Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
  • हाम्रो टीम
Main Navigation
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • विचार/ब्लग
  • समाज
  • खेलकुद
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • ग्यालरी
    • अडियो ग्यालरी
    • फोटो ग्यालरी
    • तराई रिपोर्ट टि. भि.
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • पर्यटन
    • पर्यावरण
    • अर्थ - वाणिज्य
    • फोटो फिचर
    • दृष्टिकोण
    • विज्ञान - प्रविधि
    • साहित्य
    • कला
    • संस्कृति
    • प्रेरक प्रसंग
    • जीवन शैली
    • मनोरञ्जन
    • विदेश
    • प्रेस विज्ञप्ति
    • सूचना पाटी
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
  • हाम्रो टीम
Terai Report
Chhat Banner Chhat Banner
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • विचार/ब्लग
  • समाज
  • खेलकुद
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • ग्यालरी
    • अडियो ग्यालरी
    • फोटो ग्यालरी
    • तराई रिपोर्ट टि. भि.
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • पर्यटन
    • पर्यावरण
    • अर्थ - वाणिज्य
    • फोटो फिचर
    • दृष्टिकोण
    • विज्ञान - प्रविधि
    • साहित्य
    • कला
    • संस्कृति
    • प्रेरक प्रसंग
    • जीवन शैली
    • मनोरञ्जन
    • विदेश
    • प्रेस विज्ञप्ति
    • सूचना पाटी
Search Here
समाचार
  • Home
  • समाचार
  • फ्लोर क्रसको त्रासमा मधेश सरकार, विश्वासको मत लिन मुख्यमन्त्री यादव पछि हटे
फ्लोर क्रसको त्रासमा मधेश सरकार, विश्वासको मत लिन मुख्यमन्त्री यादव पछि हटे
Terai Report
Terai Report शुक्रबार, जेठ १, २०८३

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादव विश्वासको मत लिन हच्किएका छन् । सत्ता गठबन्धनभित्रै असन्तुष्टि बढ्दै जाँदा केही सांसदले फ्लोर क्रस गर्न सक्ने संकेत देखिएपछि उनले विश्वासको मत लिने प्रक्रिया तत्कालका लागि टारेका हुन् ।

विश्वासको मतका लागि आज प्रदेशसभा बैठक बोलाइएको भए पनि अन्तिम समयमा बैठक स्थगित गरिएको छ । सत्ता गठबन्धनभित्र सहमति नजुटेपछि बैठक आउँदो वैशाख ८ गतेका लागि सारिएको कांग्रेस नेताहरूले बताएका छन् ।

मुख्यमन्त्री यादव नेतृत्वको सरकार संकटमा पर्नुको मुख्य कारण सत्ता गठबन्धनको घटक जनमत पार्टीले समर्थन फिर्ता लिनु हो । जनमत सरकारबाट बाहिरिएपछि यादवले विश्वासको मत लिने तयारी गरेका थिए । यद्यपि त्यसपछि गठबन्धनका अन्य दलहरूले सरकारलाई समर्थन कायम रहेको संयुक्त विज्ञप्ति जारी गरेका थिए । 

तर, सत्ता समीकरण बाहिर देखिएजस्तो सहज छैन । जनमत पार्टीभित्रको आन्तरिक विवादले सरकारलाई प्रत्यक्ष असर गरेको छ । मन्त्री छनोटको विषयलाई लिएर पार्टीभित्र चर्किएको विवादले अन्ततः सरकारबाट बाहिरिने अवस्था सिर्जना भएको नेताहरू बताउँछन् ।

जनमतभित्र संसदीय दलका नेता महेश यादव र प्रमुख सचेतक चन्दन सिंहबीच लामो समयदेखि मतभेद रहँदै आएको थियो । पछिल्लो निर्णयमा पनि यही आन्तरिक शक्ति संघर्ष निर्णायक बनेको बताइन्छ ।

उता, नेपाली कांग्रेसभित्र पनि मुख्यमन्त्री यादवप्रति असन्तुष्टि बढ्दो छ । केही सांसदहरू सुरुदेखि नै यादवको कार्यशैलीप्रति असन्तुष्ट रहेको स्रोत बताउँछ । त्यसबाहेक जनता समाजवादी पार्टी (जसपा) ले पनि सुरुदेखि नै मुख्यमन्त्रीमा दाबी गर्दै आएको थियो । एमालेविरुद्ध गठबन्धन निर्माणका क्रममा कांग्रेसलाई साथ दिए पनि जसपा अझै नेतृत्व परिवर्तनको प्रतीक्षामा रहेको बताइन्छ ।

यही कारण मुख्यमन्त्री यादव अहिले दोहोरो दबाबमा परेका छन् । सत्ता जोगाउने चुनौती एकातिर छ भने गठबन्धनभित्रकै अविश्वास अर्को चुनौती बनेको छ ।

