Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
  • हाम्रो टीम
Main Navigation
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • विचार/ब्लग
  • समाज
  • खेलकुद
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • ग्यालरी
    • अडियो ग्यालरी
    • फोटो ग्यालरी
    • तराई रिपोर्ट टि. भि.
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • पर्यटन
    • पर्यावरण
    • अर्थ - वाणिज्य
    • फोटो फिचर
    • दृष्टिकोण
    • विज्ञान - प्रविधि
    • साहित्य
    • कला
    • संस्कृति
    • प्रेरक प्रसंग
    • जीवन शैली
    • मनोरञ्जन
    • विदेश
    • प्रेस विज्ञप्ति
    • सूचना पाटी
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
  • हाम्रो टीम
Terai Report
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • विचार/ब्लग
  • समाज
  • खेलकुद
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • ग्यालरी
    • अडियो ग्यालरी
    • फोटो ग्यालरी
    • तराई रिपोर्ट टि. भि.
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • पर्यटन
    • पर्यावरण
    • अर्थ - वाणिज्य
    • फोटो फिचर
    • दृष्टिकोण
    • विज्ञान - प्रविधि
    • साहित्य
    • कला
    • संस्कृति
    • प्रेरक प्रसंग
    • जीवन शैली
    • मनोरञ्जन
    • विदेश
    • प्रेस विज्ञप्ति
    • सूचना पाटी
Search Here
समाचार
  • Home
  • समाचार
  • सदस्यता विवादमा आमनेसामने वर्तमान र पूर्व नेतृत्व, शाखाले माग्यो आधिकारिक अभिलेख
सदस्यता विवादमा आमनेसामने वर्तमान र पूर्व नेतृत्व, शाखाले माग्यो आधिकारिक अभिलेख
Terai Report
Terai Report बिहीबार, जेठ ७, २०८३

पर्सा । नेपाल पत्रकार महासंघ पर्साले निवर्तमान अध्यक्ष अनुप तिवारीलाई शाखाको निर्णयपुस्तिका, हरहिसाब र दस्तावेज ३ दिनभित्र बुझाउन पत्र काटेको छ । तीन दिनभित्र सम्पूर्ण कागजात तथा विवरण उपलब्ध नगराए नियमानुसार आवश्यक प्रक्रिया अघि बढाइने चेतावनीसमेत महासंघले दिएको छ।

तिवारी अध्यक्ष हुँदा प्रदान गरिएको महासंघको सदस्यता शुद्धीकरणका लागि तिवारी नै संयोजक भएर संघर्ष समिति बनाएका छन् । तिवारीले शाखा अध्यक्ष ओमप्रकाश खनाललाई ज्ञापनपत्र बुझाएर शुद्धीकरण प्रक्रिया शुरु गर्न तीन दिने अल्टिमेटम दिएका थिए । 

समयसीमाको तेस्रो दिनमै महासंघले तिवारीसँग कागजात मागेर प्रक्रिया अघि बढाएको छ । सदस्य शुद्धीकरणका लागि महासंघ जिल्ला शाखाको माइनुटलगायतका कागजात चाहिने भएकाले ती कागजात ३ दिनभित्र उपलब्ध गराउन समय दिएको हो । 

तिवारी दोस्रो कार्यकालका लागि अध्यक्ष पदमा चुनावी मैदानमा उत्रिएर पराजित भएका थिए । पराजित भएपछि उनले सदस्यता शुद्धीकरणको कुरा उठाउँदै आएका छन् । 

महासंघमा नयाँ नेतृत्व आएको लामो समय बितिसक्दासमेत पूर्वनेतृत्वले संस्थाको आधिकारिक कागजात र हरहिसाब बुझाउन अनाकानी गरेपछि शाखाका सचिव विजयकुमार महतोले निवर्तमान अध्यक्ष तिवारीलाई पत्र लेखेर कागजात र हिसाब बुझाउन भनेका हुन् । 

