Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
  • हाम्रो टीम
Main Navigation
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • विचार/ब्लग
  • समाज
  • खेलकुद
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • ग्यालरी
    • अडियो ग्यालरी
    • फोटो ग्यालरी
    • तराई रिपोर्ट टि. भि.
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • पर्यटन
    • पर्यावरण
    • अर्थ - वाणिज्य
    • फोटो फिचर
    • दृष्टिकोण
    • विज्ञान - प्रविधि
    • साहित्य
    • कला
    • संस्कृति
    • प्रेरक प्रसंग
    • जीवन शैली
    • मनोरञ्जन
    • विदेश
    • प्रेस विज्ञप्ति
    • सूचना पाटी
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
  • हाम्रो टीम
Terai Report
Dashain Banner Dashain Banner
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • विचार/ब्लग
  • समाज
  • खेलकुद
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • ग्यालरी
    • अडियो ग्यालरी
    • फोटो ग्यालरी
    • तराई रिपोर्ट टि. भि.
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • पर्यटन
    • पर्यावरण
    • अर्थ - वाणिज्य
    • फोटो फिचर
    • दृष्टिकोण
    • विज्ञान - प्रविधि
    • साहित्य
    • कला
    • संस्कृति
    • प्रेरक प्रसंग
    • जीवन शैली
    • मनोरञ्जन
    • विदेश
    • प्रेस विज्ञप्ति
    • सूचना पाटी
Search Here
समाचार
  • Home
  • समाचार
  • साजन इन्टरप्राइजेजद्वारा लाखौं राजस्व छली
साजन इन्टरप्राइजेजद्वारा लाखौं राजस्व छली
Terai Report
Terai Report बुधबार, जेठ १०, २०८०

बिरगंज । बीरगंज महानगरपालिका वडा नम्बर ८ घन्टाघर स्थित लिङ्ग रोडमा रहेको साजन इन्टरप्राइजेज बीरगजले सरकारलाई लाखौं रकम ठगी गरेको प्रमाण फेला परेको छ । साजन इन्टरप्राइजेजका संचालक रामाधार सरार्फले बीरगंजका साना तथा ठूला होटल तथा अन्य किराना पसललेहरुलाई दैनिक लाखौंको पेप्सी, डियु, सेभेनअफ मिरिन्डा, सलाइस, लगायत विक्रि वितरण गदै आइरहेका छन ।

उनले विक्रि वितरण गरेको आफ्नो बिलमा भ्याट बिलको सतामा स्टिम बिल दिएर लाखौं रकम छल्ने गरेको खुलासा भएको हो।बीरगंजका हरेक किराना पसल तथा होटलमा उनलेे यस्तै विलहरु काटेर सरकारलाई राजस्व छल्ने र आफू लखपति बन्दै गइरहेको यो प्रमाणले साबित गरेको छ । उनले एउटा सानो ब्यवसायीलाई दिएको यो रु ३१ हजार बराबरको बिलमा राजस्व छल्ने र आफू मालिक बन्दै गएको देखिन्छ ।

संचालक सरार्फले यति मात्र नभएर उनलेे ग्राहकहरुलाई कम्पनीले दिदै आइरहेको स्किम समेत आफैं लिएर खाने गरेको खुद्रा ब्यापारीहरु बताउँछन् । कम्पनीले एक क्यारेटमा १ एक पिस स्किम खुद्रा ब्यापारीहरुलाई दिने गरेको छ तर त्यो स्किम पनि आफैं राखेर आज लाखौंको मालिक भएका छन् । बीरगंजका खुद्रा ब्यापारीहरु तथा साना होटल संचालकहरु उनको यो हर्कत देखि आजित भएको बताएका छन् ।

के गर्ने बीरगंजमा उनलेे नै डिलर राखेकोले बाध्य भएर उनै संग सामान लिनुपर्ने अवस्था आएको बताएका हुन ।बीरगंज खुद्रा ब्यापारी तथा होटलहरुमा यस्तो स्टिमेट बिल वर्षे देखि कारोबार गदै आइरहेको समेत खुलेको छ। अर्को अचम्मको कुरा के छ भने उनलेे जब असार मसान्त आउन थाल्छ तब अन्धाधुन बिल काटेर बिल मिलान गर्ने काम गर्ने गरेको खुलासा भएको छ । यसरी सरकारलाई ठगी गर्ने सरार्फलाई अहिलेसम्म सम्म आन्तरिक राजस्व कार्यालयको आँखालाई धुलो छ्याप्ने काम गर्ने माथि कारवही कहिले होला भनेर साना ब्यापारीहरु बताउँछन् ।


