Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
  • हाम्रो टीम
Main Navigation
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • विचार/ब्लग
  • समाज
  • खेलकुद
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • ग्यालरी
    • अडियो ग्यालरी
    • फोटो ग्यालरी
    • तराई रिपोर्ट टि. भि.
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • पर्यटन
    • पर्यावरण
    • अर्थ - वाणिज्य
    • फोटो फिचर
    • दृष्टिकोण
    • विज्ञान - प्रविधि
    • साहित्य
    • कला
    • संस्कृति
    • प्रेरक प्रसंग
    • जीवन शैली
    • मनोरञ्जन
    • विदेश
    • प्रेस विज्ञप्ति
    • सूचना पाटी
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
  • हाम्रो टीम
Terai Report
Dashain Banner Dashain Banner
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • विचार/ब्लग
  • समाज
  • खेलकुद
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • ग्यालरी
    • अडियो ग्यालरी
    • फोटो ग्यालरी
    • तराई रिपोर्ट टि. भि.
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • पर्यटन
    • पर्यावरण
    • अर्थ - वाणिज्य
    • फोटो फिचर
    • दृष्टिकोण
    • विज्ञान - प्रविधि
    • साहित्य
    • कला
    • संस्कृति
    • प्रेरक प्रसंग
    • जीवन शैली
    • मनोरञ्जन
    • विदेश
    • प्रेस विज्ञप्ति
    • सूचना पाटी
Search Here
समाचार
  • Home
  • समाचार
  • बिना सूचनाको कर्मचारी नियुक्ती गरे भ्रष्ट अधिकृत श्रीवास्तव, नियमनकारी निकाय मौन !
बिना सूचनाको कर्मचारी नियुक्ती गरे भ्रष्ट अधिकृत श्रीवास्तव, नियमनकारी निकाय मौन !
Terai Report
Terai Report शुक्रबार, फागुन २५, २०८०

वीरगंज। पोखरिया नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत अजय कुमार श्रीवास्तवले भ्रष्टाचारको मामिलामा ताण्डव नै मच्चाएको स्थानियहरुले आरोप लगाएका छन् । 

भ्रष्ट अधिकृत श्रीवास्तवले भुजापकौडीको पसल देखि लिएर चिया नास्ता लगायतका ठाउँहरुबाट पनि कमिशन असुल्ने गरेको बताईन्छ । पोखरिया नगरपालिकामा दशौं तह (उपसचिव)को दरबन्दी भए पनि सातौं तहमा कार्यरत्त श्रीवास्तवले संघिय मामिला तथा समान्य प्रशासन मन्त्रालयलाई रिझाउदै निमित्त हाकिम बन्न सफल भएको सोही कार्यालयका कर्मचारीहरु बताउँदछन् । 

सो कार्यालयमा हेल्थ ईन्सपेक्सनको दरबन्दी नभएतापनि मेयर प्रद्युमन प्रसाद चौहान र उपमेयर रुबी ठाकुर बीच झगडा लगाउदै मेयरको सहयोगमा आफ्नो रोटी सेक्दै निमित्त बन्दै आएको कर्मचारी स्रोतको भनाई रहेको छ । 

अधिकृत श्रीवास्तव हेल्थ ईन्सपेक्सन ७ औं तहको कर्मचारी भए पनि उनी संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई भेटी चढाउदै आफ्नो म्याद थप्न लगाउदै आगामी अषाढ मसान्तसम्मको म्याद थप गराएको ती स्रोतको भनाई रहेको छ । 

भ्रष्ट अधिकृत श्रीवास्तवले नगरपालिकाको प्रत्येक भुक्तानी हुनु भन्दा अगाडि अनिवार्य पर्सनल कमिशन (पिसि) बुझेपछि मात्र भुक्तानी दिने गरेको बताईन्छ । भ्रष्टाचारको मामिलामा गन्हाईसकेका अधिकृत श्रीवास्तवले जिन्सी प्रमुख मनोज साहको मिलोमतोमा जिन्सीको सामान नै नल्याईकन बिल मात्र राखी लाखौं लाख भुक्तानी गरेको स्रोतले जनाएको छ । 

