Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
  • हाम्रो टीम
Main Navigation
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • विचार/ब्लग
  • समाज
  • खेलकुद
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • ग्यालरी
    • अडियो ग्यालरी
    • फोटो ग्यालरी
    • तराई रिपोर्ट टि. भि.
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • पर्यटन
    • पर्यावरण
    • अर्थ - वाणिज्य
    • फोटो फिचर
    • दृष्टिकोण
    • विज्ञान - प्रविधि
    • साहित्य
    • कला
    • संस्कृति
    • प्रेरक प्रसंग
    • जीवन शैली
    • मनोरञ्जन
    • विदेश
    • प्रेस विज्ञप्ति
    • सूचना पाटी
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
  • हाम्रो टीम
Terai Report
Chhat Banner Chhat Banner
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • विचार/ब्लग
  • समाज
  • खेलकुद
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • ग्यालरी
    • अडियो ग्यालरी
    • फोटो ग्यालरी
    • तराई रिपोर्ट टि. भि.
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • पर्यटन
    • पर्यावरण
    • अर्थ - वाणिज्य
    • फोटो फिचर
    • दृष्टिकोण
    • विज्ञान - प्रविधि
    • साहित्य
    • कला
    • संस्कृति
    • प्रेरक प्रसंग
    • जीवन शैली
    • मनोरञ्जन
    • विदेश
    • प्रेस विज्ञप्ति
    • सूचना पाटी
Search Here
समाचार
  • Home
  • समाचार
  • सामाजिक अध्ययन अध्यापन शिक्षक संग अन्तरक्रिया कार्यक्रम सम्पन्न
सामाजिक अध्ययन अध्यापन शिक्षक संग अन्तरक्रिया कार्यक्रम सम्पन्न
Terai Report
Terai Report शुक्रबार, माघ २६, २०८०

वीरगंज । निजी तथा आवासीय विद्यालय अर्गनाईजेशन नेपाल (प्याब्सन) पर्सामा आवद्ध स्कूलका सामाजिक विषयका शिक्षक शिक्षिकाहरु बीच शुक्रवार अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

होटल भिस्वा वीरगंजमा प्याब्सन वीरगंज र प्याब्सन पर्साको संयुक्त आयोजनामा दुई शत्रमा अन्तरक्रिया तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको हो । बिहान ८ः३० बजे देखि पहिलो शत्रमा प्याब्सन अन्र्तगतका ४३ वटा स्कूलका कक्षा १ देखि ३ सम्म अध्यापन गराउने ४५ जना सामाजिक विषयका शिक्षक÷शिक्षिकाहरुको सहभागिता रहेको थियो भने दिउँसो १२ः३० बजे देखि कक्षा ४ देखि १० सम्मका ९० जना शिक्षक शिक्षिकाहरुको सहभागिता रहेको प्याब्सन वीरगंज महानगर अध्यक्ष आलोक चौरसियाले बताए ।

सो कार्यक्रममा सामाजिक विषयको विशेषज्ञ तथा लेखक सूर्यबहादुर गुरुङले प्रशिक्षण दिएका थिए । प्रशिक्षक गुरुङले विद्यार्थीहरुलाई कक्षामा पढाउने विधि, सजिलो बुझाउने तरिका, सबै विद्यार्थीहरुलाई गर्ने व्यवहार लगायतका बारेमा छलफल तथा प्रशिक्षण दिएका थिए ।

प्याब्सन पर्साका अध्यक्ष पुरन प्रधानको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा उपाध्यक्ष शिव गुप्ता, सचिव राहुल श्रीवास्तव, कोषाध्यक्ष रामकिशोर यादव, प्याब्सन महानगर उपाध्यक्ष प्रदीप कुशावाहा, कोषाध्यक्ष सुरज बाबु पटेल, सदस्य अमित आलोक लगायतको विशेष उपस्थिति रहेको थियो । सो कार्यक्रममा प्याब्सन अन्र्तगतका विभिन्न स्कूलका कक्षा ११ का स्नेहा चौधरी, निसा साह, निधि दास पटेरी, अंजली चौरसियाले व्यवस्थापनमा सहयोग पु¥याएका थिए ।


