Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
  • हाम्रो टीम
Main Navigation
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • विचार/ब्लग
  • समाज
  • खेलकुद
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • ग्यालरी
    • अडियो ग्यालरी
    • फोटो ग्यालरी
    • तराई रिपोर्ट टि. भि.
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • पर्यटन
    • पर्यावरण
    • अर्थ - वाणिज्य
    • फोटो फिचर
    • दृष्टिकोण
    • विज्ञान - प्रविधि
    • साहित्य
    • कला
    • संस्कृति
    • प्रेरक प्रसंग
    • जीवन शैली
    • मनोरञ्जन
    • विदेश
    • प्रेस विज्ञप्ति
    • सूचना पाटी
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
  • हाम्रो टीम
Terai Report
Dashain Banner Dashain Banner
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • विचार/ब्लग
  • समाज
  • खेलकुद
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • ग्यालरी
    • अडियो ग्यालरी
    • फोटो ग्यालरी
    • तराई रिपोर्ट टि. भि.
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • पर्यटन
    • पर्यावरण
    • अर्थ - वाणिज्य
    • फोटो फिचर
    • दृष्टिकोण
    • विज्ञान - प्रविधि
    • साहित्य
    • कला
    • संस्कृति
    • प्रेरक प्रसंग
    • जीवन शैली
    • मनोरञ्जन
    • विदेश
    • प्रेस विज्ञप्ति
    • सूचना पाटी
Search Here
समाचार
  • Home
  • समाचार
  • शहरमा देखिने ट्राफिक गाँउ पुग्दा स्थानिय अच्मित
शहरमा देखिने ट्राफिक गाँउ पुग्दा स्थानिय अच्मित
Terai Report
Terai Report मंगलबार, फागुन १५, २०८०

वीरगञ्ज । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय पथलैयाका प्रहरी नायव निरिक्षक दिपक बस्नेतले पर्साको ग्रामिण भेगमा ट्राफिक सचेतना कार्यक्रम सम्पन्न गरेका छन । 

सोमबार बस्नेतले ग्रामिण भेगको मुख्य चौक र सडकहरुमा स्थानियलाई रोकेर ट्राफिक सम्बन्धि जनचेतना कार्यक्रम सम्पन्न गरेका हुन । उनले बिन्दवासीनी,बहुअर्वाभाठा, सिसियाडी बैरिया, पिपरा लगायतको स्थानमा स्थानियहरुलाई जम्मा गरि दस मिनेट ट्राफिक नियम बारे प्रशिक्षण दिए । बस्नेतले ट्राफिक नियम अक्सिजन जतिकै महत्वपुर्ण भएको बताउदै सवैलाई ट्राफिक नियमको पालना गर्न हातजोडेर अनुरोध गरे । 

सवारी दुर्घटना कम गर्न ट्राफिक प्रहरी एक्लै नसक्ने भन्दै यसमा समाजको पनि साथ र सहयोग आवश्य पर्ने बताए । 

शहरमा देखिने ट्राफिक गाँउ पुग्दा स्थानिय अच्मित

शहरमा मात्र देखिने ट्राफिक प्रहरी गाँउ पसेको देखेर स्थानिय अच्मित भएका थिए । सोमबार दिउँसो पर्साको ग्रामिण भेगमा स्थानियलाई प्रशिक्षण दिईरहेका सई बस्नेतको काम देखेर स्थानिय अच्मित भएक थिए ।  
“प्राय सहरमा मात्र चेकिङ्ग हुन्छ । गाँउमा पनि ट्राफिक नियमका घट्नाहरु बढदै गएका छन । अहिले त झन हरेक गाँउमा  पिच र ढलान सडक बनेका छन । यसतो अवस्थामा गाँउमा तिव्र गतिमा गाडिहरु हाक्ने बढेका छन , यसले गाँउमा पनि दुर्घटन बढेको छ । ट्राफिक प्रहरी गाँउ गाँउमा पुगेर जनचेतना जगाउदै छ यो एकदम राम्रो काम हो ,यसलाई निरन्तरा दिनुपर्छ “पिपराका स्थानियहरुले भने  । 

