Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
  • हाम्रो टीम
Main Navigation
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • विचार/ब्लग
  • समाज
  • खेलकुद
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • ग्यालरी
    • अडियो ग्यालरी
    • फोटो ग्यालरी
    • तराई रिपोर्ट टि. भि.
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • पर्यटन
    • पर्यावरण
    • अर्थ - वाणिज्य
    • फोटो फिचर
    • दृष्टिकोण
    • विज्ञान - प्रविधि
    • साहित्य
    • कला
    • संस्कृति
    • प्रेरक प्रसंग
    • जीवन शैली
    • मनोरञ्जन
    • विदेश
    • प्रेस विज्ञप्ति
    • सूचना पाटी
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
  • हाम्रो टीम
Terai Report
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • विचार/ब्लग
  • समाज
  • खेलकुद
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • ग्यालरी
    • अडियो ग्यालरी
    • फोटो ग्यालरी
    • तराई रिपोर्ट टि. भि.
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • पर्यटन
    • पर्यावरण
    • अर्थ - वाणिज्य
    • फोटो फिचर
    • दृष्टिकोण
    • विज्ञान - प्रविधि
    • साहित्य
    • कला
    • संस्कृति
    • प्रेरक प्रसंग
    • जीवन शैली
    • मनोरञ्जन
    • विदेश
    • प्रेस विज्ञप्ति
    • सूचना पाटी
Search Here
समाचार
  • Home
  • समाचार
  • वृन्दावनको नगरसभा रोक्न पुनः सर्वोच्च अदालतको आदेश
वृन्दावनको नगरसभा रोक्न पुनः सर्वोच्च अदालतको आदेश
Terai Report
Terai Report बिहीबार, असार २६, २०८२

रौतहट । सर्वोच्च अदालतले रौतहटको वृन्दावन नगरपालिकाको नगरसभा रोक्न अन्तरिम आदेश जारी गरेको छ । अदालतको आदेशसँगै आजका लागि आह्वान गरिएको वृन्दावन नगरपालिकाको बजेट अधिवेशन पुनः नहुने भएको छ ।

यसपछि पनि असार १० गतेका लागि तोकिएको नगरसभा स्थगित गर्नुपर्ने भन्दै दायर गरिएको रिटको आधारमा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगञ्जले नगरसभा रोक्न अन्तरिम आदेश दिएको थियो ।

उक्त अदालतले असार १३ गते सो रिट खारेज गर्दै कानुन अनुसार नगरसभा गर्न भनी पुनः आदेश जारी गरेपछि वृन्दावनको नगरसभा गर्ने बाटो खुल्ला भएको थियो ।

सोही अनुसार भोलि नगरसभाको बैठक आह्वान गरिएको थियो तर यस पटक सर्वोच्च अदालतले पुनः नगरसभा नगर्न नगराउन अल्पकालीन अन्तरिम आदेश जारी गरेपछि भोलिको लागि बोलाइएको नगरसभा पुनः स्थगित हुने भएको छ । असार १९ गते बसेको वृन्दावन नगर कार्यपालिकाको बैठकले आज नगरसभा गर्ने निर्णय गरेको थियो ।

नगरपालिकाले विधि प्रक्रिया नै नपुर्‍याई कानुन विपरीत गर्न लागेको नगरसभा रोक्नुपर्ने उत्प्रेषण परमादेशको माग गर्दै वृन्दावन नगर उप प्रमुख संगीता देवी रामले दिएको रिट निवेदनमा सुनुवाई गर्दै सर्वोच्च अदालतले नगरसभा नगर नगराउन नगरपालिकालाई अन्तरिम आदेश दिएको हो ।

ऐनको दफा ६७ बमोजिम योजना तर्जुमा समितिको बैठक बसी योजना अर्थात् बजेट तर्जुमा गरी कार्यपालिकामा पेश नै नगरी नगरसभामा बजेट प्रस्तुत गर्ने एजेण्डा राखी बोलाइएको नगरसभा कानुन विपरीत रहेको अदालतले जिकिर गरेको पत्रमा उल्लेख छ ।

उपमेयरले योजना तर्जुमा अर्थात् बजेट प्रस्ताव गर्नुपर्ने तथा कार्यपालिका बैठकमा पेश गरेपछि बल्ल सो बजेट तथा कार्यक्रम नगरसभामा प्रस्तुत गर्नुपर्ने कानुनी व्यवस्था रहेको पत्रमा उल्लेख छ ।

तर्जुमा समितिबाट बजेट तयार गरी कार्यपालिका बैठकमा पेश नै नगरी बोलाइएको नगरसभा कानुन विपरीतको कार्य रहेको भन्दै अदालतले योजना तर्जुमा समितिले तयार गरेको बजेट मात्र नगरसभामा प्रस्तुत गर्ने गरी असार मसान्त भित्रमा नगरसभा गर्न आदेश दिएको हो ।

आगामी आर्थिक वर्षको बजेट तथा कार्यक्रम असार मसान्त भित्रमा पारित गर्नुपर्ने कानुनी व्यवस्था रहेकोले स्थानिय सरकार सञ्चालन ऐन २०७४ को दफा ६७ बमोजिमको कार्यविधि पुरा गरी यही असार मसान्त भित्रमै वृन्दावन नगरपालिकाको आगामी आर्थिक वर्षको वार्षिक नीति तथा कार्यक्रम र बजेट नगरसभामा प्रस्तुत गर्ने सुनिश्चितता गर्न उपमेयर संगीता देवी रामले दिएको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ ।

