Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
  • हाम्रो टीम
Main Navigation
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • विचार/ब्लग
  • समाज
  • खेलकुद
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • ग्यालरी
    • अडियो ग्यालरी
    • फोटो ग्यालरी
    • तराई रिपोर्ट टि. भि.
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • पर्यटन
    • पर्यावरण
    • अर्थ - वाणिज्य
    • फोटो फिचर
    • दृष्टिकोण
    • विज्ञान - प्रविधि
    • साहित्य
    • कला
    • संस्कृति
    • प्रेरक प्रसंग
    • जीवन शैली
    • मनोरञ्जन
    • विदेश
    • प्रेस विज्ञप्ति
    • सूचना पाटी
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
  • हाम्रो टीम
Terai Report
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • विचार/ब्लग
  • समाज
  • खेलकुद
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • ग्यालरी
    • अडियो ग्यालरी
    • फोटो ग्यालरी
    • तराई रिपोर्ट टि. भि.
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • पर्यटन
    • पर्यावरण
    • अर्थ - वाणिज्य
    • फोटो फिचर
    • दृष्टिकोण
    • विज्ञान - प्रविधि
    • साहित्य
    • कला
    • संस्कृति
    • प्रेरक प्रसंग
    • जीवन शैली
    • मनोरञ्जन
    • विदेश
    • प्रेस विज्ञप्ति
    • सूचना पाटी
Search Here
समाचार
  • Home
  • समाचार
  • कांग्रेसमा अन्तर्घात गर्नेलाई पार्टीले कारवाही गर्ने
कांग्रेसमा अन्तर्घात गर्नेलाई पार्टीले कारवाही गर्ने
दिपेन्द्र गिरी
दिपेन्द्र गिरी बुधबार, चैत २, २०७८
congresh-960x432.jpg

वीरगंज । नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवम् मधेश प्रदेशका संयाेजक रमेश रिजालले आर्थिक क्रान्तिका लागि अगामी निर्वाचनमा नेपाली कांग्रस जित्न जरुरी रहेकाे वताएका छन् ।

नेपाली कांग्रेस पर्सा क्षेत्र नं. ४ काे क्षेत्रिय समितिले जगरनाथपुर गाउँपालिकाकाे वडा नं. ५ मसिहानीमा साेमबार आयाेजना गरेकाे हाेली मिलन समाराेहलाई सम्बाेधन गर्दै नेता रिजालले नेपाली का‌ंग्रेस सत्तामा नपुगे सम्म आर्थिक क्रान्ति पुरा नहुने वताए । उनले त्यसकाे लागि नेपाली कांग्रेस जित्न जरुरी रहेकाे वताए ।

आर्थिक क्रान्ति सफल नभए सम्म देशकाे गरिबी हटन नसक्ने नेता रिजालकाे भनाई छ । 

यसका साथै समाजिक क्रान्ति पनि जरुरी रहेकाे वताउँदै नेता रिजालले समाजमा भएकाे कुरुती नहटे सम्म समाजिक क्रान्ति पुरा नहुने वताए । उनले भने “जब सम्म मुलुकमा विभेद रहन्छ तब सम्म देशले बिकास गर्न सक्दैन । त्यसैले समाजमा भएकाे विभेद हटनु पर्छ ।”  

कार्यक्रमका प्रमुख अतिथी समेत रहेका नेता रिजालले समाजमा चेतनाकाे स्तर उठन पनि जरुरी रहेकाे वताए । उनले समाज परिवर्तनकाे सम्वाहक बन्न नेता, कार्यकर्ताहरुलाई निर्देशन समेत दिए ।

ajay-chaurasiya1647399011.jpg

कार्यक्रमका विशिष्ट अतिथी केन्द्रिय सदस्य अजय कुमार चाैरसियाले केपी ओलीकाे सरकारले प्रेसकाे अधिकार, मानव अधिकार छिन्न खाेजेकाे वताए । उनले भने “ओली नेतृत्वकाे दुई तिहाईकाे सरकार लाेकतन्त्रलाई कमजाेर बनाउन खाेजेकाे थियाे । भ्रष्टाचार सिमा पार गरेकाे थियाे । मल खाद खरिददेखी प्लेन खरिद सम्म भ्रष्टाचार भएकाे थियाे ।”

त्यसपछि मात्र नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाकाे नेतृत्वमा सरकार बन्नेकाे वताए ।

