Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
  • हाम्रो टीम
Main Navigation
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • विचार/ब्लग
  • समाज
  • खेलकुद
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • ग्यालरी
    • अडियो ग्यालरी
    • फोटो ग्यालरी
    • तराई रिपोर्ट टि. भि.
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • पर्यटन
    • पर्यावरण
    • अर्थ - वाणिज्य
    • फोटो फिचर
    • दृष्टिकोण
    • विज्ञान - प्रविधि
    • साहित्य
    • कला
    • संस्कृति
    • प्रेरक प्रसंग
    • जीवन शैली
    • मनोरञ्जन
    • विदेश
    • प्रेस विज्ञप्ति
    • सूचना पाटी
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
  • हाम्रो टीम
Terai Report
Dashain Banner Dashain Banner
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • विचार/ब्लग
  • समाज
  • खेलकुद
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • ग्यालरी
    • अडियो ग्यालरी
    • फोटो ग्यालरी
    • तराई रिपोर्ट टि. भि.
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • पर्यटन
    • पर्यावरण
    • अर्थ - वाणिज्य
    • फोटो फिचर
    • दृष्टिकोण
    • विज्ञान - प्रविधि
    • साहित्य
    • कला
    • संस्कृति
    • प्रेरक प्रसंग
    • जीवन शैली
    • मनोरञ्जन
    • विदेश
    • प्रेस विज्ञप्ति
    • सूचना पाटी
Search Here
समाचार
  • Home
  • समाचार
  • चार वर्षअघि खरिद गरिएका बसहरू अहिलेसम्म सञ्चालनमा आएनन्
चार वर्षअघि खरिद गरिएका बसहरू अहिलेसम्म सञ्चालनमा आएनन्
Terai Report
Terai Report बुधबार, जेठ २४, २०८०

वीरगंज । प्रदेश सरकारले चार वर्षअघि नै करोडौँ रकम खर्च गरि उक्त बसहरू खरिद गरेको भएपनि हालसम्म एकले अर्कालाई हस्तान्तरण गर्नमा नै सीमित भएको हो मधेस प्रदेश सरकारले खरिद गरेको पाँच वटा बस एक अर्कालाई हस्तान्तरण गर्नमै सीमित बनेको छ । तर करोडौँ रुपैयाँ बजेट खर्च गरेर खरिद गरिएको बसहरू अहिलेसम्म सञ्चालनमा भने आउन नसकेको हो ।

प्रदेश परिवहन सञ्चालन गर्ने उद्देश्यले प्रदेश सरकारले सप्तरीको राजविराजदेखि पर्साको वीरगञ्ज महानगरसम्म प्रदेशका आठवटै जिल्लाहरूमा चलाउने भनी खरिद गरेको थियो ।०७७ सालमा तत्कालीन भौतिक पूर्वाधार विकासमन्त्री जितेन्द्र सोनलको मन्त्रालयले ३ करोड ३९ लाख ७५ हजारमा ५ बस खरिद गरेको थियो । विगत चार वर्षदेखि बसहरू प्रदेश सरकारले विभिन्न संघ सस्थांहरुलाई चलाउनको लागि उपलब्ध गराउँदै आएको छ ।  

प्रदेश सरकारले पाँच वटा बसलाई ०७८ साल फागुन २४ गते निर्णय गरेर प्रदेश कृषि विश्व विद्यालय, प्रदेश अनुसन्धान तथा प्रशिक्षण केन्द्र, कृषि व्यवसाय सहयोग तथा तालिम केन्द्र र मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई हस्तान्तरण गरेको थियो । तर, ती बसहरूमध्ये प्रदेश अनुसन्धान तथा प्रशिक्षण केन्द्रले ०७९ साल मङ्सिर ९ गते मधेश विश्व विद्यालय वीरगञ्जलाई हस्तान्तरण गरेको छ ।बस चल्न नसकेपछि प्रदेशका विभिन्न संघ सस्थांहरुबाट घुमिफिरी पाँचवटा बस मध्ये एउटा बस वीरगञ्जस्थित मधेश विश्व विद्यालयमा आइपुगेको छ । प्रदेश सरकारले नै बसहरू चलाउन नसकेर सघं संस्थाको जिम्मा लगाउने क्रम बढेपछि महालेखा परीक्षकको कार्यालयले सार्वजनिक सम्पत्तिको संरक्षण गर्न भनेको हो ।
आर्थिक बर्ष ०७८÷७९ को वार्षिक प्रतिवेदनमा महालेखाले आवश्यकताको विश्लेषण नगरी बस खरिद गर्ने र सार्वजनिक सम्पत्तिको उचित प्रयोग तथा संरक्षण नगर्ने पदाधिकारलाई जिम्मेवार बनाउन आफ्नो वार्षिक प्रतिवेदनमा बताएको छ ।साथै मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई हस्तान्तरण गरिएको दुईवटा बसहरूमा लेखापरिक्षणको अवधिसम्म नम्बर प्लेटसम्म नराखिएको महालेखाले आफ्नो बसहरूमा प्रतिवेदनमा जनाएको छ ।

