Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
  • हाम्रो टीम
Main Navigation
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • विचार/ब्लग
  • समाज
  • खेलकुद
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • ग्यालरी
    • अडियो ग्यालरी
    • फोटो ग्यालरी
    • तराई रिपोर्ट टि. भि.
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • पर्यटन
    • पर्यावरण
    • अर्थ - वाणिज्य
    • फोटो फिचर
    • दृष्टिकोण
    • विज्ञान - प्रविधि
    • साहित्य
    • कला
    • संस्कृति
    • प्रेरक प्रसंग
    • जीवन शैली
    • मनोरञ्जन
    • विदेश
    • प्रेस विज्ञप्ति
    • सूचना पाटी
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
  • हाम्रो टीम
Terai Report
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • विचार/ब्लग
  • समाज
  • खेलकुद
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • ग्यालरी
    • अडियो ग्यालरी
    • फोटो ग्यालरी
    • तराई रिपोर्ट टि. भि.
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • पर्यटन
    • पर्यावरण
    • अर्थ - वाणिज्य
    • फोटो फिचर
    • दृष्टिकोण
    • विज्ञान - प्रविधि
    • साहित्य
    • कला
    • संस्कृति
    • प्रेरक प्रसंग
    • जीवन शैली
    • मनोरञ्जन
    • विदेश
    • प्रेस विज्ञप्ति
    • सूचना पाटी
Search Here
खेलकुद
  • Home
  • खेलकुद
  • नेशनल मेडिकल कलेजद्वारा स्पोर्ट्स वीक २०८२ उद्घाटन
नेशनल मेडिकल कलेजद्वारा स्पोर्ट्स वीक २०८२ उद्घाटन
Terai Report
Terai Report आइतबार, चैत २२, २०८२

वीरगञ्ज । नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पताल, वीरगञ्जद्वारा स्पोर्ट्स वीक २०८२ अन्तर्गत उद्घाटन कार्यक्रम आज भव्य रूपमा सम्पन्न भएको छ। कलेज परिसरस्थित फुटबल ग्राउण्डमा बिहान ९:३० बजेदेखि सुरु भएको उक्त कार्यक्रममा विद्यार्थी, शिक्षक तथा कर्मचारीहरूको उत्साहजनक सहभागिता रहेको थियो।

कार्यक्रम नेशनल मेडिकल कलेजका प्रिन्सिपल प्रा. डा. के.एन. सिंहको अध्यक्षतामा सम्पन्न भएको थियो भने प्रमुख अतिथिका रूपमा कलेजका प्रबन्ध निर्देशक शहनवाज अन्सारीको उपस्थिति रहेको थियो।

विशेष अतिथिका रूपमा एडमिशन तथा मार्केटिङ निर्देशक अबिद हुसैन अन्सारी, अस्पताल निर्देशक डा. इश्रत जहाँ अन्सारी, उप-प्राचार्य डा. रवि शंकर गुप्ता, डेन्टल उप-प्राचार्य प्रा. डा. सरोज देव, नर्सिङ निर्देशक प्रा. गंगा गुरुङ, नर्सिङ क्याम्पसकी उप-प्राचार्य प्रा. बबिता सिंह लगायतको उपस्थिति रहेको थियो।

कार्यक्रममा स्पोर्ट्स चेयरपर्सन प्रा. डा. आनन्द कुमार चौरेसिया, स्पोर्ट्स सदस्य सचिव  जाफ्रे आलम अन्सारी तथा स्पोर्ट्स को-अर्डिनेटर  मोहम्मद फिरोजको सक्रिय भूमिका रहेको थियो। साथै मधेश प्रदेशका राष्ट्रिय क्रिकेट खेलाडी तथा कप्तान हाशिम अन्सारीको विशेष उपस्थिति कार्यक्रमलाई थप आकर्षक बनाएको थियो।

कार्यक्रमको सुरुवात राष्ट्रिय गानबाट गरिएको थियो। त्यसपछि अध्यक्ष, विशेष अतिथि तथा प्रमुख अतिथिबाट मन्तव्य व्यक्त गरिएको थियो, जसमा खेलकुदले विद्यार्थीहरूमा अनुशासन, स्वास्थ्य तथा नेतृत्व विकासमा महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गरिएको थियो।

उद्घाटन अवसरमा विभिन्न संकायका विद्यार्थीहरूद्वारा आकर्षक मार्चपास्ट प्रस्तुत गरिएको थियो। साथै स्वयंसेवकहरूलाई खेल सामग्री वितरण गरिएको थियो भने कार्यक्रमलाई थप उल्लासमय बनाउन बलुन उडाएर कार्यक्रम समेत सम्पन्न गरिएको थियो।

कार्यक्रमको मुख्य आकर्षणका रूपमा विद्यार्थी र शिक्षकबीच मैत्रीपूर्ण उद्घाटन खेल सम्पन्न भएको थियो, जसले सम्पूर्ण वातावरणलाई ऊर्जा र उत्साहले भरिपूर्ण बनाएको थियो। कार्यक्रममा आईटी, मार्केटिङ, प्रशासन तथा सञ्चारकर्मीहरूको पनि उल्लेखनीय उपस्थिति रहेको थियो।

