Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
  • हाम्रो टीम
Main Navigation
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • विचार/ब्लग
  • समाज
  • खेलकुद
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • ग्यालरी
    • अडियो ग्यालरी
    • फोटो ग्यालरी
    • तराई रिपोर्ट टि. भि.
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • पर्यटन
    • पर्यावरण
    • अर्थ - वाणिज्य
    • फोटो फिचर
    • दृष्टिकोण
    • विज्ञान - प्रविधि
    • साहित्य
    • कला
    • संस्कृति
    • प्रेरक प्रसंग
    • जीवन शैली
    • मनोरञ्जन
    • विदेश
    • प्रेस विज्ञप्ति
    • सूचना पाटी
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
  • हाम्रो टीम
Terai Report
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • विचार/ब्लग
  • समाज
  • खेलकुद
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • ग्यालरी
    • अडियो ग्यालरी
    • फोटो ग्यालरी
    • तराई रिपोर्ट टि. भि.
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • पर्यटन
    • पर्यावरण
    • अर्थ - वाणिज्य
    • फोटो फिचर
    • दृष्टिकोण
    • विज्ञान - प्रविधि
    • साहित्य
    • कला
    • संस्कृति
    • प्रेरक प्रसंग
    • जीवन शैली
    • मनोरञ्जन
    • विदेश
    • प्रेस विज्ञप्ति
    • सूचना पाटी
Search Here
खेलकुद
  • Home
  • खेलकुद
  • सहिद कपको उपाधि पर्सा जिल्लालाई
सहिद कपको उपाधि पर्सा जिल्लालाई
Terai Report
Terai Report बिहीबार, जेठ ७, २०८३

जनकपुरधाम । जनकपुरधाममा आज सम्पन्न भएको सहिद कप महिला टी–२० क्रिकेट प्रतियोगिताको उपाधि पर्सा जिल्लाले जितेको छ ।

जनकपुरधामको निर्माणाधीन रामजानकी बहुउद्देश्यीय रङ्गशालामा आज हुने भनिएको फाइनल खेल वर्षाले हुन नसकेपछि टसको आधारमा पर्सा टिम विजयी भएको हो । शहिद कप २०२६ को उपाधि विजेता पर्सा महिला क्रिकेट टिम भएको छ भने उपविजेता सिरहा जिल्ला महिला क्रिकेट टिम भएको छ । दुवै टिम फाइनलमा पुगेका थिए ।  

मधेश प्रदेशका खेलकुद तथा समाज कल्याण मन्त्रालयको आयोजनामा तथा नेपाल क्रिकेट सङ्घको समन्वयमा सम्पन्न भएको सहिद कपमा मधेश प्रदेशका ८ जिल्लाका महिला क्रिकेट टिमको सहभागिता रहेका थिए ।

विजयी भएका टिमलाई मधेश प्रदेशका प्रदेश प्रमुख डा. सुरेन्द्र लाभ कर्णले शिल्ड, कप तथा प्रमाणपत्र प्रदान गर्नु भएको हो । कार्यक्रममा बोल्दै प्रदेश प्रमुख डा. कर्णले मधेश प्रदेशको महिला खेलाडीहरू क्रिकेट तर्फ आकर्षित हुनु गर्भको विषय भएको बताउनु भयो ।

उहाँले महिलाहरू शक्ति स्वरुपा भएकाले अहिले नेपालको विभिन्न खेलकुदमा महिलाहरू अगाडी बढ्न थालेकोमा खुशी व्यक्त गर्दै क्रिकेट खेल पछिल्लो केही वर्ष यता नेपालमा अत्यधिक लोकप्रिय बन्नुका साथै यसको विकास भएकोमा खुशी व्यक्त गर्नु भयो ।

वैशाख ३१ गतेबाट शुरु भएको सहिद कप महिला टि–२० क्रिकेट प्रतियोगिताले क्रिकेट प्रति महिला खेलाडीको आकर्षण बढ्ने जिल्ला क्रिकेट संघ धनुषाका अध्यक्ष शोभाकान्त पाण्डे गुड्डुले बताउनु भयो । प्रतियोगिताको समापन कार्यक्रममा संघका जिल्ला सदस्य सरोज कुमार मिश्रले मधेश प्रदेशमा महिला क्रिकेट खेलाडीको पहिचानमा ठूलो मद्दत पुग्ने बताउनु भयो । 

