Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
  • हाम्रो टीम
Main Navigation
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • विचार/ब्लग
  • समाज
  • खेलकुद
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • ग्यालरी
    • अडियो ग्यालरी
    • फोटो ग्यालरी
    • तराई रिपोर्ट टि. भि.
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • पर्यटन
    • पर्यावरण
    • अर्थ - वाणिज्य
    • फोटो फिचर
    • दृष्टिकोण
    • विज्ञान - प्रविधि
    • साहित्य
    • कला
    • संस्कृति
    • प्रेरक प्रसंग
    • जीवन शैली
    • मनोरञ्जन
    • विदेश
    • प्रेस विज्ञप्ति
    • सूचना पाटी
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
  • हाम्रो टीम
Terai Report
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • विचार/ब्लग
  • समाज
  • खेलकुद
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • ग्यालरी
    • अडियो ग्यालरी
    • फोटो ग्यालरी
    • तराई रिपोर्ट टि. भि.
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • पर्यटन
    • पर्यावरण
    • अर्थ - वाणिज्य
    • फोटो फिचर
    • दृष्टिकोण
    • विज्ञान - प्रविधि
    • साहित्य
    • कला
    • संस्कृति
    • प्रेरक प्रसंग
    • जीवन शैली
    • मनोरञ्जन
    • विदेश
    • प्रेस विज्ञप्ति
    • सूचना पाटी
Search Here
समाचार
  • Home
  • समाचार
  • राजनीति आडमा विद्यार्थीको भविष्यसँग खेलवाड गर्दै शिक्षक चौहान
राजनीति आडमा विद्यार्थीको भविष्यसँग खेलवाड गर्दै शिक्षक चौहान
Terai Report
Terai Report बुधबार, भदौ २९, २०७९

वीरगंज  । पर्साको बहुदरमाई नगरपालिका वडा नं. ७ स्थित श्री नेपाल राष्ट्रिय प्राथमिक विद्यालय फुलकौल भौराटारका एक जना शिक्षक राजनीतिको आडमा स्कूललाई भताभुङ्ग बनाउन कम्मर कसेर लागेका छन् । उनी हुन सोही स्कूलका स्थायी शिक्षक रामजी प्रसाद चौहान ।

चौहान गत असार ६ गते देखि स्कूलमा खुट्टा समेत टेकेका छैनन् । शिक्षक चौहानले बिगत लामो समय देखि स्कूल नआउदा विद्यार्थीहरुको पढाई ठप्प नै भएको छ । स्कूलमा जम्मा ४ जना शिक्षक हुनुहुन्छ, तर चौहान करिब ३ महिना देखि स्कूल नआएकोले ३ जना शिक्षकले जेनतेन गरी स्कूल सञ्चालन गर्नु परेको स्कूलका प्रधानाध्यापक नरेश प्रसाद यादव बताउछन् । चौहानले श्रीमतिको उपचार गराउनु पर्ने भन्दै सामान्य निवेदन दिएर बिदा लिई उनी राजनीतिक दलको अधिकांश कार्यक्रमहरुमा सक्रिय सहभागीता जनाउने गरेको स्थानियहरुले नै बताएका छन् ।

शिक्षक चौहान शिक्षकहरुको छाता संगठन नेपाल शिक्षक महासंघका बहदुरमाई नगरपालिकाका अध्यक्ष पनि हुन् । जब शिक्षक महासंघका अध्यक्ष नै यसरी गैरजिम्मेवार र लापरवाह भए भने उनले कसरी अरु शिक्षकहरुलाई व्यवस्थापन र सुधार गर्लान शंकाको विषय बनेको छ । शिक्षक चौहान राजनीतिक दलको आडमा स्कूलनै नगई तलब मात्र खाने दाउमा रहे पनि उनको तलब कुनै पनि हालतमा निकासा नहुने स्कूलका प्रधानाध्यापक यादवले बताए । सो स्कूलमा राजनीति पसेकोले शिक्षाको अवस्था सुधार हुन नसेको प्रअ यादवले स्किारगर्नु भयो ।

