Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
  • हाम्रो टीम
Main Navigation
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • विचार/ब्लग
  • समाज
  • खेलकुद
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • ग्यालरी
    • अडियो ग्यालरी
    • फोटो ग्यालरी
    • तराई रिपोर्ट टि. भि.
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • पर्यटन
    • पर्यावरण
    • अर्थ - वाणिज्य
    • फोटो फिचर
    • दृष्टिकोण
    • विज्ञान - प्रविधि
    • साहित्य
    • कला
    • संस्कृति
    • प्रेरक प्रसंग
    • जीवन शैली
    • मनोरञ्जन
    • विदेश
    • प्रेस विज्ञप्ति
    • सूचना पाटी
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
  • हाम्रो टीम
Terai Report
Dashain Banner Dashain Banner
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • विचार/ब्लग
  • समाज
  • खेलकुद
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • ग्यालरी
    • अडियो ग्यालरी
    • फोटो ग्यालरी
    • तराई रिपोर्ट टि. भि.
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • पर्यटन
    • पर्यावरण
    • अर्थ - वाणिज्य
    • फोटो फिचर
    • दृष्टिकोण
    • विज्ञान - प्रविधि
    • साहित्य
    • कला
    • संस्कृति
    • प्रेरक प्रसंग
    • जीवन शैली
    • मनोरञ्जन
    • विदेश
    • प्रेस विज्ञप्ति
    • सूचना पाटी
Search Here
समाचार
  • Home
  • समाचार
  • मधेस प्रदेश सरकारले यसै साता पाउला त पूर्णता ?
मधेस प्रदेश सरकारले यसै साता पाउला त पूर्णता ?
Terai Report
Terai Report सोमबार, साउन ८, २०८०

जनकपुरधाम । मधेस प्रदेश सरकारबाट एमाले बाहिरिएको साढे तीन महिना बितिसक्यो । तर, सरकारले अझै पूर्णता पाएको छैन । गत चैत्र २१ गते एमाले सरकारबाट बाहिरिएको थियो ।  

अझ एमालेले सरकारबाट बाहिरिँदा खाली रहेको मन्त्रालयहरूमा मन्त्रीहरू नियुक्त गर्दा सरकारका दुई जना मन्त्री सुरिता कुमारी, वसन्त कुशवाहालाई  विना विभागीय बनाइयो ।

त्यस्तै, राज्यमन्त्रीद्वय शेख अवुल कलाम आजाद र सञ्जयकुमार यादवलाई पनि विना विभागीय बनाइएको करिब दुई महिनै हुन लाग्यो । अझै एमालेले छाडेका गृह, सञ्चार तथा कानुन मन्त्रालय र श्रम तथा यातायात मन्त्रालय मुख्यमन्त्री सरोजकुमार यादवले आफैसँग राखेका छन् । 

सरकारले आर्थिक वर्ष २०८०÷०८१ को नीति कार्यक्रम तथा बजेट ल्याइसकेपछि अब भने सरकारलाई पूर्णता दिने सङ्केत देखिएको छ । प्रदेश सरकारबाट एमाले बाहिरिँदा नेपाली काँग्रेस, नेकपा एकीकृत समाजवादी र लोकतान्त्रिक समाजवादी पार्टी सरकारमा सहभागी भएका थिए ।

सहमतिअनुरूप सरकारमा कांग्रेसले ३, जसपा र जनमतले २/२, माओवादी, लोसपा र नेकपा एसले १/१ मन्त्रालय पाउने सहमति भएको थियो । अहिले जसपाले ३ वटा मन्त्रालय लिएको छ । जसपाले तीन मन्त्रालय पाएकोमा सहमतिअनुसार  अब सरकार विस्तार हुँदा एउटा मन्त्रालय छोड्नुपर्ने देखिन्छ । 

जसपाले एउटा मन्त्रालय छोड्दा कांग्रेसले थप एक मन्त्रालय गरी ३, जनमतले पनि थप एक मन्त्रालय गरी २, लोसपाले १ र नेकपा एसले १ वटा मन्त्रालयसहित सरकारमा जम्मा १० वटा मन्त्रालय रहनेछ । काँग्रेसका मधेस प्रदेश दलका नेता तथा भौतिक पूर्वाधार विकास मन्त्री कृष्णा प्रसाद यादवका अनुसार गठबन्धनभित्र छलफल यस विषयमा छलफल भइरहेको छ । यता मुख्यमन्त्री सरोजकुमार यादवले २÷३ दिनमै मधेस प्रदेश सरकारले पूर्णता पाउने बताएका छन् ।

