Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
  • हाम्रो टीम
Main Navigation
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • विचार/ब्लग
  • समाज
  • खेलकुद
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • ग्यालरी
    • अडियो ग्यालरी
    • फोटो ग्यालरी
    • तराई रिपोर्ट टि. भि.
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • पर्यटन
    • पर्यावरण
    • अर्थ - वाणिज्य
    • फोटो फिचर
    • दृष्टिकोण
    • विज्ञान - प्रविधि
    • साहित्य
    • कला
    • संस्कृति
    • प्रेरक प्रसंग
    • जीवन शैली
    • मनोरञ्जन
    • विदेश
    • प्रेस विज्ञप्ति
    • सूचना पाटी
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
  • हाम्रो टीम
Terai Report
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • विचार/ब्लग
  • समाज
  • खेलकुद
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • ग्यालरी
    • अडियो ग्यालरी
    • फोटो ग्यालरी
    • तराई रिपोर्ट टि. भि.
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • पर्यटन
    • पर्यावरण
    • अर्थ - वाणिज्य
    • फोटो फिचर
    • दृष्टिकोण
    • विज्ञान - प्रविधि
    • साहित्य
    • कला
    • संस्कृति
    • प्रेरक प्रसंग
    • जीवन शैली
    • मनोरञ्जन
    • विदेश
    • प्रेस विज्ञप्ति
    • सूचना पाटी
Search Here
स्वास्थ्य
  • Home
  • स्वास्थ्य
  • आँखा शिविरमा निःशुल्क उपचार, मोतिविन्दूका बिरामीको शल्यक्रिया गरिने
आँखा शिविरमा निःशुल्क उपचार, मोतिविन्दूका बिरामीको शल्यक्रिया गरिने
Terai Report
Terai Report बुधबार, जेठ ६, २०८३

काठमाडौं । बुढानीलकण्ठ अस्पताल ले तिलगंगा आँखा प्रतिष्ठान सँगको सहकार्यमा आयोजना गरेको दुईदिने बृहत आँखा शिविरमा सर्वसाधारणलाई निःशुल्क आँखा परीक्षण, औषधि तथा चस्मा वितरण गरिएको छ। शिविरमा मोतिविन्दू भएका बिरामीको पहिचान गरी निःशुल्क शल्यक्रिया गर्ने तयारी समेत गरिएको अस्पतालले जनाएको छ।
बुढानीलकण्ठ नगर अस्पताल परिसरमा सञ्चालन भइरहेको शिविरमा स्थानीयवासीको उल्लेखनीय सहभागिता रहेको छ। शिविरमार्फत आँखासम्बन्धी विभिन्न समस्याको परीक्षणसँगै आवश्यक उपचार सेवा प्रदान गरिएको अस्पताल प्रशासनले जनाएको छ।

कार्यक्रममा बोल्दै बुढानीलकण्ठ नगरपालिकाका प्रमुख मिठाराम अधिकारीले नागरिकको स्वास्थ्य पहुँच विस्तार गर्ने उद्देश्यले यस्ता स्वास्थ्य शिविर सञ्चालन गरिएको बताए। उनले आँखाको समस्या समयमै पहिचान हुन नसके दैनिक जीवन नै प्रभावित हुने भएकाले शिविर प्रभावकारी हुने विश्वास व्यक्त गरे।

नगरपालिका वडा नम्बर १२ का वडा अध्यक्ष शम्भु भट्टराईले नगरपालिकाले स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राख्दै विभिन्न सेवा सञ्चालन गरिरहेको उल्लेख गर्दै आँखा शिविरले विशेषगरी ज्येष्ठ नागरिकलाई लाभ पुग्ने बताए।

अस्पतालका प्रमुख कार्यकारी अधिकृत गोपालप्रसाद पोखरेलका अनुसार शिविरमा सहभागी बिरामीमध्ये मोतिविन्दू देखिएका व्यक्तिको आगामी जेठ १३ गते निःशुल्क शल्यक्रिया गरिनेछ। उनले पछिल्लो समय उमेरसँगै आँखासम्बन्धी समस्या बढ्दै गएको भन्दै समय–समयमा आँखाको परीक्षण गर्न आग्रह गरे।

त्यस्तै, तिलगंगा आँखा प्रतिष्ठानका बाह्य आँखा कार्यक्रम अधिकृत महेश पराजुलीले ४० वर्षमाथिका व्यक्तिले नियमित आँखा परीक्षण गर्नुपर्ने सुझाव दिए। उनले मधुमेह र उच्च रक्तचापका बिरामीले हरेक वर्ष अनिवार्य रूपमा आँखा जाँच गराउनुपर्ने बताए।