शिक्षक चौहानलाई बारम्बार विभिन्न माध्यमबाट सम्पर्क गर्न खोजे पनि उनी सम्पर्कमा नआएको बताउदै प्र.अ. यादवले अब उनी विरुद्ध लिखित रुपमै माथिल्लो निकायमा जाने बताए । शिक्षक चौहान गत असार ६ गते देखि नआएकोले उनको हाजिर समेत काटिएको प्रधानाध्यपक यादवले बताए । शिक्षक चौहानको अनुपस्थित बारेमा वडा नं. ७ को कार्यालय, पालिकाको शिक्षा शाखा, प्रमुख प्रशासकिय अधिकृत बिदुर प्रसाद उप्रेती, मेयर, उपमेयरलाई समेत मौखिक रुपमा जानकारी गराई सकेको र अब लिखित रुपमै अगाडि बढने बताए ।

सो स्कूलमा विद्यालय व्यवस्थापन समिति पनि पूर्ण नरहेको देखिएको छ । बिगत २ वर्ष पहिले भएको अभिभावक भेलाबाट निर्मला देवी यादव, धुरेन्द्र पटेल, विनय प्रसाद यादव र रामवती देवी राम गरी ४ जना मात्र चयन भएका हुन् । विद्यालय व्यवस्थापन समिति पूर्ण नरहेकोले विद्यालयको भौतिक पूर्वाधार, पठनपाठन, व्यवस्थापन लगायतमा सुधार हुन नसेको प्र.अ. यादवले बताए । शिक्षक चौहानलाई राजनीति नै गर्नु छ भने पहिला शिक्षकबाट राजीनामा दिनु अनि जे गर्नुछ गर्नुहोला, स्थानियहरुले भने कमसेकम उनी राजीनामा दिए उनको ठाउँमा अर्को शिक्षक त आउनु हुन्थ्यो ।

यस विषयमा बहुदरमाई नगरपालिका वडा नं. ७ का वडाध्यक्ष बिरेन्द्र प्रसाद यादवसँग बुझदा शिक्षक चौहानको बारेमा आफुलाई मौखिक रुपमा जानकारी आएको छ, लिखित रुपमा जानकारी आए कानुन बमोजिम कारवाहीको प्रक्रिया अगाडि बढाउने बताए । यता स्कूलको चौतर्फि विकासको लागि मैले विभिन्न निकाय, वडा र पालिकाबाट सक्दो सहयोग मागी स्कूलको विकासमा लाग्ने प्रतिबद्धता जनाए ।

त्यसैगरी बहुदरमाई नगरपालिकाको प्रमुख प्रशासकिय अधिकृत बिदुर प्रसाद उप्रेति सँग बुझदा शिक्षक चौहानले बिना कुनै जानकारी यति लामो बिदा बस्न नमिल्ने र स्कूलबाट लिखित रुपमा जानकारी आए शिक्षा नियमावली अनुसार कारवाही प्रक्रिया अगाडि बढाउने बताए ।


