Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
  • हाम्रो टीम
Main Navigation
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • विचार/ब्लग
  • समाज
  • खेलकुद
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • ग्यालरी
    • अडियो ग्यालरी
    • फोटो ग्यालरी
    • तराई रिपोर्ट टि. भि.
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • पर्यटन
    • पर्यावरण
    • अर्थ - वाणिज्य
    • फोटो फिचर
    • दृष्टिकोण
    • विज्ञान - प्रविधि
    • साहित्य
    • कला
    • संस्कृति
    • प्रेरक प्रसंग
    • जीवन शैली
    • मनोरञ्जन
    • विदेश
    • प्रेस विज्ञप्ति
    • सूचना पाटी
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
  • हाम्रो टीम
Terai Report
Dashain Banner Dashain Banner
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • विचार/ब्लग
  • समाज
  • खेलकुद
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • ग्यालरी
    • अडियो ग्यालरी
    • फोटो ग्यालरी
    • तराई रिपोर्ट टि. भि.
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • पर्यटन
    • पर्यावरण
    • अर्थ - वाणिज्य
    • फोटो फिचर
    • दृष्टिकोण
    • विज्ञान - प्रविधि
    • साहित्य
    • कला
    • संस्कृति
    • प्रेरक प्रसंग
    • जीवन शैली
    • मनोरञ्जन
    • विदेश
    • प्रेस विज्ञप्ति
    • सूचना पाटी
Search Here
विदेश
  • Home
  • विदेश
  • बिहारमा अनौठो घटना, बालकको टोकाइबाट कोब्राको मृत्यु
बिहारमा अनौठो घटना, बालकको टोकाइबाट कोब्राको मृत्यु
Terai Report
Terai Report शनिबार, साउन ११, २०८२
तस्बिर: एआईको सहयोगमा बनाइएको सांकेतिक तस्बिर।

बेतिया, बिहार (एजेन्सी) । भारतको बिहारस्थित बेतिया गाउँको एक अनौठो घटना सार्वजनिक भएको छ। यहाँका दुई वर्षीय बालकको टोकाइबाट विषालु कोब्रा सर्पको मृत्यु भएको छ।

शुक्रबार दिउँसो करिब २ बजे सुनील साहका दुई वर्षीय छोरा गोविन्द कुमार आफ्नै घरको आँगनमा खेलिरहेका थिए। उनकी आमा घर पछाडि दाउरा काट्दै थिइन्। दाउराको थुप्रोबाट निस्किएको विषालु कोब्रा सिधै खेल्दै गरेका गोविन्द नजिक पुग्यो।

स्थानीयका अनुसार, उनी खेलिरहेका बेला करिब दुई फिट लामो कोब्रा (स्थानीय भाषामा ‘गेहुँअन’) उनको हातमा बेरिन आइपुगेको थियो।

जिज्ञासु स्वभावका गोविन्दले सर्पको खतरालाई नबुझी खेलौना ठानेर इँटाको टुक्राले हाने। त्यसपछि सर्पले उनीमाथि आक्रमण गर्दै उनको कलिलो हातमा बलियोसँग बेरियो। बालकले त्यसलाई खेलौना ठानेर वा अचानक आत्तिएर टोकेको हुनसक्ने अनुमान गरिएको छ।

बालकको टोकाइपछि सर्पको घटनास्थलमै ज्यान गयो। त्यसको केहीबेरमै गोविन्द पनि बेहोस भए। आत्तिएका परिवारले उनलाई तुरुन्तै नजिकैको स्वास्थ्य चौकी पुऱ्याए।

त्यहाँबाट थप उपचारका लागि बेतियास्थित सरकारी अस्पताल लगियो। हाल उनको अवस्था खतरामुक्त रहेको चिकित्सकले जनाएका छन्।

चिकित्सक टोलीका अनुसार, सर्पको मृत्यु बालकको टोकाइबाट टाउको र मुखमा लागेको गहिरो चोटका कारण भएको देखिन्छ। अर्कोतर्फ, सर्पको विषको असर गोविन्दमा सामान्य मात्रै परेको थियो, जसले उनलाई बेहोस बनायो तर ज्यान लिन सकेन।