 साभार : रेडियो नेपाल


प्रकाशित मिति: बिहीबार, जेठ ७, २०८३  २२:१०
प्रतिक्रिया दिनुहोस्
थप खेलकुद
महिला राष्ट्रिय कबड्डी : एपीएफ विजयी
महिला राष्ट्रिय कबड्डी : एपीएफ विजयी आइतबार, वैशाख २७, २०८३
खेलकुद तथा युवा विकाससम्बन्धी कार्यक्रमलाई प्राथमिकतामा राख्ने  युवा नेता उमेश दुबेको प्रतिबद्धता
खेलकुद तथा युवा विकाससम्बन्धी कार्यक्रमलाई प्राथमिकतामा राख्ने युवा नेता उमेश दुबेको प्रतिबद्धता शनिबार, वैशाख १२, २०८३
नेशनल मेडिकल कलेजद्वारा स्पोर्ट्स वीक २०८२ उद्घाटन
नेशनल मेडिकल कलेजद्वारा स्पोर्ट्स वीक २०८२ उद्घाटन आइतबार, चैत २२, २०८२
भारत फेरि विश्व च्याम्पियन
भारत फेरि विश्व च्याम्पियन सोमबार, फागुन २५, २०८२
विश्वकप क्रिकेट : इङ्ल्यान्डविरुद्धको खेलमा नेपाल चार रनले पराजित
विश्वकप क्रिकेट : इङ्ल्यान्डविरुद्धको खेलमा नेपाल चार रनले पराजित आइतबार, माघ २५, २०८२
नेपाल टी–२० विश्वकपका लागि तयार
नेपाल टी–२० विश्वकपका लागि तयार शनिबार, माघ २४, २०८२
लोकप्रीय
  • Week
  • Month
श्रीपुरमा गणेश मन्दिर निर्माण कार्य तीव्र
श्रीपुरमा गणेश मन्दिर निर्माण कार्य तीव्र
मिलन चोकस्थित नेपाली सेनाको जग्गा संरक्षण : सरोकारवालाको संयुक्त पहल
मिलन चोकस्थित नेपाली सेनाको जग्गा संरक्षण : सरोकारवालाको संयुक्त पहल
युरिया मल प्रहरीको नियन्त्रणमा
युरिया मल प्रहरीको नियन्त्रणमा
वीरगञ्जबाट पक्राउ परे दुर्गा प्रसाईं
वीरगञ्जबाट पक्राउ परे दुर्गा प्रसाईं
सदस्यता विवादमा आमनेसामने वर्तमान र पूर्व नेतृत्व, शाखाले माग्यो आधिकारिक अभिलेख
सदस्यता विवादमा आमनेसामने वर्तमान र पूर्व नेतृत्व, शाखाले माग्यो आधिकारिक अभिलेख
अवैध साल काठ प्रकरणमा ‘सेटिङ’ को आरोप, वनरक्षककै गुनासो
अवैध साल काठ प्रकरणमा ‘सेटिङ’ को आरोप, वनरक्षककै गुनासो
बुवाको संघर्श र परिवारिक मायाँ
बुवाको संघर्श र परिवारिक मायाँ
श्रीपुरमा गणेश मन्दिर निर्माण कार्य तीव्र
श्रीपुरमा गणेश मन्दिर निर्माण कार्य तीव्र
“ मिलेमतोको छायाँमा खोला दोहन:  प्रमाण मेटाउने खेल, दबाबमा वन प्रशासन”
“ मिलेमतोको छायाँमा खोला दोहन: प्रमाण मेटाउने खेल, दबाबमा वन प्रशासन”
मिलन चोकस्थित नेपाली सेनाको जग्गा संरक्षण : सरोकारवालाको संयुक्त पहल
मिलन चोकस्थित नेपाली सेनाको जग्गा संरक्षण : सरोकारवालाको संयुक्त पहल
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

श्री नेपाल दशनामी मिडिया प्रा.लि.

ठेगान: वीरगंज, पर्सा
सम्पर्क नं: ९८४५०३५०५४
९८२७२६५५०४ इमेल: [email protected]
[email protected]
URL: www.teraireport.com

कम्पनी दर्ता नं.

३७५७२२/०८२–०८३
आमसञ्चार प्राधिकरण, मधेश प्रदेश
दर्ता नं. ००१००/०८२–८३
मिडिया काउन्सिल, मधेश प्रदेश
दर्ता नं. ११५/०८२–०८३
Team
अध्यक्ष तथा प्रधान सम्पादक दिपेन्द्र गिरी
सम्पादक जितेन्द्र कुमार चौरसिया
Follow us on Twiitter Terai Report
Like us on Facebook
Terai Report
© 2026 Terai Report. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्