Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
  • हाम्रो टीम
Main Navigation
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • विचार/ब्लग
  • समाज
  • खेलकुद
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • ग्यालरी
    • अडियो ग्यालरी
    • फोटो ग्यालरी
    • तराई रिपोर्ट टि. भि.
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • पर्यटन
    • पर्यावरण
    • अर्थ - वाणिज्य
    • फोटो फिचर
    • दृष्टिकोण
    • विज्ञान - प्रविधि
    • साहित्य
    • कला
    • संस्कृति
    • प्रेरक प्रसंग
    • जीवन शैली
    • मनोरञ्जन
    • विदेश
    • प्रेस विज्ञप्ति
    • सूचना पाटी
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
  • हाम्रो टीम
Terai Report
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • विचार/ब्लग
  • समाज
  • खेलकुद
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • ग्यालरी
    • अडियो ग्यालरी
    • फोटो ग्यालरी
    • तराई रिपोर्ट टि. भि.
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • पर्यटन
    • पर्यावरण
    • अर्थ - वाणिज्य
    • फोटो फिचर
    • दृष्टिकोण
    • विज्ञान - प्रविधि
    • साहित्य
    • कला
    • संस्कृति
    • प्रेरक प्रसंग
    • जीवन शैली
    • मनोरञ्जन
    • विदेश
    • प्रेस विज्ञप्ति
    • सूचना पाटी
Search Here
समाचार
  • Home
  • समाचार
  • विद्यालयमा अन्तिम परिक्षाको नतिजा प्रकाशनसहित पुरस्कार वितरण कार्यक्रम सम्पन्न
विद्यालयमा अन्तिम परिक्षाको नतिजा प्रकाशनसहित पुरस्कार वितरण कार्यक्रम सम्पन्न
दिपेन्द्र गिरी
दिपेन्द्र गिरी बिहीबार, चैत २९, २०८०

वीरगंज । बिन्दवासिनी गाउँपालिका वडा न. ३ मा रहेको श्री नेपाल स्काउट निम्न माध्यमिक विद्यालय ठूलो इटियाहीमा शैक्षिक सत्र २०८० को अन्तिम परीक्षाको नतिजा प्रकाशन तथा पुरस्कार वितरण कार्यक्रम बुधवार सम्पन्न भएको छ ।

7a11f909-124d-4499-9aee-11ce0c9ce30c-1712817338.jpeg
 

विद्यालय ब्यवस्थापन समितीका अध्यक्ष मुकेश कुमार चौरसियाको अध्यक्षतामा सम्पन्न अन्तिम परिक्षाको नतिजा प्रकाशन तथा पुरस्कार वितरण कार्यक्रममा बाल विकास देखि कक्षा ८ सम्म प्रथम, दोस्रो र तेस्रो स्थान हासिल गर्न सफल भएका विद्यार्थीहरुलाई अबिरको टिका लगाई पुरस्कार वितरण गरिएको थियो ।

सो कार्यक्रममा विद्यालयमा अध्ययनरत विद्यार्थीहरु मध्ये नियमित उपस्थिति, अनुशासन (बानी ब्यहोरा रहन सहन) दक्षता तथा अन्य क्रियाकलापहरुको मूल्याकंंन गरि हरेक कक्षाबाट एक जना छात्र र एक जना छात्रा गरि जम्मा  १६ जना विद्यार्थीहरुलाई पुरस्कार वितरण गरिएको हो । विद्यालयमै सर्वोत्कृष्ट स्थान हासिल गरेका छात्र सिद्धार्थ कुमार चौरसिया र छात्रा राजनन्दनी कुमारी चौरसियालाई समेत पुरस्कृत गरिएको थियो ।

5705c5aa-d1c5-4f0f-ac81-d0fc878e4999-1712817338.jpeg
 

सो कार्यक्रममा प्रमुख अतिथि बिन्दवासिनी गा.पा की उपाध्यक्ष ज्योति चौरसियाले विद्यार्थीहरुलाई लगनशील भई पढने प्रेरणा दिदै उनीहरुको उतरोत्तर प्रगतिको शुभकामना दिएकी थिइन् ।

कार्यक्रमको अध्यक्षता गर्दै व्यवस्थापन समितिका अध्यक्ष चौरसियाले पुरस्कृत हुने सम्पूर्ण विद्यार्थीहरुलाई बधाई दिदै नयाँ शैक्षिक सत्र २०८१ देखि संस्कार सहितको शिक्षा अभियान चलाउने बताए । स्कूलले हरेक महिनाको अन्तिम साता परीक्षा लिने, कम्प्यूटर कक्षा सञ्चालन गर्ने, खेलकुद प्रतियोगिता गराउने र सुरक्षाको दृष्टिकोणले सिसिटिभी क्यामरा जडान गर्ने तयारी भईरहेको समेत अध्यक्ष चौरसियाले बताए ।

विद्यार्थीहरुको विद्यालय प्रतिको आकर्षण बढाउने उदेश्यले यो कार्यक्रम गरिएको विद्यालयका प्रधानाध्यापक प्रमोद प्रसाद चौरसियाले बताए ।

सो कार्यक्रममा विद्यालय ब्यवस्थापन समितिका सदस्यहरु, शिक्षक, शिक्षिका, कर्मचारी, शिक्षा प्रेमी, अभिभावक, पत्रकार तथा विद्यार्थीहरुको उल्लेखनिय सहभागिता रहेको थियो । विद्यालयले पहिलो पटक प्रथम, द्वितिय, तृतिय र स्कूल मै सर्वोत्कृष्ट अंक ल्याउने विद्यार्थीहरुलाई  सम्मान गरेको जनाईएको छ । सो कार्यक्रमको सहजिकरण विद्यालयका शिक्षक राकेश चौरसियाले गरेका थिए ।
 