उता, नेकपा एस र लोसपाले अझै एक/एक वटा राज्यमन्त्री पाउनुपर्ने नेतृत्वसँग माग गरिरहेका छन् । यसअघि जेठ ११ गते सरकार विस्तारमा माओवादी केन्द्रले असहमति जनाउँदै सरकारबाट बाहिरिएको घोषणासमेत गरेको थियो । तर पुनः छलफल गर्दै पछि निर्णय लिने भनी पछाडि हटेको थियो । साभार : रातोपाटी


प्रकाशित मिति: सोमबार, साउन ८, २०८०  १४:५०
प्रतिक्रिया दिनुहोस्
20 20
थप समाचार
सहकारी पीडित र घाइतेहरूको तर्फबाट कुशलबलाई मन्त्री बनाउन माग
सहकारी पीडित र घाइतेहरूको तर्फबाट कुशलबलाई मन्त्री बनाउन माग बुधबार, कात्तिक १३, २०८२
धनुषा र रौतहटका एसपी फेरिए
धनुषा र रौतहटका एसपी फेरिए शुक्रबार, कात्तिक १, २०८२
चालु आवको तीन महिना सकियो, ४३ स्थानीय तहले हालसम्म ल्याएनन् बजेट
चालु आवको तीन महिना सकियो, ४३ स्थानीय तहले हालसम्म ल्याएनन् बजेट शुक्रबार, कात्तिक १, २०८२
बिहार विधानसभा निर्वाचन लक्षित गर्दै नेपाल–भारत सुरक्षा अधिकारीहरूको संयुक्त बैठक सम्पन्न
बिहार विधानसभा निर्वाचन लक्षित गर्दै नेपाल–भारत सुरक्षा अधिकारीहरूको संयुक्त बैठक सम्पन्न शुक्रबार, कात्तिक १, २०८२
पर्सा: १ अर्ब ६२ करोड बढी लगानी सहित ९ सय ६३ नयाँ घरेलु उद्योग दर्ता भई सञ्चालनमा
पर्सा: १ अर्ब ६२ करोड बढी लगानी सहित ९ सय ६३ नयाँ घरेलु उद्योग दर्ता भई सञ्चालनमा बिहीबार, असोज ३०, २०८२
प्रदेशसभा सदस्य सिंहसहित १६ जनाविरुद्ध भ्रष्टाचारसम्बन्धी मुद्दा दर्ता
प्रदेशसभा सदस्य सिंहसहित १६ जनाविरुद्ध भ्रष्टाचारसम्बन्धी मुद्दा दर्ता बिहीबार, असोज ३०, २०८२
मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री सहित दुई मन्त्रीको शपथग्रहण सम्पन्न
मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री सहित दुई मन्त्रीको शपथग्रहण सम्पन्न बिहीबार, असोज ३०, २०८२
23 23
लोकप्रीय
  • Week
  • Month
पर्यटन व्यवसायी शर्माद्धारा जिल्ला प्रशासन कार्यालय काठमाडौँलाई २५ थान कुर्ची सहयोग
पर्यटन व्यवसायी शर्माद्धारा जिल्ला प्रशासन कार्यालय काठमाडौँलाई २५ थान कुर्ची सहयोग
चुरियामाई मन्दिर नजिक बस दुर्घटना, दुई जनाको मृत्यु
चुरियामाई मन्दिर नजिक बस दुर्घटना, दुई जनाको मृत्यु
गृहमा २ घण्टा छलफल : नेताका बोलीदेखि काउन्टर जाहेरीले पार्न सक्ने सुरक्षा खतराको विश्लेषण
गृहमा २ घण्टा छलफल : नेताका बोलीदेखि काउन्टर जाहेरीले पार्न सक्ने सुरक्षा खतराको विश्लेषण
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा जसपाले भाग लिनेः पुर्वमन्त्री यादव
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा जसपाले भाग लिनेः पुर्वमन्त्री यादव
चार हजार हेक्टरमा लगाइएको बाली डुबानमा
चार हजार हेक्टरमा लगाइएको बाली डुबानमा
24 24
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

तराई रिपोर्ट

ठेगान: वीरगंज, पर्सा
इमेल: [email protected]
[email protected]
URL: www.teraireport.com

सम्पर्क नं:

९८४५०३५०५४
९८२७२६५५०४

सूचना विभाग दर्ता नंः

२५२३/०७७/०७८
Team
अध्यक्ष तथा प्रधान सम्पादक दिपेन्द्र गिरी
Follow us on Twiitter Terai Report
Like us on Facebook
Terai Report
© 2025 Terai Report. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्