पत्रकार महासंघको केन्द्र र मधेश प्रदेशलाई बोधार्थ पठाइएको पत्रमा वर्तमान कार्यसमितिलाई तत्कालीन नेतृत्वले हालसम्म जिल्ला कार्यसमितिको माइनुटलगायत कुनै पनि आधिकारिक दस्तावेज हस्तान्तरण नगरेको जनाइएको छ। 

मिति २०८१ पुस ३ गते बसेको पहिलो बैठकले शाखाका कोषाध्यक्ष तथा तत्कालीन कोषाध्यक्षसमेत रहेका सञ्जीव कुमार मिश्रलाई सम्पूर्ण हरहिसाब तथा चलअचल सम्पत्तिको लगत ३० दिनभित्र पेश गर्ने जिम्मेवारी दिएको भए पनि लामो समय बितिसक्दा समेत विवरण उपलब्ध नगराइएको शाखाले जनाएको छ। 

‘वर्तमान कार्यसमितिको मिति २०८१ पुस ३ गते बसेको पहिलो बैठकले शाखाका कोषाध्यक्ष (तत्कालीन कोषाध्यक्षसमेत रहेका) सञ्जीव कुमार मिश्रलाई सम्पूर्ण हरहिसाब चलअचल सम्पत्तिको लगत १ महीना (३० दिन) भित्र कार्यसमितिमा पेश गर्ने जिम्मेवारी दिएकोमा ५१८ दिन बितिसक्दासमेत उपलब्ध हुन सकेको छैन । यसबारेमा स्वयम् तपाईं (अनुप तिवारी) लगायत तत्कालीन कार्यसमितिका जिम्मेवार पदाधिकारीलाई पटकपटक आग्रह गर्दा माइनुटलगायतका दस्तावेज र अन्य विवरण बुझाउन आनाकानी भइआएको छ,’ पत्रमा भनिएको छ ।

सदस्यता शुद्धीकरण संघर्ष समितिले अघि सारेको सदस्यता शुद्धीकरणको मागप्रति शाखाको ध्यानाकर्षण भएको उल्लेख गर्दै सदस्यता शुद्धीकरण प्रक्रियालाई अघि बढाउन तत्कालीन अवस्थामा के कसरी, के कस्तो प्रक्रिया पु¥याएर र के कतिलाई सदस्यता दिइएको हो भन्ने तथ्य यकिन गर्नुपर्ने भएकाले माइनुट माग गरिएको हो । 

शाखाले सदस्यता शुद्धीकरणको मागप्रति आफ्नो ध्यानाकर्षण भएको उल्लेख गर्दै सो प्रक्रिया अघि बढाउन विगतका निर्णय र प्रक्रिया अध्ययन आवश्यक रहेको जनाएको छ। महासंघले संघर्ष समितिले बुझाएको ज्ञापनपत्रमा तत्कालीन कार्यसमितिको कार्यकालमा वितरण गरिएका सदस्यतासमेत शुद्धीकरणको माग गरिएको उल्लेख गर्दै त्यसबेला केकस्तो प्रक्रिया पूरा गरी सदस्यता प्रदान गरिएको थियो भन्ने तथ्य यकिन गर्नुपर्ने आवश्यकता औंल्याएको छ।


