Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
  • हाम्रो टीम
Main Navigation
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • विचार/ब्लग
  • समाज
  • खेलकुद
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • ग्यालरी
    • अडियो ग्यालरी
    • फोटो ग्यालरी
    • तराई रिपोर्ट टि. भि.
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • पर्यटन
    • पर्यावरण
    • अर्थ - वाणिज्य
    • फोटो फिचर
    • दृष्टिकोण
    • विज्ञान - प्रविधि
    • साहित्य
    • कला
    • संस्कृति
    • प्रेरक प्रसंग
    • जीवन शैली
    • मनोरञ्जन
    • विदेश
    • प्रेस विज्ञप्ति
    • सूचना पाटी
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
  • हाम्रो टीम
Terai Report
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • विचार/ब्लग
  • समाज
  • खेलकुद
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • ग्यालरी
    • अडियो ग्यालरी
    • फोटो ग्यालरी
    • तराई रिपोर्ट टि. भि.
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • पर्यटन
    • पर्यावरण
    • अर्थ - वाणिज्य
    • फोटो फिचर
    • दृष्टिकोण
    • विज्ञान - प्रविधि
    • साहित्य
    • कला
    • संस्कृति
    • प्रेरक प्रसंग
    • जीवन शैली
    • मनोरञ्जन
    • विदेश
    • प्रेस विज्ञप्ति
    • सूचना पाटी
Search Here
समाचार
  • Home
  • समाचार
  • एकता होटल तथा गेष्टहाउस व्यवसायी संघको अध्यक्षमा सरोज आले र महासचिवमा अनिश बानियाँ निर्वाचित
एकता होटल तथा गेष्टहाउस व्यवसायी संघको अध्यक्षमा सरोज आले र महासचिवमा अनिश बानियाँ निर्वाचित
Terai Report
Terai Report आइतबार, साउन १८, २०८२

काठमाडौं । एकता होटल तथा गेष्टहाउस व्यवसायी संघ, नेपालको तेह्रौं वार्षिक साधारणसभा तथा सातौं अधिवेशन सम्पन्न भएको छ। अधिवेशनले संघको नेतृत्वमा पुनः सरोज आलेलाई सर्वसम्मत रूपमा अध्यक्षमा चयन गरेको छ।

अध्यक्ष आलेको नेतृत्वमा निर्वाचित नयाँ कार्यसमितिमा वरिष्ठ उपाध्यक्ष सलमान लिम्बु, द्वितीय उपाध्यक्ष तिलक प्रसाद चापागाईं, तृतीय उपाध्यक्ष प्रज्वल श्रेष्ठ, महासचिव अनिश बानियाँ, सचिव कुशल श्रेष्ठ, कोषाध्यक्ष सन्दीप पाण्डे, सह–कोषाध्यक्ष गोपाल कोइराला रहेका छन्। कार्यसमिति सदस्यहरूमा गोमा लिम्बु, जुनु सुब्बा, ईश्वर पौडेल, चण्डेश्वर श्रेष्ठ, यादव सुवेदी, दिपेन्द्र यादव, खेम प्रसाद घिमिरे, शम्भु पौडेल र दीपक पोखरेल चयन भएका छन्।

त्यस्तै लेखा समिति संयोजकमा ध्रुवकुमार श्रेष्ठ चयन हुनु भएको छ भने सदस्यमा राजु थापा र उमादेवी राई रहेका छन्। उक्त अधिवेशनको उद्घाटन नेपाल सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री माननीय बद्री प्रसाद पाण्डेले गर्नुभएको थियो। कार्यक्रमका विशिष्ट अतिथि वरिष्ठ पर्यटनविद्, समाजसेवी तथा लेखक कर्ण शाक्य हुनुहुन्थ्यो।

