Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
  • हाम्रो टीम
Main Navigation
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • विचार/ब्लग
  • समाज
  • खेलकुद
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • ग्यालरी
    • अडियो ग्यालरी
    • फोटो ग्यालरी
    • तराई रिपोर्ट टि. भि.
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • पर्यटन
    • पर्यावरण
    • अर्थ - वाणिज्य
    • फोटो फिचर
    • दृष्टिकोण
    • विज्ञान - प्रविधि
    • साहित्य
    • कला
    • संस्कृति
    • प्रेरक प्रसंग
    • जीवन शैली
    • मनोरञ्जन
    • विदेश
    • प्रेस विज्ञप्ति
    • सूचना पाटी
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
  • हाम्रो टीम
Terai Report
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • विचार/ब्लग
  • समाज
  • खेलकुद
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • ग्यालरी
    • अडियो ग्यालरी
    • फोटो ग्यालरी
    • तराई रिपोर्ट टि. भि.
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • पर्यटन
    • पर्यावरण
    • अर्थ - वाणिज्य
    • फोटो फिचर
    • दृष्टिकोण
    • विज्ञान - प्रविधि
    • साहित्य
    • कला
    • संस्कृति
    • प्रेरक प्रसंग
    • जीवन शैली
    • मनोरञ्जन
    • विदेश
    • प्रेस विज्ञप्ति
    • सूचना पाटी
Search Here
समाचार
  • Home
  • समाचार
  • तीन दशकदेखि समस्या ज्युँका त्युँ
तीन दशकदेखि समस्या ज्युँका त्युँ
Terai Report
Terai Report आइतबार, असार ३१, २०८०

सप्तरी । सदरमुकाम राजविराजलाई जिल्लाकै मुख्य सीमा नाकासँग जोड्ने मुख्य सडकखण्डमा स्थानीय बासिन्दाले तीन दशकदेखि जग्गा कटानको समस्या झेल्दै आएका छन् तर त्यसको दीर्घकालीन समाधानका उपाय भने अझै भएको छैन।

वर्षायाम सुरु भएसँगै यस सडकखण्ड अन्तर्गत राजविराज भन्सार कार्यालयभन्दा करिब दुई सय मिटर पूर्व सडक कटान हुन थालेपछि गाडी आवतजावतमा रोक लाग्नुको साथै पैदल आवतजावत गर्न पनि अप्ठ्यारो हुने गरेको स्थानीय चन्दन यादवको गुनासो छ। गत वर्ष बाढी आउँदा कटान क्षेत्रबाट नदी पार गर्न खोज्दा स्थानीय दुई जना भासिएर बेपत्ता भएका थिए।

कटानका कारण पूर्वपट्टिका आधा दर्जनभन्दा बढी गाउँका बासिन्दालाई सदरमुकाम पुग्न अति नै कठिनाइ खेप्नुपर्ने बाध्यता रहेको स्थानीय बासिन्दा बताउँछन्। “कटान हुन थालेपछि राजविराज पुग्न हनुमाननगरबाट घुमेर जानुपर्ने बाध्यता छ। त्यस्तै राजविराजबाट सिधै गए १० किलोमिटर कम पर्ने बाटो अहिले १० किलोमिटर बढी चक्कर लगाउनुपर्ने विवशता रहेको स्थानीय रमेश यादव बताउनुहुन्छ। भारतबाट कुनौली हुँदै आएका मालवाहक गाडीहरू राजविराज भन्सार कार्यालय पुग्ने मुख्य बाटो यही रहेकोले बाटोकै कारण राजस्व सङ्कलनमा कमी पनि हुने गरेको राजविराज भन्सार कार्यालयका प्रमुख रामचन्द्रप्रसाद ढुङ्गानाले बताउनुभयो। 

यस वर्ष पनि वर्षाको कारण नदीमा आएको बाढीले सडकमा कटान गरिरहेकोले गाडीहरू उतै रोकिन पुगेको स्थानीय व्यवसायी मुकेश यादवले बताउनुभयो। उहाँले भारतबाट ल्याउने सामान असारदेखि कात्तिकसम्म बन्द नै हुने गरेको कारण भन्सारको राजस्व सङ्कलनमा ह्रास आउने गरेको बताउनुभयो।

नदीले सडक कटान गरेको समस्या तीन दशकभन्दा बढी समयदेखि रहेको तिलाठीकोइलाडी गाउँपालिका–१ का वडाध्यक्ष दिनेश्वर मिश्र बताउनुहुन्छ । सो बाटो भएर बग्ने खाँडो र जिता नदीको बहावको सही रूपले व्यवस्थापन नहुँदा निरन्तर यो समस्याले स्थानीयवासीलाई सास्ती दिँदै आएको उहाँले बताउनुभयो। हनुमाननगर कङ्कालनी नगरपालिका–१४ का वडाध्यक्ष कृष्णा यादवका अनुसार सम्बन्धित निकायले ध्यान नदिँदा तीन÷चार महिना रम्पुरा मलहनियाँ, हनुमाननगर, बनरझुला, भारतीय व्यापारी र पर्यटकलाई समेत सास्ती खेप्नुपर्ने बाध्यता रहेको छ। उहाँले नगरपालिकाबाट यस विषयमा सडक विभागलाई पटकपटक ध्यानाकर्षण गराउँदा पनि सम्बन्धित निकायको अहिलेसम्म ध्यान नगएको बताउनुभयो । साभार : गोरखापत्र अनलाईन  