मधेश विश्व विद्यालयमा अध्ययन अध्यापन सुरु नभएकोले त्यहाँ रहेको एउटा बस समेत थन्काएर राखिएको छ । यसरी मधेस सरकारले प्रदेश बासीहरूको लागि खरिद गरेको करोडौँको बसहरू अहिले थन्किएर बसेको छ । सभार: रेडियो नेपाल


प्रकाशित मिति: बुधबार, जेठ २४, २०८०  २०:०९
प्रतिक्रिया दिनुहोस्
20 20
थप समाचार
सहकारी पीडित र घाइतेहरूको तर्फबाट कुशलबलाई मन्त्री बनाउन माग
सहकारी पीडित र घाइतेहरूको तर्फबाट कुशलबलाई मन्त्री बनाउन माग बुधबार, कात्तिक १३, २०८२
धनुषा र रौतहटका एसपी फेरिए
धनुषा र रौतहटका एसपी फेरिए शुक्रबार, कात्तिक १, २०८२
चालु आवको तीन महिना सकियो, ४३ स्थानीय तहले हालसम्म ल्याएनन् बजेट
चालु आवको तीन महिना सकियो, ४३ स्थानीय तहले हालसम्म ल्याएनन् बजेट शुक्रबार, कात्तिक १, २०८२
बिहार विधानसभा निर्वाचन लक्षित गर्दै नेपाल–भारत सुरक्षा अधिकारीहरूको संयुक्त बैठक सम्पन्न
बिहार विधानसभा निर्वाचन लक्षित गर्दै नेपाल–भारत सुरक्षा अधिकारीहरूको संयुक्त बैठक सम्पन्न शुक्रबार, कात्तिक १, २०८२
पर्सा: १ अर्ब ६२ करोड बढी लगानी सहित ९ सय ६३ नयाँ घरेलु उद्योग दर्ता भई सञ्चालनमा
पर्सा: १ अर्ब ६२ करोड बढी लगानी सहित ९ सय ६३ नयाँ घरेलु उद्योग दर्ता भई सञ्चालनमा बिहीबार, असोज ३०, २०८२
प्रदेशसभा सदस्य सिंहसहित १६ जनाविरुद्ध भ्रष्टाचारसम्बन्धी मुद्दा दर्ता
प्रदेशसभा सदस्य सिंहसहित १६ जनाविरुद्ध भ्रष्टाचारसम्बन्धी मुद्दा दर्ता बिहीबार, असोज ३०, २०८२
मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री सहित दुई मन्त्रीको शपथग्रहण सम्पन्न
मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री सहित दुई मन्त्रीको शपथग्रहण सम्पन्न बिहीबार, असोज ३०, २०८२
23 23
लोकप्रीय
  • Week
  • Month
पर्यटन व्यवसायी शर्माद्धारा जिल्ला प्रशासन कार्यालय काठमाडौँलाई २५ थान कुर्ची सहयोग
पर्यटन व्यवसायी शर्माद्धारा जिल्ला प्रशासन कार्यालय काठमाडौँलाई २५ थान कुर्ची सहयोग
चुरियामाई मन्दिर नजिक बस दुर्घटना, दुई जनाको मृत्यु
चुरियामाई मन्दिर नजिक बस दुर्घटना, दुई जनाको मृत्यु
गृहमा २ घण्टा छलफल : नेताका बोलीदेखि काउन्टर जाहेरीले पार्न सक्ने सुरक्षा खतराको विश्लेषण
गृहमा २ घण्टा छलफल : नेताका बोलीदेखि काउन्टर जाहेरीले पार्न सक्ने सुरक्षा खतराको विश्लेषण
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा जसपाले भाग लिनेः पुर्वमन्त्री यादव
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा जसपाले भाग लिनेः पुर्वमन्त्री यादव
चार हजार हेक्टरमा लगाइएको बाली डुबानमा
चार हजार हेक्टरमा लगाइएको बाली डुबानमा
24 24
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

तराई रिपोर्ट

ठेगान: वीरगंज, पर्सा
इमेल: [email protected]
[email protected]
URL: www.teraireport.com

सम्पर्क नं:

९८४५०३५०५४
९८२७२६५५०४

सूचना विभाग दर्ता नंः

२५२३/०७७/०७८
Team
अध्यक्ष तथा प्रधान सम्पादक दिपेन्द्र गिरी
Follow us on Twiitter Terai Report
Like us on Facebook
Terai Report
© 2025 Terai Report. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्