Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
  • हाम्रो टीम
Main Navigation
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • विचार/ब्लग
  • समाज
  • खेलकुद
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • ग्यालरी
    • अडियो ग्यालरी
    • फोटो ग्यालरी
    • तराई रिपोर्ट टि. भि.
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • पर्यटन
    • पर्यावरण
    • अर्थ - वाणिज्य
    • फोटो फिचर
    • दृष्टिकोण
    • विज्ञान - प्रविधि
    • साहित्य
    • कला
    • संस्कृति
    • प्रेरक प्रसंग
    • जीवन शैली
    • मनोरञ्जन
    • विदेश
    • प्रेस विज्ञप्ति
    • सूचना पाटी
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
  • हाम्रो टीम
Terai Report
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • विचार/ब्लग
  • समाज
  • खेलकुद
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • ग्यालरी
    • अडियो ग्यालरी
    • फोटो ग्यालरी
    • तराई रिपोर्ट टि. भि.
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • पर्यटन
    • पर्यावरण
    • अर्थ - वाणिज्य
    • फोटो फिचर
    • दृष्टिकोण
    • विज्ञान - प्रविधि
    • साहित्य
    • कला
    • संस्कृति
    • प्रेरक प्रसंग
    • जीवन शैली
    • मनोरञ्जन
    • विदेश
    • प्रेस विज्ञप्ति
    • सूचना पाटी
Search Here
समाचार
  • Home
  • समाचार
  • सुनसरी घटनाप्रति रास्वपाको ध्यानाकर्षण : संयम अपनाउन र सद्भाव कायम राख्न सभापितको अपिल
सुनसरी घटनाप्रति रास्वपाको ध्यानाकर्षण : संयम अपनाउन र सद्भाव कायम राख्न सभापितको अपिल
Terai Report
Terai Report मंगलबार, साउन १२, २०८३

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सुनसरीलगायतका पूर्वी जिल्लामा हालै घटेको संवेदनशील तथा दुःखद् घटना र त्यसले निम्त्याएको तनावपूर्ण परिस्थितिप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

पार्टी सभापति रवि लामिछानेद्वारा जारी विज्ञप्तिमा घटनामा परी ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा समवेदना व्यक्त गरिएको छ। साथै, घटनामा घाइते भएका सम्पूर्ण नागरिक तथा सुरक्षाकर्मीको शीघ्र स्वास्थ्य लाभको कामना गरिएको छ।

कुनै पनि समस्या वा असन्तुष्टिको समाधान हिंसा र मुठभेडबाट हुन नसक्ने उल्लेख गर्दै रास्वपाले नेपाली समाजको बहुलवादी संस्कृति, आपसी एकता र सामाजिक सद्भाव खलबलिने गरी कुनै पनि गतिविधि नगर्न सम्पूर्ण आम नागरिक, नागरिक अगुवा र सरोकारवाला पक्षसँग अपिल गरेको छ। पार्टीले कुनै पनि उत्तेजना र अफवाहको पछि नलागी उच्च संयम अपनाउन आग्रह गरेको छ।

विज्ञप्तिमा परिस्थिति सामान्यीकरण गर्न, शान्ति सुरक्षा कायम राख्न र घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कडा कानुनी कारबाही गर्न सरकारको ध्यानाकर्षण गराइएको छ। साथै पीडितलाई न्याय, उचित क्षतिपूर्ति र घाइतेको निःशुल्क उपचारको मागसमेत गरिएको छ।

रास्वपाले यस दुःखद् घटनालाई राजनीतिकरण नगर्न सबै राजनीतिक दललाई आग्रह गर्दै आफ्ना स्थानीय समितिका सदस्यलाई शान्ति र सद्भाव कायम राख्न सहयोगी भूमिका निर्वाह गर्न निर्देशन दिएको छ।