उनले अगामी निर्वाचनमा कांग्रेसकाे आधिकारिक उम्मेदवारलाई जिताउन आजदेखि लाग्नु पर्ने वताए । बैशाख ३० गते हुने स्थानिय तहकाे निर्वाचनमा वडादेखी गाउँपालिका, नगरपालिका र महानगरपालिका सम्म कांग्रेसलाई जिताउन नेता तथा कार्यकर्ताहरुलाई आजैदेखि लाग्न आग्रह समेत गरे ।

congresh2-1024x4611647399150.jpg

पछिलाे चुनावमा कांग्रेसकाे कारण कांग्रेस हारेकाे बताउँदै अब अगामी चुनावमा कांग्रेससंग अन्तर्घात गर्नेलाई तत्काल कारवाही गर्ने र पार्टीबाट निकालिने वताए । पूर्वमन्त्री सुरेन्द्र प्रसाद चौधरीले दुई तिहाईको नजिकको बुहमत प्राप्त नेकपाको सरकारले स्थिरता दिन नसक्नुले नेपाली कांग्रेसको विकल्प नरहेको प्रमाणित भएको बताए। कम्युनिष्ट सरकारमा चरम भ्रष्टाचार हुनुकाे साथै महंगी बढेकाे उनले आरोप लगाए।

पेट्रोलियम इन्धन रसिया युक्रेन युद्धका कारण अन्तराष्ट्रिय स्तरमैं महँगिएकोले यसमा वर्तमान सरकारको दोष नरेको भन्दै सरकारको बचाउ पनि गरे ।

नेपाली कांग्रेस पर्साका नवनिर्वाचित सभापति जनार्दन सिंह क्षेत्रीले आगामी सबै तहको चुनावमा पार्टीले जसलाई टिकट दिए त्यसलाई जिताउन सबै नेता कार्यकर्ताको साझा र व्यक्तिगत जिम्मेवारी हुने बताए ।

उनले भने “पार्टी प्रतिकाे अन्तर्घात सहन हुँदैन् । पार्टीमा बसेर पार्टीसंग अन्तर्घात गर्न पाइदैन् । बरु पार्टीमा नबस्दा हुन्छ तर पार्टीमा बसेर अन्तर्घात गर्नेलाई पार्टीले तुरुन्त कारवाही गर्छ ।”

ramesh-rijal21647399178.jpg

क्षेत्रीय सभापति श्रीकान्त यादवको सभापतित्वमा भएको कार्यक्रममा मधेश प्रदेशका खानेपानी तथा उर्जामन्त्री ओमप्रकश शर्मा, प्रदेश सभा सदस्य शंकर चौधरी, मधेश प्रदेशका महामन्त्री बृहस्पति कृष्ण श्रेष्ठ, महाधिवेशन प्रतिनिधि बशिष्ठ नारायण कुर्मी, राकेश सिंह, जिल्ला उपसभापति रामनारायण कुर्मी, जिल्ला सचिव ईम्तियाज आलम, दिनेश चौधरी, पुर्व जिल्ला सचिव श्याम पटेल, जिल्ला सह सचिव नवीन सिंह, नेपाल पत्रकार महासंघका केन्द्रिय सचिव दिपेन्द्र चौहान लगायतकाले मन्तब्य राखेका थिए । कार्यक्रमकाे संचालन क्षेत्रिय सचिव बलिष्टर अहमदले गरेका थिए ।

हजाराैंकाे संख्यामा सहभागित रहेकाे कार्यक्रममा भाेजपुरी गायक छाेटु राजा र कांग्रेसका नेता राकेश यादव सांस्कृतिक प्रस्तुती समेत राखेका थिए ।