प्रकाशित मिति: बिहीबार, जेठ ७, २०८३  २१:००
प्रतिक्रिया दिनुहोस्
थप समाचार
कक्षा ११ को पठनपाठन असार १ गतेदेखि सुरु गर्ने शिक्षा मन्त्रालयको निर्णय
कक्षा ११ को पठनपाठन असार १ गतेदेखि सुरु गर्ने शिक्षा मन्त्रालयको निर्णय बिहीबार, जेठ ७, २०८३
विपक्षीले विरोध गरेपछि संसद् बैठक स्थगित
विपक्षीले विरोध गरेपछि संसद् बैठक स्थगित बिहीबार, जेठ ७, २०८३
श्रीपुरमा गणेश मन्दिर निर्माण कार्य तीव्र
श्रीपुरमा गणेश मन्दिर निर्माण कार्य तीव्र बिहीबार, जेठ ७, २०८३
मिलन चोकस्थित नेपाली सेनाको जग्गा संरक्षण : सरोकारवालाको संयुक्त पहल
मिलन चोकस्थित नेपाली सेनाको जग्गा संरक्षण : सरोकारवालाको संयुक्त पहल मंगलबार, जेठ ५, २०८३
वीरगञ्जमा ६१ प्रतिशत आर्थिक गणना सम्पन्न
वीरगञ्जमा ६१ प्रतिशत आर्थिक गणना सम्पन्न सोमबार, जेठ ४, २०८३
वीरगञ्जबाट पक्राउ परे दुर्गा प्रसाईं
वीरगञ्जबाट पक्राउ परे दुर्गा प्रसाईं सोमबार, जेठ ४, २०८३
लोकप्रीय
  • Week
  • Month
मिलन चोकस्थित नेपाली सेनाको जग्गा संरक्षण : सरोकारवालाको संयुक्त पहल
मिलन चोकस्थित नेपाली सेनाको जग्गा संरक्षण : सरोकारवालाको संयुक्त पहल
श्रीपुरमा गणेश मन्दिर निर्माण कार्य तीव्र
श्रीपुरमा गणेश मन्दिर निर्माण कार्य तीव्र
युरिया मल प्रहरीको नियन्त्रणमा
युरिया मल प्रहरीको नियन्त्रणमा
वीरगञ्जबाट पक्राउ परे दुर्गा प्रसाईं
वीरगञ्जबाट पक्राउ परे दुर्गा प्रसाईं
अतिक्रमण हटाउने निर्णयसहित सबैया साझेदारी वन उपभोक्ता समूहको तेस्रो बैठक सम्पन्न
अतिक्रमण हटाउने निर्णयसहित सबैया साझेदारी वन उपभोक्ता समूहको तेस्रो बैठक सम्पन्न
अवैध साल काठ प्रकरणमा ‘सेटिङ’ को आरोप, वनरक्षककै गुनासो
अवैध साल काठ प्रकरणमा ‘सेटिङ’ को आरोप, वनरक्षककै गुनासो
बुवाको संघर्श र परिवारिक मायाँ
बुवाको संघर्श र परिवारिक मायाँ
“ मिलेमतोको छायाँमा खोला दोहन:  प्रमाण मेटाउने खेल, दबाबमा वन प्रशासन”
“ मिलेमतोको छायाँमा खोला दोहन: प्रमाण मेटाउने खेल, दबाबमा वन प्रशासन”
मिलन चोकस्थित नेपाली सेनाको जग्गा संरक्षण : सरोकारवालाको संयुक्त पहल
मिलन चोकस्थित नेपाली सेनाको जग्गा संरक्षण : सरोकारवालाको संयुक्त पहल
श्रीपुरमा गणेश मन्दिर निर्माण कार्य तीव्र
श्रीपुरमा गणेश मन्दिर निर्माण कार्य तीव्र
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

श्री नेपाल दशनामी मिडिया प्रा.लि.

ठेगान: वीरगंज, पर्सा
सम्पर्क नं: ९८४५०३५०५४
९८२७२६५५०४ इमेल: [email protected]
[email protected]
URL: www.teraireport.com

कम्पनी दर्ता नं.

३७५७२२/०८२–०८३
आमसञ्चार प्राधिकरण, मधेश प्रदेश
दर्ता नं. ००१००/०८२–८३
मिडिया काउन्सिल, मधेश प्रदेश
दर्ता नं. ११५/०८२–०८३
Team
अध्यक्ष तथा प्रधान सम्पादक दिपेन्द्र गिरी
सम्पादक जितेन्द्र कुमार चौरसिया
Follow us on Twiitter Terai Report
Like us on Facebook
Terai Report
© 2026 Terai Report. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्