प्रकाशित मिति: मंगलबार, साउन १२, २०८३  २१:३८
प्रतिक्रिया दिनुहोस्
थप समाचार
डीआईजी शाहको नेतृत्वमा इन्टेलिजेन्स ब्युरोको अर्को सफलता, एक लाख २० हजार ट्रामाडोल क्याप्सुलसहित तीन पक्राउ
डीआईजी शाहको नेतृत्वमा इन्टेलिजेन्स ब्युरोको अर्को सफलता, एक लाख २० हजार ट्रामाडोल क्याप्सुलसहित तीन पक्राउ मंगलबार, साउन १२, २०८३
काङ्ग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन
काङ्ग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन मंगलबार, साउन १२, २०८३
अमलेखगञ्ज डिपोमा डिजेलको आयात घट्यो
अमलेखगञ्ज डिपोमा डिजेलको आयात घट्यो मंगलबार, साउन १२, २०८३
सर्वोच्च अदालतको आदेश : ‘हात्तीहरूको दर्ता र अभिलेख राख्नू’
सर्वोच्च अदालतको आदेश : ‘हात्तीहरूको दर्ता र अभिलेख राख्नू’ सोमबार, साउन ११, २०८३
सुनसरीमा प्रहरीको गोली लागेर एकको मृत्यु, पाँच क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु
सुनसरीमा प्रहरीको गोली लागेर एकको मृत्यु, पाँच क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु सोमबार, साउन ११, २०८३
पर्सामा आँपको बगैचाबाट १४० किलो गाँजा बरामद
पर्सामा आँपको बगैचाबाट १४० किलो गाँजा बरामद आइतबार, साउन १०, २०८३
Add Add
लोकप्रीय
  • Week
  • Month
वडाध्यक्ष पटेल पक्राउ
वडाध्यक्ष पटेल पक्राउ
पेपर लिकविरुद्ध थप कडा कदम चाल्ने मोदीको घोषणा (भिडियो सहित)
पेपर लिकविरुद्ध थप कडा कदम चाल्ने मोदीको घोषणा (भिडियो सहित)
तीन दिदीबहिनीले गरे एउटै युवकसँग गरे विवाह
तीन दिदीबहिनीले गरे एउटै युवकसँग गरे विवाह
अर्बौंका आयोजनामा हुँदैन तेस्रो पक्षको परीक्षण
अर्बौंका आयोजनामा हुँदैन तेस्रो पक्षको परीक्षण
शिक्षा र स्वास्थ्यमा ३ प्रतिशत समता शुल्क तत्काल लागू नहुने
शिक्षा र स्वास्थ्यमा ३ प्रतिशत समता शुल्क तत्काल लागू नहुने
४ महिना पुरानो भिडियोलाई सम्पादन गरी कार्यालयलाई बदनाम गरियो : यातायात कार्यालय कलैया
४ महिना पुरानो भिडियोलाई सम्पादन गरी कार्यालयलाई बदनाम गरियो : यातायात कार्यालय कलैया
पूर्वमुख्यमन्त्रीको पहलमा जयपुरबाट ल्याइयो मन्दिरका लागि मूर्ति
पूर्वमुख्यमन्त्रीको पहलमा जयपुरबाट ल्याइयो मन्दिरका लागि मूर्ति
भारी वर्षाको पूर्वानुमानपछि झापामा उच्च सतर्कता
भारी वर्षाको पूर्वानुमानपछि झापामा उच्च सतर्कता
शान्तिश्री परियारको स्वरमा तीज गीत ‘केटी पार्टी’ सार्वजनिक
शान्तिश्री परियारको स्वरमा तीज गीत ‘केटी पार्टी’ सार्वजनिक
गोदाममा मल, खेतमा हाहाकार
गोदाममा मल, खेतमा हाहाकार
24 24
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

श्री नेपाल दशनामी मिडिया प्रा.लि.

ठेगान: वीरगंज, पर्सा
सम्पर्क नं: ९८४५०३५०५४
९८२७२६५५०४ इमेल: [email protected]
[email protected]
URL: www.teraireport.com

कम्पनी दर्ता नं.

३७५७२२/०८२–०८३
आमसञ्चार प्राधिकरण, मधेश प्रदेश
दर्ता नं. ००१००/०८२–८३
मिडिया काउन्सिल, मधेश प्रदेश
दर्ता नं. ११५/०८२–०८३
Team
अध्यक्ष तथा प्रधान सम्पादक दिपेन्द्र गिरी
सम्पादक जितेन्द्र कुमार चौरसिया
Follow us on Twiitter Terai Report
Like us on Facebook
Terai Report
© 2026 Terai Report. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्