Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
  • हाम्रो टीम
Main Navigation
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • विचार/ब्लग
  • समाज
  • खेलकुद
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • ग्यालरी
    • अडियो ग्यालरी
    • फोटो ग्यालरी
    • तराई रिपोर्ट टि. भि.
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • पर्यटन
    • पर्यावरण
    • अर्थ - वाणिज्य
    • फोटो फिचर
    • दृष्टिकोण
    • विज्ञान - प्रविधि
    • साहित्य
    • कला
    • संस्कृति
    • प्रेरक प्रसंग
    • जीवन शैली
    • मनोरञ्जन
    • विदेश
    • प्रेस विज्ञप्ति
    • सूचना पाटी
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
  • हाम्रो टीम
Terai Report
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • विचार/ब्लग
  • समाज
  • खेलकुद
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • ग्यालरी
    • अडियो ग्यालरी
    • फोटो ग्यालरी
    • तराई रिपोर्ट टि. भि.
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • पर्यटन
    • पर्यावरण
    • अर्थ - वाणिज्य
    • फोटो फिचर
    • दृष्टिकोण
    • विज्ञान - प्रविधि
    • साहित्य
    • कला
    • संस्कृति
    • प्रेरक प्रसंग
    • जीवन शैली
    • मनोरञ्जन
    • विदेश
    • प्रेस विज्ञप्ति
    • सूचना पाटी
Search Here
समाचार
  • Home
  • समाचार
  • लहानमा प्रहरी चौकी भवन उद्घाटन
लहानमा प्रहरी चौकी भवन उद्घाटन
Terai Report
Terai Report बुधबार, असार २५, २०८२

लहान । लहान नगरपालिका १३, १४ र २४ काे प्रहरी चौकीको नवनिर्मित भवन उद्घाटन गरिएको छ । लहान नगरपालिका प्रमुख महेशप्रसाद चौधरी र मधेश प्रदेश प्रहरी प्रमुख उमाप्रसाद चतुर्वेदीले संयुक्त रुपमा उद्घाटन गर्नुभएकाे हाे । 

उद्घाट्न कार्यक्रमममा लहान नगरप्रमुख महेशप्रसाद चौधरीले शान्ति सुरक्षा कायम गर्नको लागि स्थानीय स्थानीय आश्विन कुमार राउतले समुदायबाट चन्दा सङ्कलन गरेर दुई कठा जग्गा खरिद गरेर पक्की भवन निर्माण गरी अस्थायी चौकीलाई हस्तान्तरण गरेर नमुना कार्य गरेको बताउनुभयो । 

‘लहान नगरपािलिकाले समेत दुई लाख सहयोग गरेको भन्दै यस अस्थायी प्रहरी चौकीको लागि सबै संरचना पुरा भइ सकेकोले यसलाई स्थायी प्रहरी चाैकी बनाएर यसको स्तरनेन्नति गर्न आवश्यक छ। यसको लागि लहान नगरपालिकाले पहले गरिनेछ,’ उहाँले विश्वास व्यक्त गर्नुभयो । 

मधेश प्रदेशका प्रहरी प्रमुख उमा प्रसाद चतुर्वेदीले आफू इलाका प्रहरी कार्यालय लहानको प्रहरी नायब उपरीक्षक र जिलला प्रहरी प्रमुख भएर आएको समयमा यस भेगमा बढेको सामाजिक अपराध र शान्ति सुरक्षा कायम गर्नं अस्थायी प्रहरी चौंकीको लागि समेत पहल गरेको स्मरण गराउनुभयो । उहाँले भन्नुभयो,‘लहान नगरपालिकाको १३ ,१४ र २४ नम्बर वडाका सङ्गमस्थल रहेको यस अस्थायी प्रहरी चौकीको सबै संरचना र मापदण्ढ पूरा भइसकेकोले यसको स्रोन्नति गरी प्रहरी सङ्ख्या थप गर्न पहल गर्नेछु ।’

२०६७ सालमा तीनवटै वडाका स्थानीयहरुलाई शान्ति सुरक्षाको लागि चुनौती हुनुको साथै अपराधिक गतिविधिहरु बढ्दै जान थालेपछि स्थाीयहरु तत्कालिन गृहमन्त्री भीम रावलसमक्ष ठाडो निवेदन दिएपछि अस्थायी प्रहरी चौकी कायम गरिएको थियो । 

अस्थायी प्रहरी चौकी स्थापना नभएको भए तीनै वडाका पहाडे समुदायहरु विस्थापित हुने अवस्थामा प्रहरी चौंकी स्थापानार्थ तत्कालीन गृहमन्त्री रावलले स्थानीयहरुको आवाज सुनेर अस्थायी प्रहरी चौकी कायम गरि दिएपछि स्थानीयहरु चन्दा सङकलन गरेर जग्गा खरिद गरी त्यसैमा पक्की भवन निर्माण गरेर आज भवनको हस्तान्तरण गर्न पाउँदा खुसी लागेको भवन निर्माण समितिका अध्यक्ष आश्विनकुमार राउतले बताउनुभयाे । गोरखापत्र अनलाइन


