Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
  • हाम्रो टीम
Main Navigation
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • विचार/ब्लग
  • समाज
  • खेलकुद
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • ग्यालरी
    • अडियो ग्यालरी
    • फोटो ग्यालरी
    • तराई रिपोर्ट टि. भि.
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • पर्यटन
    • पर्यावरण
    • अर्थ - वाणिज्य
    • फोटो फिचर
    • दृष्टिकोण
    • विज्ञान - प्रविधि
    • साहित्य
    • कला
    • संस्कृति
    • प्रेरक प्रसंग
    • जीवन शैली
    • मनोरञ्जन
    • विदेश
    • प्रेस विज्ञप्ति
    • सूचना पाटी
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
  • हाम्रो टीम
Terai Report
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • विचार/ब्लग
  • समाज
  • खेलकुद
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • ग्यालरी
    • अडियो ग्यालरी
    • फोटो ग्यालरी
    • तराई रिपोर्ट टि. भि.
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • पर्यटन
    • पर्यावरण
    • अर्थ - वाणिज्य
    • फोटो फिचर
    • दृष्टिकोण
    • विज्ञान - प्रविधि
    • साहित्य
    • कला
    • संस्कृति
    • प्रेरक प्रसंग
    • जीवन शैली
    • मनोरञ्जन
    • विदेश
    • प्रेस विज्ञप्ति
    • सूचना पाटी
Search Here
समाचार
  • Home
  • समाचार
  • मुख्यमन्त्री यादवद्वारा संशोधन विधेयक फिर्ता
मुख्यमन्त्री यादवद्वारा संशोधन विधेयक फिर्ता
Terai Report
Terai Report सोमबार, चैत १६, २०८२

जनकपुरधाम । मधेश प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेश सभामा प्रस्तुत गरिएको गाउँ सभा, नगर सभा तथा जिल्ला सभा कार्य सञ्चालन (कार्यविधि) ऐन, २०७७ संशोधन विधेयक फिर्ता लिनुभएको छ ।

नेपाली कांग्रेस संसदीय दलका नेतासमेत रहेका मुख्यमन्त्री यादवले सोमबार बसेको प्रदेश सभाको छैटौं अधिवेशनको १५औं बैठकमा उक्त विधेयक फिर्ता लिएको घोषणा गर्नुभएको हो ।संशोधन विधेयकको दफावार छलफलपछि उठेका सुझावहरूलाई आत्मसात गर्दै नवगठित सरकारको सय बुँदे सुशासन कार्यक्रमअनुसार अगाडि बढ्ने प्रतिबद्धतासहित विधेयक फिर्ता गरिएको उहाँले बताउनुभयो ।

दफावार छलफलका क्रममा जनता समाजवादी पार्टी (जसपा) का सांसद तथा पूर्व अर्थमन्त्री संजयकुमार यादवले लोकतन्त्रमा विधिको शासन अनिवार्य रूपमा लागू हुनुपर्नेमा जोड दिनुभयो । यसैगरी जसपा नेपालका प्रदेश सांसद किरण साहले जनसहभागिताको सिद्धान्तविपरीत संशोधन विधेयक प्रस्तुत गरिएको भन्दै त्यसलाई फिर्ता लिन माग गर्नुभएको थियो ।

यसैगरी बैठकको विशेष समयमा विभिन्न दलका प्रदेशसभा सदस्यहरूले आ–आफ्ना धारणा राखने क्रममा नेपाली कांग्रेसका सचेतक कुमरकान्त झाले देशमा शान्ति, शिक्षा र रोजगारीलाई प्राथमिकता दिनुपर्ने धारणा व्यक्त गर्नुभयो ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा एमाले) का सांसद लखन दास तत्माले वर्तमान सरकारले कानुनी मर्यादा उल्लंघन गरेको आरोप लगाउँदै आवेगमा निर्णय लिएको टिप्पणी गर्नुभयो । साथै, संसदबाट पारित कार्यक्रमको बजेट रोक्नुको कारण प्रदेश सरकारले स्पष्ट पार्नुपर्ने उहाँले बताउनुभयो ।

