Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
  • हाम्रो टीम
Main Navigation
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • विचार/ब्लग
  • समाज
  • खेलकुद
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • ग्यालरी
    • अडियो ग्यालरी
    • फोटो ग्यालरी
    • तराई रिपोर्ट टि. भि.
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • पर्यटन
    • पर्यावरण
    • अर्थ - वाणिज्य
    • फोटो फिचर
    • दृष्टिकोण
    • विज्ञान - प्रविधि
    • साहित्य
    • कला
    • संस्कृति
    • प्रेरक प्रसंग
    • जीवन शैली
    • मनोरञ्जन
    • विदेश
    • प्रेस विज्ञप्ति
    • सूचना पाटी
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
  • हाम्रो टीम
Terai Report
Dashain Banner Dashain Banner
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • विचार/ब्लग
  • समाज
  • खेलकुद
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • ग्यालरी
    • अडियो ग्यालरी
    • फोटो ग्यालरी
    • तराई रिपोर्ट टि. भि.
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • पर्यटन
    • पर्यावरण
    • अर्थ - वाणिज्य
    • फोटो फिचर
    • दृष्टिकोण
    • विज्ञान - प्रविधि
    • साहित्य
    • कला
    • संस्कृति
    • प्रेरक प्रसंग
    • जीवन शैली
    • मनोरञ्जन
    • विदेश
    • प्रेस विज्ञप्ति
    • सूचना पाटी
Search Here
खेलकुद
  • Home
  • खेलकुद
  • नेशनल मेडिकल कलेजमा बालबालिकामुखी खेलौना प्रदर्शनी भव्य रूपमा सम्पन्न
नेशनल मेडिकल कलेजमा बालबालिकामुखी खेलौना प्रदर्शनी भव्य रूपमा सम्पन्न
Terai Report
Terai Report बुधबार, कात्तिक २७, २०८२

वीरगञ्ज । नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा बी.एस.सी. नर्सिङ १५औं ब्याचद्वारा आयोजना गरिएको खेलौना प्रदर्शनी कार्यक्रम भव्य रूपमा सफलतापूर्वक सम्पन्न भयो। नेपाल हेल्थ कोर्प्सले यस कार्यक्रममा विशेष सहयोग प्रदान गरेको थियो।

कार्यक्रमको उद्घाटन नेशनल मेडिकल कलेजका प्रबन्ध निर्देशक श्री शाहनवाज अन्सारीले रिबन काटेर गर्नुभयो। यस प्रदर्शनीको मुख्य उद्देश्य बालबालिकामा सृजनात्मकता, सिकाइ र अन्तरक्रियात्मक शिक्षाको विकास गर्नु रहेको आयोजक समितिले जनाएको छ।

कार्यक्रममा प्रमुख उपस्थितिहरूमा प्रबन्ध निर्देशक श्री शाहनवाज अन्सारी, शैक्षिक निर्देशक डा. रुबी श्रेष्ठ, अस्पताल निर्देशक डा. ईशरत जाहान अन्सारी, भर्ना तथा मार्केटिङ निर्देशक श्री अबिद हुसेन अन्सारी, प्राचार्य प्रा. डा. के. एन. सिंह, प्रमुख सूचना अधिकृत इन्जिनियर प्रदीप चौधरी, मार्केटिङ म्यानेजर श्री जितेश चन्द्र दास, साथै नेपाल हेल्थ कोर्प्सका अध्यक्ष डा. प्रशान्त भण्डारी र विद्यार्थी क्लब टोलीको उल्लेखनीय सहभागिता थियो।

नर्सिङ संकायबाट निर्देशक, उप-प्रिन्सिपल नर्सिङ तथा प्राध्यापकहरू गंगा गुरुङ, बबिता सिंह, रमा श्रेष्ठ, ममता सिंह, कबिता पौडेल, सबिता राई, प्रमिला महतो, चन्दनी मल्ल, अश्मिता चौधरी, सन्ध्या प्रधान, ऋचा सिंह र मनिषा चौधरीले सक्रियता देखाउनुभएको थियो।

प्रदर्शनीमा छवटा विद्यालयका कूल ६२५ बालबालिका सहभागी थिए। विद्यार्थीहरूले विभिन्न शैक्षिक र मनोरञ्जनात्मक खेलौनाहरूको अवलोकन गर्दै “खेल्दै सिक्ने संस्कृतिको” अनुभव प्राप्त गरे। नर्सिङ विद्यार्थी, शिक्षक, व्यवस्थापन तथा नेपाल हेल्थ कोर्प्सका स्वयंसेवकहरूको उत्कृष्ट समन्वयले कार्यक्रमलाई थप प्रभावकारी र सफल बनाएको थियो।