प्रकाशित मिति: बुधबार, भदौ २९, २०७९  २३:१०
प्रतिक्रिया दिनुहोस्
20 20
थप समाचार
१५ सदस्यीय ‘कानु यूथ समाज’ गठन, अध्यक्षमा मनोज कुमार साह चयन
१५ सदस्यीय ‘कानु यूथ समाज’ गठन, अध्यक्षमा मनोज कुमार साह चयन शनिबार, मंसिर १४, २०८२
त्रि.वि. अवकाशप्राप्त प्राध्यापकलाई ठाकुर राम बहुमुखी क्याम्पसबाट भावनात्मक विदाई
त्रि.वि. अवकाशप्राप्त प्राध्यापकलाई ठाकुर राम बहुमुखी क्याम्पसबाट भावनात्मक विदाई शुक्रबार, मंसिर १३, २०८२
नेशनल मेडिकल कलेज प्रधानमन्त्री कार्कीबाट सम्मानित
नेशनल मेडिकल कलेज प्रधानमन्त्री कार्कीबाट सम्मानित बिहीबार, मंसिर १२, २०८२
बारामा प्रहरीले रोक्यो बालविवाह, चिनियाँ बेहुलासहित तीन जना पक्राउ
बारामा प्रहरीले रोक्यो बालविवाह, चिनियाँ बेहुलासहित तीन जना पक्राउ बिहीबार, मंसिर १२, २०८२
सिमरामा तनाव : कर्फ्यु अवज्ञा गर्दै प्रदर्शन, ६ सेल अश्रुग्यास र २ राउन्ड हवाई फायर
सिमरामा तनाव : कर्फ्यु अवज्ञा गर्दै प्रदर्शन, ६ सेल अश्रुग्यास र २ राउन्ड हवाई फायर बिहीबार, मंसिर ५, २०८२
नेपाली सेना–अमेरिकी सेनाबीच छैटौँ ‘Land Forces Talk’ जङ्गी अड्डामा सुरु
नेपाली सेना–अमेरिकी सेनाबीच छैटौँ ‘Land Forces Talk’ जङ्गी अड्डामा सुरु बुधबार, मंसिर ४, २०८२
सिमरामा कर्फ्यु जारी
सिमरामा कर्फ्यु जारी बुधबार, मंसिर ४, २०८२
Dibhijan Ban karyaly parsa Add Dibhijan Ban karyaly parsa Add
लोकप्रीय
  • Week
  • Month
बारामा प्रहरीले रोक्यो बालविवाह, चिनियाँ बेहुलासहित तीन जना पक्राउ
बारामा प्रहरीले रोक्यो बालविवाह, चिनियाँ बेहुलासहित तीन जना पक्राउ
नेशनल मेडिकल कलेज प्रधानमन्त्री कार्कीबाट सम्मानित
नेशनल मेडिकल कलेज प्रधानमन्त्री कार्कीबाट सम्मानित
त्रि.वि. अवकाशप्राप्त प्राध्यापकलाई ठाकुर राम बहुमुखी क्याम्पसबाट भावनात्मक विदाई
त्रि.वि. अवकाशप्राप्त प्राध्यापकलाई ठाकुर राम बहुमुखी क्याम्पसबाट भावनात्मक विदाई
बारामा प्रहरीले रोक्यो बालविवाह, चिनियाँ बेहुलासहित तीन जना पक्राउ
बारामा प्रहरीले रोक्यो बालविवाह, चिनियाँ बेहुलासहित तीन जना पक्राउ
अदालती प्रक्रिया पर्खिन नमान्ने वीरगंज महानगर: विवादित जग्गामा निर्माण, जनताको करोडौँ डुब्ने जोखिम
अदालती प्रक्रिया पर्खिन नमान्ने वीरगंज महानगर: विवादित जग्गामा निर्माण, जनताको करोडौँ डुब्ने जोखिम
मधेसका संवेदनशील क्षेत्रहरूमा सुरक्षा तैनाथीलाई थप व्यवस्थित गरिने
मधेसका संवेदनशील क्षेत्रहरूमा सुरक्षा तैनाथीलाई थप व्यवस्थित गरिने
सिमरामा कर्फ्यु जारी
सिमरामा कर्फ्यु जारी
सिमरामा तनाव : कर्फ्यु अवज्ञा गर्दै प्रदर्शन, ६ सेल अश्रुग्यास र २ राउन्ड हवाई फायर
सिमरामा तनाव : कर्फ्यु अवज्ञा गर्दै प्रदर्शन, ६ सेल अश्रुग्यास र २ राउन्ड हवाई फायर
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

तराई रिपोर्ट

ठेगान: वीरगंज, पर्सा
इमेल: [email protected]
[email protected]
URL: www.teraireport.com

सम्पर्क नं:

९८४५०३५०५४
९८२७२६५५०४

सूचना विभाग दर्ता नंः

२५२३/०७७/०७८
Team
अध्यक्ष तथा प्रधान सम्पादक दिपेन्द्र गिरी
Follow us on Twiitter Terai Report
Like us on Facebook
Terai Report
© 2025 Terai Report. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्