Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
  • हाम्रो टीम
Main Navigation
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • विचार/ब्लग
  • समाज
  • खेलकुद
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • ग्यालरी
    • अडियो ग्यालरी
    • फोटो ग्यालरी
    • तराई रिपोर्ट टि. भि.
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • पर्यटन
    • पर्यावरण
    • अर्थ - वाणिज्य
    • फोटो फिचर
    • दृष्टिकोण
    • विज्ञान - प्रविधि
    • साहित्य
    • कला
    • संस्कृति
    • प्रेरक प्रसंग
    • जीवन शैली
    • मनोरञ्जन
    • विदेश
    • प्रेस विज्ञप्ति
    • सूचना पाटी
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
  • हाम्रो टीम
Terai Report
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • विचार/ब्लग
  • समाज
  • खेलकुद
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • ग्यालरी
    • अडियो ग्यालरी
    • फोटो ग्यालरी
    • तराई रिपोर्ट टि. भि.
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • पर्यटन
    • पर्यावरण
    • अर्थ - वाणिज्य
    • फोटो फिचर
    • दृष्टिकोण
    • विज्ञान - प्रविधि
    • साहित्य
    • कला
    • संस्कृति
    • प्रेरक प्रसंग
    • जीवन शैली
    • मनोरञ्जन
    • विदेश
    • प्रेस विज्ञप्ति
    • सूचना पाटी
Search Here
समाचार
  • Home
  • समाचार
  • निजगढमा खोलाको ठेक्का लाग्नु अगावै भयावह चोरी तस्करी, १० देखि १५ फिटसम्म गहिरो खाडल
निजगढमा खोलाको ठेक्का लाग्नु अगावै भयावह चोरी तस्करी, १० देखि १५ फिटसम्म गहिरो खाडल
Terai Report
Terai Report बुधबार, माघ २४, २०८०

बारा । निजगढ नगरपालिका भित्र रहेका खोलाहरूको कानुन सम्बद्ध ढङ्गले  ठेक्का लगाउनु अगावै अवैध ढङ्गले चोरी तस्करी भएको गुनासो बढेपछि स्थानीय प्रशासनले अनुगमन गरेको छ । 

जिल्ला समन्वय समिति, स्थानीय प्रहरी, प्रशासन, डिभिजन वन कार्यालयका प्रतिनिधिहरूले निजगढको लाल बकैया र बकैया खोला  खोलाको मङ्गलवार साँझ अनुगमन गरेका  हुन् । 

 

 

 

टोली अनुगमनमा जाने पूर्व सूचना चुहाएपछि खोलामा ठुला ठुला खाल्टा खुल्टी भए पनि ट्याक्टर, टिपर र एक्स्काभेटर भने नभेटिएको प्रमुख जिल्ला अधिकारी शशिधर घिमिरेले जनाएका छन् ।

‘सायद हामी खोला अनुगमनमा जाँदै छौ भन्ने सूचना पहिल्यै पुगेछ खोलामा चरामुसा केही थिएन तर खोलाको अवस्था हेर्दा डरलाग्दो थियो, एक्साभेटरले खनेजस्तै ठुला खुला खाल्टाहरू छन्’ प्रजिअ घिमिरेले भने ‘नगरपालिकाले हामी ठेक्काको प्रक्रियामा छौ भने पनि खोलामा हेर्दा  सबै माल अवैध ढङ्गले चोरी तस्करी भईसके जस्तो देखिन्छ, अव हामी सबै सरोकारवाला निकायले दोहन कडाइका साथ नियन्त्रण गर्छौ ।’

प्रजिअ घिमिरेले अबैधरुपमा भइरहेको नदीजन्य पदार्थ उत्खनन रोक्न निजगढ नगरपालिका नगरप्रमुख सुरथ पुरीलाई  आग्रह  गरेका छन् । 

उनले ठेक्का नलागेको खोलामा अनुगमनको क्रममा १० देखि १५ फिटसम्म गहिरो खाडल भेटिएको बताएका छन् ।

 

जिल्ला अनुगमन समितिले लाल बकैया र बकैया खोलाको अनुगमन गरेको थियो । निजगढ नगरपालिकाले खोला ठेक्का लगाउनु अगावै क्रसरहरूले अवैध ढङ्गले उत्खनन गरी थुपारेको नदीजन्य पदार्थलाई घाट गद्दी प्रमाणित गरेर वैद्य बनाउँदै आएको छ । 

जसका कारण सङ्घीय र प्रदेश सरकारको राजस्व मरेको छ भने पालिकाले प्रतिघनफिट ९ रुपैयाँ ४० पैसाको दरले अवैध ढङ्गले राजस्व उठाएको छ । 

टोलीले अनुगमनको क्रममा नेपाल क्रसरले खोला र वस्तिबिच लगाइएको ड्याम अवैध ढङ्गले खनेको भेटिएपछि तत्काल कारबाही गर्न नगरपालिकालाई दबाब दिएको छ । खोलाको अनुगमन गरेको टोलीले भने खोला छेउमा अवैध ढङ्गले सञ्चालन भएका  क्रसरहरूलाई भने बेवास्ता गरेको छ । डिभिजन वन कार्यालय बाराका अधिकृत जहवरलाल कुर्मीले अनुगमन टोलीले सरसरर्ती खोला मात्रै हेरेको तर क्रसर अनुगमन नगरेको बताएका छन् । 

अनुगमन टोलीमा जिल्ला समन्वय समितिका उपसभापति, निजगढ नगरपालिकाका नगरप्रमुख, सुरक्षा निकायका प्रमुखहरू, निजगढ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत, डिभिजन वन कार्यालय बाराका अधिकृत लगायतको उपस्थिति रहेको थियो । 

