Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
  • हाम्रो टीम
Main Navigation
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • विचार/ब्लग
  • समाज
  • खेलकुद
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • ग्यालरी
    • अडियो ग्यालरी
    • फोटो ग्यालरी
    • तराई रिपोर्ट टि. भि.
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • पर्यटन
    • पर्यावरण
    • अर्थ - वाणिज्य
    • फोटो फिचर
    • दृष्टिकोण
    • विज्ञान - प्रविधि
    • साहित्य
    • कला
    • संस्कृति
    • प्रेरक प्रसंग
    • जीवन शैली
    • मनोरञ्जन
    • विदेश
    • प्रेस विज्ञप्ति
    • सूचना पाटी
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
  • हाम्रो टीम
Terai Report
Dashain Banner Dashain Banner
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • विचार/ब्लग
  • समाज
  • खेलकुद
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • ग्यालरी
    • अडियो ग्यालरी
    • फोटो ग्यालरी
    • तराई रिपोर्ट टि. भि.
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • पर्यटन
    • पर्यावरण
    • अर्थ - वाणिज्य
    • फोटो फिचर
    • दृष्टिकोण
    • विज्ञान - प्रविधि
    • साहित्य
    • कला
    • संस्कृति
    • प्रेरक प्रसंग
    • जीवन शैली
    • मनोरञ्जन
    • विदेश
    • प्रेस विज्ञप्ति
    • सूचना पाटी
Search Here
समाचार
  • Home
  • समाचार
  • वीरगंजमा ईन्टर कलेज मेरिगोल्ड फुटसल (फुटबल) टुर्नामेन्ट सुरु
वीरगंजमा ईन्टर कलेज मेरिगोल्ड फुटसल (फुटबल) टुर्नामेन्ट सुरु
Terai Report
Terai Report मंगलबार, चैत ६, २०८०

वीरगंज । हाम्रो फुटसल र मेरिगोल्ड (+२) कलेजको संयुक्त आयोजनामा मंगलबार एक कार्यक्रमका बिच ईन्टर कलेज मेरिगोल्ड फुटसल (फुटबल) टुर्नामेन्ट–२०८० सुरु भएको छ ।  

वीरगंज महानगरपालिका वडा नं. १६ नगवा श्रीराम चौक स्थित हाम्रो फुटसल (फुटबल) खेल मैदानमा आयोजित टुर्नामेन्टको उदघटान शत्रको प्रमुख अतिथि नेशनल मेडिकल कलेजका प्रबन्ध/निर्देशक सहनवाज अंसारी र मेरिगोल्ड कलेजका प्रिन्सिपल रबी कोईरालाले संयुक्त रुपमा पानसमा बत्ति बाल्दै र खेलाडिहरुलाई बल पास गर्दै खेलको उदघाटन गरेका थिए ।

 WhatsApp Image 2024-03-19 at 8.42.27 PM1710862418.jpeg

उदघाटन कार्यक्रमलाई सम्बोधन गर्दै नेशनल मेडिकल कलेजका प्रबन्ध/निर्देशक अंसारीले   खेलकुदले शारीरिक व्याम देखि अनुशासीत हुने शैली सिकाउने भएकोले खेलाडिहरुलाई प्रोत्सान गर्न आफुले सक्दो सहयोग गर्ने बताए ।

“राष्ट्रका लागि खेल, स्वास्थ्यका लागि खेल” भन्ने नाराका साथ आयोजित प्रतियोगितामा अंसारीले खेलाडीहरुले देशको नाम उच्च पार्न संघर्ष गर्नुपर्नेमा जोड दिदै खेलकुद प्रतियोगिता नियमित रुपमा हुँदा खेलाडीहरुको मनोबल उच्च हुनुको साथै खेलाडीहरुको खेलकुद प्रति ईच्छा बृद्धि हुनेमा विश्वास व्यक्त गरे ।

आयोजक हाम्रो फुटसलका गौरव चौरसियाको अध्यक्षतामा सम्पन्न प्रतियोगिताको उदघाटन सत्रमा वडा नं. १६ का वडाध्यक्ष प्रशुराम चौरसिया, पर्सा फुटबल एसोसिएसनका अध्यक्ष हेमन्त चौरसिया, नेशनल मेडिकल कलेजका डाक्टर रुबी श्रेष्ठ, वीरगंज पब्लिक कलेजका हरि तुलाधर, ठाकुरराम बहमुखि क्याम्पसका संजय श्रेष्ठ, ग्लोबल कलेजका श्रीराम दास, पर्सा अटोमोबाईल संघका अध्यक्ष मधुसुदन गौतम, सिप्रदी ट्रेडिङ्गका ब्रान्च म्यानेजर संदिप गुप्ता लगायतको उल्लेखनिय सहभागिता रहेको थियो । 

WhatsApp Image 2024-03-19 at 8.42.35 PM1710862419.jpeg

उदघाटन शत्रको सहजिकरण सुलभ चौरसियाले गरेका थिए । ८ वटा कलेजको सहभागिता रहेको प्रतियोगितामा मंगरबारको पहिलो खेल नेशनल मेडिकल कलेज र वीरगंज पब्लिक कजेज बिच सम्पन्न भएको छ । खेलमा नेशनल मेडिकल कलेजले ७–५ को अन्तरले विजयी भएको छ । त्यसैगरी ठाकुरराम बहुमुखि क्याम्पस र ग्लोबल बिजनेश कलेज बिच भएको दोस्रो खेलमा १८–१ को अन्तरले ठाकुरराम कलेज विजयी भएको छ ।  

