Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
  • हाम्रो टीम
Main Navigation
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • विचार/ब्लग
  • समाज
  • खेलकुद
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • ग्यालरी
    • अडियो ग्यालरी
    • फोटो ग्यालरी
    • तराई रिपोर्ट टि. भि.
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • पर्यटन
    • पर्यावरण
    • अर्थ - वाणिज्य
    • फोटो फिचर
    • दृष्टिकोण
    • विज्ञान - प्रविधि
    • साहित्य
    • कला
    • संस्कृति
    • प्रेरक प्रसंग
    • जीवन शैली
    • मनोरञ्जन
    • विदेश
    • प्रेस विज्ञप्ति
    • सूचना पाटी
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
  • हाम्रो टीम
Terai Report
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • विचार/ब्लग
  • समाज
  • खेलकुद
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • ग्यालरी
    • अडियो ग्यालरी
    • फोटो ग्यालरी
    • तराई रिपोर्ट टि. भि.
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • पर्यटन
    • पर्यावरण
    • अर्थ - वाणिज्य
    • फोटो फिचर
    • दृष्टिकोण
    • विज्ञान - प्रविधि
    • साहित्य
    • कला
    • संस्कृति
    • प्रेरक प्रसंग
    • जीवन शैली
    • मनोरञ्जन
    • विदेश
    • प्रेस विज्ञप्ति
    • सूचना पाटी
Search Here
समाचार
  • Home
  • समाचार
  • अवैध छापामारीले वीरगञ्जका व्यवसायी त्रसित, भन्सार अधिकृत र डिएसपी मालामाल
अवैध छापामारीले वीरगञ्जका व्यवसायी त्रसित, भन्सार अधिकृत र डिएसपी मालामाल
Terai Report
Terai Report सोमबार, असार ३०, २०८२

वीरगन्ज : वीरगन्जमा पछिल्लो समयमा वीरगन्ज भन्सार कार्यालय र शसस्त्र प्रहरी वीरगन्ज भन्सार गुल्मको अवैध छापामारीले उद्योगी व्यवसायीलाई त्रसित बनाएको गुनासो व्यापारीले गरेका छन् ।

वीरगन्ज उद्योग वाणिज्य संघको निरिहताका कारण स्थानिय उद्योगी व्यवसायी त्रसित बनेका छन् । वीरगन्ज भन्सार कार्यालयका मुद्दा शाखाका अधिकृत र शसस्त्र प्रहरी वीरगन्ज भन्सार गुल्मका डिएसपीले वीरगन्जको औद्योगीक प्रतिष्ठनहरुमा अवैध छापामारी गरि उद्योगी व्यवसायीलाई त्रसित बनाएको गुनासो व्यापारीले गरेका छन् ।

गत शुक्रवार विहान करिब १० बजेको समयमा वीरगञ्जको ठाकुर राम बहुमुखी क्याम्पस नजिकको एक गर्मेन्ट उद्योगमा वीरगञ्ज भन्सार गुल्मका डिएसपी लोकेन्द्र शुब्बा, भन्सारका अधिकृत अनिल ढकाल, गोविन्द खरेल सहितको टोलीले डकैती शैलीमा उद्योग भित्र छिरेर ४ हजार ६३ थान तयारी कुर्ती र ३ सय २२ थान कुर्ता–सलवार भन्सार लगेको उद्योग सञ्चालकले जनाएका छन् । तर, सशस्त्र प्रहरील भने बरामद मालसामानको संख्या लुकाई ६ लाख ५९ हजारको कपडा बरामद गरिएको जनाएको छ ।

यता उद्योग सञ्चालकका अनुसार भन्सार बुझाउंदा बरामद मालसामान मध्येबाट २ हजार ५ सय पिस कुर्ती र ५० थान कुर्ता–सलवार गायब भएको छ । कुनैपनि औद्योगीक प्रतिष्ठनमा छानविन वा छापामारी गर्ने क्रममा वीरगञ्ज महानगर, जिल्ला प्रशासन, उद्योग वाणिज्य संघका प्रतिनिधी अनिवार्य रुपमा उपस्थित हुने प्रावधान छ । तर, भन्सारका अधिकृत र डिएसपीले व्यापारिक प्रतिष्ठानहरुमा छापामारीको उद्देश्यले जांदा प्रावधानलाई धोती लगाउंदै डकैती शैलीमा उद्योग भित्र छिरेकोे सिसिटिभी फुटेजमा स्पष्ट देखिएको छ ।

यसबारे वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत दिपक लामिछानेले औद्योगिक प्रतिष्ठानमा चोरी पैठारी वा अन्य अवैध कार्यको छानविनका लागि सरोकारवाला अन्य प्रतिनिधी सहित जाने प्रावधान रहेको र सोही अनुरुप आफूहरुले खबर समेत गर्नेगरेको भएतापनि समयमा प्रतिनिधीहरु नआईदिने बताउनुभयो ।

वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष हरि गौत्तमले यस प्रकारको कार्यवाहीमा संघको प्रतिनिधी अनिवार्य रहनुपर्ने बताउंदै यस घटना बारे आफूहरुलाई जानकारी नदिईएको प्रतिकृया दिए ।

उद्योग भित्र महिला कर्मचारी र अन्य कामदार काम गरिरहेको अवस्थामा सरोकारवाला अन्य प्रतिनिधीको गैरहाजिरीमा भन्सार अधिकृत तथा डिएसपीले उद्योगभित्र छिरेर गरेको अवैध कार्यवाहीका विरुद्ध उद्योगीले उच्च अदालत जनकपुर अस्थायी इजलास वीरगञ्जमा उजुरी गर्ने जनाएका छन् ।