स्पोर्ट्स वीक २०८२ अन्तर्गत आगामी दिनहरूमा विभिन्न खेलकुद प्रतियोगिताहरू आयोजना गरिने कलेज का  प्रेस सलकार आशिक अन्सारीले जनाउनु भएको छ।


प्रकाशित मिति: आइतबार, चैत २२, २०८२  १८:१३
प्रतिक्रिया दिनुहोस्
थप खेलकुद
सहिद कपको उपाधि पर्सा जिल्लालाई
सहिद कपको उपाधि पर्सा जिल्लालाई बिहीबार, जेठ ७, २०८३
महिला राष्ट्रिय कबड्डी : एपीएफ विजयी
महिला राष्ट्रिय कबड्डी : एपीएफ विजयी आइतबार, वैशाख २७, २०८३
खेलकुद तथा युवा विकाससम्बन्धी कार्यक्रमलाई प्राथमिकतामा राख्ने  युवा नेता उमेश दुबेको प्रतिबद्धता
खेलकुद तथा युवा विकाससम्बन्धी कार्यक्रमलाई प्राथमिकतामा राख्ने युवा नेता उमेश दुबेको प्रतिबद्धता शनिबार, वैशाख १२, २०८३
भारत फेरि विश्व च्याम्पियन
भारत फेरि विश्व च्याम्पियन सोमबार, फागुन २५, २०८२
विश्वकप क्रिकेट : इङ्ल्यान्डविरुद्धको खेलमा नेपाल चार रनले पराजित
विश्वकप क्रिकेट : इङ्ल्यान्डविरुद्धको खेलमा नेपाल चार रनले पराजित आइतबार, माघ २५, २०८२
नेपाल टी–२० विश्वकपका लागि तयार
नेपाल टी–२० विश्वकपका लागि तयार शनिबार, माघ २४, २०८२
लोकप्रीय
  • Week
  • Month
श्रीपुरमा गणेश मन्दिर निर्माण कार्य तीव्र
श्रीपुरमा गणेश मन्दिर निर्माण कार्य तीव्र
मिलन चोकस्थित नेपाली सेनाको जग्गा संरक्षण : सरोकारवालाको संयुक्त पहल
मिलन चोकस्थित नेपाली सेनाको जग्गा संरक्षण : सरोकारवालाको संयुक्त पहल
युरिया मल प्रहरीको नियन्त्रणमा
युरिया मल प्रहरीको नियन्त्रणमा
वीरगञ्जबाट पक्राउ परे दुर्गा प्रसाईं
वीरगञ्जबाट पक्राउ परे दुर्गा प्रसाईं
सदस्यता विवादमा आमनेसामने वर्तमान र पूर्व नेतृत्व, शाखाले माग्यो आधिकारिक अभिलेख
सदस्यता विवादमा आमनेसामने वर्तमान र पूर्व नेतृत्व, शाखाले माग्यो आधिकारिक अभिलेख
अवैध साल काठ प्रकरणमा ‘सेटिङ’ को आरोप, वनरक्षककै गुनासो
अवैध साल काठ प्रकरणमा ‘सेटिङ’ को आरोप, वनरक्षककै गुनासो
बुवाको संघर्श र परिवारिक मायाँ
बुवाको संघर्श र परिवारिक मायाँ
श्रीपुरमा गणेश मन्दिर निर्माण कार्य तीव्र
श्रीपुरमा गणेश मन्दिर निर्माण कार्य तीव्र
“ मिलेमतोको छायाँमा खोला दोहन:  प्रमाण मेटाउने खेल, दबाबमा वन प्रशासन”
“ मिलेमतोको छायाँमा खोला दोहन: प्रमाण मेटाउने खेल, दबाबमा वन प्रशासन”
मिलन चोकस्थित नेपाली सेनाको जग्गा संरक्षण : सरोकारवालाको संयुक्त पहल
मिलन चोकस्थित नेपाली सेनाको जग्गा संरक्षण : सरोकारवालाको संयुक्त पहल
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

श्री नेपाल दशनामी मिडिया प्रा.लि.

ठेगान: वीरगंज, पर्सा
सम्पर्क नं: ९८४५०३५०५४
९८२७२६५५०४ इमेल: [email protected]
[email protected]
URL: www.teraireport.com

कम्पनी दर्ता नं.

३७५७२२/०८२–०८३
आमसञ्चार प्राधिकरण, मधेश प्रदेश
दर्ता नं. ००१००/०८२–८३
मिडिया काउन्सिल, मधेश प्रदेश
दर्ता नं. ११५/०८२–०८३
Team
अध्यक्ष तथा प्रधान सम्पादक दिपेन्द्र गिरी
सम्पादक जितेन्द्र कुमार चौरसिया
Follow us on Twiitter Terai Report
Like us on Facebook
Terai Report
© 2026 Terai Report. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्