फाईन काट्नु समस्याको समाधन होईन 

ग्रामिण भेगमा फाईन काट्ने काम समस्याको समाधन नभएको बस्नेतले दावी गरेका छन । गाँउघरमा फाईन काट्ने काम त्यति व्यवहारिक पनि नहुने उनको कथन थियो  । “गाउँघरमा दैनिक ज्यालादारी गर्नेसंग ट्राफिक नियम उलंघनको नाममा  फाईन काट्न लगाइयो भने उ माथि अनावश्य आर्थिक भार पर्छ र यसले उसको परिवारमा पनि असर पर्छ “बस्नेतले भने । चालकलाई दण्डित गर्नुभन्दा पनि सम्झाएर ट्राफिक नियमको पालना गराउन सकिने बस्नेतको तर्क थियो ।  

उनले हरेक ठाँउमा ट्राफिक पुग्न सक्दैन त्यसैले ट्राफिक नियम उलंघन गर्ने, गाडी स्पीड हाक्ने, एउटै बाईकमा तिन चार जना बस्ने, बिना हेलमेट मोटरसाईक कुदाउने यि सवलाई गाँउका अगुवाहरुले सम्झाए धेरै दुर्घटना न्युनिकरण गर्न सकिने दावी गरे । ईमन्दारिक पुर्व ट्राफिक नियम पालना गर्न सके तराई मधेशमा सडक दुर्घटनाबाट हुने मृत्युदर घटाउन सकिने दावी गरे । बस्नेतले मधेश प्रदेशको ८ वटै जिल्लाका ग्रामिण भेगमा जनचेतना जगाउने काम गर्दै आएकाछ । 

जनचेतामुलक कार्यक्रम 

मधेश प्रदेशको आठ जिल्लामा आर्थिक बर्ष ०७९÷८० सम्ममा ६२७४ वटा जनचेतनामुलक कार्यक्रम गरिएको छ । जसमा  ५,२३,५९१ जना सहभागि भएका छन । यसैगरी यो आर्थिक बर्षको माघ मसान्त सम्ममा ६१५४ वटा जनचेतना कार्यक्रम गरिएकोमा ४,३८,६४२ जनालाई प्रशिक्षण दिएको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय पथलैयाका प्रहरी प्रवक्ता तथा सुचना अधिकारी माधव प्रसाद काफ्लेले  जाकारी दिए । 

सवारी दुर्घटना 

मधेश प्रदेशमा आर्थिक बर्ष ०७८÷०७९  ५७११ वटा सवारी दुर्घटनामा परि ५८५ जनाको मृत्यु भएको छ, भने९४६४ घाईते भएका छन । यसैगरी आर्थिक बर्ष ०७९÷०८०मा ५९८८ सवारी दुर्घटनामा परि ५४६ जनाको मृत्यु भएको छ भने  ९६७० जना घाईते भएका छन । यसैगरि यो आर्थिक बर्षको माघ मसान्त सम्म ३६१२ वटा सवारी दुर्घटनामा परि २९० जनाको मृत्यु भएको छ भने ५७२६ जना घाईते भएको सुचना अधिकारी काफ्लेले  जाकारी दिए । 

राजस्व संकल्न 

मधेश प्रदेशमा आर्थिक बर्ष ०७८÷०७९ मा २,६४,३१० वटा सवारीलाई कारवाही गरि २२,४४,४०,५०० रुपैया राजस्व संकलन गरिएको छ । यसैगरी आर्थिक बर्ष ०७९÷०८०मा ३५,३१८३ वटा सवारीलाई  कारवाही गरि २६,८६,८६,५०० रुपैया राजस्व संकल्न गरिएको छ । यसैगरि यो आर्थिक बर्षको माघ मसान्त सम्म १४११३१ वटा सवारी साधनलाई कारवाही गरि  १२,०७,८७,७०२ रुपैया राजस्व संकलन गरिएकोे सुचना अधिकारी काफ्लेले  जाकारी दिए ।
 


