Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
  • हाम्रो टीम
Main Navigation
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • विचार/ब्लग
  • समाज
  • खेलकुद
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • ग्यालरी
    • अडियो ग्यालरी
    • फोटो ग्यालरी
    • तराई रिपोर्ट टि. भि.
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • पर्यटन
    • पर्यावरण
    • अर्थ - वाणिज्य
    • फोटो फिचर
    • दृष्टिकोण
    • विज्ञान - प्रविधि
    • साहित्य
    • कला
    • संस्कृति
    • प्रेरक प्रसंग
    • जीवन शैली
    • मनोरञ्जन
    • विदेश
    • प्रेस विज्ञप्ति
    • सूचना पाटी
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
  • हाम्रो टीम
Terai Report
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • विचार/ब्लग
  • समाज
  • खेलकुद
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • ग्यालरी
    • अडियो ग्यालरी
    • फोटो ग्यालरी
    • तराई रिपोर्ट टि. भि.
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • पर्यटन
    • पर्यावरण
    • अर्थ - वाणिज्य
    • फोटो फिचर
    • दृष्टिकोण
    • विज्ञान - प्रविधि
    • साहित्य
    • कला
    • संस्कृति
    • प्रेरक प्रसंग
    • जीवन शैली
    • मनोरञ्जन
    • विदेश
    • प्रेस विज्ञप्ति
    • सूचना पाटी
Search Here
समाचार
  • Home
  • समाचार
  • नौ महिनामा लोक सेवाका आठ वटा परीक्षा पास
नौ महिनामा लोक सेवाका आठ वटा परीक्षा पास
Terai Report
Terai Report सोमबार, चैत २३, २०८२

बिजुवार । झिमरुक गाउँपालिका–७, तुसारा प्युठानकी ३० वर्षीय सीता पोख्रेलले लोक सेवा आयोगद्वारा लिइएका आठ वटा परीक्षा नौ महिनाभित्रै उत्तीर्ण गर्न सफल हुनुभएको छ ।

नेपाल आयल निगम छैटौँ तह, नेपाल विद्युत् प्राधिकरण (प्राविधिक) सातौँ, नागरिक उड्डयन प्राधिकरण (प्राविधिक) पाँचौँ, खाद्य व्यवस्था तथा व्यापार कम्पनी सातौँ, राष्ट्रिय परीक्षा बोर्ड छैटौँ, त्रिवि सेवा आयोग छैटौँ, गुठी संस्थान छैटौँ तह र काठमाडाैँ उपत्यका खानेपानी लिमिटेडको छैटौँ तह पास गरेकी सीता अहिले नेपाल विद्युत् प्राधिकरण रामेछापमा सातौँ तहकी प्रशासनिक अधिकृतका रूपमा कार्यरत हुनुहुन्छ ।

सीताले कुनै तयारी कक्षा नलिई घरमै बसेर प्रविधिको प्रयोग गर्दै अध्ययन गरेर यो सफलता हासिल गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “जेमा भए पनि नाम निस्कोस् भन्ने मात्र थियो । त्यसैले समय व्यवस्थापन गर्दै पढेँ, घरपरिवार र बच्चासँगै पढाइ सन्तुलनमा राखेर पढ्दा सफलता मिल्यो ।”

विवाहपछि जीवनमा जिम्मेवारी थपिँदा पनि उहाँले पढाइ छोड्नुभएन । दाङको देउखुरीमा २०७४ मा विवाह गरेपछि परिवार र बच्चासँगै बढेका दायित्वले पढाइ सजिलो थिएन तर उहाँले चुनौतीलाई अवसरमा परिणत गर्दै पाँचबर्से छोरासँगै नियमित पढाइ जारी राख्नुभयो ।

उहाँको पढाइ यात्रामा श्रीमान् माधवमणि पौडेलको साथ महत्वपूर्ण रह्यो ।  काठमाडौँस्थित कानुन मन्त्रालयमा कार्यरत उहाँले सीतालाई निरन्तर प्रेरणा र सहयोग दिइरहनुभएको छ । सीता भन्नुहुन्छ, “श्रीमान्को साथ र ऊर्जा नै मेरो सफलताको आधार भयो । उहाँले उच्च तहमा मात्र फाराम भर्न सहयोग गर्नुभयो, जसले आत्मविश्वास बढायो ।”

