Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
  • हाम्रो टीम
Main Navigation
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • विचार/ब्लग
  • समाज
  • खेलकुद
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • ग्यालरी
    • अडियो ग्यालरी
    • फोटो ग्यालरी
    • तराई रिपोर्ट टि. भि.
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • पर्यटन
    • पर्यावरण
    • अर्थ - वाणिज्य
    • फोटो फिचर
    • दृष्टिकोण
    • विज्ञान - प्रविधि
    • साहित्य
    • कला
    • संस्कृति
    • प्रेरक प्रसंग
    • जीवन शैली
    • मनोरञ्जन
    • विदेश
    • प्रेस विज्ञप्ति
    • सूचना पाटी
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
  • हाम्रो टीम
Terai Report
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • विचार/ब्लग
  • समाज
  • खेलकुद
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • ग्यालरी
    • अडियो ग्यालरी
    • फोटो ग्यालरी
    • तराई रिपोर्ट टि. भि.
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • पर्यटन
    • पर्यावरण
    • अर्थ - वाणिज्य
    • फोटो फिचर
    • दृष्टिकोण
    • विज्ञान - प्रविधि
    • साहित्य
    • कला
    • संस्कृति
    • प्रेरक प्रसंग
    • जीवन शैली
    • मनोरञ्जन
    • विदेश
    • प्रेस विज्ञप्ति
    • सूचना पाटी
Search Here
राजनीति
  • Home
  • राजनीति
  • कर्णालीका मुख्यमन्त्री कँडेलद्वारा राजीनामा
कर्णालीका मुख्यमन्त्री कँडेलद्वारा राजीनामा
Terai Report
Terai Report शनिबार, साउन ९, २०८३

सुर्खेत । कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले राजीनामा दिनुभएको छ । शनिबार बसेको प्रदेशसभाको बैठकलाई सम्बोधन गर्दै उहाँले राजीनामा घोषणा गर्नुभएको हो । गत असार ३२ गते काँग्रेस र नेकपाका १६ सांसदले मुख्यमन्त्री कँडेलविरुद्ध अविश्वासको प्रस्ताव प्रदेश सभामा दर्ता गराएका थिए । शनिबार दिउँसो तीन बजे मुख्यमन्त्रीले प्रदेशसभामा अविश्वास प्रस्तावमाथि छलफल गर्ने प्रयोजनका लागि बैठक आह्वान गरिएको थियो ।

गत असार ३१ गते कर्णाली प्रदेश सरकारबाट सत्ता साझेदार दल काँग्रेसका चार मन्त्रीहरूले सामूहिक राजीनामा दिनुभएको छ । आर्थिक मामिला मन्त्री राजीवविक्रम शाह, जलस्रोत मन्त्री विजया बुढा, सामाजिक विकास मन्त्री घनश्याम भण्डारी र उद्योग, पर्यटन, वन तथा वातावरण सुरेश अधिकारीले राजीनामा दिनुभएको हो ।

कँडेल २०८० साल चैत २७ गते मुख्यमन्त्री नियुक्त हुनुभएको थियो । त्यतिबेला तत्कालीन माओवादीले समर्थन गरेको थियो । केन्द्रमा प्रचण्ड नेतृत्वको सरकार ढलेपछि काँग्रेस–एमालेले प्रदेश सरकारमा समेत गठबन्धन गरेका थिए ।