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका प्रदेशसभा सदस्य रमिता प्रधानले सुशासन, पारदर्शिता, रोजगारी र समावेशी विकासमार्फत संघीय संरचनालाई अझ सुदृढ बनाउनुपर्नेमा जोड दिनुभयो । साथै, प्रदेशको योजना निर्माण प्रणालीमा देखिने प्राविधिक समस्याप्रति संघ सरकारको ध्यानाकर्षण गराउनुभयो ।

जनमत पार्टीका सांसद संजय यादवले संघ र प्रदेशबीच सहकार्य र समन्वय आवश्यक रहेको बताउँदै पारदर्शिताको अभावले विवाद निम्त्याउने गरेको उल्लेख गर्नुभयो । विकास योजनामा विज्ञसँग पर्याप्त छलफल नभएको गुनासो पनि उहाँले गर्नुभयो ।

नेकपा माओवादी केन्द्रकी प्रदेशसभा सदस्य मालाकुमारी कर्णले कानुनले दिएको अधिकार कार्यान्वयनका लागि सबै सांसद एकजुट हुनुपर्ने बताउनुभयो । बेरोजगारीका कारण युवाहरू दुव्र्यसनतर्फ लागेको भन्दै युवालाई रोजगारीमा समेट्न सरकारसँग आग्रह गर्नुभयो ।

जनता समाजवादी पार्टी ९जसपा० का प्रदेश सांसद अनिरुद्धकुमार सिंहले चालु आर्थिक वर्षमा तीव्र गतिमा काम गर्न सरकारलाई आग्रह गर्नुभयो । त्यस्तै जसपा नेपालकी प्रदेशसभा सदस्य ललिता दासले बैशाखभित्रै आर्थिक वर्षको कार्यसम्पादन टुंग्याउनु पर्ने धारणा राख्नुभयो ।

मधेश प्रदेश सभाका सभामुख रामअशिष यादवले विशेष समयमा सांसद माला कुमारी कर्णको वक्तव्यलाई सम्बोधन गनुहुँदै सप्तरी जिल्लास्थित सुरुंगा नगरपालिका–३ लक्ष्मीपुरका मन्जु कुमारी सदाको सवालमा प्रदेश सरकारलाई ध्यानाकर्षण समेत गराउनुभएको छ ।


