Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
  • हाम्रो टीम
Main Navigation
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • विचार/ब्लग
  • समाज
  • खेलकुद
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • ग्यालरी
    • अडियो ग्यालरी
    • फोटो ग्यालरी
    • तराई रिपोर्ट टि. भि.
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • पर्यटन
    • पर्यावरण
    • अर्थ - वाणिज्य
    • फोटो फिचर
    • दृष्टिकोण
    • विज्ञान - प्रविधि
    • साहित्य
    • कला
    • संस्कृति
    • प्रेरक प्रसंग
    • जीवन शैली
    • मनोरञ्जन
    • विदेश
    • प्रेस विज्ञप्ति
    • सूचना पाटी
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
  • हाम्रो टीम
Terai Report
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • विचार/ब्लग
  • समाज
  • खेलकुद
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • ग्यालरी
    • अडियो ग्यालरी
    • फोटो ग्यालरी
    • तराई रिपोर्ट टि. भि.
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • पर्यटन
    • पर्यावरण
    • अर्थ - वाणिज्य
    • फोटो फिचर
    • दृष्टिकोण
    • विज्ञान - प्रविधि
    • साहित्य
    • कला
    • संस्कृति
    • प्रेरक प्रसंग
    • जीवन शैली
    • मनोरञ्जन
    • विदेश
    • प्रेस विज्ञप्ति
    • सूचना पाटी
Search Here
शिक्षा
  • Home
  • शिक्षा
  • नेपालमा पहिलो पटक अन्तर्राष्ट्रिय ‘सडेस्को’ परीक्षा
नेपालमा पहिलो पटक अन्तर्राष्ट्रिय ‘सडेस्को’ परीक्षा
Terai Report
Terai Report शनिबार, साउन ९, २०८३

काठमाडौँ । नेपालमा पहिलो पटक अन्तर्राष्ट्रिय मान्यता प्राप्त सडेस्को मेक अप र ब्युटीको डिप्लोमा परीक्षा आयोजना भएको छ । परीक्षामा मेकअपतर्फ आठ र ब्युटीतर्फ नौ गरी १७ जना विद्यार्थी सहभागी छन् । ब्युटी विशेषत: बडी केयर र स्कीन केयरसम्बन्धी परीक्षा सञ्चालन हुन लागेको हो । 

विश्वका ४० भन्दा बढी देशमा मान्यता प्राप्त सौन्दर्य शिक्षा तथा व्यावसायिक योग्यताको उच्चतम मापदण्ड मानिने सडेस्को परीक्षा अन्तर्गत शनिबार सैद्धान्तिक परीक्षा  सम्पन्न भयो ।  ब्युटीतर्फको प्रयोगात्मक परीक्षा साउन ११ र मेकअप तर्फको प्रयोगात्मक परीक्षा साउन १२ मा हुनेछ ।

परीक्षापछि साउन १२ गते द एभरेस्ट होटलमा दीक्षान्त समारोह आयोजना गरिनेछ  । यस ऐतिहासिक परीक्षाको लिखित र प्रयोगात्मक दुवै चरणको मूल्यांकनका लागि विभिन्न देशबाट अन्तर्राष्ट्रिय परीक्षक नेपाल आएका छन् । उनीहरूले प्रत्यक्ष रूपमा परीक्षा सञ्चालन तथा मूल्यांकन गर्ने भएकाले परीक्षा पूर्ण रूपमा अन्तर्राष्ट्रिय मापदण्डअनुसार हुनेछ। 

नेपालमा पहिलो पटक हुन लागेको यो परीक्षा देशको सौन्दर्य शिक्षा क्षेत्रमा ऐतिहासिक उपलब्धिका रूपमा हेरिएको छ। यसअघि नेपाली विद्यार्थीले सडेस्को परीक्षा दिन विदेश जानुपर्ने बाध्यता थियो ।

अब भने नेपालमै अन्तर्राष्ट्रिय मापदण्डअनुसार परीक्षा सञ्चालन हुने भएपछि नेपाली विद्यार्थीले विश्वस्तरीय प्रमाणपत्र आफ्नै देशबाट प्राप्त गर्ने अवसर पाउने भएका छन् ।