प्रकाशित मिति: शनिबार, साउन ९, २०८३  १८:४०
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
एमाले र नेकपाबिच तीन बुँदे सहमति
एमाले र नेकपाबिच तीन बुँदे सहमति शनिबार, साउन ९, २०८३
२५ महिना लामो ‘कोल्ड वार’ तोड्दै फेरि एकै ठाउँमा ओली-प्रचण्ड
२५ महिना लामो ‘कोल्ड वार’ तोड्दै फेरि एकै ठाउँमा ओली-प्रचण्ड मंगलबार, साउन ५, २०८३
शिक्षा र स्वास्थ्यमा ३ प्रतिशत समता शुल्क तत्काल लागू नहुने
शिक्षा र स्वास्थ्यमा ३ प्रतिशत समता शुल्क तत्काल लागू नहुने मंगलबार, साउन ५, २०८३
२० सचिवसहित २ हजार कर्मचारी घर जाँदै
२० सचिवसहित २ हजार कर्मचारी घर जाँदै सोमबार, साउन ४, २०८३
आर्थिक कूटनीति प्राथमिकतामा
आर्थिक कूटनीति प्राथमिकतामा आइतबार, साउन ३, २०८३
एमालेले बोलायो सचिवालय बैठक
एमालेले बोलायो सचिवालय बैठक मंगलबार, चैत १७, २०८२
Add Add
लोकप्रीय
  • Week
  • Month
वडाध्यक्ष पटेल पक्राउ
वडाध्यक्ष पटेल पक्राउ
पेपर लिकविरुद्ध थप कडा कदम चाल्ने मोदीको घोषणा (भिडियो सहित)
पेपर लिकविरुद्ध थप कडा कदम चाल्ने मोदीको घोषणा (भिडियो सहित)
नेपाल बाल संगठनको अवस्था दयनीय, २० बालबालिकाको उद्धार
नेपाल बाल संगठनको अवस्था दयनीय, २० बालबालिकाको उद्धार
अधिकृतसहित ४२ जनाविरुद्ध सामाजिक सुरक्षा भत्ता हिनामिना आरोपमा मुद्दा
अधिकृतसहित ४२ जनाविरुद्ध सामाजिक सुरक्षा भत्ता हिनामिना आरोपमा मुद्दा
अर्बौंका आयोजनामा हुँदैन तेस्रो पक्षको परीक्षण
अर्बौंका आयोजनामा हुँदैन तेस्रो पक्षको परीक्षण
४ महिना पुरानो भिडियोलाई सम्पादन गरी कार्यालयलाई बदनाम गरियो : यातायात कार्यालय कलैया
४ महिना पुरानो भिडियोलाई सम्पादन गरी कार्यालयलाई बदनाम गरियो : यातायात कार्यालय कलैया
पूर्वमुख्यमन्त्रीको पहलमा जयपुरबाट ल्याइयो मन्दिरका लागि मूर्ति
पूर्वमुख्यमन्त्रीको पहलमा जयपुरबाट ल्याइयो मन्दिरका लागि मूर्ति
भारी वर्षाको पूर्वानुमानपछि झापामा उच्च सतर्कता
भारी वर्षाको पूर्वानुमानपछि झापामा उच्च सतर्कता
शान्तिश्री परियारको स्वरमा तीज गीत ‘केटी पार्टी’ सार्वजनिक
शान्तिश्री परियारको स्वरमा तीज गीत ‘केटी पार्टी’ सार्वजनिक
गोदाममा मल, खेतमा हाहाकार
गोदाममा मल, खेतमा हाहाकार
24 24
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

श्री नेपाल दशनामी मिडिया प्रा.लि.

ठेगान: वीरगंज, पर्सा
सम्पर्क नं: ९८४५०३५०५४
९८२७२६५५०४ इमेल: [email protected]
[email protected]
URL: www.teraireport.com

कम्पनी दर्ता नं.

३७५७२२/०८२–०८३
आमसञ्चार प्राधिकरण, मधेश प्रदेश
दर्ता नं. ००१००/०८२–८३
मिडिया काउन्सिल, मधेश प्रदेश
दर्ता नं. ११५/०८२–०८३
Team
अध्यक्ष तथा प्रधान सम्पादक दिपेन्द्र गिरी
सम्पादक जितेन्द्र कुमार चौरसिया
Follow us on Twiitter Terai Report
Like us on Facebook
Terai Report
© 2026 Terai Report. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्