Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
  • हाम्रो टीम
Main Navigation
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • विचार/ब्लग
  • समाज
  • खेलकुद
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • ग्यालरी
    • अडियो ग्यालरी
    • फोटो ग्यालरी
    • तराई रिपोर्ट टि. भि.
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • पर्यटन
    • पर्यावरण
    • अर्थ - वाणिज्य
    • फोटो फिचर
    • दृष्टिकोण
    • विज्ञान - प्रविधि
    • साहित्य
    • कला
    • संस्कृति
    • प्रेरक प्रसंग
    • जीवन शैली
    • मनोरञ्जन
    • विदेश
    • प्रेस विज्ञप्ति
    • सूचना पाटी
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
  • हाम्रो टीम
Terai Report
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • विचार/ब्लग
  • समाज
  • खेलकुद
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • ग्यालरी
    • अडियो ग्यालरी
    • फोटो ग्यालरी
    • तराई रिपोर्ट टि. भि.
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • पर्यटन
    • पर्यावरण
    • अर्थ - वाणिज्य
    • फोटो फिचर
    • दृष्टिकोण
    • विज्ञान - प्रविधि
    • साहित्य
    • कला
    • संस्कृति
    • प्रेरक प्रसंग
    • जीवन शैली
    • मनोरञ्जन
    • विदेश
    • प्रेस विज्ञप्ति
    • सूचना पाटी
Search Here
तराई रिपोर्ट टि. भि.
  • Home
  • तराई रिपोर्ट टि. भि.
  •  ‘दुल्हनिया लण्डन से लाएंगे’ को ट्रेलर सार्वजनिक (भिडियो सहित)
 ‘दुल्हनिया लण्डन से लाएंगे’ को ट्रेलर सार्वजनिक (भिडियो सहित)
दिपेन्द्र गिरी
दिपेन्द्र गिरी शनिबार, वैशाख ३, २०७९
खेसरीलाल यादव र बेलायती अभिनेत्री ग्रेस रोज्स ।

वीरगंज । खेसरीलाल यादवका फ्यानका लागि ठूलो खुसीको खबर आएको छ । जुन चलचित्रलाई दर्शकले उत्सुकतापूर्वक पर्खिरहेका थिए । उक्त चलचित्रको ट्रेलर आज सार्वजनिक भएको छ । दुल्हनिया लण्डन से लाएंगे को ट्रेलर सार्वजनिक भएको भारतीय मिडियाले जनाएको छ । जसमा खेसरीलाल यादव विदेशी म्याडमलाई मन पराइरहेको देख्न सकिन्छ ।

यस फिल्ममा खेसरीलाल यादव, मधु शर्मा र गोरी ममको भूमिकामा आएकी बेलायती अभिनेत्री ग्रेस रोज्सको अभिनय रहनेछ । भोजपुरीको उच्च बजेटको फिल्मको ट्रेलर रंगीला युट्युब च्यानलमा शेयर गरिएको छ । यो देखेर यो ट्रेलरमा लाखौं भ्युज र लाइक आएका छन् ।

फ्यानहरू ट्रेलरको उत्सुकताका साथ पर्खिरहेका थिए र खेसरीलाल यादवलाई विदेशी मैडमसँग रोमान्स गरेको हेर्न आतुर थिए। खेसरीलाल यादवको यो फिल्मको ट्रेलरलाई उनका फ्यानहरुले निकै रुचाएका छन् । उनले यस ट्रेलरलाई उत्कृष्टको ट्याग समेत दिएका छन् । यस फिल्ममा खेसरीलाल यादवले दुल्हनियालाई लण्डनबाट ल्याउने केटाको भूमिका निर्वाह गरेका छन् ।


 


प्रकाशित मिति: शनिबार, वैशाख ३, २०७९  ०८:०९
प्रतिक्रिया दिनुहोस्
20 20
थप तराई रिपोर्ट टि. भि.
संविधान दिवस तथा राष्ट्रिय दिवस मूल समारोह, सैनिक मञ्च टुँडिखेल || 2083/06/03
संविधान दिवस तथा राष्ट्रिय दिवस मूल समारोह, सैनिक मञ्च टुँडिखेल || 2083/06/03 शनिबार, असोज ३, २०८३
बालेन्द्रकाे 'जय महाकाली' सार्वजनिक
बालेन्द्रकाे 'जय महाकाली' सार्वजनिक बिहीबार, चैत १२, २०८२
राष्ट्रियसभा बैठक [live]
राष्ट्रियसभा बैठक [live] सोमबार, साउन २१, २०८१
वीरगञ्ज महानगरपालिकाको नगर प्रमुख राजेशमान सिंह संगको अन्तर्वार्ता
वीरगञ्ज महानगरपालिकाको नगर प्रमुख राजेशमान सिंह संगको अन्तर्वार्ता आइतबार, जेठ २९, २०७९
सुरेश केडिया अपहरण काण्डमा दुई भारतीय नागरीक पक्राउ
सुरेश केडिया अपहरण काण्डमा दुई भारतीय नागरीक पक्राउ शुक्रबार, चैत २५, २०७८
Add Add
लोकप्रीय
  • Week
  • Month
तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, चीनले आपतकालीन प्रतिक्रिया थाल्यो
तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, चीनले आपतकालीन प्रतिक्रिया थाल्यो
पर्साको राजनीतिमा नयाँ पुस्ताको उदय : २१ वर्षीय शहनवाज राकि बने जनमतका प्रवक्ता
पर्साको राजनीतिमा नयाँ पुस्ताको उदय : २१ वर्षीय शहनवाज राकि बने जनमतका प्रवक्ता
२ सय ३० विद्यार्थीलाई शैक्षिक तथा खेलकुद सामग्री वितरण
२ सय ३० विद्यार्थीलाई शैक्षिक तथा खेलकुद सामग्री वितरण
फेटा-३ का चार युवाले एकैपटक जिते असईको बाजी
फेटा-३ का चार युवाले एकैपटक जिते असईको बाजी
केन्द्रीय सदस्यमा सहराम गद्दी मैदानमा, ‘राष्ट्रियता, लोकतन्त्र र समाजवाद’लाई मूल आधार
केन्द्रीय सदस्यमा सहराम गद्दी मैदानमा, ‘राष्ट्रियता, लोकतन्त्र र समाजवाद’लाई मूल आधार
पर्साको लहावरथकरीमा मदिरा विवादपछि झडप,  आठ जना घाइते
पर्साको लहावरथकरीमा मदिरा विवादपछि झडप, आठ जना घाइते
25 25
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

श्री नेपाल दशनामी मिडिया प्रा.लि.

ठेगान: वीरगंज, पर्सा
सम्पर्क नं: ९८४५०३५०५४
९८२७२६५५०४ इमेल: [email protected]
[email protected]
URL: www.teraireport.com

कम्पनी दर्ता नं.

३७५७२२/०८२–०८३
आमसञ्चार प्राधिकरण, मधेश प्रदेश
दर्ता नं. ००१००/०८२–८३
मिडिया काउन्सिल, मधेश प्रदेश
दर्ता नं. ११५/०८२–०८३
Team
अध्यक्ष तथा प्रधान सम्पादक दिपेन्द्र गिरी
सम्पादक जितेन्द्र कुमार चौरसिया
Follow us on Twiitter Terai Report
Like us on Facebook
Terai Report
© 2026 Terai Report. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्