Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
  • हाम्रो टीम
Main Navigation
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • विचार/ब्लग
  • समाज
  • खेलकुद
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • ग्यालरी
    • अडियो ग्यालरी
    • फोटो ग्यालरी
    • तराई रिपोर्ट टि. भि.
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • पर्यटन
    • पर्यावरण
    • अर्थ - वाणिज्य
    • फोटो फिचर
    • दृष्टिकोण
    • विज्ञान - प्रविधि
    • साहित्य
    • कला
    • संस्कृति
    • प्रेरक प्रसंग
    • जीवन शैली
    • मनोरञ्जन
    • विदेश
    • प्रेस विज्ञप्ति
    • सूचना पाटी
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
  • हाम्रो टीम
Terai Report
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • विचार/ब्लग
  • समाज
  • खेलकुद
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • ग्यालरी
    • अडियो ग्यालरी
    • फोटो ग्यालरी
    • तराई रिपोर्ट टि. भि.
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • पर्यटन
    • पर्यावरण
    • अर्थ - वाणिज्य
    • फोटो फिचर
    • दृष्टिकोण
    • विज्ञान - प्रविधि
    • साहित्य
    • कला
    • संस्कृति
    • प्रेरक प्रसंग
    • जीवन शैली
    • मनोरञ्जन
    • विदेश
    • प्रेस विज्ञप्ति
    • सूचना पाटी
Search Here
समाचार
  • Home
  • समाचार
  • स्वास्थ्य सेवा व्यापार मुखी नभई सेवामुखी हुनुपर्छ : मन्त्री चाैधरी
स्वास्थ्य सेवा व्यापार मुखी नभई सेवामुखी हुनुपर्छ : मन्त्री चाैधरी
दिपेन्द्र गिरी
दिपेन्द्र गिरी बुधबार, चैत २, २०७८
umakant-chaudhary-960x540.jpg

वीरगंज । शान्ती पोली क्लिनिक वीरगंजले स्त्री एवंम प्रसुती तथा निःसन्तान रोग विशेषज्ञसहित थप नयाँ क्लिनिक संचालनमा ल्याएको छ । सोमबार औपचारिक रुपमा खानेपानी तथा सरसफाइ मन्त्री उमाकान्त चौधरीले क्लिनिकको उद्घाटन गरेका थिए ।

उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री चौधरीले स्वास्थ्य, शिक्षा र खानेपानी नागरिकको मौलिक हकको रुपमा रहेको हुनाले व्यापार मुखी नभई सेवामुखी रुपमा भएर क्लिनिक संचालन गर्न सुझाव दिए । उनले सर्वशुलभ र स्तरीय स्वाथ्यको सेवा आमनागरिकले पाउँन भन्ने उदेश्यले यो क्लीनिक संचालनमा ल्याईएको बुझिएतापनि व्यापार मुखी भन्दा पनि सेवामुखी तर्फ बढी उन्मुख हुनुपर्ने बताए ।

पवित्र उदेश्य लिएर विरामीहरुको सेवा गर्न सुझाव समेत उनले दिए । मन्त्री चौधरीले आर्थिक रुपले विपन्न परिवारहरुलाई समेत गुणस्तरीया सेवा उपलब्ध गराउँन आग्रह गरे । आम नागरिकले सेवा पाउँनु भनेको राज्यको दायित्व रहेपनि शान्ति क्लिनिकले आफनो विशेषज्ञ सहितको टोलीले जनतामा पु¥याई रहेको सेवा अतिनै सराहनीय र प्रशंसनीय रहेको समेत उनले बताए ।

अर्को प्रसंगमा मन्त्री चौधरीले चैत मसान्तसम्ममा मेलम्चीको पानी काठमाडौंसम्म ल्याई नागरिकको घर घरमा पु¥याउँन सरकार प्रतिबद्ध रहेको बताए । उनले मेलम्चीको खानेपानी काठमाडौं भित्रियाउँने नेता कृष्ण प्रसाद भट्टराईले देख्नु भएको सपना थियो भन्नु भयो ।