प्रकाशित मिति: बिहीबार, चैत २९, २०८०  १२:२३
प्रतिक्रिया दिनुहोस्
थप समाचार
मधेश विश्वविद्यालयलाई वीरगञ्ज महानगरपालिकाद्वारा ४ बिगाहा ५ कठ्ठा जग्गा प्रदान
मधेश विश्वविद्यालयलाई वीरगञ्ज महानगरपालिकाद्वारा ४ बिगाहा ५ कठ्ठा जग्गा प्रदान बिहीबार, जेठ ७, २०८३
सदस्यता विवादमा आमनेसामने वर्तमान र पूर्व नेतृत्व, शाखाले माग्यो आधिकारिक अभिलेख
सदस्यता विवादमा आमनेसामने वर्तमान र पूर्व नेतृत्व, शाखाले माग्यो आधिकारिक अभिलेख बिहीबार, जेठ ७, २०८३
कक्षा ११ को पठनपाठन असार १ गतेदेखि सुरु गर्ने शिक्षा मन्त्रालयको निर्णय
कक्षा ११ को पठनपाठन असार १ गतेदेखि सुरु गर्ने शिक्षा मन्त्रालयको निर्णय बिहीबार, जेठ ७, २०८३
विपक्षीले विरोध गरेपछि संसद् बैठक स्थगित
विपक्षीले विरोध गरेपछि संसद् बैठक स्थगित बिहीबार, जेठ ७, २०८३
श्रीपुरमा गणेश मन्दिर निर्माण कार्य तीव्र
श्रीपुरमा गणेश मन्दिर निर्माण कार्य तीव्र बिहीबार, जेठ ७, २०८३
मिलन चोकस्थित नेपाली सेनाको जग्गा संरक्षण : सरोकारवालाको संयुक्त पहल
मिलन चोकस्थित नेपाली सेनाको जग्गा संरक्षण : सरोकारवालाको संयुक्त पहल मंगलबार, जेठ ५, २०८३
वीरगञ्जमा ६१ प्रतिशत आर्थिक गणना सम्पन्न
वीरगञ्जमा ६१ प्रतिशत आर्थिक गणना सम्पन्न सोमबार, जेठ ४, २०८३
लोकप्रीय
  • Week
  • Month
श्रीपुरमा गणेश मन्दिर निर्माण कार्य तीव्र
श्रीपुरमा गणेश मन्दिर निर्माण कार्य तीव्र
मिलन चोकस्थित नेपाली सेनाको जग्गा संरक्षण : सरोकारवालाको संयुक्त पहल
मिलन चोकस्थित नेपाली सेनाको जग्गा संरक्षण : सरोकारवालाको संयुक्त पहल
युरिया मल प्रहरीको नियन्त्रणमा
युरिया मल प्रहरीको नियन्त्रणमा
वीरगञ्जबाट पक्राउ परे दुर्गा प्रसाईं
वीरगञ्जबाट पक्राउ परे दुर्गा प्रसाईं
सदस्यता विवादमा आमनेसामने वर्तमान र पूर्व नेतृत्व, शाखाले माग्यो आधिकारिक अभिलेख
सदस्यता विवादमा आमनेसामने वर्तमान र पूर्व नेतृत्व, शाखाले माग्यो आधिकारिक अभिलेख
अवैध साल काठ प्रकरणमा ‘सेटिङ’ को आरोप, वनरक्षककै गुनासो
अवैध साल काठ प्रकरणमा ‘सेटिङ’ को आरोप, वनरक्षककै गुनासो
बुवाको संघर्श र परिवारिक मायाँ
बुवाको संघर्श र परिवारिक मायाँ
श्रीपुरमा गणेश मन्दिर निर्माण कार्य तीव्र
श्रीपुरमा गणेश मन्दिर निर्माण कार्य तीव्र
“ मिलेमतोको छायाँमा खोला दोहन:  प्रमाण मेटाउने खेल, दबाबमा वन प्रशासन”
“ मिलेमतोको छायाँमा खोला दोहन: प्रमाण मेटाउने खेल, दबाबमा वन प्रशासन”
मिलन चोकस्थित नेपाली सेनाको जग्गा संरक्षण : सरोकारवालाको संयुक्त पहल
मिलन चोकस्थित नेपाली सेनाको जग्गा संरक्षण : सरोकारवालाको संयुक्त पहल
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

श्री नेपाल दशनामी मिडिया प्रा.लि.

ठेगान: वीरगंज, पर्सा
सम्पर्क नं: ९८४५०३५०५४
९८२७२६५५०४ इमेल: [email protected]
[email protected]
URL: www.teraireport.com

कम्पनी दर्ता नं.

३७५७२२/०८२–०८३
आमसञ्चार प्राधिकरण, मधेश प्रदेश
दर्ता नं. ००१००/०८२–८३
मिडिया काउन्सिल, मधेश प्रदेश
दर्ता नं. ११५/०८२–०८३
Team
अध्यक्ष तथा प्रधान सम्पादक दिपेन्द्र गिरी
सम्पादक जितेन्द्र कुमार चौरसिया
Follow us on Twiitter Terai Report
Like us on Facebook
Terai Report
© 2026 Terai Report. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्