प्रकाशित मिति: आइतबार, असार ३१, २०८०  ११:५६
प्रतिक्रिया दिनुहोस्
थप समाचार
तापक्रममा नयाँ रेकर्डको चेतावनी
तापक्रममा नयाँ रेकर्डको चेतावनी बिहीबार, जेठ १४, २०८३
वीरगंजका मेयर राजेशमान सिंहविरुद्ध पक्राउ पुर्जी जारी
वीरगंजका मेयर राजेशमान सिंहविरुद्ध पक्राउ पुर्जी जारी मंगलबार, जेठ १२, २०८३
अध्यक्ष रोयल आचार्यकी आमाको निधन
अध्यक्ष रोयल आचार्यकी आमाको निधन आइतबार, जेठ १०, २०८३
सरकारद्वारा बाजुरा र हुम्ला जिल्लाको सीमा अध्ययन गरी प्रतिवेदन पेश गर्न समिति गठन
सरकारद्वारा बाजुरा र हुम्ला जिल्लाको सीमा अध्ययन गरी प्रतिवेदन पेश गर्न समिति गठन आइतबार, जेठ १०, २०८३
नेपाल–चीन सीमा बैठक : सीमा अपराध नियन्त्रण तथा नागरिक सुरक्षा प्राथमिकतामा
नेपाल–चीन सीमा बैठक : सीमा अपराध नियन्त्रण तथा नागरिक सुरक्षा प्राथमिकतामा आइतबार, जेठ १०, २०८३
राजनीतिक उथलपुथलबिच तेस्रो विश्वकप
राजनीतिक उथलपुथलबिच तेस्रो विश्वकप आइतबार, जेठ १०, २०८३
मधेश विश्वविद्यालयलाई वीरगञ्ज महानगरपालिकाद्वारा ४ बिगाहा ५ कठ्ठा जग्गा प्रदान
मधेश विश्वविद्यालयलाई वीरगञ्ज महानगरपालिकाद्वारा ४ बिगाहा ५ कठ्ठा जग्गा प्रदान बिहीबार, जेठ ७, २०८३
लोकप्रीय
  • Week
  • Month
सदस्यता विवादमा आमनेसामने वर्तमान र पूर्व नेतृत्व, शाखाले माग्यो आधिकारिक अभिलेख
सदस्यता विवादमा आमनेसामने वर्तमान र पूर्व नेतृत्व, शाखाले माग्यो आधिकारिक अभिलेख
अध्यक्ष रोयल आचार्यकी आमाको निधन
अध्यक्ष रोयल आचार्यकी आमाको निधन
राजनीतिक उथलपुथलबिच तेस्रो विश्वकप
राजनीतिक उथलपुथलबिच तेस्रो विश्वकप
विपक्षीले विरोध गरेपछि संसद् बैठक स्थगित
विपक्षीले विरोध गरेपछि संसद् बैठक स्थगित
एसियाली खेलकुदका लागि नेपाली क्रिकेट टोली घोषणा: कप्तानमा दीपेन्द्र ऐरी
एसियाली खेलकुदका लागि नेपाली क्रिकेट टोली घोषणा: कप्तानमा दीपेन्द्र ऐरी
अवैध साल काठ प्रकरणमा ‘सेटिङ’ को आरोप, वनरक्षककै गुनासो
अवैध साल काठ प्रकरणमा ‘सेटिङ’ को आरोप, वनरक्षककै गुनासो
श्रीपुरमा गणेश मन्दिर निर्माण कार्य तीव्र
श्रीपुरमा गणेश मन्दिर निर्माण कार्य तीव्र
बुवाको संघर्श र परिवारिक मायाँ
बुवाको संघर्श र परिवारिक मायाँ
मिलन चोकस्थित नेपाली सेनाको जग्गा संरक्षण : सरोकारवालाको संयुक्त पहल
मिलन चोकस्थित नेपाली सेनाको जग्गा संरक्षण : सरोकारवालाको संयुक्त पहल
“ मिलेमतोको छायाँमा खोला दोहन:  प्रमाण मेटाउने खेल, दबाबमा वन प्रशासन”
“ मिलेमतोको छायाँमा खोला दोहन: प्रमाण मेटाउने खेल, दबाबमा वन प्रशासन”
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

श्री नेपाल दशनामी मिडिया प्रा.लि.

ठेगान: वीरगंज, पर्सा
सम्पर्क नं: ९८४५०३५०५४
९८२७२६५५०४ इमेल: [email protected]
[email protected]
URL: www.teraireport.com

कम्पनी दर्ता नं.

३७५७२२/०८२–०८३
आमसञ्चार प्राधिकरण, मधेश प्रदेश
दर्ता नं. ००१००/०८२–८३
मिडिया काउन्सिल, मधेश प्रदेश
दर्ता नं. ११५/०८२–०८३
Team
अध्यक्ष तथा प्रधान सम्पादक दिपेन्द्र गिरी
सम्पादक जितेन्द्र कुमार चौरसिया
Follow us on Twiitter Terai Report
Like us on Facebook
Terai Report
© 2026 Terai Report. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्