उनको सपना र नागरिकको सबभन्दा बढी चासोको विषयम समेत मेलम्चीको खानेपानी बनेकोले चैत्रमसान्त भित्र घर घरमा पानी पु¥याउँन सरकार प्रतिबद्ध रहेको छ, त्यस अनुसार दु्रतगतिमा काम अगाडी बढीरहेको बताए । बाढी पहिरोको कारण मेलम्चीको कार्य स्थगन भएको थियो, उनले भने, “सरकारको घोषणा र प्रधानमन्त्रीले राष्ट्रको नाममा गर्नुभएको सम्बोधनलाई मध्यनजर गर्दै चैत्रमसान्त भित्र खानेपानी काठमाडौंको घर घरमा भित्रियाउँने अनुरुपनै काम अगाडी बढाएका छौं ।”

मेलम्चीलाई स्थाई गर्न एडिभिजीले अध्ययन गरेर आएको छ, उनले भने, ‘ त्यसको मुहान (जलधार) संरक्षण गर्न स्थायी समाधानको उपाय अपनाउँनको लागि कार्यविधि बनाएर अगाडी बढ्ने छौ ।’

 मन्त्री चौधरीले वर्तमान सरकारले जनताको भावना अनुसार द्रुत गतिमा काम गरीरहेको दावी गर्दै सरकारले तोकेकै समयमा स्थानिय निर्वाचन गराउँन सफल हुने बताए ।

आजदेखि संचालनमा आएको स्त्री एवंम प्रसुती तथा निःसन्तान विशेषज्ञको शान्ति पोली क्लिनिकले दुई दिनसम्म निशुल्क स्वास्थ्य परिक्षण गर्ने क्लिनिकका संचालक प्रमोद सर्राफले बताए । उनले भने, विगत डेढ दशकदेखि १४ जना विशेषज्ञ चिकित्सकहरु मार्फत स्वास्थ्य क्षेत्रमा योगदान पु¥याउँदै आएका छौ, नयाँ संचालन क्लिनिक मार्फत निःसन्तान तथा स्त्री रोगहरुको सम्पूर्ण उपचार प्रविधि युक्त माध्यमले अगाडी बढाई रहेको छौ ।”

दुई दिनसम्म चल्ने यो निशुल्क शिविरमा अत्याधिक लाभ उठाई सेवाको मौका दिन जनसमुदायमा हार्दिक अपिल समेत उनले गरे । जनतामा सेवाको भाव लिएर संचालन गरेको क्लिनिकले आर्थिक तथा अति विपन्न वर्गका महिला तथा पुरुषको उपचारमा सहयोग पु¥याउँन प्रतिबद्ध छौ, उनले भने ।


