Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
  • हाम्रो टीम
Main Navigation
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • विचार/ब्लग
  • समाज
  • खेलकुद
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • ग्यालरी
    • अडियो ग्यालरी
    • फोटो ग्यालरी
    • तराई रिपोर्ट टि. भि.
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • पर्यटन
    • पर्यावरण
    • अर्थ - वाणिज्य
    • फोटो फिचर
    • दृष्टिकोण
    • विज्ञान - प्रविधि
    • साहित्य
    • कला
    • संस्कृति
    • प्रेरक प्रसंग
    • जीवन शैली
    • मनोरञ्जन
    • विदेश
    • प्रेस विज्ञप्ति
    • सूचना पाटी
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
  • हाम्रो टीम
Terai Report
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • विचार/ब्लग
  • समाज
  • खेलकुद
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • ग्यालरी
    • अडियो ग्यालरी
    • फोटो ग्यालरी
    • तराई रिपोर्ट टि. भि.
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • पर्यटन
    • पर्यावरण
    • अर्थ - वाणिज्य
    • फोटो फिचर
    • दृष्टिकोण
    • विज्ञान - प्रविधि
    • साहित्य
    • कला
    • संस्कृति
    • प्रेरक प्रसंग
    • जीवन शैली
    • मनोरञ्जन
    • विदेश
    • प्रेस विज्ञप्ति
    • सूचना पाटी
Search Here
राजनीति
  • Home
  • राजनीति
  • जनमतले गर्‍यो प्रदेश सरकारमा दुई मन्त्री हेरफेर
जनमतले गर्‍यो प्रदेश सरकारमा दुई मन्त्री हेरफेर
Terai Report
Terai Report बिहीबार, जेठ ८, २०८२

जनकपुरधाम । मधेस प्रदेश सरकारको नेतृत्व गरिरहेको जनमत पार्टीले सरकारबाट आफ्ना दुई मन्त्री फिर्ता बोलाएको छ ।

उद्योग बाणिज्य तथा पर्यटन मन्त्री सकिल मिया अन्सारी र वन तथा वातावरण मन्त्री त्रिभुवन साहलाई  फिर्ता बोलाइएको मुख्यमन्त्री सतिश कुमार सिंहले जानकारी दिए ।

मुख्यमन्त्री सिंहका अनुसार ई.बसन्त कुशवाहालाई उद्योग तथा पर्यटन र सञ्जय यादवलाई वन मन्त्रालयको जिम्मेवारी दिन लागिएको हो ।

फिर्ता बोलाइएको मन्त्रालयमा कुशवाहा र यादवलाई मन्त्री नियुक्तिका सिफारिस गरिने मुख्यमन्त्री सिंह बताए ।

जनमत पार्टीले एक वर्षे कार्यकालको मूल्याङ्कन गर्दै दुई जना मन्त्रीलाई फिर्ता बोलाइएको र उनको ठाउँमा कुशवाहा र यादवलाई पठाउने निर्णय गरेको हो । नागरिक दैनिक


प्रकाशित मिति: बिहीबार, जेठ ८, २०८२  २०:३८
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
एमालेले बोलायो सचिवालय बैठक
एमालेले बोलायो सचिवालय बैठक मंगलबार, चैत १७, २०८२
सिंहदरबारमा ६ दलका संसदीय कार्यालय तयार
सिंहदरबारमा ६ दलका संसदीय कार्यालय तयार मंगलबार, चैत १०, २०८२
भावी प्रधानमन्त्री बालेनले सुझाए १६ मन्त्रालय, १८ नै राख्नुपर्ने रविको अडान
भावी प्रधानमन्त्री बालेनले सुझाए १६ मन्त्रालय, १८ नै राख्नुपर्ने रविको अडान सोमबार, चैत ९, २०८२
पराजयको समीक्षासँगै नीति र नेतृत्वको बहस
पराजयको समीक्षासँगै नीति र नेतृत्वको बहस बिहीबार, फागुन २८, २०८२
गण्डकीमा रास्वपालाई समानुपातिकतर्फ पाँच लाख मत
गण्डकीमा रास्वपालाई समानुपातिकतर्फ पाँच लाख मत बिहीबार, फागुन २८, २०८२
नयाँ संसद् भवनमै बैठक बसाउन तयारी तीव्र
नयाँ संसद् भवनमै बैठक बसाउन तयारी तीव्र बिहीबार, फागुन २८, २०८२
वीरगन्जको नगवामा एमाले उम्मेदवार प्रदीप यादवको भव्य स्वागत
वीरगन्जको नगवामा एमाले उम्मेदवार प्रदीप यादवको भव्य स्वागत आइतबार, फागुन १७, २०८२
लोकप्रीय
  • Week
  • Month
श्रीपुरमा गणेश मन्दिर निर्माण कार्य तीव्र
श्रीपुरमा गणेश मन्दिर निर्माण कार्य तीव्र
मिलन चोकस्थित नेपाली सेनाको जग्गा संरक्षण : सरोकारवालाको संयुक्त पहल
मिलन चोकस्थित नेपाली सेनाको जग्गा संरक्षण : सरोकारवालाको संयुक्त पहल
युरिया मल प्रहरीको नियन्त्रणमा
युरिया मल प्रहरीको नियन्त्रणमा
वीरगञ्जबाट पक्राउ परे दुर्गा प्रसाईं
वीरगञ्जबाट पक्राउ परे दुर्गा प्रसाईं
सदस्यता विवादमा आमनेसामने वर्तमान र पूर्व नेतृत्व, शाखाले माग्यो आधिकारिक अभिलेख
सदस्यता विवादमा आमनेसामने वर्तमान र पूर्व नेतृत्व, शाखाले माग्यो आधिकारिक अभिलेख
अवैध साल काठ प्रकरणमा ‘सेटिङ’ को आरोप, वनरक्षककै गुनासो
अवैध साल काठ प्रकरणमा ‘सेटिङ’ को आरोप, वनरक्षककै गुनासो
बुवाको संघर्श र परिवारिक मायाँ
बुवाको संघर्श र परिवारिक मायाँ
श्रीपुरमा गणेश मन्दिर निर्माण कार्य तीव्र
श्रीपुरमा गणेश मन्दिर निर्माण कार्य तीव्र
“ मिलेमतोको छायाँमा खोला दोहन:  प्रमाण मेटाउने खेल, दबाबमा वन प्रशासन”
“ मिलेमतोको छायाँमा खोला दोहन: प्रमाण मेटाउने खेल, दबाबमा वन प्रशासन”
मिलन चोकस्थित नेपाली सेनाको जग्गा संरक्षण : सरोकारवालाको संयुक्त पहल
मिलन चोकस्थित नेपाली सेनाको जग्गा संरक्षण : सरोकारवालाको संयुक्त पहल
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

श्री नेपाल दशनामी मिडिया प्रा.लि.

ठेगान: वीरगंज, पर्सा
सम्पर्क नं: ९८४५०३५०५४
९८२७२६५५०४ इमेल: [email protected]
[email protected]
URL: www.teraireport.com

कम्पनी दर्ता नं.

३७५७२२/०८२–०८३
आमसञ्चार प्राधिकरण, मधेश प्रदेश
दर्ता नं. ००१००/०८२–८३
मिडिया काउन्सिल, मधेश प्रदेश
दर्ता नं. ११५/०८२–०८३
Team
अध्यक्ष तथा प्रधान सम्पादक दिपेन्द्र गिरी
सम्पादक जितेन्द्र कुमार चौरसिया
Follow us on Twiitter Terai Report
Like us on Facebook
Terai Report
© 2026 Terai Report. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्