Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
  • हाम्रो टीम
Main Navigation
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • विचार/ब्लग
  • समाज
  • खेलकुद
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • ग्यालरी
    • अडियो ग्यालरी
    • फोटो ग्यालरी
    • तराई रिपोर्ट टि. भि.
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • पर्यटन
    • पर्यावरण
    • अर्थ - वाणिज्य
    • फोटो फिचर
    • दृष्टिकोण
    • विज्ञान - प्रविधि
    • साहित्य
    • कला
    • संस्कृति
    • प्रेरक प्रसंग
    • जीवन शैली
    • मनोरञ्जन
    • विदेश
    • प्रेस विज्ञप्ति
    • सूचना पाटी
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
  • हाम्रो टीम
Terai Report
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • विचार/ब्लग
  • समाज
  • खेलकुद
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • ग्यालरी
    • अडियो ग्यालरी
    • फोटो ग्यालरी
    • तराई रिपोर्ट टि. भि.
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • पर्यटन
    • पर्यावरण
    • अर्थ - वाणिज्य
    • फोटो फिचर
    • दृष्टिकोण
    • विज्ञान - प्रविधि
    • साहित्य
    • कला
    • संस्कृति
    • प्रेरक प्रसंग
    • जीवन शैली
    • मनोरञ्जन
    • विदेश
    • प्रेस विज्ञप्ति
    • सूचना पाटी
Search Here
स्वास्थ्य
  • Home
  • स्वास्थ्य
  • समाजमा रक्तदानको संस्कार विकास गर्नुपर्छ : सभामुख यादव
समाजमा रक्तदानको संस्कार विकास गर्नुपर्छ : सभामुख यादव
Terai Report
Terai Report शनिबार, साउन ९, २०८३

जनकपुरधाम । मधेस प्रदेशका सभामुख रामअशिष यादवले समाजमा रक्तदानको संस्कार विकास गर्नु आवश्यक रहेको औँल्याउनुभएको छ । श्रीहरि मानव कल्याण मञ्चद्वारा आज जनकपुरधाममा आयोजित रक्तदान शिविरको उद्घाटन गर्नुहुँदै सभामुख यादवले रक्तदानभन्दा ठूलो मानव सेवा अर्को नभएकाले समाजमा रक्तदानको संस्कार विकास गर्नु आवश्यक रहेको बताउनुभयो । 

‘‘हामीले गर्ने रक्तदानले कसैको अमूल्य जीवन बच्न सक्छ”, सभामुख यादवले भन्नुभयो, “स्वस्थ नागरिकले रक्तदान गर्दा स्वास्थ्यमा फाइदा हुने र अर्को व्यक्तिको जीवन पनि जोगिन्छ ।” त्यसैले रक्तदान गर्नेहरूलाई सबैले प्रोत्साहित गर्नुपर्ने उहाँको भनाइ थियो । 

मञ्चका अध्यक्ष दीपक श्रेष्ठको अध्यक्षतामा आयोजित रक्तदान शिविरको उद्घाटन कार्यक्रममा प्रदेश आयुर्वेद तथा वैकल्पिक चिकित्सा केन्द्रका प्रमुख डा महारुद्र ठाकुर, नागरिक अभियन्ता सुरेशप्रसाद रोहिता, जनकपुरधाम उपमहानगरपालिका १६ का वडाअध्यक्ष रामचन्द्र साह लगायतको उपस्थिति रहेको थियो । रक्तदान शिविरमार्फत सङ्कलन हुने रगत रक्त सञ्चार केन्द्रलाई हस्तान्तरण गरिने मञ्चका अध्यक्ष श्रेष्ठले बताउनुभयो । 


