, जेठ ७, २०८३
लोकप्रीय
  • Week
  • Month
श्रीपुरमा गणेश मन्दिर निर्माण कार्य तीव्र
श्रीपुरमा गणेश मन्दिर निर्माण कार्य तीव्र
मिलन चोकस्थित नेपाली सेनाको जग्गा संरक्षण : सरोकारवालाको संयुक्त पहल
मिलन चोकस्थित नेपाली सेनाको जग्गा संरक्षण : सरोकारवालाको संयुक्त पहल
सदस्यता विवादमा आमनेसामने वर्तमान र पूर्व नेतृत्व, शाखाले माग्यो आधिकारिक अभिलेख
सदस्यता विवादमा आमनेसामने वर्तमान र पूर्व नेतृत्व, शाखाले माग्यो आधिकारिक अभिलेख
अध्यक्ष रोयल आचार्यकी आमाको निधन
अध्यक्ष रोयल आचार्यकी आमाको निधन
राजनीतिक उथलपुथलबिच तेस्रो विश्वकप
राजनीतिक उथलपुथलबिच तेस्रो विश्वकप
अवैध साल काठ प्रकरणमा ‘सेटिङ’ को आरोप, वनरक्षककै गुनासो
अवैध साल काठ प्रकरणमा ‘सेटिङ’ को आरोप, वनरक्षककै गुनासो
श्रीपुरमा गणेश मन्दिर निर्माण कार्य तीव्र
श्रीपुरमा गणेश मन्दिर निर्माण कार्य तीव्र
बुवाको संघर्श र परिवारिक मायाँ
बुवाको संघर्श र परिवारिक मायाँ
मिलन चोकस्थित नेपाली सेनाको जग्गा संरक्षण : सरोकारवालाको संयुक्त पहल
मिलन चोकस्थित नेपाली सेनाको जग्गा संरक्षण : सरोकारवालाको संयुक्त पहल
“ मिलेमतोको छायाँमा खोला दोहन:  प्रमाण मेटाउने खेल, दबाबमा वन प्रशासन”
“ मिलेमतोको छायाँमा खोला दोहन: प्रमाण मेटाउने खेल, दबाबमा वन प्रशासन”
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

श्री नेपाल दशनामी मिडिया प्रा.लि.

ठेगान: वीरगंज, पर्सा
सम्पर्क नं: ९८४५०३५०५४
९८२७२६५५०४ इमेल: [email protected]
[email protected]
URL: www.teraireport.com

कम्पनी दर्ता नं.

३७५७२२/०८२–०८३
आमसञ्चार प्राधिकरण, मधेश प्रदेश
दर्ता नं. ००१००/०८२–८३
मिडिया काउन्सिल, मधेश प्रदेश
दर्ता नं. ११५/०८२–०८३
Team
अध्यक्ष तथा प्रधान सम्पादक दिपेन्द्र गिरी
सम्पादक जितेन्द्र कुमार चौरसिया
Follow us on Twiitter Terai Report
Like us on Facebook
Terai Report
© 2026 Terai Report. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्