कार्यक्रममा नेपाल पर्यटन बोर्डका उपाध्यक्ष रामप्रसाद सापकोटा, होटल व्यवसायी महासंघ नेपालका अध्यक्ष दिनेश कुमार चुके, होटल संघ नेपालका कोषाध्यक्ष युवराज श्रेष्ठलगायत विशिष्ट अतिथिहरूको उपस्थिति थियो। कार्यक्रममा बागमती प्रदेश होटल तथा पर्यटन व्यवसायी संघका अध्यक्ष दामोदर नेपाल, जिल्ला होटल व्यवसायी संघ काठमाडौंका अध्यक्ष सुरेश बराल, प्रहरी वृत्त गौशालाका प्रमुख प्रहरी नायब उपरीक्षक सुकदेव खनाल, संघका निवर्तमान अध्यक्ष तथा प्रमुख सल्लाहकार ऋषिकुमार चौलागाईं, संस्थापक अध्यक्ष ज्ञानु गजमेर, पूर्व अध्यक्ष मोहन थेबे, नेपाली होटल व्यवसायी संघका अध्यक्ष गणेश ढकाल, कलंकी होटल व्यवसायी संघका अध्यक्ष रमेश बराल, सुन्धारा होटल व्यवसायी संघका अध्यक्ष देवीप्रसाद कडेल, काठमाडौं होटल व्यवसायी संघका अध्यक्ष ध्रुवबहादुर कार्की, बालाजु होटल व्यवसायी संघका उपाध्यक्ष नरिश्वर गौतमसहित विभिन्न संघसंस्थाका प्रतिनिधि, सञ्चारकर्मी, सुरक्षाकर्मी र स्थानीय जनप्रतिनिधिहरूको उल्लेख्य उपस्थिति थियो।

करिब ४५० भन्दा बढी होटल तथा गेष्टहाउस व्यवसायीहरूको सहभागितामा सम्पन्न अधिवेशन अत्यन्त सफल रहेको आयोजक संघले जनाएको छ। अधिवेशनलाई सम्बोधन गर्दै मन्त्री पाण्डेले नेपाल विश्व पर्यटन नक्शामा उभिन सक्ने अपार सम्भावना बोकेको मुलुक भएको उल्लेख गर्नुभयो। “पशुपतिनाथ, शान्तिका प्रतीक बुद्धको जन्मस्थल लुम्बिनी, सगरमाथाजस्ता अमूल्य सम्पदाको प्रभावकारी प्रचारप्रसार गरी आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धनमा लाग्न आवश्यक छ,” उहाँले भन्नुभयो।

मन्त्री पाण्डेले यसका लागि आफू पर्यटन मन्त्रालयको हैसियतबाट पूर्ण रूपमा प्रतिबद्ध रहेको बताउनुभयो। कार्यक्रममा पर्यटनविद् कर्ण शाक्यले विगतदेखि हालसम्मको पर्यटन र होटल व्यवसायको अवस्थाबारे आफ्ना अनुभव तथा विश्लेषण प्रस्तुत गर्नुभएको थियो।