दफा ६७ बमोजिम कार्यविधि पुरा गरेर मात्र नगरसभा बोलाउन भनिएको छ यदि सो कार्यविधि उल्लंघन गरी नगरसभा बोलाइए मान्य नहुने र त्यस्तो अवस्थामा अदालतको अन्तरिम आदेश कायम नै रहने बताइएको छ ।


प्रकाशित मिति: बिहीबार, असार २६, २०८२  १५:३९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
वीरगंजका मेयर राजेशमान सिंहविरुद्ध पक्राउ पुर्जी जारी
वीरगंजका मेयर राजेशमान सिंहविरुद्ध पक्राउ पुर्जी जारी मंगलबार, जेठ १२, २०८३
अध्यक्ष रोयल आचार्यकी आमाको निधन
अध्यक्ष रोयल आचार्यकी आमाको निधन आइतबार, जेठ १०, २०८३
सरकारद्वारा बाजुरा र हुम्ला जिल्लाको सीमा अध्ययन गरी प्रतिवेदन पेश गर्न समिति गठन
सरकारद्वारा बाजुरा र हुम्ला जिल्लाको सीमा अध्ययन गरी प्रतिवेदन पेश गर्न समिति गठन आइतबार, जेठ १०, २०८३
नेपाल–चीन सीमा बैठक : सीमा अपराध नियन्त्रण तथा नागरिक सुरक्षा प्राथमिकतामा
नेपाल–चीन सीमा बैठक : सीमा अपराध नियन्त्रण तथा नागरिक सुरक्षा प्राथमिकतामा आइतबार, जेठ १०, २०८३
राजनीतिक उथलपुथलबिच तेस्रो विश्वकप
राजनीतिक उथलपुथलबिच तेस्रो विश्वकप आइतबार, जेठ १०, २०८३
मधेश विश्वविद्यालयलाई वीरगञ्ज महानगरपालिकाद्वारा ४ बिगाहा ५ कठ्ठा जग्गा प्रदान
मधेश विश्वविद्यालयलाई वीरगञ्ज महानगरपालिकाद्वारा ४ बिगाहा ५ कठ्ठा जग्गा प्रदान बिहीबार, जेठ ७, २०८३
सदस्यता विवादमा आमनेसामने वर्तमान र पूर्व नेतृत्व, शाखाले माग्यो आधिकारिक अभिलेख
सदस्यता विवादमा आमनेसामने वर्तमान र पूर्व नेतृत्व, शाखाले माग्यो आधिकारिक अभिलेख बिहीबार, जेठ ७, २०८३
लोकप्रीय
  • Week
  • Month
श्रीपुरमा गणेश मन्दिर निर्माण कार्य तीव्र
श्रीपुरमा गणेश मन्दिर निर्माण कार्य तीव्र
मिलन चोकस्थित नेपाली सेनाको जग्गा संरक्षण : सरोकारवालाको संयुक्त पहल
मिलन चोकस्थित नेपाली सेनाको जग्गा संरक्षण : सरोकारवालाको संयुक्त पहल
सदस्यता विवादमा आमनेसामने वर्तमान र पूर्व नेतृत्व, शाखाले माग्यो आधिकारिक अभिलेख
सदस्यता विवादमा आमनेसामने वर्तमान र पूर्व नेतृत्व, शाखाले माग्यो आधिकारिक अभिलेख
अध्यक्ष रोयल आचार्यकी आमाको निधन
अध्यक्ष रोयल आचार्यकी आमाको निधन
राजनीतिक उथलपुथलबिच तेस्रो विश्वकप
राजनीतिक उथलपुथलबिच तेस्रो विश्वकप
अवैध साल काठ प्रकरणमा ‘सेटिङ’ को आरोप, वनरक्षककै गुनासो
अवैध साल काठ प्रकरणमा ‘सेटिङ’ को आरोप, वनरक्षककै गुनासो
श्रीपुरमा गणेश मन्दिर निर्माण कार्य तीव्र
श्रीपुरमा गणेश मन्दिर निर्माण कार्य तीव्र
बुवाको संघर्श र परिवारिक मायाँ
बुवाको संघर्श र परिवारिक मायाँ
मिलन चोकस्थित नेपाली सेनाको जग्गा संरक्षण : सरोकारवालाको संयुक्त पहल
मिलन चोकस्थित नेपाली सेनाको जग्गा संरक्षण : सरोकारवालाको संयुक्त पहल
“ मिलेमतोको छायाँमा खोला दोहन:  प्रमाण मेटाउने खेल, दबाबमा वन प्रशासन”
“ मिलेमतोको छायाँमा खोला दोहन: प्रमाण मेटाउने खेल, दबाबमा वन प्रशासन”
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

श्री नेपाल दशनामी मिडिया प्रा.लि.

ठेगान: वीरगंज, पर्सा
सम्पर्क नं: ९८४५०३५०५४
९८२७२६५५०४ इमेल: [email protected]
[email protected]
URL: www.teraireport.com

कम्पनी दर्ता नं.

३७५७२२/०८२–०८३
आमसञ्चार प्राधिकरण, मधेश प्रदेश
दर्ता नं. ००१००/०८२–८३
मिडिया काउन्सिल, मधेश प्रदेश
दर्ता नं. ११५/०८२–०८३
Team
अध्यक्ष तथा प्रधान सम्पादक दिपेन्द्र गिरी
सम्पादक जितेन्द्र कुमार चौरसिया
Follow us on Twiitter Terai Report
Like us on Facebook
Terai Report
© 2026 Terai Report. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्