प्रकाशित मिति: मंगलबार, फागुन १५, २०८०  १४:४५
प्रतिक्रिया दिनुहोस्
20 20
थप समाचार
सहकारी पीडित र घाइतेहरूको तर्फबाट कुशलबलाई मन्त्री बनाउन माग
सहकारी पीडित र घाइतेहरूको तर्फबाट कुशलबलाई मन्त्री बनाउन माग बुधबार, कात्तिक १३, २०८२
धनुषा र रौतहटका एसपी फेरिए
धनुषा र रौतहटका एसपी फेरिए शुक्रबार, कात्तिक १, २०८२
चालु आवको तीन महिना सकियो, ४३ स्थानीय तहले हालसम्म ल्याएनन् बजेट
चालु आवको तीन महिना सकियो, ४३ स्थानीय तहले हालसम्म ल्याएनन् बजेट शुक्रबार, कात्तिक १, २०८२
बिहार विधानसभा निर्वाचन लक्षित गर्दै नेपाल–भारत सुरक्षा अधिकारीहरूको संयुक्त बैठक सम्पन्न
बिहार विधानसभा निर्वाचन लक्षित गर्दै नेपाल–भारत सुरक्षा अधिकारीहरूको संयुक्त बैठक सम्पन्न शुक्रबार, कात्तिक १, २०८२
पर्सा: १ अर्ब ६२ करोड बढी लगानी सहित ९ सय ६३ नयाँ घरेलु उद्योग दर्ता भई सञ्चालनमा
पर्सा: १ अर्ब ६२ करोड बढी लगानी सहित ९ सय ६३ नयाँ घरेलु उद्योग दर्ता भई सञ्चालनमा बिहीबार, असोज ३०, २०८२
प्रदेशसभा सदस्य सिंहसहित १६ जनाविरुद्ध भ्रष्टाचारसम्बन्धी मुद्दा दर्ता
प्रदेशसभा सदस्य सिंहसहित १६ जनाविरुद्ध भ्रष्टाचारसम्बन्धी मुद्दा दर्ता बिहीबार, असोज ३०, २०८२
मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री सहित दुई मन्त्रीको शपथग्रहण सम्पन्न
मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री सहित दुई मन्त्रीको शपथग्रहण सम्पन्न बिहीबार, असोज ३०, २०८२
23 23
लोकप्रीय
  • Week
  • Month
नेशनल मेडिकल कलेजमा बालबालिकामुखी खेलौना प्रदर्शनी भव्य रूपमा सम्पन्न
नेशनल मेडिकल कलेजमा बालबालिकामुखी खेलौना प्रदर्शनी भव्य रूपमा सम्पन्न
पर्यटन व्यवसायी शर्माद्धारा जिल्ला प्रशासन कार्यालय काठमाडौँलाई २५ थान कुर्ची सहयोग
पर्यटन व्यवसायी शर्माद्धारा जिल्ला प्रशासन कार्यालय काठमाडौँलाई २५ थान कुर्ची सहयोग
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा जसपाले भाग लिनेः पुर्वमन्त्री यादव
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा जसपाले भाग लिनेः पुर्वमन्त्री यादव
प्रदेशसभा सदस्य सिंहसहित १६ जनाविरुद्ध भ्रष्टाचारसम्बन्धी मुद्दा दर्ता
प्रदेशसभा सदस्य सिंहसहित १६ जनाविरुद्ध भ्रष्टाचारसम्बन्धी मुद्दा दर्ता
बिहार विधानसभा निर्वाचन लक्षित गर्दै नेपाल–भारत सुरक्षा अधिकारीहरूको संयुक्त बैठक सम्पन्न
बिहार विधानसभा निर्वाचन लक्षित गर्दै नेपाल–भारत सुरक्षा अधिकारीहरूको संयुक्त बैठक सम्पन्न
मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री सहित दुई मन्त्रीको शपथग्रहण सम्पन्न
मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री सहित दुई मन्त्रीको शपथग्रहण सम्पन्न
24 24
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

तराई रिपोर्ट

ठेगान: वीरगंज, पर्सा
इमेल: [email protected]
[email protected]
URL: www.teraireport.com

सम्पर्क नं:

९८४५०३५०५४
९८२७२६५५०४

सूचना विभाग दर्ता नंः

२५२३/०७७/०७८
Team
अध्यक्ष तथा प्रधान सम्पादक दिपेन्द्र गिरी
Follow us on Twiitter Terai Report
Like us on Facebook
Terai Report
© 2025 Terai Report. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्