वीरगञ्ज उद्योग वाणिज्य संघको शाखः खस्दै गएपछि स्थानीय उद्योगी व्यवसायीले यसप्रकारका दुख भोग्नुपरेको व्यापारीले जनाएका छन् । वीरगञ्जमा अवैध छापामारीका कारण व्यवसायीहरु त्रसित रहेको अवस्थामा समेत वीरगञ्ज उद्योग वाणिज्य संघलाई जानकारी नभएको कुराले वाणिज्य संघको गरिमा माथि प्रश्न खडा गरेको छ । साभार : हमार वीरगंज


प्रकाशित मिति: सोमबार, असार ३०, २०८२  २०:४२
प्रतिक्रिया दिनुहोस्
थप समाचार
वीरगंजका मेयर राजेशमान सिंहविरुद्ध पक्राउ पुर्जी जारी
वीरगंजका मेयर राजेशमान सिंहविरुद्ध पक्राउ पुर्जी जारी मंगलबार, जेठ १२, २०८३
अध्यक्ष रोयल आचार्यकी आमाको निधन
अध्यक्ष रोयल आचार्यकी आमाको निधन आइतबार, जेठ १०, २०८३
सरकारद्वारा बाजुरा र हुम्ला जिल्लाको सीमा अध्ययन गरी प्रतिवेदन पेश गर्न समिति गठन
सरकारद्वारा बाजुरा र हुम्ला जिल्लाको सीमा अध्ययन गरी प्रतिवेदन पेश गर्न समिति गठन आइतबार, जेठ १०, २०८३
नेपाल–चीन सीमा बैठक : सीमा अपराध नियन्त्रण तथा नागरिक सुरक्षा प्राथमिकतामा
नेपाल–चीन सीमा बैठक : सीमा अपराध नियन्त्रण तथा नागरिक सुरक्षा प्राथमिकतामा आइतबार, जेठ १०, २०८३
राजनीतिक उथलपुथलबिच तेस्रो विश्वकप
राजनीतिक उथलपुथलबिच तेस्रो विश्वकप आइतबार, जेठ १०, २०८३
मधेश विश्वविद्यालयलाई वीरगञ्ज महानगरपालिकाद्वारा ४ बिगाहा ५ कठ्ठा जग्गा प्रदान
मधेश विश्वविद्यालयलाई वीरगञ्ज महानगरपालिकाद्वारा ४ बिगाहा ५ कठ्ठा जग्गा प्रदान बिहीबार, जेठ ७, २०८३
सदस्यता विवादमा आमनेसामने वर्तमान र पूर्व नेतृत्व, शाखाले माग्यो आधिकारिक अभिलेख
सदस्यता विवादमा आमनेसामने वर्तमान र पूर्व नेतृत्व, शाखाले माग्यो आधिकारिक अभिलेख बिहीबार, जेठ ७, २०८३
लोकप्रीय
  • Week
  • Month
श्रीपुरमा गणेश मन्दिर निर्माण कार्य तीव्र
श्रीपुरमा गणेश मन्दिर निर्माण कार्य तीव्र
मिलन चोकस्थित नेपाली सेनाको जग्गा संरक्षण : सरोकारवालाको संयुक्त पहल
मिलन चोकस्थित नेपाली सेनाको जग्गा संरक्षण : सरोकारवालाको संयुक्त पहल
सदस्यता विवादमा आमनेसामने वर्तमान र पूर्व नेतृत्व, शाखाले माग्यो आधिकारिक अभिलेख
सदस्यता विवादमा आमनेसामने वर्तमान र पूर्व नेतृत्व, शाखाले माग्यो आधिकारिक अभिलेख
अध्यक्ष रोयल आचार्यकी आमाको निधन
अध्यक्ष रोयल आचार्यकी आमाको निधन
राजनीतिक उथलपुथलबिच तेस्रो विश्वकप
राजनीतिक उथलपुथलबिच तेस्रो विश्वकप
अवैध साल काठ प्रकरणमा ‘सेटिङ’ को आरोप, वनरक्षककै गुनासो
अवैध साल काठ प्रकरणमा ‘सेटिङ’ को आरोप, वनरक्षककै गुनासो
श्रीपुरमा गणेश मन्दिर निर्माण कार्य तीव्र
श्रीपुरमा गणेश मन्दिर निर्माण कार्य तीव्र
बुवाको संघर्श र परिवारिक मायाँ
बुवाको संघर्श र परिवारिक मायाँ
मिलन चोकस्थित नेपाली सेनाको जग्गा संरक्षण : सरोकारवालाको संयुक्त पहल
मिलन चोकस्थित नेपाली सेनाको जग्गा संरक्षण : सरोकारवालाको संयुक्त पहल
“ मिलेमतोको छायाँमा खोला दोहन:  प्रमाण मेटाउने खेल, दबाबमा वन प्रशासन”
“ मिलेमतोको छायाँमा खोला दोहन: प्रमाण मेटाउने खेल, दबाबमा वन प्रशासन”
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

श्री नेपाल दशनामी मिडिया प्रा.लि.

ठेगान: वीरगंज, पर्सा
सम्पर्क नं: ९८४५०३५०५४
९८२७२६५५०४ इमेल: [email protected]
[email protected]
URL: www.teraireport.com

कम्पनी दर्ता नं.

३७५७२२/०८२–०८३
आमसञ्चार प्राधिकरण, मधेश प्रदेश
दर्ता नं. ००१००/०८२–८३
मिडिया काउन्सिल, मधेश प्रदेश
दर्ता नं. ११५/०८२–०८३
Team
अध्यक्ष तथा प्रधान सम्पादक दिपेन्द्र गिरी
सम्पादक जितेन्द्र कुमार चौरसिया
Follow us on Twiitter Terai Report
Like us on Facebook
Terai Report
© 2026 Terai Report. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्