प्रकाशित मिति: शनिबार, साउन ९, २०८३  १९:०६
प्रतिक्रिया दिनुहोस्
थप स्वास्थ्य
६४औँ इन्जिनियर्स डेका अवसरमा नेशनल मेडिकल कलेज, वीरगञ्जको क्लिनिकल सहयोगमा मानसिक स्वास्थ्य सचेतना कार्यक्रम सम्पन्न
६४औँ इन्जिनियर्स डेका अवसरमा नेशनल मेडिकल कलेज, वीरगञ्जको क्लिनिकल सहयोगमा मानसिक स्वास्थ्य सचेतना कार्यक्रम सम्पन्न आइतबार, साउन ३, २०८३
नेशनल मेडिकल कलेज र नयी दिशा एजुकेशनल सोसाइटी (भारत) बीच स्वास्थ्य सेवा सहकार्य सम्झौता सम्पन्न
नेशनल मेडिकल कलेज र नयी दिशा एजुकेशनल सोसाइटी (भारत) बीच स्वास्थ्य सेवा सहकार्य सम्झौता सम्पन्न सोमबार, असार २९, २०८३
धेरैलाई थाहा नहुने नसर्ने रोगको जोखिम बढ्दै : तीन जनामध्ये एक बिरामी
धेरैलाई थाहा नहुने नसर्ने रोगको जोखिम बढ्दै : तीन जनामध्ये एक बिरामी आइतबार, असार २८, २०८३
स्वास्थ्य बिमाको तेइस अर्ब भुक्तानी
स्वास्थ्य बिमाको तेइस अर्ब भुक्तानी आइतबार, असार २१, २०८३
८९ अङ्कसहित भरतपुर अस्पताल उत्कृष्ट
८९ अङ्कसहित भरतपुर अस्पताल उत्कृष्ट सोमबार, असार १५, २०८३
रेविजविरुद्धको खोप अभाव
रेविजविरुद्धको खोप अभाव आइतबार, असार १४, २०८३
Add Add
लोकप्रीय
  • Week
  • Month
वडाध्यक्ष पटेल पक्राउ
वडाध्यक्ष पटेल पक्राउ
पेपर लिकविरुद्ध थप कडा कदम चाल्ने मोदीको घोषणा (भिडियो सहित)
पेपर लिकविरुद्ध थप कडा कदम चाल्ने मोदीको घोषणा (भिडियो सहित)
नेपाल बाल संगठनको अवस्था दयनीय, २० बालबालिकाको उद्धार
नेपाल बाल संगठनको अवस्था दयनीय, २० बालबालिकाको उद्धार
अधिकृतसहित ४२ जनाविरुद्ध सामाजिक सुरक्षा भत्ता हिनामिना आरोपमा मुद्दा
अधिकृतसहित ४२ जनाविरुद्ध सामाजिक सुरक्षा भत्ता हिनामिना आरोपमा मुद्दा
अर्बौंका आयोजनामा हुँदैन तेस्रो पक्षको परीक्षण
अर्बौंका आयोजनामा हुँदैन तेस्रो पक्षको परीक्षण
४ महिना पुरानो भिडियोलाई सम्पादन गरी कार्यालयलाई बदनाम गरियो : यातायात कार्यालय कलैया
४ महिना पुरानो भिडियोलाई सम्पादन गरी कार्यालयलाई बदनाम गरियो : यातायात कार्यालय कलैया
पूर्वमुख्यमन्त्रीको पहलमा जयपुरबाट ल्याइयो मन्दिरका लागि मूर्ति
पूर्वमुख्यमन्त्रीको पहलमा जयपुरबाट ल्याइयो मन्दिरका लागि मूर्ति
भारी वर्षाको पूर्वानुमानपछि झापामा उच्च सतर्कता
भारी वर्षाको पूर्वानुमानपछि झापामा उच्च सतर्कता
शान्तिश्री परियारको स्वरमा तीज गीत ‘केटी पार्टी’ सार्वजनिक
शान्तिश्री परियारको स्वरमा तीज गीत ‘केटी पार्टी’ सार्वजनिक
गोदाममा मल, खेतमा हाहाकार
गोदाममा मल, खेतमा हाहाकार
24 24
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

श्री नेपाल दशनामी मिडिया प्रा.लि.

ठेगान: वीरगंज, पर्सा
सम्पर्क नं: ९८४५०३५०५४
९८२७२६५५०४ इमेल: [email protected]
[email protected]
URL: www.teraireport.com

कम्पनी दर्ता नं.

३७५७२२/०८२–०८३
आमसञ्चार प्राधिकरण, मधेश प्रदेश
दर्ता नं. ००१००/०८२–८३
मिडिया काउन्सिल, मधेश प्रदेश
दर्ता नं. ११५/०८२–०८३
Team
अध्यक्ष तथा प्रधान सम्पादक दिपेन्द्र गिरी
सम्पादक जितेन्द्र कुमार चौरसिया
Follow us on Twiitter Terai Report
Like us on Facebook
Terai Report
© 2026 Terai Report. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्