प्रकाशित मिति: आइतबार, साउन १८, २०८२  २१:००
प्रतिक्रिया दिनुहोस्
थप समाचार
अध्यक्ष रोयल आचार्यकी आमाको निधन
अध्यक्ष रोयल आचार्यकी आमाको निधन आइतबार, जेठ १०, २०८३
सरकारद्वारा बाजुरा र हुम्ला जिल्लाको सीमा अध्ययन गरी प्रतिवेदन पेश गर्न समिति गठन
सरकारद्वारा बाजुरा र हुम्ला जिल्लाको सीमा अध्ययन गरी प्रतिवेदन पेश गर्न समिति गठन आइतबार, जेठ १०, २०८३
नेपाल–चीन सीमा बैठक : सीमा अपराध नियन्त्रण तथा नागरिक सुरक्षा प्राथमिकतामा
नेपाल–चीन सीमा बैठक : सीमा अपराध नियन्त्रण तथा नागरिक सुरक्षा प्राथमिकतामा आइतबार, जेठ १०, २०८३
राजनीतिक उथलपुथलबिच तेस्रो विश्वकप
राजनीतिक उथलपुथलबिच तेस्रो विश्वकप आइतबार, जेठ १०, २०८३
मधेश विश्वविद्यालयलाई वीरगञ्ज महानगरपालिकाद्वारा ४ बिगाहा ५ कठ्ठा जग्गा प्रदान
मधेश विश्वविद्यालयलाई वीरगञ्ज महानगरपालिकाद्वारा ४ बिगाहा ५ कठ्ठा जग्गा प्रदान बिहीबार, जेठ ७, २०८३
सदस्यता विवादमा आमनेसामने वर्तमान र पूर्व नेतृत्व, शाखाले माग्यो आधिकारिक अभिलेख
सदस्यता विवादमा आमनेसामने वर्तमान र पूर्व नेतृत्व, शाखाले माग्यो आधिकारिक अभिलेख बिहीबार, जेठ ७, २०८३
कक्षा ११ को पठनपाठन असार १ गतेदेखि सुरु गर्ने शिक्षा मन्त्रालयको निर्णय
कक्षा ११ को पठनपाठन असार १ गतेदेखि सुरु गर्ने शिक्षा मन्त्रालयको निर्णय बिहीबार, जेठ ७, २०८३
लोकप्रीय
  • Week
  • Month
श्रीपुरमा गणेश मन्दिर निर्माण कार्य तीव्र
श्रीपुरमा गणेश मन्दिर निर्माण कार्य तीव्र
मिलन चोकस्थित नेपाली सेनाको जग्गा संरक्षण : सरोकारवालाको संयुक्त पहल
मिलन चोकस्थित नेपाली सेनाको जग्गा संरक्षण : सरोकारवालाको संयुक्त पहल
सदस्यता विवादमा आमनेसामने वर्तमान र पूर्व नेतृत्व, शाखाले माग्यो आधिकारिक अभिलेख
सदस्यता विवादमा आमनेसामने वर्तमान र पूर्व नेतृत्व, शाखाले माग्यो आधिकारिक अभिलेख
वीरगञ्जबाट पक्राउ परे दुर्गा प्रसाईं
वीरगञ्जबाट पक्राउ परे दुर्गा प्रसाईं
विपक्षीले विरोध गरेपछि संसद् बैठक स्थगित
विपक्षीले विरोध गरेपछि संसद् बैठक स्थगित
अवैध साल काठ प्रकरणमा ‘सेटिङ’ को आरोप, वनरक्षककै गुनासो
अवैध साल काठ प्रकरणमा ‘सेटिङ’ को आरोप, वनरक्षककै गुनासो
श्रीपुरमा गणेश मन्दिर निर्माण कार्य तीव्र
श्रीपुरमा गणेश मन्दिर निर्माण कार्य तीव्र
बुवाको संघर्श र परिवारिक मायाँ
बुवाको संघर्श र परिवारिक मायाँ
मिलन चोकस्थित नेपाली सेनाको जग्गा संरक्षण : सरोकारवालाको संयुक्त पहल
मिलन चोकस्थित नेपाली सेनाको जग्गा संरक्षण : सरोकारवालाको संयुक्त पहल
“ मिलेमतोको छायाँमा खोला दोहन:  प्रमाण मेटाउने खेल, दबाबमा वन प्रशासन”
“ मिलेमतोको छायाँमा खोला दोहन: प्रमाण मेटाउने खेल, दबाबमा वन प्रशासन”
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

श्री नेपाल दशनामी मिडिया प्रा.लि.

ठेगान: वीरगंज, पर्सा
सम्पर्क नं: ९८४५०३५०५४
९८२७२६५५०४ इमेल: [email protected]
[email protected]
URL: www.teraireport.com

कम्पनी दर्ता नं.

३७५७२२/०८२–०८३
आमसञ्चार प्राधिकरण, मधेश प्रदेश
दर्ता नं. ००१००/०८२–८३
मिडिया काउन्सिल, मधेश प्रदेश
दर्ता नं. ११५/०८२–०८३
Team
अध्यक्ष तथा प्रधान सम्पादक दिपेन्द्र गिरी
सम्पादक जितेन्द्र कुमार चौरसिया
Follow us on Twiitter Terai Report
Like us on Facebook
Terai Report
© 2026 Terai Report. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्