बजारमा धेरै संस्थाले आफैँ परीक्षा लिएर आफैँ प्रमाणपत्र दिने अभ्यास रहे पनि सडेस्को डिप्लोमा भने स्वतन्त्र अन्तर्राष्ट्रिय मूल्याङ्कन प्रणालीमा आधारित हुने भएकाले यसको विश्वव्यापी मान्यता रहेको छ। 

आइसास ब्युटी स्कुल का प्रमुख कार्यकारी अधिकृत (सिईयो) अजय अधिकारीले भन्नुभयो, ‘‘नेपालमा पहिलो पटक सडेस्को परीक्षा आयोजना हुनु केवल एउटा शैक्षिक कार्यक्रम मात्र होइन, यो नेपाली सौन्दर्य शिक्षाको अन्तर्राष्ट्रियकरणतर्फको ऐतिहासिक यात्रा हो। अब नेपाली विद्यार्थीले विदेश नगई विश्वभर मान्यता प्राप्त डिप्लोमा आफ्नै देशबाट हासिल गर्न सक्नेछन् ।’’

सडेस्कोको मान्यता प्राप्त गर्न कुनै पनि संस्थाले अन्तर्राष्ट्रिय स्तरका पूर्वाधार, पाठ्यक्रम, प्रशिक्षक र सञ्चालन प्रणालीसम्बन्धी कडा मापदण्ड पूरा गर्नुपर्ने हुन्छ । नेपालमा यो स्तरको शिक्षा प्रदान गर्न योग्य तथा सडेस्को परीक्षा सञ्चालन गराउन सक्ने एकमात्र आधिकारिक संस्थाको रूपमा आइसासले काम गररहेको छ ।

सौन्दर्य क्षेत्रमा अन्तर्राष्ट्रिय स्तरको जनशक्ति उत्पादन गर्ने उद्देश्यले आयोजना हुन लागेको यो परीक्षा र दीक्षान्त समारोहले नेपालको ब्युटी तथा वेलनेस उद्योगलाई विश्व बजारसँग जोड्ने विश्वास आयोजकको छ।

विश्वकै प्रतिष्ठित सौन्दर्य शिक्षा तथा व्यावसायिक योग्यताको मापदण्ड निर्धारण गर्ने संस्था सडेस्कोले आफ्नो स्थापनाको ८० वर्ष पूरा गरेको छ । आठ दशकको यात्रा पूरा गरेको अवसरमा संस्थाले विश्वभरका सिडेस्को मान्यता प्राप्त विद्यालयहरूको सहभागितामा विशेष सिडेस्को कंग्रेस आयोजना गर्दैछ।

तीन दिनसम्म चल्ने उक्त अन्तर्राष्ट्रिय सम्मेलन यस वर्ष फिजी मा आयोजना हुनेछ । सडेस्कोलाई विश्वभर ४० भन्दा बढी देशमा मान्यता प्राप्त सौन्दर्य शिक्षाको उच्चतम मापदण्डका रूपमा लिइन्छ । यसको पाठ्यक्रम, प्रशिक्षण र मूल्याङ्कन प्रणाली अन्तर्राष्ट्रिय स्तरका कडा मापदण्डमा आधारित छ ।

सडेस्को डिप्लोमा प्राप्त गर्न परीक्षार्थीले सैद्धान्तिक र प्रयोगात्मक दुवै परीक्षामा कम्तीमा ७० प्रतिशत अङ्क अनिवार्य रूपमा हासिल गर्नुपर्ने व्यवस्था छ । ६९ प्रतिशत अङ्क प्राप्त गर्ने परीक्षार्थीलाई समेत अनुत्तीर्ण मानिने भएकाले सिडेस्कोको मूल्याङ्कन प्रणालीलाई विश्वकै कडा र गुणस्तरीयमध्ये एक मानिन्छ ।