प्रकाशित मिति: शुक्रबार, माघ २६, २०८०  २२:१०
प्रतिक्रिया दिनुहोस्
थप समाचार
लागूऔषध नियन्त्रणमा नागरिकको सहभागिता आवश्यक छ : आईजीपी कार्की
लागूऔषध नियन्त्रणमा नागरिकको सहभागिता आवश्यक छ : आईजीपी कार्की शनिबार, असार ६, २०८३
वीरगन्ज चिनी मिल र जनकपुर चुरोट कारखाना चलाउन रुसको इच्छा
वीरगन्ज चिनी मिल र जनकपुर चुरोट कारखाना चलाउन रुसको इच्छा बुधबार, असार ३, २०८३
प्रहरी समायोजनमा संघ–प्रदेश टकरावको संकेत
प्रहरी समायोजनमा संघ–प्रदेश टकरावको संकेत बुधबार, असार ३, २०८३
हेटौंडा कपडा उद्योग पुनः सञ्चालन गर्न स्थलगत अध्ययन
हेटौंडा कपडा उद्योग पुनः सञ्चालन गर्न स्थलगत अध्ययन बुधबार, असार ३, २०८३
विद्युतीय चुल्होको प्रयोग बढाउनुपर्छ : प्रदेश प्रमुख लाभ
विद्युतीय चुल्होको प्रयोग बढाउनुपर्छ : प्रदेश प्रमुख लाभ बुधबार, असार ३, २०८३
नागढुङ्गा सुरुङमार्गमा साउनदेखि सञ्चालनको तयारी
नागढुङ्गा सुरुङमार्गमा साउनदेखि सञ्चालनको तयारी बुधबार, असार ३, २०८३
‘बजेटको सफलता कार्यान्वयनले निर्धारण गर्छ’
‘बजेटको सफलता कार्यान्वयनले निर्धारण गर्छ’ मंगलबार, असार २, २०८३
लोकप्रीय
  • Week
  • Month
उज्यालो नेपालका मधेश प्रदेश अध्यक्ष रामकिशोर सिंहविरुद्ध पक्राउ पुर्जी जारी
उज्यालो नेपालका मधेश प्रदेश अध्यक्ष रामकिशोर सिंहविरुद्ध पक्राउ पुर्जी जारी
बर्दिबासमा स्थिति तनावग्रस्त, प्रहरीद्वारा अश्रुग्यास प्रहार
बर्दिबासमा स्थिति तनावग्रस्त, प्रहरीद्वारा अश्रुग्यास प्रहार
रौतहटमा योजनाको अनुगमन तीव्र
रौतहटमा योजनाको अनुगमन तीव्र
नागढुङ्गा सुरुङमार्गमा साउनदेखि सञ्चालनको तयारी
नागढुङ्गा सुरुङमार्गमा साउनदेखि सञ्चालनको तयारी
राहदानी विभागका महानिर्देशक अर्याल पक्राउ
राहदानी विभागका महानिर्देशक अर्याल पक्राउ
श्रीपुरमा गणेश मन्दिर निर्माण कार्य तीव्र
श्रीपुरमा गणेश मन्दिर निर्माण कार्य तीव्र
सदस्यता विवादमा आमनेसामने वर्तमान र पूर्व नेतृत्व, शाखाले माग्यो आधिकारिक अभिलेख
सदस्यता विवादमा आमनेसामने वर्तमान र पूर्व नेतृत्व, शाखाले माग्यो आधिकारिक अभिलेख
उज्यालो नेपालका मधेश प्रदेश अध्यक्ष रामकिशोर सिंहविरुद्ध पक्राउ पुर्जी जारी
उज्यालो नेपालका मधेश प्रदेश अध्यक्ष रामकिशोर सिंहविरुद्ध पक्राउ पुर्जी जारी
अध्यक्ष रोयल आचार्यकी आमाको निधन
अध्यक्ष रोयल आचार्यकी आमाको निधन
वीरगन्जका मेयर राजेशमान सिंह पक्राउ
वीरगन्जका मेयर राजेशमान सिंह पक्राउ
24 24
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

श्री नेपाल दशनामी मिडिया प्रा.लि.

ठेगान: वीरगंज, पर्सा
सम्पर्क नं: ९८४५०३५०५४
९८२७२६५५०४ इमेल: [email protected]
[email protected]
URL: www.teraireport.com

कम्पनी दर्ता नं.

३७५७२२/०८२–०८३
आमसञ्चार प्राधिकरण, मधेश प्रदेश
दर्ता नं. ००१००/०८२–८३
मिडिया काउन्सिल, मधेश प्रदेश
दर्ता नं. ११५/०८२–०८३
Team
अध्यक्ष तथा प्रधान सम्पादक दिपेन्द्र गिरी
सम्पादक जितेन्द्र कुमार चौरसिया
Follow us on Twiitter Terai Report
Like us on Facebook
Terai Report
© 2026 Terai Report. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्