प्रकाशित मिति: सोमबार, चैत १६, २०८२  २०:२६
प्रतिक्रिया दिनुहोस्
थप समाचार
अध्यक्ष रोयल आचार्यकी आमाको निधन
अध्यक्ष रोयल आचार्यकी आमाको निधन आइतबार, जेठ १०, २०८३
सरकारद्वारा बाजुरा र हुम्ला जिल्लाको सीमा अध्ययन गरी प्रतिवेदन पेश गर्न समिति गठन
सरकारद्वारा बाजुरा र हुम्ला जिल्लाको सीमा अध्ययन गरी प्रतिवेदन पेश गर्न समिति गठन आइतबार, जेठ १०, २०८३
नेपाल–चीन सीमा बैठक : सीमा अपराध नियन्त्रण तथा नागरिक सुरक्षा प्राथमिकतामा
नेपाल–चीन सीमा बैठक : सीमा अपराध नियन्त्रण तथा नागरिक सुरक्षा प्राथमिकतामा आइतबार, जेठ १०, २०८३
राजनीतिक उथलपुथलबिच तेस्रो विश्वकप
राजनीतिक उथलपुथलबिच तेस्रो विश्वकप आइतबार, जेठ १०, २०८३
मधेश विश्वविद्यालयलाई वीरगञ्ज महानगरपालिकाद्वारा ४ बिगाहा ५ कठ्ठा जग्गा प्रदान
मधेश विश्वविद्यालयलाई वीरगञ्ज महानगरपालिकाद्वारा ४ बिगाहा ५ कठ्ठा जग्गा प्रदान बिहीबार, जेठ ७, २०८३
सदस्यता विवादमा आमनेसामने वर्तमान र पूर्व नेतृत्व, शाखाले माग्यो आधिकारिक अभिलेख
सदस्यता विवादमा आमनेसामने वर्तमान र पूर्व नेतृत्व, शाखाले माग्यो आधिकारिक अभिलेख बिहीबार, जेठ ७, २०८३
कक्षा ११ को पठनपाठन असार १ गतेदेखि सुरु गर्ने शिक्षा मन्त्रालयको निर्णय
कक्षा ११ को पठनपाठन असार १ गतेदेखि सुरु गर्ने शिक्षा मन्त्रालयको निर्णय बिहीबार, जेठ ७, २०८३
लोकप्रीय
  • Week
  • Month
श्रीपुरमा गणेश मन्दिर निर्माण कार्य तीव्र
श्रीपुरमा गणेश मन्दिर निर्माण कार्य तीव्र
मिलन चोकस्थित नेपाली सेनाको जग्गा संरक्षण : सरोकारवालाको संयुक्त पहल
मिलन चोकस्थित नेपाली सेनाको जग्गा संरक्षण : सरोकारवालाको संयुक्त पहल
सदस्यता विवादमा आमनेसामने वर्तमान र पूर्व नेतृत्व, शाखाले माग्यो आधिकारिक अभिलेख
सदस्यता विवादमा आमनेसामने वर्तमान र पूर्व नेतृत्व, शाखाले माग्यो आधिकारिक अभिलेख
वीरगञ्जबाट पक्राउ परे दुर्गा प्रसाईं
वीरगञ्जबाट पक्राउ परे दुर्गा प्रसाईं
विपक्षीले विरोध गरेपछि संसद् बैठक स्थगित
विपक्षीले विरोध गरेपछि संसद् बैठक स्थगित
अवैध साल काठ प्रकरणमा ‘सेटिङ’ को आरोप, वनरक्षककै गुनासो
अवैध साल काठ प्रकरणमा ‘सेटिङ’ को आरोप, वनरक्षककै गुनासो
श्रीपुरमा गणेश मन्दिर निर्माण कार्य तीव्र
श्रीपुरमा गणेश मन्दिर निर्माण कार्य तीव्र
बुवाको संघर्श र परिवारिक मायाँ
बुवाको संघर्श र परिवारिक मायाँ
मिलन चोकस्थित नेपाली सेनाको जग्गा संरक्षण : सरोकारवालाको संयुक्त पहल
मिलन चोकस्थित नेपाली सेनाको जग्गा संरक्षण : सरोकारवालाको संयुक्त पहल
“ मिलेमतोको छायाँमा खोला दोहन:  प्रमाण मेटाउने खेल, दबाबमा वन प्रशासन”
“ मिलेमतोको छायाँमा खोला दोहन: प्रमाण मेटाउने खेल, दबाबमा वन प्रशासन”
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

श्री नेपाल दशनामी मिडिया प्रा.लि.

ठेगान: वीरगंज, पर्सा
सम्पर्क नं: ९८४५०३५०५४
९८२७२६५५०४ इमेल: [email protected]
[email protected]
URL: www.teraireport.com

कम्पनी दर्ता नं.

३७५७२२/०८२–०८३
आमसञ्चार प्राधिकरण, मधेश प्रदेश
दर्ता नं. ००१००/०८२–८३
मिडिया काउन्सिल, मधेश प्रदेश
दर्ता नं. ११५/०८२–०८३
Team
अध्यक्ष तथा प्रधान सम्पादक दिपेन्द्र गिरी
सम्पादक जितेन्द्र कुमार चौरसिया
Follow us on Twiitter Terai Report
Like us on Facebook
Terai Report
© 2026 Terai Report. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्