प्रकाशित मिति: शनिबार, साउन ९, २०८३  १८:४३
प्रतिक्रिया दिनुहोस्
20 20
थप शिक्षा
पोखरिया नगरपालिकाका ६ हजार ९ सय ४४ विद्यार्थीलाई शैक्षिक तथा खेलकुद सामग्री वितरण
पोखरिया नगरपालिकाका ६ हजार ९ सय ४४ विद्यार्थीलाई शैक्षिक तथा खेलकुद सामग्री वितरण शुक्रबार, असोज १६, २०८३
अस्थायी स्वास्थ्यकर्मीलाई कामकाजमा नखटाउन मधेश सरकारको निर्देशन
अस्थायी स्वास्थ्यकर्मीलाई कामकाजमा नखटाउन मधेश सरकारको निर्देशन शनिबार, भदौ २७, २०८३
बाढीपीडितका लागि बहुदरमाईको विद्यालयले संकलन गर्‍यो २० हजार ६१० रुपैयाँ राहत
बाढीपीडितका लागि बहुदरमाईको विद्यालयले संकलन गर्‍यो २० हजार ६१० रुपैयाँ राहत बिहीबार, भदौ १८, २०८३
ओसिस माविमा श्रीकृष्ण पोशाक प्रतियोगिता सम्पन्न (फोटोफिचर)
ओसिस माविमा श्रीकृष्ण पोशाक प्रतियोगिता सम्पन्न (फोटोफिचर) बिहीबार, भदौ १८, २०८३
राजर्षिजनक विश्वविद्यालयका पदाधिकारी तथा कर्मचारीले कोषमा रकम जम्मा गर्ने
राजर्षिजनक विश्वविद्यालयका पदाधिकारी तथा कर्मचारीले कोषमा रकम जम्मा गर्ने बिहीबार, भदौ १८, २०८३
अन्तर विद्यालय हिज्जे, वक्तृत्वकला तथा निबन्ध प्रतियोगिता सम्पन्न
अन्तर विद्यालय हिज्जे, वक्तृत्वकला तथा निबन्ध प्रतियोगिता सम्पन्न शनिबार, भदौ ६, २०८३
अघि बढ्यो शिक्षा विधेयक
अघि बढ्यो शिक्षा विधेयक आइतबार, साउन ३१, २०८३
Add Add
लोकप्रीय
  • Week
  • Month
तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, चीनले आपतकालीन प्रतिक्रिया थाल्यो
तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, चीनले आपतकालीन प्रतिक्रिया थाल्यो
पर्साको राजनीतिमा नयाँ पुस्ताको उदय : २१ वर्षीय शहनवाज राकि बने जनमतका प्रवक्ता
पर्साको राजनीतिमा नयाँ पुस्ताको उदय : २१ वर्षीय शहनवाज राकि बने जनमतका प्रवक्ता
२ सय ३० विद्यार्थीलाई शैक्षिक तथा खेलकुद सामग्री वितरण
२ सय ३० विद्यार्थीलाई शैक्षिक तथा खेलकुद सामग्री वितरण
फेटा-३ का चार युवाले एकैपटक जिते असईको बाजी
फेटा-३ का चार युवाले एकैपटक जिते असईको बाजी
केन्द्रीय सदस्यमा सहराम गद्दी मैदानमा, ‘राष्ट्रियता, लोकतन्त्र र समाजवाद’लाई मूल आधार
केन्द्रीय सदस्यमा सहराम गद्दी मैदानमा, ‘राष्ट्रियता, लोकतन्त्र र समाजवाद’लाई मूल आधार
पर्साको लहावरथकरीमा मदिरा विवादपछि झडप,  आठ जना घाइते
पर्साको लहावरथकरीमा मदिरा विवादपछि झडप, आठ जना घाइते
25 25
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

श्री नेपाल दशनामी मिडिया प्रा.लि.

ठेगान: वीरगंज, पर्सा
सम्पर्क नं: ९८४५०३५०५४
९८२७२६५५०४ इमेल: [email protected]
[email protected]
URL: www.teraireport.com

कम्पनी दर्ता नं.

३७५७२२/०८२–०८३
आमसञ्चार प्राधिकरण, मधेश प्रदेश
दर्ता नं. ००१००/०८२–८३
मिडिया काउन्सिल, मधेश प्रदेश
दर्ता नं. ११५/०८२–०८३
Team
अध्यक्ष तथा प्रधान सम्पादक दिपेन्द्र गिरी
सम्पादक जितेन्द्र कुमार चौरसिया
Follow us on Twiitter Terai Report
Like us on Facebook
Terai Report
© 2026 Terai Report. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्