अस्पतालका डा. दिवाकान्त मिश्रले बालकको अवस्था स्थिर रहेको र शरीरमा विषको कुनै असर नदेखिएको बताए। ‘बालकको स्वास्थ्य परीक्षण गर्दा विषको कुनै लक्षण पाइएन, उनी खतरामुक्त छन्,’ डा. मिश्रले भने।

बालककी हजुरआमा मतेश्वरी देवीले भन्छिन, ‘बालकको आमा नजिकै दाउरा बटुलिरहेकी थिइन्। हामीले बच्चाको हातमा सर्प देख्यौं, सबैजना ऊतिर दौडियौं, तर त्यतिबेलासम्म त उसले सर्पलाई टोकेर मारिसकेको थियो।’

हाल बालक चिकित्सकको निगरानीमा छन्। -भारतीय संचारमाध्यमको सहयोमा


प्रकाशित मिति: शनिबार, साउन ११, २०८२  १९:५४
प्रतिक्रिया दिनुहोस्
20 20
थप विदेश
भारतमा डाक्टरहरुको अक्षर सुधार गर्न अदालतको आदेश
भारतमा डाक्टरहरुको अक्षर सुधार गर्न अदालतको आदेश शुक्रबार, असोज १७, २०८२
चिनियाँ राष्ट्रपति सीको सन्देश- ‘इतिहासबाट प्रेरणा, शान्तिबाट भविष्य निर्माण’
चिनियाँ राष्ट्रपति सीको सन्देश- ‘इतिहासबाट प्रेरणा, शान्तिबाट भविष्य निर्माण’ बुधबार, भदौ १८, २०८२
युद्धविराम सम्झौता लगत्तै जम्मुमा ड्रोन आक्रमण
युद्धविराम सम्झौता लगत्तै जम्मुमा ड्रोन आक्रमण शनिबार, वैशाख २७, २०८२
भारतका कृषिमन्त्री काठमाडाैंमा
भारतका कृषिमन्त्री काठमाडाैंमा मंगलबार, चैत २६, २०८१
नेपालको सर्वोच्च अदालत र भारतको सर्वोच्च अदालतबीच समझदारीपत्रमा हस्ताक्षर
नेपालको सर्वोच्च अदालत र भारतको सर्वोच्च अदालतबीच समझदारीपत्रमा हस्ताक्षर सोमबार, चैत २५, २०८१
नयाँ दिल्ली रेलवे स्टेशनमा भागदौड मच्चिँदा १८ जनाको मृत्यु
नयाँ दिल्ली रेलवे स्टेशनमा भागदौड मच्चिँदा १८ जनाको मृत्यु आइतबार, फागुन ४, २०८१
23 23
लोकप्रीय
  • Week
  • Month
पर्यटन व्यवसायी शर्माद्धारा जिल्ला प्रशासन कार्यालय काठमाडौँलाई २५ थान कुर्ची सहयोग
पर्यटन व्यवसायी शर्माद्धारा जिल्ला प्रशासन कार्यालय काठमाडौँलाई २५ थान कुर्ची सहयोग
चुरियामाई मन्दिर नजिक बस दुर्घटना, दुई जनाको मृत्यु
चुरियामाई मन्दिर नजिक बस दुर्घटना, दुई जनाको मृत्यु
गृहमा २ घण्टा छलफल : नेताका बोलीदेखि काउन्टर जाहेरीले पार्न सक्ने सुरक्षा खतराको विश्लेषण
गृहमा २ घण्टा छलफल : नेताका बोलीदेखि काउन्टर जाहेरीले पार्न सक्ने सुरक्षा खतराको विश्लेषण
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा जसपाले भाग लिनेः पुर्वमन्त्री यादव
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा जसपाले भाग लिनेः पुर्वमन्त्री यादव
चार हजार हेक्टरमा लगाइएको बाली डुबानमा
चार हजार हेक्टरमा लगाइएको बाली डुबानमा
24 24
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

तराई रिपोर्ट

ठेगान: वीरगंज, पर्सा
इमेल: [email protected]
[email protected]
URL: www.teraireport.com

सम्पर्क नं:

९८४५०३५०५४
९८२७२६५५०४

सूचना विभाग दर्ता नंः

२५२३/०७७/०७८
Team
अध्यक्ष तथा प्रधान सम्पादक दिपेन्द्र गिरी
Follow us on Twiitter Terai Report
Like us on Facebook
Terai Report
© 2025 Terai Report. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्