प्रकाशित मिति: बुधबार, चैत २, २०७८  १८:१०
प्रतिक्रिया दिनुहोस्
20 20
थप समाचार
१५ सदस्यीय ‘कानु यूथ समाज’ गठन, अध्यक्षमा मनोज कुमार साह चयन
१५ सदस्यीय ‘कानु यूथ समाज’ गठन, अध्यक्षमा मनोज कुमार साह चयन शनिबार, मंसिर १४, २०८२
त्रि.वि. अवकाशप्राप्त प्राध्यापकलाई ठाकुर राम बहुमुखी क्याम्पसबाट भावनात्मक विदाई
त्रि.वि. अवकाशप्राप्त प्राध्यापकलाई ठाकुर राम बहुमुखी क्याम्पसबाट भावनात्मक विदाई शुक्रबार, मंसिर १३, २०८२
नेशनल मेडिकल कलेज प्रधानमन्त्री कार्कीबाट सम्मानित
नेशनल मेडिकल कलेज प्रधानमन्त्री कार्कीबाट सम्मानित बिहीबार, मंसिर १२, २०८२
बारामा प्रहरीले रोक्यो बालविवाह, चिनियाँ बेहुलासहित तीन जना पक्राउ
बारामा प्रहरीले रोक्यो बालविवाह, चिनियाँ बेहुलासहित तीन जना पक्राउ बिहीबार, मंसिर १२, २०८२
सिमरामा तनाव : कर्फ्यु अवज्ञा गर्दै प्रदर्शन, ६ सेल अश्रुग्यास र २ राउन्ड हवाई फायर
सिमरामा तनाव : कर्फ्यु अवज्ञा गर्दै प्रदर्शन, ६ सेल अश्रुग्यास र २ राउन्ड हवाई फायर बिहीबार, मंसिर ५, २०८२
नेपाली सेना–अमेरिकी सेनाबीच छैटौँ ‘Land Forces Talk’ जङ्गी अड्डामा सुरु
नेपाली सेना–अमेरिकी सेनाबीच छैटौँ ‘Land Forces Talk’ जङ्गी अड्डामा सुरु बुधबार, मंसिर ४, २०८२
सिमरामा कर्फ्यु जारी
सिमरामा कर्फ्यु जारी बुधबार, मंसिर ४, २०८२
Dibhijan Ban karyaly parsa Add Dibhijan Ban karyaly parsa Add
लोकप्रीय
  • Week
  • Month
बारामा प्रहरीले रोक्यो बालविवाह, चिनियाँ बेहुलासहित तीन जना पक्राउ
बारामा प्रहरीले रोक्यो बालविवाह, चिनियाँ बेहुलासहित तीन जना पक्राउ
नेशनल मेडिकल कलेज प्रधानमन्त्री कार्कीबाट सम्मानित
नेशनल मेडिकल कलेज प्रधानमन्त्री कार्कीबाट सम्मानित
त्रि.वि. अवकाशप्राप्त प्राध्यापकलाई ठाकुर राम बहुमुखी क्याम्पसबाट भावनात्मक विदाई
त्रि.वि. अवकाशप्राप्त प्राध्यापकलाई ठाकुर राम बहुमुखी क्याम्पसबाट भावनात्मक विदाई
बारामा प्रहरीले रोक्यो बालविवाह, चिनियाँ बेहुलासहित तीन जना पक्राउ
बारामा प्रहरीले रोक्यो बालविवाह, चिनियाँ बेहुलासहित तीन जना पक्राउ
अदालती प्रक्रिया पर्खिन नमान्ने वीरगंज महानगर: विवादित जग्गामा निर्माण, जनताको करोडौँ डुब्ने जोखिम
अदालती प्रक्रिया पर्खिन नमान्ने वीरगंज महानगर: विवादित जग्गामा निर्माण, जनताको करोडौँ डुब्ने जोखिम
मधेसका संवेदनशील क्षेत्रहरूमा सुरक्षा तैनाथीलाई थप व्यवस्थित गरिने
मधेसका संवेदनशील क्षेत्रहरूमा सुरक्षा तैनाथीलाई थप व्यवस्थित गरिने
सिमरामा कर्फ्यु जारी
सिमरामा कर्फ्यु जारी
सिमरामा तनाव : कर्फ्यु अवज्ञा गर्दै प्रदर्शन, ६ सेल अश्रुग्यास र २ राउन्ड हवाई फायर
सिमरामा तनाव : कर्फ्यु अवज्ञा गर्दै प्रदर्शन, ६ सेल अश्रुग्यास र २ राउन्ड हवाई फायर
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

तराई रिपोर्ट

ठेगान: वीरगंज, पर्सा
इमेल: [email protected]
[email protected]
URL: www.teraireport.com

सम्पर्क नं:

९८४५०३५०५४
९८२७२६५५०४

सूचना विभाग दर्ता नंः

२५२३/०७७/०७८
Team
अध्यक्ष तथा प्रधान सम्पादक दिपेन्द्र गिरी
Follow us on Twiitter Terai Report
Like us on Facebook
Terai Report
© 2025 Terai Report. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्