अधिकृत श्रीवास्तव र जिन्सी प्रमुख साहले प्रायः साँझ रक्सीको मातमा योजना बनाउने र सोही योजना अनुसार बिना सामानको बिल मात्र राखी भुक्तानी गर्ने गरेको ती स्रोतको भनाई रहेको छ । कमिशन र घुसको मामिलामा आतंक मच्चाउदै आएका भ्रष्ट अधिकृत श्रीवास्तवले करिब दुई महिना अगाडि बिना सूचनाको करिब ७ जना कर्मचारी भर्ना गरेको स्रोतको भनाई रहेको छ । 

पोखरिया नगरपालिकामा अपरेटर र सुपरवाईजरको पद रिक्त नभए पनि मधु पाण्डे, अमित चौहान, संदिप साह गोढ, सरोज चौहान लगायत ७ जना मध्ये ५ जना सँग जनही २ लाखको दरले रकम लिई भ्रष्ट अधिकृत श्रीवास्तवले नियुक्ती दिएको स्रोतको कथन रहेको छ । २ जना कर्मचारी मेयर चौहानको नजिकको रहेको कारण सो २ जनाले घुसको रकम नदिएको ती स्रोतको दाबी छ । बिना सूचनाको भर्ना भएका कर्मचारीहरु नेपाल सरकारको चौथो तहको तलब सुविधा खाने स्रोतले जनाएको छ ।

हेल्थ ईन्सपेक्सनको कर्मचारीलाई प्रशासन सम्बन्धि खासै अनुभव नभएतापनि संघिय मन्त्रालयमा लाखौं लाख खर्चेर हाकिम बन्न सिपालु रहेका अधिकृत श्रीवास्तवलाई कार्यालयका कर्मचारीहरुले नै भ्रष्टाचारी हाकिम भन्ने गरेको एक ठेक्केदारले यस अनलाईनलाई बताए । 

भ्रष्टाचार कसरी गर्ने बारेमा सुक्ष्म अनुभव बोकेका अधिकृत श्रीवास्तवको कालाकर्तुतले पोखरिया नगरपालिका बदनाम हुदै गए पनि मेयर चौहान, उपमेयर ठाकुर लगायतका जनप्रतिनिधिहरुले संवेदनशिल नहुँदा नगरपालिका थप बदनाम हुँदै गएको पोखरियावासीहरुको कथन रहेको छ । 

जिन्सीमा अवैध भुक्तानी, पदरिक्त नभए पनि कर्मचारीहरुको बिना सूचनाको भर्ना, विकास निर्माण, सामाजिक विकास तथा लक्षित वर्गको कार्यक्रम लगायतका सन्दर्भमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग लगायतका नियमनकारी निकायले छानबिन गरी कारवाही प्रक्रिया अगाडि नबढाउँदा अधिकृत श्रीवास्तवले “दिन दुगुना रात चौगुना” एनि हाउ पैसा कमाउ अभियानमा सक्रिय नै रहेको स्रोतको कथन रहेको छ । यस सन्दर्भमा अधिकृत श्रीवास्तव सँग मोबाईल फोन सम्पर्क गर्दा सम्पर्क हुन सकेन ।