विद्यालय तहको अध्ययन प्युठानमै पूरा गरेकी सीता प्लस टु पाल्पाबाट, ब्याचलर दाङबाट र मास्टर्स काठमाडौँबाट सकाउनुभएको हो । विज्ञान विषयमा मास्टर्स गर्नुभएको उहाँले युट्युब र च्याटजिपिटी जस्ता प्रविधि प्रयोग गरी स्वअध्ययनबाट तयारी गर्नुभएको हो । उहाँले भन्नुभयो,  “मैले कुनै तयारी कक्षामा गएर पढेकी होइन । प्रविधिको प्रयोग गरेर अध्ययन सामग्री जुटाएर पढेँ । विभिन्न युट्युब र च्याट जिपिटीमार्फत सामग्री तयार गरेर नोट बनाएँ । आफैँ खोजेर पढेँ । प्रविधिको प्रयोग गर्न जाने धेरै सामग्री त्यसमै भेटिन्छ ।  समयको सदुपयोग गर्नु नै सफलता हो । दैनिक थोरै समय पढे पनि निरन्तर पढ्नु पर्छ ।”

बिहानबेलुका र बच्चा सुतिसकेपछि अध्ययन गर्ने समय व्यवस्थापन गरेको बताउँदै  सीताले भन्नुभयो, “मैले बिहेपछि एमएस्सी सकेँ, बिचमा छोरा जन्मियो, थेसिस ढिला भयो । धेरैले विज्ञान पढेर कसरी लोक सेवा पास गरिस् भनेर सोध्छन् । यो सबै श्रीमान्को प्रेरणा र ऊर्जा हो ।”

छोरा हुर्किन थालेपछि उहाँले लोक सेवा तयारी सुरु गर्नुभएको हो । उहाँ माइतीमा हुँदा पनि अब्बल विद्यार्थी हुनुहुन्थ्यो । उहाँका बुवा गाउँकै प्राथमिक विद्यालयमा शिक्षक हुनुहुन्थ्यो । बुवाको प्रेरणाले घरमै पढ्ने वातावरण बन्यो । पाँच दिदीबहिनीमध्ये माइली र एक भाइकी दिदीका रूपमा उहाँ अहिले परिवारमा मात्र होइन सिङ्गो समाजकै पनि प्रेरणाको स्रोत बन्नुभएको छ ।

सीताले  लोक सेवा अनुभव बाँड्दै भन्नुहुन्छ, “पढाइका लागि ठुलो स्रोत आवश्यक छैन । इच्छाशक्ति र समय व्यवस्थापन भए पर्याप्त छ । निरन्तर मेहनत गरे जो कोही सफल हुन सक्छ । पढ्ने रुचि भएमा केहीले रोक्दैन ।”  गोरखापत्र अनलाइन