प्रकाशित मिति: बुधबार, असार २५, २०८२  १४:५८
प्रतिक्रिया दिनुहोस्
थप समाचार
वीरगंजका मेयर राजेशमान सिंहविरुद्ध पक्राउ पुर्जी जारी
वीरगंजका मेयर राजेशमान सिंहविरुद्ध पक्राउ पुर्जी जारी मंगलबार, जेठ १२, २०८३
अध्यक्ष रोयल आचार्यकी आमाको निधन
अध्यक्ष रोयल आचार्यकी आमाको निधन आइतबार, जेठ १०, २०८३
सरकारद्वारा बाजुरा र हुम्ला जिल्लाको सीमा अध्ययन गरी प्रतिवेदन पेश गर्न समिति गठन
सरकारद्वारा बाजुरा र हुम्ला जिल्लाको सीमा अध्ययन गरी प्रतिवेदन पेश गर्न समिति गठन आइतबार, जेठ १०, २०८३
नेपाल–चीन सीमा बैठक : सीमा अपराध नियन्त्रण तथा नागरिक सुरक्षा प्राथमिकतामा
नेपाल–चीन सीमा बैठक : सीमा अपराध नियन्त्रण तथा नागरिक सुरक्षा प्राथमिकतामा आइतबार, जेठ १०, २०८३
राजनीतिक उथलपुथलबिच तेस्रो विश्वकप
राजनीतिक उथलपुथलबिच तेस्रो विश्वकप आइतबार, जेठ १०, २०८३
मधेश विश्वविद्यालयलाई वीरगञ्ज महानगरपालिकाद्वारा ४ बिगाहा ५ कठ्ठा जग्गा प्रदान
मधेश विश्वविद्यालयलाई वीरगञ्ज महानगरपालिकाद्वारा ४ बिगाहा ५ कठ्ठा जग्गा प्रदान बिहीबार, जेठ ७, २०८३
सदस्यता विवादमा आमनेसामने वर्तमान र पूर्व नेतृत्व, शाखाले माग्यो आधिकारिक अभिलेख
सदस्यता विवादमा आमनेसामने वर्तमान र पूर्व नेतृत्व, शाखाले माग्यो आधिकारिक अभिलेख बिहीबार, जेठ ७, २०८३
लोकप्रीय
  • Week
  • Month
श्रीपुरमा गणेश मन्दिर निर्माण कार्य तीव्र
श्रीपुरमा गणेश मन्दिर निर्माण कार्य तीव्र
मिलन चोकस्थित नेपाली सेनाको जग्गा संरक्षण : सरोकारवालाको संयुक्त पहल
मिलन चोकस्थित नेपाली सेनाको जग्गा संरक्षण : सरोकारवालाको संयुक्त पहल
सदस्यता विवादमा आमनेसामने वर्तमान र पूर्व नेतृत्व, शाखाले माग्यो आधिकारिक अभिलेख
सदस्यता विवादमा आमनेसामने वर्तमान र पूर्व नेतृत्व, शाखाले माग्यो आधिकारिक अभिलेख
अध्यक्ष रोयल आचार्यकी आमाको निधन
अध्यक्ष रोयल आचार्यकी आमाको निधन
राजनीतिक उथलपुथलबिच तेस्रो विश्वकप
राजनीतिक उथलपुथलबिच तेस्रो विश्वकप
अवैध साल काठ प्रकरणमा ‘सेटिङ’ को आरोप, वनरक्षककै गुनासो
अवैध साल काठ प्रकरणमा ‘सेटिङ’ को आरोप, वनरक्षककै गुनासो
श्रीपुरमा गणेश मन्दिर निर्माण कार्य तीव्र
श्रीपुरमा गणेश मन्दिर निर्माण कार्य तीव्र
बुवाको संघर्श र परिवारिक मायाँ
बुवाको संघर्श र परिवारिक मायाँ
मिलन चोकस्थित नेपाली सेनाको जग्गा संरक्षण : सरोकारवालाको संयुक्त पहल
मिलन चोकस्थित नेपाली सेनाको जग्गा संरक्षण : सरोकारवालाको संयुक्त पहल
“ मिलेमतोको छायाँमा खोला दोहन:  प्रमाण मेटाउने खेल, दबाबमा वन प्रशासन”
“ मिलेमतोको छायाँमा खोला दोहन: प्रमाण मेटाउने खेल, दबाबमा वन प्रशासन”
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

श्री नेपाल दशनामी मिडिया प्रा.लि.

ठेगान: वीरगंज, पर्सा
सम्पर्क नं: ९८४५०३५०५४
९८२७२६५५०४ इमेल: [email protected]
[email protected]
URL: www.teraireport.com

कम्पनी दर्ता नं.

३७५७२२/०८२–०८३
आमसञ्चार प्राधिकरण, मधेश प्रदेश
दर्ता नं. ००१००/०८२–८३
मिडिया काउन्सिल, मधेश प्रदेश
दर्ता नं. ११५/०८२–०८३
Team
अध्यक्ष तथा प्रधान सम्पादक दिपेन्द्र गिरी
सम्पादक जितेन्द्र कुमार चौरसिया
Follow us on Twiitter Terai Report
Like us on Facebook
Terai Report
© 2026 Terai Report. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्