यता, नेकपा (एकीकृत समाजवादी) भित्र पनि संसदीय दलको नेतृत्वलाई लिएर लामो समयदेखि विवाद जारी छ । आन्तरिक खटपटकै कारण केही समयअघि संसदीय दलका नेता भरत साहले राजीनामा दिनुपरेको थियो । गठबन्धनभित्रको यही अस्थिरताले मधेश सरकारको भविष्य थप अनिश्चित बन्दै गएको छ । नेपाललिड


प्रकाशित मिति: शुक्रबार, जेठ १, २०८३  १६:१९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
सात देशसँग श्रम सम्झौता प्रक्रिया अघि बढ्यो
सात देशसँग श्रम सम्झौता प्रक्रिया अघि बढ्यो शुक्रबार, जेठ १, २०८३
सुशासन र आर्थिक पुनर्संरचना प्राथमिकतामा
सुशासन र आर्थिक पुनर्संरचना प्राथमिकतामा शुक्रबार, जेठ १, २०८३
चिनी निर्यातमा भारतको प्रतिबन्ध
चिनी निर्यातमा भारतको प्रतिबन्ध शुक्रबार, जेठ १, २०८३
छानबिनको दायरामा तिस हजार पदाधिकारी
छानबिनको दायरामा तिस हजार पदाधिकारी शुक्रबार, जेठ १, २०८३
राष्ट्रिय सभाबाट सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित
राष्ट्रिय सभाबाट सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित बिहीबार, वैशाख ३१, २०८३
मधेशमा पोषण सुधार हुनुपर्नेमा सभामुख यादवको जोड
मधेशमा पोषण सुधार हुनुपर्नेमा सभामुख यादवको जोड बिहीबार, वैशाख ३१, २०८३
लोकप्रीय
  • Week
  • Month
अवैध साल काठ प्रकरणमा ‘सेटिङ’ को आरोप, वनरक्षककै गुनासो
अवैध साल काठ प्रकरणमा ‘सेटिङ’ को आरोप, वनरक्षककै गुनासो
बजेटका लागि सुझाव सङ्कलन पोर्टल सञ्चालन
बजेटका लागि सुझाव सङ्कलन पोर्टल सञ्चालन
युरिया मल प्रहरीको नियन्त्रणमा
युरिया मल प्रहरीको नियन्त्रणमा
वीरगञ्ज सडक विस्तार अन्योलबारे सांसद पन्तले गराए सरकारको ध्यानाकर्षण
वीरगञ्ज सडक विस्तार अन्योलबारे सांसद पन्तले गराए सरकारको ध्यानाकर्षण
पोखरिया–श्रीसिया सडक निर्माण ठप्प
पोखरिया–श्रीसिया सडक निर्माण ठप्प
पर्सा वन कार्यालय निष्क्रिय ? अवैध रुख कटान प्रकरणमा स्थानीय अख्तियारदेखि प्रधानमन्त्रीसम्म गुहार्न बाध्य
पर्सा वन कार्यालय निष्क्रिय ? अवैध रुख कटान प्रकरणमा स्थानीय अख्तियारदेखि प्रधानमन्त्रीसम्म गुहार्न बाध्य
अवैध साल काठ प्रकरणमा ‘सेटिङ’ को आरोप, वनरक्षककै गुनासो
अवैध साल काठ प्रकरणमा ‘सेटिङ’ को आरोप, वनरक्षककै गुनासो
बुवाको संघर्श र परिवारिक मायाँ
बुवाको संघर्श र परिवारिक मायाँ
“ मिलेमतोको छायाँमा खोला दोहन:  प्रमाण मेटाउने खेल, दबाबमा वन प्रशासन”
“ मिलेमतोको छायाँमा खोला दोहन: प्रमाण मेटाउने खेल, दबाबमा वन प्रशासन”
बजेटका लागि सुझाव सङ्कलन पोर्टल सञ्चालन
बजेटका लागि सुझाव सङ्कलन पोर्टल सञ्चालन
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

श्री नेपाल दशनामी मिडिया प्रा.लि.

ठेगान: वीरगंज, पर्सा
सम्पर्क नं: ९८४५०३५०५४
९८२७२६५५०४ इमेल: [email protected]
[email protected]
URL: www.teraireport.com

कम्पनी दर्ता नं.

३७५७२२/०८२–०८३
आमसञ्चार प्राधिकरण, मधेश प्रदेश
दर्ता नं. ००१००/०८२–८३
मिडिया काउन्सिल, मधेश प्रदेश
दर्ता नं. ११५/०८२–०८३
Team
अध्यक्ष तथा प्रधान सम्पादक दिपेन्द्र गिरी
सम्पादक जितेन्द्र कुमार चौरसिया
Follow us on Twiitter Terai Report
Like us on Facebook
Terai Report
© 2026 Terai Report. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्