प्रकाशित मिति: बुधबार, जेठ १०, २०८०  ११:०३
प्रतिक्रिया दिनुहोस्
20 20
थप समाचार
सहकारी पीडित र घाइतेहरूको तर्फबाट कुशलबलाई मन्त्री बनाउन माग
सहकारी पीडित र घाइतेहरूको तर्फबाट कुशलबलाई मन्त्री बनाउन माग बुधबार, कात्तिक १३, २०८२
धनुषा र रौतहटका एसपी फेरिए
धनुषा र रौतहटका एसपी फेरिए शुक्रबार, कात्तिक १, २०८२
चालु आवको तीन महिना सकियो, ४३ स्थानीय तहले हालसम्म ल्याएनन् बजेट
चालु आवको तीन महिना सकियो, ४३ स्थानीय तहले हालसम्म ल्याएनन् बजेट शुक्रबार, कात्तिक १, २०८२
बिहार विधानसभा निर्वाचन लक्षित गर्दै नेपाल–भारत सुरक्षा अधिकारीहरूको संयुक्त बैठक सम्पन्न
बिहार विधानसभा निर्वाचन लक्षित गर्दै नेपाल–भारत सुरक्षा अधिकारीहरूको संयुक्त बैठक सम्पन्न शुक्रबार, कात्तिक १, २०८२
पर्सा: १ अर्ब ६२ करोड बढी लगानी सहित ९ सय ६३ नयाँ घरेलु उद्योग दर्ता भई सञ्चालनमा
पर्सा: १ अर्ब ६२ करोड बढी लगानी सहित ९ सय ६३ नयाँ घरेलु उद्योग दर्ता भई सञ्चालनमा बिहीबार, असोज ३०, २०८२
प्रदेशसभा सदस्य सिंहसहित १६ जनाविरुद्ध भ्रष्टाचारसम्बन्धी मुद्दा दर्ता
प्रदेशसभा सदस्य सिंहसहित १६ जनाविरुद्ध भ्रष्टाचारसम्बन्धी मुद्दा दर्ता बिहीबार, असोज ३०, २०८२
मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री सहित दुई मन्त्रीको शपथग्रहण सम्पन्न
मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री सहित दुई मन्त्रीको शपथग्रहण सम्पन्न बिहीबार, असोज ३०, २०८२
23 23
लोकप्रीय
  • Week
  • Month
पर्यटन व्यवसायी शर्माद्धारा जिल्ला प्रशासन कार्यालय काठमाडौँलाई २५ थान कुर्ची सहयोग
पर्यटन व्यवसायी शर्माद्धारा जिल्ला प्रशासन कार्यालय काठमाडौँलाई २५ थान कुर्ची सहयोग
चुरियामाई मन्दिर नजिक बस दुर्घटना, दुई जनाको मृत्यु
चुरियामाई मन्दिर नजिक बस दुर्घटना, दुई जनाको मृत्यु
गृहमा २ घण्टा छलफल : नेताका बोलीदेखि काउन्टर जाहेरीले पार्न सक्ने सुरक्षा खतराको विश्लेषण
गृहमा २ घण्टा छलफल : नेताका बोलीदेखि काउन्टर जाहेरीले पार्न सक्ने सुरक्षा खतराको विश्लेषण
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा जसपाले भाग लिनेः पुर्वमन्त्री यादव
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा जसपाले भाग लिनेः पुर्वमन्त्री यादव
चार हजार हेक्टरमा लगाइएको बाली डुबानमा
चार हजार हेक्टरमा लगाइएको बाली डुबानमा
24 24
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

तराई रिपोर्ट

ठेगान: वीरगंज, पर्सा
इमेल: [email protected]
[email protected]
URL: www.teraireport.com

सम्पर्क नं:

९८४५०३५०५४
९८२७२६५५०४

सूचना विभाग दर्ता नंः

२५२३/०७७/०७८
Team
अध्यक्ष तथा प्रधान सम्पादक दिपेन्द्र गिरी
Follow us on Twiitter Terai Report
Like us on Facebook
Terai Report
© 2025 Terai Report. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्