प्रकाशित मिति: बुधबार, जेठ ६, २०८३  २२:०७
प्रतिक्रिया दिनुहोस्
थप स्वास्थ्य
विषाक्त खानाका कारण ९३ जना बिरामी, ५० जनाको उपचार हुँदै
विषाक्त खानाका कारण ९३ जना बिरामी, ५० जनाको उपचार हुँदै आइतबार, वैशाख २७, २०८३
नेशनल मेडिकल कलेजद्वारा  “निःशुल्क बृहत स्वास्थ्य शिविर” सम्पन्न, १०८२ बिरामी लाभान्वित
नेशनल मेडिकल कलेजद्वारा “निःशुल्क बृहत स्वास्थ्य शिविर” सम्पन्न, १०८२ बिरामी लाभान्वित शुक्रबार, वैशाख ११, २०८३
बर्दिबास अस्पताललाई ‘थाइराइड रोग’को पहिचान गर्न उपकरण प्रदान
बर्दिबास अस्पताललाई ‘थाइराइड रोग’को पहिचान गर्न उपकरण प्रदान आइतबार, चैत २२, २०८२
नारायणी अस्पतालप्रति जिम्मेवार बन्दै सांसद सुशील साह, बेथितिबारे प्रजिअसँग छलफल
नारायणी अस्पतालप्रति जिम्मेवार बन्दै सांसद सुशील साह, बेथितिबारे प्रजिअसँग छलफल मंगलबार, चैत १०, २०८२
पच्चिस हजारको मात्रै ओपिडी सेवा
पच्चिस हजारको मात्रै ओपिडी सेवा शुक्रबार, फागुन १, २०८२
स्वास्थ्य बिमा समस्या समाधानको प्रयासमा प्रधानमन्त्री
स्वास्थ्य बिमा समस्या समाधानको प्रयासमा प्रधानमन्त्री बुधबार, माघ २१, २०८२
लोकप्रीय
  • Week
  • Month
मिलन चोकस्थित नेपाली सेनाको जग्गा संरक्षण : सरोकारवालाको संयुक्त पहल
मिलन चोकस्थित नेपाली सेनाको जग्गा संरक्षण : सरोकारवालाको संयुक्त पहल
युरिया मल प्रहरीको नियन्त्रणमा
युरिया मल प्रहरीको नियन्त्रणमा
वीरगञ्जबाट पक्राउ परे दुर्गा प्रसाईं
वीरगञ्जबाट पक्राउ परे दुर्गा प्रसाईं
अतिक्रमण हटाउने निर्णयसहित सबैया साझेदारी वन उपभोक्ता समूहको तेस्रो बैठक सम्पन्न
अतिक्रमण हटाउने निर्णयसहित सबैया साझेदारी वन उपभोक्ता समूहको तेस्रो बैठक सम्पन्न
मधेशमा पोषण सुधार हुनुपर्नेमा सभामुख यादवको जोड
मधेशमा पोषण सुधार हुनुपर्नेमा सभामुख यादवको जोड
अवैध साल काठ प्रकरणमा ‘सेटिङ’ को आरोप, वनरक्षककै गुनासो
अवैध साल काठ प्रकरणमा ‘सेटिङ’ को आरोप, वनरक्षककै गुनासो
बुवाको संघर्श र परिवारिक मायाँ
बुवाको संघर्श र परिवारिक मायाँ
“ मिलेमतोको छायाँमा खोला दोहन:  प्रमाण मेटाउने खेल, दबाबमा वन प्रशासन”
“ मिलेमतोको छायाँमा खोला दोहन: प्रमाण मेटाउने खेल, दबाबमा वन प्रशासन”
मिलन चोकस्थित नेपाली सेनाको जग्गा संरक्षण : सरोकारवालाको संयुक्त पहल
मिलन चोकस्थित नेपाली सेनाको जग्गा संरक्षण : सरोकारवालाको संयुक्त पहल
बजेटका लागि सुझाव सङ्कलन पोर्टल सञ्चालन
बजेटका लागि सुझाव सङ्कलन पोर्टल सञ्चालन
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

श्री नेपाल दशनामी मिडिया प्रा.लि.

ठेगान: वीरगंज, पर्सा
सम्पर्क नं: ९८४५०३५०५४
९८२७२६५५०४ इमेल: [email protected]
[email protected]
URL: www.teraireport.com

कम्पनी दर्ता नं.

३७५७२२/०८२–०८३
आमसञ्चार प्राधिकरण, मधेश प्रदेश
दर्ता नं. ००१००/०८२–८३
मिडिया काउन्सिल, मधेश प्रदेश
दर्ता नं. ११५/०८२–०८३
Team
अध्यक्ष तथा प्रधान सम्पादक दिपेन्द्र गिरी
सम्पादक जितेन्द्र कुमार चौरसिया
Follow us on Twiitter Terai Report
Like us on Facebook
Terai Report
© 2026 Terai Report. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्