त्यसैगरी मेरिगोल्ड कलेज र पिस जोन एकेडमी बिच भएको तेस्रो खेलमा ४–४ गोल गरी बराबरीमा पुगेको थियो भने चौथो खेल बिपिसि कलेज र ग्लोबल कलेज बिच भएको खेलमा ३१–१ को अन्तरले बिपिसि कलेज विजयी भएको हो । त्यसैगरी ठाकुरराम बहुमुखि क्याम्पस र नेशनल मेडिकल कलेज बिच भएको पाँचौं खेलमा ५–४ को अन्तरले ठाकुरराम बहुमुखि क्याम्पस विजयी भएको छ भने छैठौ खेल बिपिसि कलेज र नेशनल मेडिकल कलेज बिच भएको खेलमा ३–२ को अन्तरले बिपिसि कलेज विजयी भएको आयोजक संस्था हाम्रो फुटसलका गौरव चौरसियाले बताए ।


प्रकाशित मिति: मंगलबार, चैत ६, २०८०  २१:२३
प्रतिक्रिया दिनुहोस्
20 20
थप समाचार
सहकारी पीडित र घाइतेहरूको तर्फबाट कुशलबलाई मन्त्री बनाउन माग
सहकारी पीडित र घाइतेहरूको तर्फबाट कुशलबलाई मन्त्री बनाउन माग बुधबार, कात्तिक १३, २०८२
धनुषा र रौतहटका एसपी फेरिए
धनुषा र रौतहटका एसपी फेरिए शुक्रबार, कात्तिक १, २०८२
चालु आवको तीन महिना सकियो, ४३ स्थानीय तहले हालसम्म ल्याएनन् बजेट
चालु आवको तीन महिना सकियो, ४३ स्थानीय तहले हालसम्म ल्याएनन् बजेट शुक्रबार, कात्तिक १, २०८२
बिहार विधानसभा निर्वाचन लक्षित गर्दै नेपाल–भारत सुरक्षा अधिकारीहरूको संयुक्त बैठक सम्पन्न
बिहार विधानसभा निर्वाचन लक्षित गर्दै नेपाल–भारत सुरक्षा अधिकारीहरूको संयुक्त बैठक सम्पन्न शुक्रबार, कात्तिक १, २०८२
पर्सा: १ अर्ब ६२ करोड बढी लगानी सहित ९ सय ६३ नयाँ घरेलु उद्योग दर्ता भई सञ्चालनमा
पर्सा: १ अर्ब ६२ करोड बढी लगानी सहित ९ सय ६३ नयाँ घरेलु उद्योग दर्ता भई सञ्चालनमा बिहीबार, असोज ३०, २०८२
प्रदेशसभा सदस्य सिंहसहित १६ जनाविरुद्ध भ्रष्टाचारसम्बन्धी मुद्दा दर्ता
प्रदेशसभा सदस्य सिंहसहित १६ जनाविरुद्ध भ्रष्टाचारसम्बन्धी मुद्दा दर्ता बिहीबार, असोज ३०, २०८२
मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री सहित दुई मन्त्रीको शपथग्रहण सम्पन्न
मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री सहित दुई मन्त्रीको शपथग्रहण सम्पन्न बिहीबार, असोज ३०, २०८२
23 23
लोकप्रीय
  • Week
  • Month
पर्यटन व्यवसायी शर्माद्धारा जिल्ला प्रशासन कार्यालय काठमाडौँलाई २५ थान कुर्ची सहयोग
पर्यटन व्यवसायी शर्माद्धारा जिल्ला प्रशासन कार्यालय काठमाडौँलाई २५ थान कुर्ची सहयोग
चुरियामाई मन्दिर नजिक बस दुर्घटना, दुई जनाको मृत्यु
चुरियामाई मन्दिर नजिक बस दुर्घटना, दुई जनाको मृत्यु
गृहमा २ घण्टा छलफल : नेताका बोलीदेखि काउन्टर जाहेरीले पार्न सक्ने सुरक्षा खतराको विश्लेषण
गृहमा २ घण्टा छलफल : नेताका बोलीदेखि काउन्टर जाहेरीले पार्न सक्ने सुरक्षा खतराको विश्लेषण
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा जसपाले भाग लिनेः पुर्वमन्त्री यादव
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा जसपाले भाग लिनेः पुर्वमन्त्री यादव
चार हजार हेक्टरमा लगाइएको बाली डुबानमा
चार हजार हेक्टरमा लगाइएको बाली डुबानमा
24 24
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

तराई रिपोर्ट

ठेगान: वीरगंज, पर्सा
इमेल: [email protected]
[email protected]
URL: www.teraireport.com

सम्पर्क नं:

९८४५०३५०५४
९८२७२६५५०४

सूचना विभाग दर्ता नंः

२५२३/०७७/०७८
Team
अध्यक्ष तथा प्रधान सम्पादक दिपेन्द्र गिरी
Follow us on Twiitter Terai Report
Like us on Facebook
Terai Report
© 2025 Terai Report. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्