नेशनल मेडिकल कलेजले यस्ता शैक्षिक तथा सामुदायिक गतिविधिहरू मार्फत “मेडिसिन भन्दा पर, मानवताको तर्फ” भन्ने मूल सन्देशलाई निरन्तर प्रवर्द्धन गर्ने प्रतिबद्धता व्यक्त गरेको छ


प्रकाशित मिति: बुधबार, कात्तिक २७, २०८२  ११:५३
प्रतिक्रिया दिनुहोस्
20 20
थप खेलकुद
टी–२० विश्वकप छनोट खेलका लागि नेपाली टोली ओमान पुग्यो
टी–२० विश्वकप छनोट खेलका लागि नेपाली टोली ओमान पुग्यो शुक्रबार, असोज १७, २०८२
प्रदेश स्तरका सबै खेलाडीलाई मधेश प्रदेश सरकारले आर्थिक सहयोग गर्ने : मुख्यमन्त्री
प्रदेश स्तरका सबै खेलाडीलाई मधेश प्रदेश सरकारले आर्थिक सहयोग गर्ने : मुख्यमन्त्री बिहीबार, असार १२, २०८२
फेटा गाउपालिकामा क्रिकेट खेलाडी छन तर खेल मैदान छैन : युवा नेता दुबे
फेटा गाउपालिकामा क्रिकेट खेलाडी छन तर खेल मैदान छैन : युवा नेता दुबे शनिबार, जेठ १८, २०८२
दोस्रो वीरगन्ज गोल्डकपको उपाधी पुलिसले उचाल्यो
दोस्रो वीरगन्ज गोल्डकपको उपाधी पुलिसले उचाल्यो शनिबार, फागुन २४, २०८१
नेपाल पुलिस क्लब वीरगन्ज गोल्डकपको फाईनलमा 
नेपाल पुलिस क्लब वीरगन्ज गोल्डकपको फाईनलमा  बुधबार, फागुन २१, २०८१
गढवाललाई पराजित गर्दै,वीरगञ्ज युनाइटेड सेमिफाइनलमा
गढवाललाई पराजित गर्दै,वीरगञ्ज युनाइटेड सेमिफाइनलमा शनिबार, फागुन १७, २०८१
23 23
लोकप्रीय
  • Week
  • Month
नेशनल मेडिकल कलेजमा बालबालिकामुखी खेलौना प्रदर्शनी भव्य रूपमा सम्पन्न
नेशनल मेडिकल कलेजमा बालबालिकामुखी खेलौना प्रदर्शनी भव्य रूपमा सम्पन्न
पर्यटन व्यवसायी शर्माद्धारा जिल्ला प्रशासन कार्यालय काठमाडौँलाई २५ थान कुर्ची सहयोग
पर्यटन व्यवसायी शर्माद्धारा जिल्ला प्रशासन कार्यालय काठमाडौँलाई २५ थान कुर्ची सहयोग
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा जसपाले भाग लिनेः पुर्वमन्त्री यादव
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा जसपाले भाग लिनेः पुर्वमन्त्री यादव
प्रदेशसभा सदस्य सिंहसहित १६ जनाविरुद्ध भ्रष्टाचारसम्बन्धी मुद्दा दर्ता
प्रदेशसभा सदस्य सिंहसहित १६ जनाविरुद्ध भ्रष्टाचारसम्बन्धी मुद्दा दर्ता
बिहार विधानसभा निर्वाचन लक्षित गर्दै नेपाल–भारत सुरक्षा अधिकारीहरूको संयुक्त बैठक सम्पन्न
बिहार विधानसभा निर्वाचन लक्षित गर्दै नेपाल–भारत सुरक्षा अधिकारीहरूको संयुक्त बैठक सम्पन्न
मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री सहित दुई मन्त्रीको शपथग्रहण सम्पन्न
मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री सहित दुई मन्त्रीको शपथग्रहण सम्पन्न
24 24
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

तराई रिपोर्ट

ठेगान: वीरगंज, पर्सा
इमेल: [email protected]
[email protected]
URL: www.teraireport.com

सम्पर्क नं:

९८४५०३५०५४
९८२७२६५५०४

सूचना विभाग दर्ता नंः

२५२३/०७७/०७८
Team
अध्यक्ष तथा प्रधान सम्पादक दिपेन्द्र गिरी
Follow us on Twiitter Terai Report
Like us on Facebook
Terai Report
© 2025 Terai Report. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्