प्रकाशित मिति: सोमबार, चैत २३, २०८२  १०:४३
प्रतिक्रिया दिनुहोस्
थप समाचार
अध्यक्ष रोयल आचार्यकी आमाको निधन
अध्यक्ष रोयल आचार्यकी आमाको निधन आइतबार, जेठ १०, २०८३
सरकारद्वारा बाजुरा र हुम्ला जिल्लाको सीमा अध्ययन गरी प्रतिवेदन पेश गर्न समिति गठन
सरकारद्वारा बाजुरा र हुम्ला जिल्लाको सीमा अध्ययन गरी प्रतिवेदन पेश गर्न समिति गठन आइतबार, जेठ १०, २०८३
नेपाल–चीन सीमा बैठक : सीमा अपराध नियन्त्रण तथा नागरिक सुरक्षा प्राथमिकतामा
नेपाल–चीन सीमा बैठक : सीमा अपराध नियन्त्रण तथा नागरिक सुरक्षा प्राथमिकतामा आइतबार, जेठ १०, २०८३
राजनीतिक उथलपुथलबिच तेस्रो विश्वकप
राजनीतिक उथलपुथलबिच तेस्रो विश्वकप आइतबार, जेठ १०, २०८३
मधेश विश्वविद्यालयलाई वीरगञ्ज महानगरपालिकाद्वारा ४ बिगाहा ५ कठ्ठा जग्गा प्रदान
मधेश विश्वविद्यालयलाई वीरगञ्ज महानगरपालिकाद्वारा ४ बिगाहा ५ कठ्ठा जग्गा प्रदान बिहीबार, जेठ ७, २०८३
सदस्यता विवादमा आमनेसामने वर्तमान र पूर्व नेतृत्व, शाखाले माग्यो आधिकारिक अभिलेख
सदस्यता विवादमा आमनेसामने वर्तमान र पूर्व नेतृत्व, शाखाले माग्यो आधिकारिक अभिलेख बिहीबार, जेठ ७, २०८३
कक्षा ११ को पठनपाठन असार १ गतेदेखि सुरु गर्ने शिक्षा मन्त्रालयको निर्णय
कक्षा ११ को पठनपाठन असार १ गतेदेखि सुरु गर्ने शिक्षा मन्त्रालयको निर्णय बिहीबार, जेठ ७, २०८३
लोकप्रीय
  • Week
  • Month
श्रीपुरमा गणेश मन्दिर निर्माण कार्य तीव्र
श्रीपुरमा गणेश मन्दिर निर्माण कार्य तीव्र
मिलन चोकस्थित नेपाली सेनाको जग्गा संरक्षण : सरोकारवालाको संयुक्त पहल
मिलन चोकस्थित नेपाली सेनाको जग्गा संरक्षण : सरोकारवालाको संयुक्त पहल
सदस्यता विवादमा आमनेसामने वर्तमान र पूर्व नेतृत्व, शाखाले माग्यो आधिकारिक अभिलेख
सदस्यता विवादमा आमनेसामने वर्तमान र पूर्व नेतृत्व, शाखाले माग्यो आधिकारिक अभिलेख
वीरगञ्जबाट पक्राउ परे दुर्गा प्रसाईं
वीरगञ्जबाट पक्राउ परे दुर्गा प्रसाईं
विपक्षीले विरोध गरेपछि संसद् बैठक स्थगित
विपक्षीले विरोध गरेपछि संसद् बैठक स्थगित
अवैध साल काठ प्रकरणमा ‘सेटिङ’ को आरोप, वनरक्षककै गुनासो
अवैध साल काठ प्रकरणमा ‘सेटिङ’ को आरोप, वनरक्षककै गुनासो
श्रीपुरमा गणेश मन्दिर निर्माण कार्य तीव्र
श्रीपुरमा गणेश मन्दिर निर्माण कार्य तीव्र
बुवाको संघर्श र परिवारिक मायाँ
बुवाको संघर्श र परिवारिक मायाँ
मिलन चोकस्थित नेपाली सेनाको जग्गा संरक्षण : सरोकारवालाको संयुक्त पहल
मिलन चोकस्थित नेपाली सेनाको जग्गा संरक्षण : सरोकारवालाको संयुक्त पहल
“ मिलेमतोको छायाँमा खोला दोहन:  प्रमाण मेटाउने खेल, दबाबमा वन प्रशासन”
“ मिलेमतोको छायाँमा खोला दोहन: प्रमाण मेटाउने खेल, दबाबमा वन प्रशासन”
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

श्री नेपाल दशनामी मिडिया प्रा.लि.

ठेगान: वीरगंज, पर्सा
सम्पर्क नं: ९८४५०३५०५४
९८२७२६५५०४ इमेल: [email protected]
[email protected]
URL: www.teraireport.com

कम्पनी दर्ता नं.

३७५७२२/०८२–०८३
आमसञ्चार प्राधिकरण, मधेश प्रदेश
दर्ता नं. ००१००/०८२–८३
मिडिया काउन्सिल, मधेश प्रदेश
दर्ता नं. ११५/०८२–०८३
Team
अध्यक्ष तथा प्रधान सम्पादक दिपेन्द्र गिरी
सम्पादक जितेन्द्र कुमार चौरसिया
Follow us on Twiitter Terai Report
Like us on Facebook
Terai Report
© 2026 Terai Report. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्