Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
  • हाम्रो टीम
Main Navigation
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • विचार/ब्लग
  • समाज
  • खेलकुद
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • ग्यालरी
    • अडियो ग्यालरी
    • फोटो ग्यालरी
    • तराई रिपोर्ट टि. भि.
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • पर्यटन
    • पर्यावरण
    • अर्थ - वाणिज्य
    • फोटो फिचर
    • दृष्टिकोण
    • विज्ञान - प्रविधि
    • साहित्य
    • कला
    • संस्कृति
    • प्रेरक प्रसंग
    • जीवन शैली
    • मनोरञ्जन
    • विदेश
    • प्रेस विज्ञप्ति
    • सूचना पाटी
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
  • हाम्रो टीम
Terai Report
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • विचार/ब्लग
  • समाज
  • खेलकुद
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • ग्यालरी
    • अडियो ग्यालरी
    • फोटो ग्यालरी
    • तराई रिपोर्ट टि. भि.
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • पर्यटन
    • पर्यावरण
    • अर्थ - वाणिज्य
    • फोटो फिचर
    • दृष्टिकोण
    • विज्ञान - प्रविधि
    • साहित्य
    • कला
    • संस्कृति
    • प्रेरक प्रसंग
    • जीवन शैली
    • मनोरञ्जन
    • विदेश
    • प्रेस विज्ञप्ति
    • सूचना पाटी
Search Here
समाचार
  • Home
  • समाचार
  • नेकपा एमाले अध्यक्ष केपी ओलीको अभिव्यक्तिप्रति लोसपा नेता सर्राफको विरोध
नेकपा एमाले अध्यक्ष केपी ओलीको अभिव्यक्तिप्रति लोसपा नेता सर्राफको विरोध
दिपेन्द्र गिरी
दिपेन्द्र गिरी बिहीबार, चैत २४, २०७८

वीरगन्ज । सशस्त्र प्रहरी पर्साले वीरगंजबाट एकै दिन करिब डेढ करोड मुल्य बराबरको तस्करीको सामान सहित दुईवटा ट्रक नियन्त्रणमा लिएको छ ।
सशस्त्र प्रहरी बल १३ नम्बर गण हेड क्वार्टर पर्साबाट खटिएको सशस्त्र प्रहरी टोलीले वीरगन्जबाट मालसामान लिएर पथलैयातर्फ जाँदै गरेको अवस्थामा वीरगन्ज महानगरपालिका वडा नं. १४ गण्डक सडक खण्डबाट २ वटा ट्रक नियन्त्रणमा लिएको हो । विशेष सूचनाको आधारमा खटिएको सशस्त्र प्रहरीको टोलीले गण्डक चोक स्थितबाट ना २ ख ९५४३ र ना ७ ख ९४२ नम्बरको दुवै ट्रक रोकेर चेकजाँच गर्दा करिब डेढ करोड मूल्य बराबरको तस्करीको सामान फेला परेको सशस्त्र प्रहरी बल १३ नम्बर गण हेड क्वाटर पर्साले जनाएको छ ।
चेकजाँचको क्रममा ना २ ख ९५४३ नम्बरको ट्रकबाट भन्सार प्रज्ञापनपत्र नभएको मेडिकल उपकरण, औषधी र अन्य खुद्रा सामान गरि ९४ लाख ५३ हजार ५८ रुपैया मुल्य बराबरको सामान बरामद भएको थियो भने ना ७ ख ९४२ नम्बरको ट्रकमा भन्सार प्रज्ञापनपत्र नभएको ५१ लाख ९२ हजार ६ सय १७ रुपैया मुल्यको कपडा र अन्य सामान फेला परेको थियो । दुवै ट्रकबाट एक करोड ४६ लाख ४५ हजार ६ सय ७५ रुपैया मुल्यको सामान बरामद भएको थियो ।
बरामद सामन र दुवै ट्रकको २५÷२५ लाख गरि जम्मा एक करोड ९६ लाख ४५ हजार ६ सय ७५ रुपैयाँ मुल्यकाँन गरि आवश्यक कारबाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैयामा पठाइएको बताइएको छ ।
यसैगरि सशस्त्र प्रहरीले माघ, फागुन र चैत गरि तीन महिनाको अवधिमा छ करोड २० लाख ४६ हजार ५ सय २२ रुपैया मूल्य बराबरको तस्करीको सामान बरामद बरामद गरेर आवश्यक कारवाहीको लागि वीरगन्ज स्थित भन्सार कार्यालयमा पठाएको जनाएको छ । २०७८ माघ महिनामा ६२ लाख ४७ हजार २ रुपैया, फागुन महिनामा एक करोड १४ लाख ३६ हजार १ सय ४७ रुपैया तथा चैत महिनामा ४ करोड ४३ लाख ६३ हजार ३ सय ७३ रुपैया गरि छ करोड २० लाख ४६ हजार ५ सय २२ रुपैया मूल्य बराबरको तस्करीको सामान भन्सार कार्यालयमा बुझाएको जनाएको छ ।
त्यसैगरि यि तीन महिनाको अवधिमा १११.५० केजी गाँजा, ४.८७० केजी चरेश, ३ केजी अफिम, १०० मिलीग्राम ब्राउनसुगर, ६ ट्याब्लेट डाइजोपाम, २ एम्पुल नुर्फिन, ६ एम्पुल फेनागरन, ७१८ एम्पुल नाइट्रोभेट सहित यस कार्यमा संलग्न २० जना व्यक्तिलाई पक्राउ गरि सम्बन्धित निकायलाई आवश्यक कारवाहीको लागि बुझाएको सशस्त्र प्रहरी पर्साले जनाएको छ । त्यसैगरि कटुवा पेस्तोल १ थान, त्यसमा प्रयोग हुने ७.६२ मि.मि. राउण्ड १ थान बरामद गरि जिल्ला प्रहरी कार्यालयमा पठाएको जनाएको छ ।