प्रकाशित मिति: शुक्रबार, फागुन २५, २०८०  १९:०४
##पोखरिया
प्रतिक्रिया दिनुहोस्
20 20
थप समाचार
सहकारी पीडित र घाइतेहरूको तर्फबाट कुशलबलाई मन्त्री बनाउन माग
सहकारी पीडित र घाइतेहरूको तर्फबाट कुशलबलाई मन्त्री बनाउन माग बुधबार, कात्तिक १३, २०८२
धनुषा र रौतहटका एसपी फेरिए
धनुषा र रौतहटका एसपी फेरिए शुक्रबार, कात्तिक १, २०८२
चालु आवको तीन महिना सकियो, ४३ स्थानीय तहले हालसम्म ल्याएनन् बजेट
चालु आवको तीन महिना सकियो, ४३ स्थानीय तहले हालसम्म ल्याएनन् बजेट शुक्रबार, कात्तिक १, २०८२
बिहार विधानसभा निर्वाचन लक्षित गर्दै नेपाल–भारत सुरक्षा अधिकारीहरूको संयुक्त बैठक सम्पन्न
बिहार विधानसभा निर्वाचन लक्षित गर्दै नेपाल–भारत सुरक्षा अधिकारीहरूको संयुक्त बैठक सम्पन्न शुक्रबार, कात्तिक १, २०८२
पर्सा: १ अर्ब ६२ करोड बढी लगानी सहित ९ सय ६३ नयाँ घरेलु उद्योग दर्ता भई सञ्चालनमा
पर्सा: १ अर्ब ६२ करोड बढी लगानी सहित ९ सय ६३ नयाँ घरेलु उद्योग दर्ता भई सञ्चालनमा बिहीबार, असोज ३०, २०८२
प्रदेशसभा सदस्य सिंहसहित १६ जनाविरुद्ध भ्रष्टाचारसम्बन्धी मुद्दा दर्ता
प्रदेशसभा सदस्य सिंहसहित १६ जनाविरुद्ध भ्रष्टाचारसम्बन्धी मुद्दा दर्ता बिहीबार, असोज ३०, २०८२
मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री सहित दुई मन्त्रीको शपथग्रहण सम्पन्न
मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री सहित दुई मन्त्रीको शपथग्रहण सम्पन्न बिहीबार, असोज ३०, २०८२
23 23
लोकप्रीय
  • Week
  • Month
नेशनल मेडिकल कलेजमा बालबालिकामुखी खेलौना प्रदर्शनी भव्य रूपमा सम्पन्न
नेशनल मेडिकल कलेजमा बालबालिकामुखी खेलौना प्रदर्शनी भव्य रूपमा सम्पन्न
पर्यटन व्यवसायी शर्माद्धारा जिल्ला प्रशासन कार्यालय काठमाडौँलाई २५ थान कुर्ची सहयोग
पर्यटन व्यवसायी शर्माद्धारा जिल्ला प्रशासन कार्यालय काठमाडौँलाई २५ थान कुर्ची सहयोग
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा जसपाले भाग लिनेः पुर्वमन्त्री यादव
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा जसपाले भाग लिनेः पुर्वमन्त्री यादव
प्रदेशसभा सदस्य सिंहसहित १६ जनाविरुद्ध भ्रष्टाचारसम्बन्धी मुद्दा दर्ता
प्रदेशसभा सदस्य सिंहसहित १६ जनाविरुद्ध भ्रष्टाचारसम्बन्धी मुद्दा दर्ता
बिहार विधानसभा निर्वाचन लक्षित गर्दै नेपाल–भारत सुरक्षा अधिकारीहरूको संयुक्त बैठक सम्पन्न
बिहार विधानसभा निर्वाचन लक्षित गर्दै नेपाल–भारत सुरक्षा अधिकारीहरूको संयुक्त बैठक सम्पन्न
मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री सहित दुई मन्त्रीको शपथग्रहण सम्पन्न
मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री सहित दुई मन्त्रीको शपथग्रहण सम्पन्न
24 24
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

तराई रिपोर्ट

ठेगान: वीरगंज, पर्सा
इमेल: [email protected]
[email protected]
URL: www.teraireport.com

सम्पर्क नं:

९८४५०३५०५४
९८२७२६५५०४

सूचना विभाग दर्ता नंः

२५२३/०७७/०७८
Team
अध्यक्ष तथा प्रधान सम्पादक दिपेन्द्र गिरी
Follow us on Twiitter Terai Report
Like us on Facebook
Terai Report
© 2025 Terai Report. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्