प्रकाशित मिति: बुधबार, चैत २, २०७८  १८:१८
प्रतिक्रिया दिनुहोस्
20 20
थप समाचार
१५ सदस्यीय ‘कानु यूथ समाज’ गठन, अध्यक्षमा मनोज कुमार साह चयन
१५ सदस्यीय ‘कानु यूथ समाज’ गठन, अध्यक्षमा मनोज कुमार साह चयन शनिबार, मंसिर १४, २०८२
त्रि.वि. अवकाशप्राप्त प्राध्यापकलाई ठाकुर राम बहुमुखी क्याम्पसबाट भावनात्मक विदाई
त्रि.वि. अवकाशप्राप्त प्राध्यापकलाई ठाकुर राम बहुमुखी क्याम्पसबाट भावनात्मक विदाई शुक्रबार, मंसिर १३, २०८२
नेशनल मेडिकल कलेज प्रधानमन्त्री कार्कीबाट सम्मानित
नेशनल मेडिकल कलेज प्रधानमन्त्री कार्कीबाट सम्मानित बिहीबार, मंसिर १२, २०८२
बारामा प्रहरीले रोक्यो बालविवाह, चिनियाँ बेहुलासहित तीन जना पक्राउ
बारामा प्रहरीले रोक्यो बालविवाह, चिनियाँ बेहुलासहित तीन जना पक्राउ बिहीबार, मंसिर १२, २०८२
सिमरामा तनाव : कर्फ्यु अवज्ञा गर्दै प्रदर्शन, ६ सेल अश्रुग्यास र २ राउन्ड हवाई फायर
सिमरामा तनाव : कर्फ्यु अवज्ञा गर्दै प्रदर्शन, ६ सेल अश्रुग्यास र २ राउन्ड हवाई फायर बिहीबार, मंसिर ५, २०८२
नेपाली सेना–अमेरिकी सेनाबीच छैटौँ ‘Land Forces Talk’ जङ्गी अड्डामा सुरु
नेपाली सेना–अमेरिकी सेनाबीच छैटौँ ‘Land Forces Talk’ जङ्गी अड्डामा सुरु बुधबार, मंसिर ४, २०८२
सिमरामा कर्फ्यु जारी
सिमरामा कर्फ्यु जारी बुधबार, मंसिर ४, २०८२
Dibhijan Ban karyaly parsa Add Dibhijan Ban karyaly parsa Add
लोकप्रीय
  • Week
  • Month
बारामा प्रहरीले रोक्यो बालविवाह, चिनियाँ बेहुलासहित तीन जना पक्राउ
बारामा प्रहरीले रोक्यो बालविवाह, चिनियाँ बेहुलासहित तीन जना पक्राउ
नेशनल मेडिकल कलेज प्रधानमन्त्री कार्कीबाट सम्मानित
नेशनल मेडिकल कलेज प्रधानमन्त्री कार्कीबाट सम्मानित
त्रि.वि. अवकाशप्राप्त प्राध्यापकलाई ठाकुर राम बहुमुखी क्याम्पसबाट भावनात्मक विदाई
त्रि.वि. अवकाशप्राप्त प्राध्यापकलाई ठाकुर राम बहुमुखी क्याम्पसबाट भावनात्मक विदाई
बारामा प्रहरीले रोक्यो बालविवाह, चिनियाँ बेहुलासहित तीन जना पक्राउ
बारामा प्रहरीले रोक्यो बालविवाह, चिनियाँ बेहुलासहित तीन जना पक्राउ
अदालती प्रक्रिया पर्खिन नमान्ने वीरगंज महानगर: विवादित जग्गामा निर्माण, जनताको करोडौँ डुब्ने जोखिम
अदालती प्रक्रिया पर्खिन नमान्ने वीरगंज महानगर: विवादित जग्गामा निर्माण, जनताको करोडौँ डुब्ने जोखिम
मधेसका संवेदनशील क्षेत्रहरूमा सुरक्षा तैनाथीलाई थप व्यवस्थित गरिने
मधेसका संवेदनशील क्षेत्रहरूमा सुरक्षा तैनाथीलाई थप व्यवस्थित गरिने
सिमरामा कर्फ्यु जारी
सिमरामा कर्फ्यु जारी
सिमरामा तनाव : कर्फ्यु अवज्ञा गर्दै प्रदर्शन, ६ सेल अश्रुग्यास र २ राउन्ड हवाई फायर
सिमरामा तनाव : कर्फ्यु अवज्ञा गर्दै प्रदर्शन, ६ सेल अश्रुग्यास र २ राउन्ड हवाई फायर
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

तराई रिपोर्ट

ठेगान: वीरगंज, पर्सा
इमेल: [email protected]
[email protected]
URL: www.teraireport.com

सम्पर्क नं:

९८४५०३५०५४
९८२७२६५५०४

सूचना विभाग दर्ता नंः

२५२३/०७७/०७८
Team
अध्यक्ष तथा प्रधान सम्पादक दिपेन्द्र गिरी
Follow us on Twiitter Terai Report
Like us on Facebook
Terai Report
© 2025 Terai Report. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्