प्रकाशित मिति: बिहीबार, चैत २४, २०७८  ०८:३०
प्रतिक्रिया दिनुहोस्
20 20
थप समाचार
१५ सदस्यीय ‘कानु यूथ समाज’ गठन, अध्यक्षमा मनोज कुमार साह चयन
१५ सदस्यीय ‘कानु यूथ समाज’ गठन, अध्यक्षमा मनोज कुमार साह चयन शनिबार, मंसिर १४, २०८२
त्रि.वि. अवकाशप्राप्त प्राध्यापकलाई ठाकुर राम बहुमुखी क्याम्पसबाट भावनात्मक विदाई
त्रि.वि. अवकाशप्राप्त प्राध्यापकलाई ठाकुर राम बहुमुखी क्याम्पसबाट भावनात्मक विदाई शुक्रबार, मंसिर १३, २०८२
नेशनल मेडिकल कलेज प्रधानमन्त्री कार्कीबाट सम्मानित
नेशनल मेडिकल कलेज प्रधानमन्त्री कार्कीबाट सम्मानित बिहीबार, मंसिर १२, २०८२
बारामा प्रहरीले रोक्यो बालविवाह, चिनियाँ बेहुलासहित तीन जना पक्राउ
बारामा प्रहरीले रोक्यो बालविवाह, चिनियाँ बेहुलासहित तीन जना पक्राउ बिहीबार, मंसिर १२, २०८२
सिमरामा तनाव : कर्फ्यु अवज्ञा गर्दै प्रदर्शन, ६ सेल अश्रुग्यास र २ राउन्ड हवाई फायर
सिमरामा तनाव : कर्फ्यु अवज्ञा गर्दै प्रदर्शन, ६ सेल अश्रुग्यास र २ राउन्ड हवाई फायर बिहीबार, मंसिर ५, २०८२
नेपाली सेना–अमेरिकी सेनाबीच छैटौँ ‘Land Forces Talk’ जङ्गी अड्डामा सुरु
नेपाली सेना–अमेरिकी सेनाबीच छैटौँ ‘Land Forces Talk’ जङ्गी अड्डामा सुरु बुधबार, मंसिर ४, २०८२
सिमरामा कर्फ्यु जारी
सिमरामा कर्फ्यु जारी बुधबार, मंसिर ४, २०८२
Dibhijan Ban karyaly parsa Add Dibhijan Ban karyaly parsa Add
लोकप्रीय
  • Week
  • Month
बारामा प्रहरीले रोक्यो बालविवाह, चिनियाँ बेहुलासहित तीन जना पक्राउ
बारामा प्रहरीले रोक्यो बालविवाह, चिनियाँ बेहुलासहित तीन जना पक्राउ
नेशनल मेडिकल कलेज प्रधानमन्त्री कार्कीबाट सम्मानित
नेशनल मेडिकल कलेज प्रधानमन्त्री कार्कीबाट सम्मानित
त्रि.वि. अवकाशप्राप्त प्राध्यापकलाई ठाकुर राम बहुमुखी क्याम्पसबाट भावनात्मक विदाई
त्रि.वि. अवकाशप्राप्त प्राध्यापकलाई ठाकुर राम बहुमुखी क्याम्पसबाट भावनात्मक विदाई
बारामा प्रहरीले रोक्यो बालविवाह, चिनियाँ बेहुलासहित तीन जना पक्राउ
बारामा प्रहरीले रोक्यो बालविवाह, चिनियाँ बेहुलासहित तीन जना पक्राउ
अदालती प्रक्रिया पर्खिन नमान्ने वीरगंज महानगर: विवादित जग्गामा निर्माण, जनताको करोडौँ डुब्ने जोखिम
अदालती प्रक्रिया पर्खिन नमान्ने वीरगंज महानगर: विवादित जग्गामा निर्माण, जनताको करोडौँ डुब्ने जोखिम
मधेसका संवेदनशील क्षेत्रहरूमा सुरक्षा तैनाथीलाई थप व्यवस्थित गरिने
मधेसका संवेदनशील क्षेत्रहरूमा सुरक्षा तैनाथीलाई थप व्यवस्थित गरिने
सिमरामा कर्फ्यु जारी
सिमरामा कर्फ्यु जारी
सिमरामा तनाव : कर्फ्यु अवज्ञा गर्दै प्रदर्शन, ६ सेल अश्रुग्यास र २ राउन्ड हवाई फायर
सिमरामा तनाव : कर्फ्यु अवज्ञा गर्दै प्रदर्शन, ६ सेल अश्रुग्यास र २ राउन्ड हवाई फायर
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

तराई रिपोर्ट

ठेगान: वीरगंज, पर्सा
इमेल: [email protected]
[email protected]
URL: www.teraireport.com

सम्पर्क नं:

९८४५०३५०५४
९८२७२६५५०४

सूचना विभाग दर्ता नंः

२५२३/०७७/०७८
Team
अध्यक्ष तथा प्रधान सम्पादक दिपेन्द्र गिरी
Follow us on Twiitter Terai Report
Like us on Facebook
Terai Report
© 2025 Terai Report. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्