अनुगमनको क्रममा बाराका प्रहरी उपरीक्षक सुरेश काफ्लेले भने खोलामा स्थानीयहरूको रोजीरोटी गाँसिएकोले उत्खनन गर्न दिनुपर्ने भनाई राखेका थिए । साभार : राटोपाटी


प्रकाशित मिति: बुधबार, माघ २४, २०८०  १६:१९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
वीरगंजका मेयर राजेशमान सिंहविरुद्ध पक्राउ पुर्जी जारी
वीरगंजका मेयर राजेशमान सिंहविरुद्ध पक्राउ पुर्जी जारी मंगलबार, जेठ १२, २०८३
अध्यक्ष रोयल आचार्यकी आमाको निधन
अध्यक्ष रोयल आचार्यकी आमाको निधन आइतबार, जेठ १०, २०८३
सरकारद्वारा बाजुरा र हुम्ला जिल्लाको सीमा अध्ययन गरी प्रतिवेदन पेश गर्न समिति गठन
सरकारद्वारा बाजुरा र हुम्ला जिल्लाको सीमा अध्ययन गरी प्रतिवेदन पेश गर्न समिति गठन आइतबार, जेठ १०, २०८३
नेपाल–चीन सीमा बैठक : सीमा अपराध नियन्त्रण तथा नागरिक सुरक्षा प्राथमिकतामा
नेपाल–चीन सीमा बैठक : सीमा अपराध नियन्त्रण तथा नागरिक सुरक्षा प्राथमिकतामा आइतबार, जेठ १०, २०८३
राजनीतिक उथलपुथलबिच तेस्रो विश्वकप
राजनीतिक उथलपुथलबिच तेस्रो विश्वकप आइतबार, जेठ १०, २०८३
मधेश विश्वविद्यालयलाई वीरगञ्ज महानगरपालिकाद्वारा ४ बिगाहा ५ कठ्ठा जग्गा प्रदान
मधेश विश्वविद्यालयलाई वीरगञ्ज महानगरपालिकाद्वारा ४ बिगाहा ५ कठ्ठा जग्गा प्रदान बिहीबार, जेठ ७, २०८३
सदस्यता विवादमा आमनेसामने वर्तमान र पूर्व नेतृत्व, शाखाले माग्यो आधिकारिक अभिलेख
सदस्यता विवादमा आमनेसामने वर्तमान र पूर्व नेतृत्व, शाखाले माग्यो आधिकारिक अभिलेख बिहीबार, जेठ ७, २०८३
लोकप्रीय
  • Week
  • Month
श्रीपुरमा गणेश मन्दिर निर्माण कार्य तीव्र
श्रीपुरमा गणेश मन्दिर निर्माण कार्य तीव्र
मिलन चोकस्थित नेपाली सेनाको जग्गा संरक्षण : सरोकारवालाको संयुक्त पहल
मिलन चोकस्थित नेपाली सेनाको जग्गा संरक्षण : सरोकारवालाको संयुक्त पहल
सदस्यता विवादमा आमनेसामने वर्तमान र पूर्व नेतृत्व, शाखाले माग्यो आधिकारिक अभिलेख
सदस्यता विवादमा आमनेसामने वर्तमान र पूर्व नेतृत्व, शाखाले माग्यो आधिकारिक अभिलेख
अध्यक्ष रोयल आचार्यकी आमाको निधन
अध्यक्ष रोयल आचार्यकी आमाको निधन
राजनीतिक उथलपुथलबिच तेस्रो विश्वकप
राजनीतिक उथलपुथलबिच तेस्रो विश्वकप
अवैध साल काठ प्रकरणमा ‘सेटिङ’ को आरोप, वनरक्षककै गुनासो
अवैध साल काठ प्रकरणमा ‘सेटिङ’ को आरोप, वनरक्षककै गुनासो
श्रीपुरमा गणेश मन्दिर निर्माण कार्य तीव्र
श्रीपुरमा गणेश मन्दिर निर्माण कार्य तीव्र
बुवाको संघर्श र परिवारिक मायाँ
बुवाको संघर्श र परिवारिक मायाँ
मिलन चोकस्थित नेपाली सेनाको जग्गा संरक्षण : सरोकारवालाको संयुक्त पहल
मिलन चोकस्थित नेपाली सेनाको जग्गा संरक्षण : सरोकारवालाको संयुक्त पहल
“ मिलेमतोको छायाँमा खोला दोहन:  प्रमाण मेटाउने खेल, दबाबमा वन प्रशासन”
“ मिलेमतोको छायाँमा खोला दोहन: प्रमाण मेटाउने खेल, दबाबमा वन प्रशासन”
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

श्री नेपाल दशनामी मिडिया प्रा.लि.

ठेगान: वीरगंज, पर्सा
सम्पर्क नं: ९८४५०३५०५४
९८२७२६५५०४ इमेल: [email protected]
[email protected]
URL: www.teraireport.com

कम्पनी दर्ता नं.

३७५७२२/०८२–०८३
आमसञ्चार प्राधिकरण, मधेश प्रदेश
दर्ता नं. ००१००/०८२–८३
मिडिया काउन्सिल, मधेश प्रदेश
दर्ता नं. ११५/०८२–०८३
Team
अध्यक्ष तथा प्रधान सम्पादक दिपेन्द्र गिरी
सम्पादक जितेन्द्र कुमार चौरसिया
Follow us on Twiitter Terai Report
Like us on Facebook
Terai Report
© 2026 Terai Report. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्